मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार ४, २०८३
Thu, Jun 18, 2026
बिहीबार, असार ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सामाजिक सञ्जालमा चिकित्सकविरुद्ध अफवाह फैलाउने कार्य रोक्न चिकित्सक संघको माग
संघका अनुसार पछिल्लो समय भेरी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भिडियो बनाएर युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाउने घटना बढिरहेका छन्।
सोमबार, चैत ३०, २०८२
शल्यक्रिया पश्चात् केपी शर्मा ओलीलाई निगरानीका लागि आइसियूमा राखियो
शल्यक्रिया सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले विज्ञप्ती जारी गर्दै नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्राडा दिव्या सिंह शाह र प्राडा महेश राज सिग्देलको समन्वयमा ग्यास्ट्रोलोजी शल्यक्रिया विभागका प्राडा पलेश्वा जोशी लाखे,सह-प्राडा विष्णु प्रसाद कडेंल र डा दिपक शर्माको टोलीले ल्याप्रोस्कोपी शल्यक्रिया गरेको जानकारी दिएको छ।
सोमबार, चैत ३०, २०८२
सांसद आनन्द चन्दको प्रश्न: हरेकको पहिलो रोजाइ डाक्टर, तर स्वास्थ्य क्षेत्र नै किन अस्तव्यस्त?
‘मुख स्वास्थ्य : अभ्यासका चुनौती र नीतिगत प्राथमिकता’ कार्यक्रममा अध्यक्षता गर्दै प्रतिनिधि सभा सदस्य डा चन्दले देशभर स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक नभएको स्पष्ट पारे। उनले देशका जुनसुकै क्षेत्रमा हेर्दा पनि स्वास्थ्य प्रणाली कमजोर देखिएको उल्लेख गर्दै नीतिगत र संरचनागत सुधारको खाँचो औंल्याए।
सोमबार, चैत ३०, २०८२
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न, आइसियूमा सार्ने तयारी
ओलीको शल्यक्रिया डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले सफलतापूर्वक सम्पन्न गरेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्यखबरलाई जानकारी दिए। उनलाई शल्यक्रिया कक्षबाट आइसियूमा सार्ने तयारी भइरहेको सूचना अधिकारी रोस्याराले बताए।
सोमबार, चैत ३०, २०८२
छात्रवृत्तिमा पढेका चिकित्सक र स्वास्थ्यकर्मीले ५ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था ल्याउन सुझाव
छात्रवृत्तिमा पढेकाहरूले लामो समय सेवा गर्नुपर्ने व्यवस्था नेपालमा पहिले पनि थियो। तर, ५ वर्षको अवधि निकै लामो भएको भन्दै चिकित्सक र विद्यार्थीहरूबाट सर्वत्र विरोध भएपछि यसलाई घटाएर २ वर्षमा झारिएको थियो। हालको कानुनी व्यवस्था अनुसार छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारले तोकेको स्थानमा २ वर्ष काम गर्नुपर्ने प्रावधान छ।
सोमबार, चैत ३०, २०८२
पूर्व-प्रधानमन्त्री ओलीको पत्थरीको शल्यक्रिया हुँदै
नेकपा एमालेका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया आज हुने भएको छ। ओलीको शल्यक्रिया डा पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले गर्न लागेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्यखबरलाई बताए। सुचना अधिकारी रोस्याराले ओलीलाई शल्यक्रिया कक्षमा लगिसकिएको जानकारी दिए।
सोमबार, चैत ३०, २०८२
के तपाईंको बच्चामा छिटो रिसाउने र एक्लै बस्न मन पराउने बानी छ?
