मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान
अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकारको गहिरो थकान हो, जसले व्यक्ति आफ्नो कामप्रति रुचि, ऊर्जा र प्रेरणा गुमाउँछ, र दीर्घकालमा स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
मंगलबार, साउन २७, २०८२
साउनको अन्तिम सोमबार पशुपतिमा काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सकले बिहानदेखि बेलुकीसम्म स्वास्थ्य सेवा प्रदान गरेका थिए। अस्पतालका व्यवस्थापक दिनेश साहका अनुसार गम्भीर समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको छ।
मंगलबार, साउन २७, २०८२
अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाल चिकित्सक संघको 'युथ इन मेडिसिन' कार्यक्रम
नेपाल चिकित्सक संघ (एनएमए) ले अन्तर्राष्ट्रिय युवा दिवस 'युथ इन मेडिसिन' को आयोजना गर्दैछ। यो कार्यक्रम एनएमए भवन, काठमाडौंमा आयोजना हुनेछ।
मंगलबार, साउन २७, २०८२
न्याम्सको ३३औं सभा: ४ अर्ब १२ करोड रुपैयाँको बजेट पास
उपकुलपति प्राडा बस्नेतका अनुसार बैठकले न्याम्सको चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४ अर्ब १२ करोड रुपैयाँको बजेट पास गरेको छ।
मंगलबार, साउन २७, २०८२
पाँचौँ न्युरोसाइन्स स्कूल नेपाल सम्पन्न, स्नातक तहका विद्यार्थीका लागि नयाँ अनुसन्धान वृत्ति घोषणा
पाँचौँ न्युरोसाइन्स स्कूल नेपाल सम्पन्न, स्नातक तहका विद्यार्थीका लागि नयाँ अनुसन्धान वृत्ति घोषणा
सोमबार, साउन २६, २०८२
गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन र स्वास्थ्य तालिम केन्द्र खारेज
गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै प्रादेशिक स्वास्थ्य निर्देशनालयसहित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य तालिम केन्द्र खारेज गरेको छ। साथै, प्रदेश क्षयरोग नियन्त्रण केन्द्र, पोखरालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गाभिएको छ।
सोमबार, साउन २६, २०८२
किओचले पहिलो पटक सुरु गर्यो बिरामीको उपचार प्रक्रिया अघि बढाउन ‘एआई टुल’
उक्त ‘एआई टुल’ले बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई सिधै मेडिकल नोटमा परिणत गरि रेकर्ड सुरक्षित राख्न सहयोग गर्दछ। यो प्रविधि नेपालको स्वास्थ्य क्षेत्रमा पहिलो पटक व्यावहारिक रूपमा प्रयोगमा आएको किओचका अध्यक्ष डा भगवान कोइराला बताउँछन्।
सोमबार, साउन २६, २०८२
स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं"
महिनावारी नफर्केको अवस्थामा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म विशेष र पूर्ण स्तनपान गराएमा यसले प्रजनन क्षमता दमन मार्फत् लगभग ९८% गर्भनिरोधकको रूपमा काम गर्न सक्छ। यद्यपि, यो शतप्रतिशत भरपर्दो गर्भनिरोधक विधि नभएकाले अन्य परिवार नियोजनका उपायहरू बारे स्वास्थ्यकर्मीसँग सल्लाह लिनु महत्त्वपूर्ण छ।
सोमबार, साउन २६, २०८२
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा बैठक जारी
बैठकमा प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन, स्वास्थ्य शिक्षा तथा अनुसन्धानको वर्तमान अवस्था, भावी योजना र नीति सुधारका प्रस्तावहरूबारे छलफल भइरहेको छ। यसका साथै, गुणस्तरीय स्वास्थ्य शिक्षा प्रवर्द्धनका विषयमा पनि छलफल हुनेछ।
सोमबार, साउन २६, २०८२
प्रक्रिया पूरा गरेर मात्र औषधिको मूल्य समायोजन गर्न उच्च अदालत पाटनको आदेश (पूर्णपाठ)
उच्च अदालत पाटनले औषधिको मूल्य समायोजन वा निर्धारण गर्दा औषधी ऐन, २०३५ को दफा २६ बमोजिम आवश्यक कार्यविधि पूरा नगरी गरिएको निर्णय बदर गर्दै भविष्यमा प्रक्रिया पूरा गरेर मात्र मूल्य समायोजन गर्न औषधी व्यवस्था विभागलाई गरेको आदेशको पूर्ण पाठ आएको छ। चैत्र २७ मा उक्त फैसला भएको थियो।
सोमबार, साउन २६, २०८२
पानीको स्रोत घटाउने एआई: नेपालमा पानी संरक्षणको स्मार्ट समाधान हुन सक्छ
एआई (जस्तै च्याटजिपिटि, गेमिनी, क्लौउड, मिडजोर्नी, सिन्थेसिया, पर्प्लेसिटि, क्यान्भा, डल् इ-३, जेस्पर,नोसन-एआइ, ग्रोक, कोपाइलट, फ्यान्टम, जेपेर-एआइ, बिउटिफुल डट एआइ आदि) इमेज जेनेरेटर चलाउन धेरै बिजुली लाग्छ।
सोमबार, साउन २६, २०८२
बंगलादेशमा रहेको नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको नेतृत्व हस्तान्तरण
बंगलादेशमा रहेका नेपाली मेडिकल विद्यार्थीहरूको संस्था 'नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन'मा नयाँ नेतृत्व आएको छ। हालै एक समारोहबीच संस्थापक अध्यक्ष नवीन यादवले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
आइतबार, साउन २५, २०८२
तराईमा सर्पको टोकाइ: गर्मीमा कसरी बच्ने र टोकिहाले के गर्ने?
