मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
४२ दिनकी सुत्केरीको डेंगु संक्रमणका कारण मृत्यु
रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगरको मृत्यु भएको हो। गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेंगु संक्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराइएको थियो।
बुधबार, भदौ १३, २०८०
उपचारका क्रममा बालिकाको मृत्यु प्रकरणः छानबिन गर्न पाँच सदस्यीय कमिटी गठन
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ।
बुधबार, भदौ १३, २०८०
श्रम स्वीकृति नै नलिई ९७५ जना विशेषज्ञ डाक्टर कुवेत पठाउने विज्ञापन गर्ने मेनपावर कम्पनी निलम्बनमा
मंगलबार, भदौ १२, २०८०
उपचारका क्रममा बालिकाको ज्यान गएपछि गुल्मी अस्पतालमा तनाव, डाक्टरमाथि कुटपिट
उपचारका क्रममा बालिकाको ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ। बालिकाको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट हुँदा गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ।
मंगलबार, भदौ १२, २०८०
संसदमा प्रधानमन्त्रीलाई प्रश्न: आँखा पाक्ने रोग रोकथामका लागि सरकार के गर्दैछ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। सांसदहरूले उठाएका विविध प्रश्नबारे उनले जवाफ दिए।
मंगलबार, भदौ १२, २०८०
पोखराको सरुवा रोग अस्पतालमा डायलाइसिस सेवाका लागि जनशक्ति अभाव
अस्पतालमा रहेका डायलाइसिस मेसिन दिनमा तीन सिफ्टमा सञ्चालन गर्न सकेको खण्डमा अधिकतम् दैनिक ३३ जनाले सेवा प्राप्त गर्न सक्ने अवस्था छ। तर सोका लागि आवश्यक जनशक्ति अभाव हुँदा पूर्ण सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास गौचनले बताए।
मंगलबार, भदौ १२, २०८०
वीर अस्पताल आइपुग्यो टोमोथेरापी मेसिन, एक महिनाभित्र सञ्चालनमा आउने
'क्यान्सर बिरामीका लागि अत्याधुनिक उपचार सेवा प्रदान गर्न यो उपकरण ल्याइएको हो,' उनले भने, 'अब क्यान्सरका बिरामीले सहज रुपमा सेवा पाउने छन्। गरिब बिरामीले यो सेवा नि:शुल्क पाउने छन्।'
मंगलबार, भदौ १२, २०८०
डाक्टरले अप्रेसन गर्नुपर्छ भनेपछि अस्पतालबाट फर्केकी उज्जलीले बाटोमै जन्माइन् बच्चा
बाजुराको जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माएकी हुन्।
सोमबार, भदौ ११, २०८०
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा जोशी
प्रतिनिधि सभाका १० वटै विषयगत समितिको नेतृत्व निर्विरोधरुपमा छानिएको छ। प्रतिनिधि सभाका १० वटा र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त एउटा गरी ११ वटा समितिका सभापति चयन भएको हो।
सोमबार, भदौ ११, २०८०
पत्थरीको अप्रेसनपछि बिरामीको मृत्यु भएपछि...
धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो।
सोमबार, भदौ ११, २०८०
बीपी क्यान्सर अस्पतालको निर्देशकमा डा शिवजी पौडेल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा शिवजी पौडेल नियुक्त भएका छन्। निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक नम्बरमा सिफारिस गरेको थियो।
आइतबार, भदौ १०, २०८०
महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि छुट्टै संयन्त्र र एकीकृत कानुन बनाउन सुझाव
पब्लिक पोलिसी पाठशाखाले स्थानीय तह, प्रदेश र संघीयस्तरमा सरोकारवालाहरु र विज्ञसँग छलफल गरेर तयार पारेको ‘महामारीमा सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी नीतिपत्र’ मा महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि छुट्टै स्थायी संरचनागत र एकीकृत कानुनी संयन्त्र बनाउन सुझाव दिइएको छ।
आइतबार, भदौ १०, २०८०
चुच्चेपाटीमा तिलगंगा सिटी आइ सेन्टरको सेवा सुरू
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको बताइएको छ।
आइतबार, भदौ १०, २०८०
नैतिक पतन देखिने कसूर गरेपछि जनस्वास्थ्य निरीक्षक मण्डल सेवाबाट बर्खास्त
भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक अन्तर्गत फुल्पिङकट्टी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत मण्डललाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ।
आइतबार, भदौ १०, २०८०
दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला
पहाडमा पनि डेंगु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, 'यहाँ पनि डेंगु सङ्क्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।'
आइतबार, भदौ १०, २०८०
मन्त्री लिम्बुलाई डेंगु संक्रमण, वीर अस्पतालको भीआइपी कक्षमा उपचार हुँदै
उनका अनुसार मन्त्री लिम्बुलाई डेंगु संक्रमण देखिएको छ।
शनिबार, भदौ ९, २०८०
धरानमा निषेधाज्ञा घोषणा, अनावश्यक हिँडडुल र भेला गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। डेंगु रोगको बढ्दो संक्रमण तथा पछिल्लो समय धरान केन्द्रित भएर बढेको साम्प्रदायिक ‘गतिविधि’लाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको हो।
शुक्रबार, भदौ ८, २०८०
श्रम स्वीकृति नै नलिइ ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन, वैदेशिक रोजगार विभागले मार्यो छापा
कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भएको छ। जसको प्रभावस्वरुप वैदेशिक रोजगार विभागले उक्त विज्ञापन गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।
शुक्रबार, भदौ ८, २०८०
बीमा बोर्डले हटायो यी २६ निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम
नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाइएको छ।
शुक्रबार, भदौ ८, २०८०
चिकित्सा शिक्षा आयोगबाट स्वीकृति नआएपछि सीटीईभीटी अन्तर्गत स्वास्थ्य तर्फका यी ४९ कलेजले पाएनन् सिट
स्वास्थ्य तर्फका शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट सिट स्वीकृत नभएपछि ती शिक्षण संस्थाहरुको सिट निर्धारण नभएको हो।
शुक्रबार, भदौ ८, २०८०
१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुँदै
कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिक रूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो।
शुक्रबार, भदौ ८, २०८०
भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण
भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो।
शुक्रबार, भदौ ८, २०८०
चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयअन्तर्गत निकायहरूका लागि ७४ अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
बिहीबार, भदौ ७, २०८०
हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क
हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए।
बिहीबार, भदौ ७, २०८०
शिशु बिक्री प्रकरण: डाक्टरसहित ६ जनालाई बेपत्ता, मानव बेचबिखन र संगठित अपराधको कसुरमा मुद्दा चलाइने
अविवाहित युवतीले जन्माएको नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका ६ आरोपीलाई मोरङ प्रहरीले तीनवटा कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
बिहीबार, भदौ ७, २०८०
कान्तिपुर डेन्टल कलेजले मानसिक तनाव दिएको भन्दै छात्राले ओभरडोज औषधि खाएपछि...
कलेजले आन्तरिक परीक्षाको नतिजालाई लिएर पटक-पटक मानसिक दबाब र तनाब दिएर वार्षिक परीक्षामा समेत सामेल नगराउने भनेपछि आत्महत्याको प्रयास गरेको कलेजका अन्य विद्यार्थीहरुले जनाएका छन्।
बुधबार, भदौ ६, २०८०
विद्यालयमा स्वास्थ्य सतर्कता अपनाउन शिक्षा मन्त्रालयको परिपत्र
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वास्थ्य सतर्कता अपनाउन शिक्षा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गरेको छ।
बुधबार, भदौ ६, २०८०
अझै अघि बढेन बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रिया
कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम साता नै खारेज गरे पनि पूर्वाधार निर्माणको काममा प्रक्रिया अघि नबढेपछि महोत्तरीसहित मधेसका जिल्लाहरुमा निराशा बढेको हो।
बुधबार, भदौ ६, २०८०
एनओसी नलिइ भारतमा नर्सिङ पढ्न गएका विद्यार्थीले नेपालमा मान्यता नपाउने
एनओसी (अध्ययन अनुमति पत्र) नलिइ भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएका छन्।
बुधबार, भदौ ६, २०८०
अस्पतालबाटै नवजात शिशु बिक्री घटना: यी हुन् चिकित्सकसहित पक्राउ परेका ६ जना
विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु पाँच लाख रुपैयाँमा किनबेच भएको खुलेको छ। अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले बच्चाका लागि पाँच लाख र उपचारका लागि थप दुई लाख रुपैयाँ दिएको खुलेको हो।
मंगलबार, भदौ ५, २०८०
Previous
84
85
86
87
88
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search