मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरिने
सरकारले सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गर्ने नीति लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ।
आइतबार, जेठ ७, २०८०
बालेन भन्छन्: निजी अस्पतालले विपन्नलाई सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म नबुझाए कारबाही
'लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ,'
आइतबार, जेठ ७, २०८०
विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निशुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
शनिबार, जेठ ६, २०८०
सरकारी अस्पतालमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म अनिवार्य ओपिडी सञ्चालन हुने
‘सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिनुका साथै बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, जेठ ५, २०८०
नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएको छ : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गरेका छन्।
शुक्रबार, जेठ ५, २०८०
यस्ता छन् नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ विषयहरु
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। संघीय संसदमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित १८ वटा विषयहरु परेका छन्।
शुक्रबार, जेठ ५, २०८०
आधारभूत अस्पतालबाट पाँच जना चिकित्सकसहितका जनशक्तिबाट स्वास्थ्य सेवा प्रवाह गरिने
सरकारले आधारभूत अस्पतालहरुमा एकजना एमडिजिपी चिकित्सक, एक जना महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तिमा तीन जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्ति सहित आधारभूत उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ।
शुक्रबार, जेठ ५, २०८०
चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने
एकीकृत छाता ऐन बनाउनसो सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेस गरिने जनाइएको छ। सरकारले एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने नीति सरकारको छ।
शुक्रबार, जेठ ५, २०८०
मन्त्रालयको समन्वयमा मात्र उपकरणहरु खरिद गर्न अस्पतालहरुलाई मन्त्री बस्नेतको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयको समन्वयमा मात्र उपकरणहरु खरिद गर्न अस्पतालहरुलाई निर्देशन दिएका छन्।
शुक्रबार, जेठ ५, २०८०
टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताए।
शुक्रबार, जेठ ५, २०८०
नीति तथा कार्यक्रमको प्रगति रिपोर्ट: चालु वर्षका १६ मध्ये अधिकांश विषय भएनन् कार्यान्वयन
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत आउनुअघि स्वास्थ्यखबरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएका विषयहरुको प्रगतिका बारेमा बुझेको छ। चालु आर्थिक वर्षमा स्वास्थ्यका १६ विषयमध्ये अधिकांश विषयमा कामै हुन नसकेको देखिएको छ।
शुक्रबार, जेठ ५, २०८०
सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्यका के-के विषय पर्लान्?
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।
शुक्रबार, जेठ ५, २०८०
न्याम्सका आवासीय चिकित्सकले तीन महिनादेखि रोकिएको निर्वाह भत्ता पाए, आन्दोलनका कार्यक्रम फिर्ता
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुले तीन महिनादेखि रोकिएको निर्वाह भत्ता पाएका छन्। न्याम्समा आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी पाएका डा भुपेन्द्र बस्नेतले रोकिएको निर्वाह भत्ता पठाएका हुन्।
बिहीबार, जेठ ४, २०८०
डडेलधुरा अस्पतालमा १० दिनको फरकमा दुई जना अध्यक्ष, के हो वास्तविकता? [पत्रसहित]
९ दिनपछि जेठ ३ गते करुणाकर ओझालाई पनि अध्यक्षमा नियुक्त गरेको पत्र दिएको छ। जेठ ३ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले यसअघि नियुक्त भएका सिंहको नियुक्ति बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
बिहीबार, जेठ ४, २०८०
बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।
बुधबार, जेठ ३, २०८०
कोभिड यूनिफाइड अस्पताल हट्यो, न्याम्स अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिने
विश्व स्वास्थ्य संगठनले कोभिड महामारीको अन्तय भएको घोषणा गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिड अस्पतालको व्यवस्था हटाएको हो। योसँगै अब उक्त अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिनेछ।
बुधबार, जेठ ३, २०८०
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ।
बुधबार, जेठ ३, २०८०
न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत
डा बस्नेत वीर अस्पतालमा कार्यरत छन्। वीर अस्पतालमा दुई पटक निर्देशक हुँदा राम्रो काम गरेका डा बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन्।
बुधबार, जेठ ३, २०८०
वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित, के छन् माग?
