मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
उपचार नपाएर बालिकाको निधन भएकोमा सांसदको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार, भदौ २१, २०८०
स्नातक तहका ८० विद्यार्थीमा ज्वरो, डेंगुको आशंका
बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ।
बिहीबार, भदौ २१, २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा पाइन्छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ।
बुधबार, भदौ २०, २०८०
कान्तिमा बालिका मृत्यु प्रकरण: तीन सदस्यीय छानबिन समिति गठन
बालिकाका आफन्तले उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको बताएका छन्।
बुधबार, भदौ २०, २०८०
परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु
प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो। यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो। यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूति भएको थियो।
बुधबार, भदौ २०, २०८०
दुःखसँग लडिरहेका ९९ वर्षे खड्का दम्पती, बिरामी हुँदा छैन सहारा
लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ। त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ। राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै उनबाट टाढै बस्यो।
बुधबार, भदौ २०, २०८०
डा प्रज्वल कोइराला बेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला
डा प्रज्वल कोइराला वेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन्। दमक नगरपालिका वडा नम्बर १ निवासी कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए।
बुधबार, भदौ २०, २०८०
फोहोर व्यवस्थापनका निम्ति तीन तहकै सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
मंगलबार, भदौ १९, २०८०
विकट बस्तीमा बिरामीको सेवा गर्दै डा केसी
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन्।
मंगलबार, भदौ १९, २०८०
औषधि व्यवसायी संघको निर्वाचन: खण्डेलवालद्वारा उम्मेदवारी घोषणा
नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन्। भदौ २२ र २३ गते वीरगन्जमा हुने राष्ट्रिय अधिवेशनमा खण्डेलवालले अध्यक्षमा उम्मेदवारी गरेका हुन्। उनी हाल संघको वरिष्ठ उपाध्यक्ष छन्।
मंगलबार, भदौ १९, २०८०
काठमाडौंमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने, भदौ २५ देखि बुस्टर डोज लगाइने
बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ। कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालय, नगर अस्पतालहरु र सरकारी तथा गैरसकारी अस्पतालमा खोप लगाइनेछ।
सोमबार, भदौ १८, २०८०
औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौं महानगर
कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालन छन्।
सोमबार, भदौ १८, २०८०
'मेडिकलका पाठ्यक्रमभित्रै कला-साहित्य पढाइनुपर्छ'
‘मान्छे अस्पतालमा रोगमात्रै लिएर जाँदैन, जीवन बोकेर गएको हुन्छ। भावनात्मक रुपमा धनि चिकित्सक हुनुपर्छ। त्यसैले चिकित्सकलाई साहित्य जरुरी छ।
आइतबार, भदौ १७, २०८०
स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता
भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गरेका थिए।
आइतबार, भदौ १७, २०८०
भदौ ८ गते शुक्रबार नै जन्मिएको थियो बालेनको बच्चा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बच्चा भदौ ८ गते नै जन्मिएको पाइएको छ। ललितपुर मेडिसिटी अस्पताल स्रोतका अनुसार ८ गते शुक्रबार नै जुम्ल्याह बच्चा जन्मिएको हो।
आइतबार, भदौ १७, २०८०
२१ हजार नाघ्यो डेंगु संक्रमितको संख्या
नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ।
आइतबार, भदौ १७, २०८०
१५ शय्याको नगर अस्पताल स्वास्थ्य सहायकको भरमा
दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन्। तत्कालीन डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि दरबन्दीका कुनै डाक्टर आउन सकेका छैनन्।
शनिबार, भदौ १६, २०८०
सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा उपचार
तीमध्ये सेनाको पूर्ण स्वामित्वमा पाँच, सेना-स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको सहकार्यमा १४ तथा सेना र स्थानीयबीचको समन्वयमा चार वटा सर्पदंश केन्द सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
शनिबार, भदौ १६, २०८०
डा नवराज केसीको ‘शून्यको मूल्य’ सहित तीन कृतिलाई यशस्वी अवार्ड
त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं-कलिङ साहित्य महोत्सव’मा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो।
शुक्रबार, भदौ १५, २०८०
चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्व नभएका योग्यतम उम्मेदवार छनोट गर्न डा केसीको सुझाव
डा केसीले यसअघि सरकारले माग पूरा गर्न प्रतिवद्धता व्यक्त गरेका कारण साउन २९ देखिको अनसन स्थगन गरेको स्मरण गराउँदै माग पूरा नभए भदौ २९ गतेबाट अनसन सुरु गर्ने जानकारी पनि विज्ञप्ति मार्फत दिएका छन्।
शुक्रबार, भदौ १५, २०८०
नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण सार्वजनिक, के छ उत्पादन र आवश्यकताको अवस्था?
आयोगले अगामी दिनमा आवश्यक पर्ने जनशक्ति र हालको उत्पादनको अवस्था तुलना समेत गरेको छ। जसअनुसार हाल उत्पादित कुल स्वास्थ्य जनशक्ति २ लाख ५६ हजार ५९७ रहेको र कार्यरत २ लाख ११ हजार ९७७ रहेको छ।
शुक्रबार, भदौ १५, २०८०
कर्णाली प्रतिष्ठानमा सुरु भयो डायलाइसिस सेवा
मिर्गौला रोगीलाई केन्द्रित गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार औपचारिक रूपमा उद्घाटन गरेपछि डायलाइसिस सेवा सुरु गरिएको हो।
बिहीबार, भदौ १४, २०८०
चितवन मेडिकल कलेजमा दश वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया
चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उनले जानकारी दिए। डा रेग्मीले आफूले गरेका शल्यक्रियामा ३० प्रतिशत ७५ वर्षमाथिका बृद्धबृद्धा रहेको बताए।
बिहीबार, भदौ १४, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनाेट प्रक्रिया सुरु, अन्तर्वार्ताको मिति तोकियो
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सुचना प्रकाशित गरेको छ।
बिहीबार, भदौ १४, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको इजिप्ट भ्रमण स्वीकृत
इजिप्टको राजधानी कायरोमा आयोजना हुने ‘जनसङ्ख्या स्वास्थ्य र विकासमा ग्लोबल कांग्रेस’ विषयक सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृत प्रदान गरेको हो।
बुधबार, भदौ १३, २०८०
प्रतिजैविक औषधिको लेबलमा रातो धर्का राख्न सरकारको निर्देशन
औषधि व्यवस्था विभागले प्रतिजैविकऔषधिहरूमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ।
बुधबार, भदौ १३, २०८०
यस्ता छन् बागमती प्रदेश स्वास्थ्यमन्त्री जोशीका सय दिनका उपलब्धि
स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
सर्पको टोकाइबाट घाइते महिलाको झारफुक गर्दागर्दै मृत्यु
सर्पले टोकेर घाइते भएकी बैतडीकी एक महिलाको झारफुक गर्ने क्रममा मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वती घटाललाई मंगलबार बेलुका सर्पले टोकेको थियो।
बुधबार, भदौ १३, २०८०
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
बुधबार, भदौ १३, २०८०
क्यान्सर अस्पतालका निर्देशक पौडेलको पहिलो निर्णयः सम्पूर्ण साधारण शय्या निःशुल्क
पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए। अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन्। यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन्। अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ।
बुधबार, भदौ १३, २०८०
Previous
83
84
85
86
87
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search