मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
छात्रवृत्तिमा पढेका डाक्टरबाहेकका जनशक्तिलाई सरकारी सेवामा दुई वर्ष कसरी खटाउँदै छ सरकार?
छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुका लागि छुट्टै निर्देशिका भए पनि अन्य जनशक्तिको हकमा छुट्टै निर्देशिका र कार्यविधि नभएका कारण अन्यौल भएको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।
आइतबार, जेठ २१, २०८०
विपन्न नागरिकको लागि दश प्रतिशत शय्या छुट्याउन बागमती प्रदेश स्वास्थ्यको मन्त्रालयको निर्देशन
मन्त्रालयले विज्ञप्ति जारी गरी सरकारी, निजी, सहकारी तथा सामुदायिक सबै अस्पतालहरुले कुल शय्याको दश प्रतिशत विपन्न नागरिकलाई छुट्याउने निर्णय लागू गर्न निर्देशन दिएको हो।
शनिबार, जेठ २०, २०८०
डाक्टरको लाइसेन्स परीक्षामा उत्तीर्ण भए रामजी राम, भन्छन्- बिरामीका दुखहरुले लिने परीक्षामा पनि पास हुन पाउँ
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका छन्।
शनिबार, जेठ २०, २०८०
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४०.४९ र बिडीएस तर्फ २९.६१ प्रतिशत उत्तीर्ण
एमबीबीएस र बिडीएस गरी लाइसेन्स परीक्षामा उत्तीर्ण हुनेको संख्या ३८ दशमलव ३९ प्रतिशत छ।
शुक्रबार, जेठ १९, २०८०
अस्पतालको अनुगमनमा तीव्रता दिँदै स्वास्थ्य मन्त्री बस्नेत
अनुगमनपछि अस्पतालहरूले दिने सेवामा सुधार हुँदै गएको मन्त्री बस्नेतको भनाई छ।
शुक्रबार, जेठ १९, २०८०
उपचारमा लाग्ने सेवा शुल्कको वडापत्र अस्पताल प्रवेश स्थलमा राख्न ह्याम्स अस्पताललाई निर्देशन
अनुगमनको क्रममा अस्पतालमा कार्यरत डाक्टरका लागि मासिक ३५ हजार र नर्सको लागि मासिक १७ हजार न्यूनतम तलब दिएको पाइएको छ।
शुक्रबार, जेठ १९, २०८०
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ कलेजो प्रत्यारोपण सफल
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो प्रत्यारोपण गरिएको छ। गत आइतबार दाङका ४२ वर्षीय बाबुराम विश्वकर्माको कलेजो प्रत्यारोपण गरिएको हो।
शुक्रबार, जेठ १९, २०८०
बजेटप्रति एमाले स्वास्थ्य तथा जनसंख्या विभागको टिप्पणी- नीति तथा कार्यक्रमसँग समन्वय छैन
गत सोमबार सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यप्रति नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आफ्नो टिप्पणी सार्वजनिक गरेको छ। सो विभागका प्रमुख योगेश भट्टराईले १७ बुँदे टिप्पणी सार्वजनिक गर्दै सरकारकै नीति तथा कारयक्रम र बजेटबीच समन्वयन नरहेको बताएका हुन्।
बिहीबार, जेठ १८, २०८०
महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ।
बिहीबार, जेठ १८, २०८०
जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल
अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताए। जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा सुरु गर्न नसकेको उनको भनाइ छ ।
बिहीबार, जेठ १८, २०८०
सबै अस्पताल, प्रतिष्ठान र मेडिकल कलेजलाई स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन
मन्त्रालयले बुधबार सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पुनः ताकेताको परिपत्र गर्दै स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको हो।
बुधबार, जेठ १७, २०८०
अर्थका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर बढेन, मन्त्रिपरिषदमा कुरा राखेको छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर नबढेको बताएका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सो कुरा जनाएका हुन्।
बुधबार, जेठ १७, २०८०
सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी, एक्सन नेपालले गर्यो विरोध
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले २.५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिए पनि मुल्य वृद्दिदर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घटेको बताए।
बुधबार, जेठ १७, २०८०
दमौली अस्पतालमा डायलाइसिस सेवा पुनः सञ्चालनमा
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि डेढ महिनादेखि सो सेवा ठप्प थियो।
बुधबार, जेठ १७, २०८०
भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड, यस्ता छन् स्वास्थ्यका विषय
भ्रमणमा प्रधानमन्त्री दाहालले अन्य महत्वपूर्ण विषयसँगै स्वास्थ्यका विषयमा पनि मोदीसँग छलफल गर्नेछन्। स्वास्थ्यका विषयमध्ये पहिलो नम्बरमा तनहुँमा रहेको जिपी कोइराला श्वासप्रस्वास केन्द्रमा एक सय शय्याको अस्पताल बनाउने विषय रहेको छ।
बुधबार, जेठ १७, २०८०
मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए १० प्रतिशत शय्या छुट नदिने ६८ अस्पतालको सूची
मेयर शाहले मंगलबार मन्त्री बस्नेतलाई भेटेर सूची बुझाउदै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका हुन्। मेयर शाहले कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पताललाई मन्त्रालयले कारबाही नगरे महानगरपालिका आफैं हुने समेत बताएका छन्।
बुधबार, जेठ १७, २०८०
सर्वोच्चको नयाँ व्याख्या: ‘उपचारको लापरबाही’ मा हदम्याद मान्न सकिँदैन
सर्वोच्च अदालतले उपचारका क्रममा हुने अस्पतालको लापरबाहीलाई गम्भीर रुपमा लिदै न्यायीक प्रक्रियामा लैजानुपर्ने व्याख्या गरेको छ। काठमाडौंको वयोधा अस्पतालले एक व्यक्तिको उपचारमा लापरबाही गरेको भन्दै दायर भएको रिटमा सर्वोच्चले हदम्यादको नयाँ व्याख्या गरेको हो।
मंगलबार, जेठ १६, २०८०
मेडिकल कलेज पूर्वाधार विकास समितिसहित यी हुन् खारेजीमा पर्ने सरकारी निकाय (सूचीसहित)
आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा आर्थिक विधेयकमा सरकारले २० वटा संस्थान खारेज गर्ने घोषणा गरेको छ। खारेजीमा पर्नेमा जिल्ला निर्वाचन कार्यालयदेखि अक्तिरिक्त हुलाक कार्यलायसम्म रहेका छन्।
मंगलबार, जेठ १६, २०८०
आयुर्वेद क्षेत्रको पनि न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन सुरु
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट आयुर्वेद सेवाको एमएसएस सुरु भएको हो। उक्त मापदनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले ५१.८७ प्रतिशत अंक ल्यायो।
मंगलबार, जेठ १६, २०८०
वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण: यस्तो छ आरोपित डा सुजनको बयान
डा ढकालले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै बयान दिएका छन्। डा ढकालले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। नर्स अनुमा आफैं डिप्रेशनमा गएर आत्महत्या गरेको दाबी डा ढकालको छ।
मंगलबार, जेठ १६, २०८०
एक चिकित्सक/स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रमलाई बजेट कम भयोः डा गौतम
स्वास्थ्यको बजेट नै कम आयो। अघिल्ला आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि बजेट झनै कम छुट्याइयो भनेपछि हामीले अपेक्षा गरेभन्दा बजेट कम भयो।
मंगलबार, जेठ १६, २०८०
स्वदेशी औषधि उद्योगलाई उत्साहित हुने खालका कार्यक्रमको सुरुवात गरेको हो की भन्ने लागेको छ
सरकारले सार्वजनिक गरेको बजेटमा स्वदेशी औषधि उद्योगलाई प्रोत्साहित गर्ने, निःशुल्क रुपमा उपलब्ध हुने ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने जस्ता विषय उल्लेख छ।
मंगलबार, जेठ १६, २०८०
यो बजेटले स्वास्थ्यमा भइरहेका कार्यक्रम पनि निरन्तरता दिन मुस्किल छ
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभाको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।
मंगलबार, जेठ १६, २०८०
२० अर्बले घट्यो स्वास्थ्यको बजेट
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा तीनै तहका लागि गरेर ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जबकी चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट तीन वटै तहका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट दिएको थियो।
सोमबार, जेठ १५, २०८०
यस्ता छन् बजेटमा परेका स्वास्थ्यका ३५ विषय
कुल बजेटमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइनेछ। विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाइनेछ।
सोमबार, जेठ १५, २०८०
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन्।
सोमबार, जेठ १५, २०८०
वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गरिने
सरकारले आयुर्वेदिक होमियोप्याथिक, युनानी, अकुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
सबै संघीय अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने बताए।
सोमबार, जेठ १५, २०८०
स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रबाट नि:शुल्क स्वास्थ्य सेवा दिन १ अर्ब २८ करोड बजेट
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ९८ प्रकारका औषधि तथा खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रका लागि सो बजेट विनियोजन गरेको बताए।
सोमबार, जेठ १५, २०८०
गेटा अस्पताल अब शहीद दशरथ चन्द प्रतिष्ठान, दैलेखको राकममा स्याटेलाइट अस्पताल
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
Previous
94
95
96
97
98
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ सेकेन्ड अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search