वीर असपतालका आवासिय चिकित्सकहरु आन्दोलित भएका छन्। चिकित्सकहरुको मासिक निर्वाह भत्ता बिगत तीन महिनदेखी प्राप्त नभएको भन्दै उनीहरु आन्दोलित भएका छन्।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप रोक्न, पत्ता लगाउन र नियन्त्रण गर्न थप प्रयास गर्नुपर्छ : विश्व स्वास्थ संगठन
विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसहरूले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन। जसकारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।
बुधबार, जेठ ३, २०८०
तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन सरकारको स्वीकृती
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन्।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो सिलिङभन्दा थप २३ अर्ब बढी बजेट
स्वास्थ्य मन्त्री बस्नेतको टोलीले स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु नै बजेटमा नपरेको भन्दै थप २३ अर्ब बजेट उपलब्ध गराउने प्रस्तावसहितको योजना पेश गरेको हो।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्यको बजेटका विषयमा छलफल, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले भने- हामी पनि स्वास्थ्यकर्मी थियौं
छलफलका क्रममा अर्थमन्त्री महतले कुनै समय आफू पनि स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) भएर काम गरेको जानकारी दिए। मन्त्री महतले उक्त जानकारी दिएपछि स्वास्थ्यमन्त्री बस्नेतले पनि आफू पनि खोप सुपरभाइजर भएर काम गरेको जानकारी दिएका थिए।
सोमबार, जेठ १, २०८०
चिकित्सा शिक्षा आयोगको पक्षमा सर्वोच्चको फैसला, विद्यार्थीको मुद्दा खारेज
सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।
सोमबार, जेठ १, २०८०
प्रहरीको लाठीचार्जबाट नेविसंघका दुई नेता गम्भीर घाइते, कान्तिपुर अस्पतालमा उपचार हुँदै
भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने विधेयकविरुद्ध संसद् भवन अगाडि धर्ना दिन गएका नेविसंघका दुई जना नेता प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्।
सोमबार, जेठ १, २०८०
औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस र नवीकरणको अवधि बढाउने तयारी, विधेयक संसदमा दर्ता
सरकारले औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्र नवीकरणको समयावधि बढाउने तयारी गरेको छ। सेवा प्रवाहलाई सहज बनाउन सरकारले औषधि ऐन २०३५ मा रहेको अवधि सम्बन्धी व्यवस्था संसोधन गर्न लागेको हो।
आइतबार, वैशाख ३१, २०८०
बालेनले नि:शुल्क भनेको १०२ नम्बरको एम्बुलेन्स सेवा कहिलेबाट सुरु भयो? कतिलाई दियो सेवा?
२०७९ सालको भदौमा स्वास्थ्यखबरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाल एम्बुलेन्स सेवा (१०२)लाई कोभिड महामारीको समयमा नि:शुल्क सेवा दिएका कारण हेल्थ अवार्ड प्रदान गरेको छ।
आइतबार, वैशाख ३१, २०८०
नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।
आइतबार, वैशाख ३१, २०८०
बालेन भन्छन् : १०२ मा फोन गरे काठमाडौंभर निःशुल्क एम्बुलेन्स सेवा पाईन्छ
यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
शनिबार, वैशाख ३०, २०८०
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा पिसिएल तर्फ ५०.४६ प्रतिशत उत्तीर्ण
परिषदले शनिबार लिएको लाइसेन्स परीक्षामा सहभागी २ हजार ९२५ जनामध्ये १ हजार ४७६ अर्थात् ५० दशमलव ४६ प्रतिशत उत्तीर्ण भएका हुन्।
शुक्रबार, वैशाख २९, २०८०
Previous
96
97
98
99
100
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ सेकेन्ड अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search