मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो
कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।
शुक्रबार, चैत ११, २०७८
नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने
नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ। बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो।
शुक्रबार, चैत ११, २०७८
अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण दायरा बढाउन आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन्।
शुक्रबार, चैत ११, २०७८
वडा अध्यक्षसहित स्वास्थ्य संयोजकद्वारा औषधिमा ८ लाख अनियमितता, अख्तियारले हाल्यो मुद्दा
औषधि खरिदमा वडा अध्यक्षसहित स्वास्थ्य संयोजको संलग्नतामा आर्थिक अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
शुक्रबार, चैत ११, २०७८
डा भीमसिंह तिंकरीकाे उपचारमा सरकारले १० लाख सहयाेग गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।
बिहीबार, चैत १०, २०७८
वीर अस्पतालमा स्कील ल्याब सञ्चालनमा
वीर अस्पतालले चिकित्सकदेखि स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारमा सहयोग पुर्याउन सिप सिकाउन नेसनल सिमुलेसन ल्याब (स्कील ल्याब) सञ्चालनमा ल्याएको छ।
बिहीबार, चैत १०, २०७८
गजेन्द्रनारायण सिंह प्रतिष्ठानले मापदण्ड मिचेर विज्ञापन खोल्यो- व्यवस्थापक संघ
संघले अस्पताल प्रशासक तथा सहायक प्रशासकको आवश्यक योग्यता तोक्दा अस्पताल व्यवस्थापन विषय पढेकालाई प्राथामीकता नदिएको भन्दै परिमार्जन गरेर पुन सुचना प्रकाशन गर्न माग गरेको छ।
बिहीबार, चैत १०, २०७८
औषधि सल्लाहकार समितिको बैठक आज बस्दै, पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने तयारी
बैठकमा विभिन्न ६ वटा कार्यसूची राखिएका छन्। पहिलो कार्यसूचीको रुपमा पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने उल्लेख छ।
बिहीबार, चैत १०, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई चुनाव लाग्यो: को-को छन् अध्यक्ष र महासचिवको दौडमा?
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले यतिबेला अध्यक्ष, महासचिवसहित सदस्यसम्मका उम्मेदवार को उठ्ने हो भन्ने विषयमा चर्चा चल्न थालेको छ। सबैभन्दा बढी चर्चा अध्यक्ष र महासचिवकै चलेको छ।
बिहीबार, चैत १०, २०७८
आर्थिक संकटबाट गुज्रिएपछि बिपी प्रतिष्ठानले स्वास्थ्य बीमाको सुविधा कटौती गर्दै
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि शुल्क उपचार नगर्ने घोषणा गरेको छ।
बुधबार, चैत ९, २०७८
पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने
पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।
बुधबार, चैत ९, २०७८
दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी,काठमाडौं कति नम्बरमा?
