मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, मंसिर ११, २०८१
Wed, Nov 27, 2024
मंगलबार, मंसिर ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
कुन प्रदेशमा कुन खोप कतिले लगाए?
हालसम्म ३ करोडभन्दा बढी मात्रा लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ करोड ६५ लाख २७ हजार ७४१ (५४.४ प्रतिशत) ले कम्तीमा एक मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ (४६.१ प्रतिशत) ले पूर्ण र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा पाएका छन्।
शनिबार, माघ १५, २०७८
थप ४९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
देशभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
छुटेका विद्यार्थीलाई खोप
खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ।
शनिबार, माघ १५, २०७८
सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो
स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गत पुस २८ गतेदेखि हालसम्म सात हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा सङ्क्रमणका कारण थप सात जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सिफारिस
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
शुक्रबार, माघ १४, २०७८
काठमाडौं उपत्यकामा २९४० कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, माघ १४, २०७८
कोरोना रोकथामको थप रणनीति बनाउन उपत्यकाका सीडीओको बैठक बस्दै
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक बस्दैछ।
शुक्रबार, माघ १४, २०७८
बढ्यो खोप भण्डारण क्षमता (कुन प्रदेशमा कति?)
टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माण कार्य भइरहेको छ। केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गरी गृहकार्य सुरु भएको थियो।
शुक्रबार, माघ १४, २०७८
नक्कली मास्क बिक्री गरेको आरोपमा चार जना पक्राउ
काठमाडौंको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
उपत्यकामा थपिए ३ हजार १४३ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा ३ हजार १४३ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा उक्त संक्रमित थपिएका हुन्।
बिहीबार, माघ १३, २०७८
डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग
सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।
बिहीबार, माघ १३, २०७८
कोभिडविरुद्धको जोन्सन खोप लगाउन २० हजार घुस लिने दुई जना पक्राउ, विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिडविरुद्धको खोप लगाउन २० हजार घुस लिएको आरोपमा पक्राउ परेका दुईजना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
बुधबार, माघ १२, २०७८
उपत्यकामा २९०० जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा २९०० जना कोरो संक्रमित थपिएका छन्।
बुधबार, माघ १२, २०७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० (कुन प्रदेशमा कति?)
प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको छ
बुधबार, माघ १२, २०७८
नेपालमा पुरुष भन्दा महिलाको संख्या ६ लाख बढी, जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा कम
नेपालको जनगणनाको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको छ। बुधबार केन्द्रीय तथ्याक विभागले जारी गरेको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको हो।
बुधबार, माघ १२, २०७८
केयूले विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टल ऐच्छिक बनाउने, आन्दोलन स्थगित
केयूको शुल्क फिर्ता र होस्टलको विषयमा भएको निर्णयपछि आन्दोलनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
बुधबार, माघ १२, २०७८
सिटामोललगायतका औषधि सहजरुपमा उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले अत्यावश्यक औषधिमा पर्ने सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार, माघ ११, २०७८
काठमाडौं उपत्यकामा ६ हजार १७२ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा छ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
मंगलबार, माघ ११, २०७८
अतिरिक्त शुल्कविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति विद्यार्थी संगठनको आपत्ति
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दुर्व्यवहारप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।
मंगलबार, माघ ११, २०७८
आज थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार मंगलबार २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ।
मंगलबार, माघ ११, २०७८
सरुवा रोग अस्पताल टेकुमा कोभिडविरुद्धको खोप कार्यक्रम आजदेखि पुन: सुरु हुने
अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ।
मंगलबार, माघ ११, २०७८
प्रसूति गृहः एक सातामा ९० जना कोरोना संक्रमित गर्भवतीको उपचार
प्रसूति गराइएका मध्ये २८ जना कोरोना संक्रमित महिलाको नर्मल डेलिभरी र २६ जनाको सिजरियन सेक्सन (अप्रेसन) गरी प्रसूति गराइएको थियो।
सोमबार, माघ १०, २०७८
उपत्यकामा थपिए ४ हजार ६७६ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ३ हजार ६३४
काठमाडौं उपत्यकामा चार हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
सोमबार, माघ १०, २०७८
यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ- डब्लूएचओ
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्।
सोमबार, माघ १०, २०७८
डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन जना पक्राउ
चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्।
आइतबार, माघ ९, २०७८
नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि
नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।
आइतबार, माघ ९, २०७८
औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक!, के भन्छन् ढकाल र भट्टराई?
स्वास्थ्य मन्त्रालयले गत पुस २५ गते महानिर्देशक नारायण ढकाललाई सरुवा गर्ने र सो पदमा भरत भट्टराईलाई नियुक्त गर्ने निर्णय गर्यो। सरुवा पत्र पाएसँगै भट्टराईले माघ २ गतेदेखि विभागमा महानिर्देशकको रुपमा हाजिर गरिरहेका छन्।
आइतबार, माघ ९, २०७८
मुख्यमन्त्री र सीडीओसँग कोरोना संक्रमणको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन्।
आइतबार, माघ ९, २०७८
प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
आइतबार, माघ ९, २०७८
Previous
95
96
97
98
99
Next
ट्रेण्डिङ
दशैंमा राँगा काट्ने बेला छिनिएको हातको बयालपाटा अस्पतालमा उपचार
बिहीबार, मंसिर ६, २०८१
आयोग बैठक : ४३ कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र [सूचीसहित]
आइतबार, मंसिर ९, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधानको जिम्मा दुई मन्त्रीलाई
आइतबार, मंसिर ९, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
पिजीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन
आइतबार, मंसिर ९, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search