गर्मी, सुख्खा मौसम र चिसो खोज्दै सर्पहरू मानिसको बसोबासनजिकै आउन थाल्छन्। खेत, पोखरी, झाडी, पुराना घर, ढुंगा वा काठको थुप्रो र पुराना गोठजस्ता ठाउँहरू सर्पका लागि उपयुक्त लुक्ने ठाउँ बन्न सक्छन्।
आइतबार, साउन २५, २०८२
सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्
परिषदमा नाम दर्ता भएका स्वास्थ्यकर्मीहरुले निश्चित समयभित्र नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नवीकरण गर्ने र त्यसका लागि सीपीडी अनिवार्य गर्ने तयारी परिषदले गरेको हो। सीपीडी कार्यक्रम लागू गर्ने योजनाम रहेको परिषदले यसका लागि आवश्यक छलफल अगाडि बढाइसकेको छ।
आइतबार, साउन २५, २०८२
धरानमा कांग्रेसका गुटैपिच्छे उम्मेदवार हुँदा उपकुलपतिका लागि 'टप थ्री' नाम सिफारिसमा सकस
शुक्रबार नै कुलपतिसमक्ष पठाउन तीन जनाको नामसूची तय गर्ने प्रयास समितिले गरेको थियो। राति ८ बजेसम्म छलफल गर्दा पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि तीन जनाको नाम टुंग्याउन सकेन। विशेषगरी मन्त्रालयको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेसबाट गुटैपिच्छे उम्मेदवार र त्यहीअनुसारको दबाब परेपछि समितिलाई अन्तिम तीनजनाको सूची बनाउन मुश्किल परेको हो।
आइतबार, साउन २५, २०८२
गर्भावस्थामा हरेक २ घण्टामा खाने बानी: ग्यास्ट्रिक समस्याबाट बच्ने प्राकृतिक उपाय
यद्यपि हरेक २ घण्टामा खाने बानी अधिकांश गर्भवती महिलाका लागि लाभदायक हुन्छ, तर यदि तपाईंलाई अत्यधिक ग्यास्ट्रिक समस्या, पेट दुखाइ, वान्ता, वा अन्य स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
आइतबार, साउन २५, २०८२
डा गणेश आचार्य ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ बाट सम्मानित
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्यालएको भन्दै सम्मेलनमा प्राडा आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को अवार्ड प्रदान गरिएको हो।
आइतबार, साउन २५, २०८२
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको पहिलो सम्मेलन नेदरल्यान्डमा
सम्मेलनको पहिलो दिन हिजो शनिबार भएको कार्यक्रमबाट नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि संयुक्त अभियान अगाडि बढाउने संकल्प सहभागीहरुले गरेका छन्।
आइतबार, साउन २५, २०८२
नसर्ने रोग: मौन महामारी
यो संक्रमण रोगदेखि नसर्ने रोगतर्फको संक्रमण स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीहरू खडा गरिरहेको छ । यसले दीर्घकालीन उपचार, जोखिम व्यवस्थापन र रोकथाममा जोड दिन आवश्यक बनाएको छ। पहिले जहाँ संक्रमण रोग नियन्त्रण नै मुख्य प्राथमिकता थियो, अब त्यस्तै प्राथमिकता नसर्ने रोगलाई दिनु आवश्यक छ ताकि दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दरलाई कम गर्न सकियोस् ।
शनिबार, साउन २४, २०८२
जनैपूर्णिमा विशेष : स्वास्थ्यमैत्री क्वाटी बनाउने उत्तम र सजिलो तरिका
जनैपूर्णिमामा क्वाटी खाने परम्परा हाम्रो संस्कृतिमा पुरानो र स्वास्थ्यप्रद मानिन्छ। विभिन्न गेडागुडी मिसाएर बनाइने यो सुप न केवल स्वादिष्ट हुन्छ, बरु प्रोटिन, फाइबर र खनिजले भरिपूर्ण हुने भएकाले वर्षायाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
शनिबार, साउन २४, २०८२
स्वास्थ्य राज्यमन्त्री बस्यालकाे निधन
शुक्रबार, साउन २३, २०८२
सास गन्हाउनुका १० कारण
सास गन्हाउनु, जसलाई चिकित्सकीय भाषामा हैलिटोसिस भनिन्छ, संसारभरि लाखौं मानिसले अनुभव गर्ने सामान्य तर असहज समस्या हो । यसले हाम्रो व्यक्तिगत छवि, आत्मविश्वास, र सामाजिक सम्बन्धमा सीधा असर पार्छ । धेरैले यसलाई केवल मुखको सरसफाइको समस्या सम्झन्छन्, तर वास्तविकता के हो भने सास गन्हिनुका कारण विविध र कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्यासँग पनि जोडिएका हुन्छन् ।
शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह: आमाको दूध, शिशुको जीवनको पहिलो र अमूल्य उपहार
स्तनपानलाई कहिल्यै साधारण कुरा ठान्नु हुँदैन, किनभने यो शिशुको पहिलो खोप जस्तै हो। आमाको दूधमा पाइने प्राकृतिक एन्टिबडी र पोषक तत्वहरूले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ। यसमा हुने प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन र मिनरलहरू शिशुको आवश्यकताअनुसार सन्तुलित रूपमा हुन्छ, जुन कुनै पनि कृत्रिम दूधले पूरा गर्न सक्दैन। यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ।
शुक्रबार, साउन २३, २०८२
शिक्षण अस्पतालमा ६ जना एमडीजीपी लगायतका लागि विज्ञापन
अस्पताल प्रशासन शाखाद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार, चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अन्तर्गत विभिन्न विभागमा पदपूर्ति गरिनेछ।
शुक्रबार, साउन २३, २०८२
यी ८ खानेकुराले बढाउँछन् पेटमा ग्यास
हाम्रो शरीरले यी जटिल कार्बोहाइड्रेटहरू पूर्ण रूपमा पचाउन सक्दैन । तर आन्द्रामा रहेका लाभदायी ब्याक्टेरियाले यिनीहरूलाई तोड्छन् र त्यसक्रममा ग्यास उत्पादन हुन्छ ।
शुक्रबार, साउन २३, २०८२
नेपाली युवाहरूलाई भारत लगेर मिर्गौला निकाल्ने गिरोहका चार जना पक्राउ
ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २/२ जनालाई पक्राउ गरेको हो। ब्युरोको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जना नेपाली युवाको मिर्गौला भारतको दिल्ली र नोएडामा निकालेको खुलेको छ।
बिहीबार, साउन २२, २०८२
औषधि उत्पादन कुशल अभ्यास संहिता संशोधन (पूर्ण पाठ)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उत्पादन कुशल अभ्यास संहितामा संशोधन गरेको छ। मन्त्रालयले २०७२ सालको संहितामा दोस्रो पटक संशोधन गरेको हो। यसअघि ०७९ सालमा पहिलो संशोधन भएको थियो।
बिहीबार, साउन २२, २०८२
थाइराइड रोग के हो? यसका कारण, लक्षण र बच्ने उपायहरू
थाइराइड घाँटीमा पाइने पुतलीको आकारको ग्रंथि हो। यो श्वासनली माथि हुन्छ । यो मानव शरीरमा पाइने सबैभन्दा ठूलो एक्सोक्राइन ग्रन्थीहरू मध्ये एक हो। यस थाइरोइड ग्रन्थीमा गडबडीका कारण थाइराइड सम्बन्धित रोगहरू देखा पर्छन्।
बिहीबार, साउन २२, २०८२
पूजा प्रकाशले लेखिन् मेडिकल जेनेटिक्स अर्थात् आनुवंशिकी चिकित्साको पुस्तक
नेपाल जस्तो भूपरिवेष्ठित देश जहाँ १२५ भन्दा बढी जातजातिका बासिन्दाहरु छन्, यो भूमीलाई जटिल वंशानुगत देश भन्नुपर्दा खासै फरक नपर्ला । नेपालमा भएका केही अध्ययनहरू अनुसार, माइटोकोन्ड्रियल डीएनए (एमटीडीएनए) र वाइ–क्रोमोजोमहरु बीच विभिन्न जातीय समूहहरूमा फरक आनुवंशिक संरचनाहरू पाईएका छन्, जसले बसाइँसराइको ढाँचा र मिश्रण घटनाहरूलाई प्रतिबिम्बित गर्दछ । नेपालको प्रथम आदिवासी भन्नुपर्दा किरांत वंशलाई मानिन्छ ।
बिहीबार, साउन २२, २०८२
बयालपाटा अस्पतालका लागि विभिन्न ८३ पदमा जनशक्ति माग
सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक प्रतियोगितामार्फत बयालपाटा प्रादेशिक अस्पताल, अछामका लागि करार सेवामा विभिन्न पदहरूमा जनशक्ति माग गरेको छ। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले बुधबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो
बिहीबार, साउन २२, २०८२
Previous
108
109
110
111
112
Next
सर्च गर्नुहोस्
×
Search