सन् २०२१ मा विश्वभर वायु प्रदूषण अस्वस्थ्यकर स्तरमा पुगेको पाइएको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार हेरक जसो देश र ९७ प्रतिशत सहरमा वायु प्रदूषणमा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ।
बुधबार, चैत ९, २०७८
२५ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हाल नेपालमा आइसीयूमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१ रहेका छन्। पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो।
मंगलबार, चैत ८, २०७८
दुवाकोटमा वीरको नमुना अस्पताल बन्दै, नयाँ वर्षदेखि ल्याब र एक्सरे सेवा सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने बताएका छन्।
मंगलबार, चैत ८, २०७८
टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमनका लागि पाँच सदस्यीय समिति गठन
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य छन्।
मंगलबार, चैत ८, २०७८
यी २३ टेस्टट्यूब बेबी सेन्टर दर्ता प्रक्रियामा आए
विभिन्न २३ वटा टेस्टट्यूब बेबी सेन्टरहरु दर्ता प्रक्रियामा आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका सेन्टरहरुलाई निवेदनसहित दर्ता प्रक्रियामा आउँन निर्देशन दिएपछि २३ वटा सेन्टरहरु दर्ता प्रक्रियामा आएका हुन्।।
सोमबार, चैत ७, २०७८
पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउने सरकारको निर्णय
सरकारले आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाम रहेको भवनसहित भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
सोमबार, चैत ७, २०७८
प्रधानमन्त्री देउवाले उद्घाटन गरे सुन्दरहरैचा नगर अस्पताल
प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गरेका छन्। आज मोरङ पुगेका उनले सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका हुन्।
सोमबार, चैत ७, २०७८
कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु
बच्चाहरुको छाती रोग सम्बन्धी सबै किसिमको उपचार गर्ने उद्देश्यले उक्त ओपिडी सेवा आजदेखि सुरु गरेको अस्पतालले जनाएको छ।
सोमबार, चैत ७, २०७८
नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने
नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।
आइतबार, चैत ६, २०७८
स्वास्थ्यमा रिक्त १२औं तहको बढुवा प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र विवरण बुझाउनुपर्ने
मन्त्रालयको बढुवा समितिको सचिवालयले आइतबार सूचना निकाल्दै १२औं तहमा बढुवा हुनका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण माग गरेको छ। कर्मचारीले १५ दिनभित्र विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
आइतबार, चैत ६, २०७८
राति भोकै सुत्नुहुन्छ? हुन सक्छन यस्ता असर!
तपाई राति भोकै सुत्नुहुन्छ? त्यसो भए ख्याल गर्नुहोस। रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि हामीले यसलाई बेवास्ता गर्यौं भने हामीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ र निद्रामा पनि गडबड हुन सक्छ। त्यति मात्र होइन, हाम्रो दैनिक काम गर्नमा पनि त्यति उत्साही हुन सक्दैनौ।
शनिबार, चैत ५, २०७८
उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने
अबदेखि उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने भएको छ।
शुक्रबार, चैत ४, २०७८
आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थपियो
औषधि दर्ता नियमावलीलाई चौथो पटक संशोधन गर्दै सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थप गरेको हो।
शुक्रबार, चैत ४, २०७८
सुदूरपश्चिमका आठ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त
सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ।
शुक्रबार, चैत ४, २०७८
विशेषज्ञता अनुसार दरबन्दी सिर्जना हुनुपर्ने विषयमा वकालत गर्दै पेडियाट्रिक नर्सहरु
अहिले विशेषज्ञता अनुसार नर्सिङ क्षेत्रमा पनि दरबन्दी सिर्जना गर्नुपर्ने आवाज उठ्न थालेका छन्। र, यो वहस तथा वकालतको विषय पनि बन्न थालेको छ। संस्थागत रुपमा यसलाई वकालत गरिरहेकामध्ये एक हो, पेडियाट्रिक नर्सिङ एशोसिएसन अफ नेपा (पिनान)।
शुक्रबार, चैत ४, २०७८
अस्पताल फार्मेसीमा आर्थिक अनियमितताको आरोप: चार कर्मचारी निलम्बनमा, छानबिन समिति गठन
आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
बिहीबार, चैत ३, २०७८
२५ चैतदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्।
बुधबार, चैत २, २०७८
प्रसूति गृहमा शिशुको मृत्युपछिको विवादः अस्पताल प्रतिनिधि र मृतकका आफन्त सम्मिलित छानविन समिति गठन
थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद समाधान गर्न छानविन समिति गठन भएको छ। जन्मने वित्तिकै शिशुको मृत्यु भएपछि मृतकका आफन्तले घटनाको छानविन गर्नुपर्ने माग गरेका थिए।
बुधबार, चैत २, २०७८
बिपी प्रतिष्ठानको सिनेट बोलाउने तयारी, प्रमुख एजेन्डा छानबिन प्रतिवेदन
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक (सिनेट) बोलाइने भएको छ। प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री विरोध खतिवडाले बैठक बोलाउने विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन भनिसकेका छन्।
मंगलबार, चैत १, २०७८
Previous
135
136
137
138
139
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
२३ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
८ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search