Swasthya Khabarpatrika
मुख्य समाचार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन सुरु, स्वास्थ्यमन्त्री पुनले गरे विद्यार्थीलाई स्वागत
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन सुरु, स्वास्थ्यमन्त्री पुनले गरे विद्यार्थीलाई स्वागतलुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम सञ्चालनको थालनी गर्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताए। प्रतिष्ठानको काम, कर्तव्य र अधिकार क्षेत्रलाई माथि उठाउन सबै लाग्नुपर्ने बताउँदै स्वास्थ्यमन्त्री पुनले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा विस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गरे।  शनिबार, वैशाख ८, २०८१
अन्तर्वार्तासबै
सबै हेर्नुहोस
prabhu bankprabhu bank
विचार/विश्लेषण
सबै हेर्नुहोस
Nepallive TodayNepallive Today