बालबालिकामा डिप्रेसन देखिएपछि त्यसको उपचार बाल मनोचिकित्सकबाट मात्रै सम्भव हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन्। अहिलेको अवस्थामा बच्चाहरू पनि डिप्रेसनको सिकार हुन सक्ने उनको दाबी छ।
सोमबार, चैत ३०, २०८२
काठमाडौं महानगरको लक्षित वर्ग निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम : सफलताको नमूना र राष्ट्रिय विस्तारको आवश्यकता
यो नेपालको स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वको एउटा ऐतिहासिक र कानुनी व्यवस्था हो । हरेक निजी तथा सरकारी अस्पतालले आफूलाई सञ्चालन स्वीकृति प्राप्त शैया (बेड) संख्याको १० प्रतिशत शैया (जस्तै : १०० शैया स्वीकृत भएको अस्पतालले १० शैया) विपन्न, असाहाय तथा बेवारिसे बिरामीहरूका लागि पूर्ण रूपमा निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्नुपर्ने बाध्यात्मक कानुनी प्रावधान रहेको छ। यसले अस्पतालहरूलाई नाफामुखी संस्था मात्र नभई सामाजिक दायित्व बोकेको संस्थाको रूपमा स्थापित गर्दछ ।
सोमबार, चैत ३०, २०८२
स्वास्थ्यमन्त्रीलाई मानसिक स्वास्थ्यमा गम्भीर हुन अनुरोध पत्र
उक्त सर्वेक्षणका अनुसार १८ वर्षमाथिका व्यक्तिहरूमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोचको अवस्था देखिएको छ। जसमा पुरुषहरूको तुलनामा महिलाहरूमा मानसिक स्वास्थ्य समस्या बढी देखिएको छ।
सोमबार, चैत ३०, २०८२
देशभरका अस्पतालमा एमआरआई, सीटी लगायत उपकरणको गुणस्तर जाँच गर्न डा. अधिकारी र डा. जोशीलाई जिम्मेवारी
आइतबार, चैत २९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताकाे सम्पत्ति : ३० ताेला सुन, ८ लाख २३ हजार बैंकमा
आइतबार, चैत २९, २०८२
मुख स्वास्थ्य क्षेत्रमा नीतिगत अन्योल सुधारका लागि स्पष्ट प्राथमिकता आवश्यक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले ऐनहरु अद्यावधि हुन नसकेको स्वीकार गर्दै मन्त्रालय यी ऐनहरूलाई समयसापेक्ष संशोधन गर्न सकारात्मक रहेको बताए। संघीयताको ढाँचा अनुसार कुन कानुन कहाँ परिमार्जन गर्नुपर्छ भन्ने विषयमा मन्त्रालयले सहजीकरण गर्ने उहाँको भनाइ छ।
आइतबार, चैत २९, २०८२
निरन्तरता र गुणस्तर कायम राख्न आवश्यक कार्यविधि छिट्टै लागू गरिनेछ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालहरूले उठाएका चासोप्रति मन्त्रालय पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै ती विषयहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। साथै, सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
आइतबार, चैत २९, २०८२
काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरूको १२औं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न, ५ बुँदे घोषणापत्र जारी
काठमाडौंमा सम्पन्न नेपालका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको बाह्रौं राष्ट्रिय शिखर सम्मेलनले स्वास्थ्य अनुसन्धान सुशासनलाई प्रमाणमा आधारित निर्णय तथा प्रभावकारी कार्यान्वयनको आधारको रूपमा अत्यन्त महत्वपूर्ण ठहर गर्दै, दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता पुनः पुष्टि गर्दै निम्न बुँदाहरू घोषणा गरेको छः
आइतबार, चैत २९, २०८२
वीर अस्पतालमा सेवाग्राहीको गुनासोपछि स्वास्थ्य मन्त्री मेहताले भनिन्: सुधारका योजना केही दिनमै सार्वजनिक हुन्छन्
आइतबार काठमाडौंस्थित वीर अस्पतालको अनुगमनका क्रममा मन्त्री मेहताले बिरामी तथा उनीहरूका आफन्तसँग प्रत्यक्ष गुनासो सुन्दै यस्तो जानकारी दिएकी हुन्। अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीहरूले रिपोर्ट प्राप्त गर्न ढिलाइ हुँदा अनावश्यक झन्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए।
आइतबार, चैत २९, २०८२
सातामा दुई दिन बिदाको निर्णयमा अन्योल: अस्पतालका ओपिडी कतै खुला, कतै बन्द
आइतबार ओपिडी सेवा बन्द गर्ने पक्षमा नेपाल चिकित्सक संघदेखि आवासीय चिकित्सकहरु खुलेका छन्। स्वास्थ्य मन्त्रालय मातहतकै केही अस्पतालले आइतबार बिदा दिने निर्णय गरेका छन्। कतिपय अस्पताललाई मन्त्रालयले आइतबार पनि सेवा सूचारु गर्न दबाब दिएको गुनासो आइरहेको छ।
आइतबार, चैत २९, २०८२
नेपालमा पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन 'र्याडकन २०२६' सम्पन्न
नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन 'र्याडकन २०२६' सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा आयोजना गरिएको यस प्रकृतिको यो पहिलो क्षेत्रीय स्तरको ठूलो सम्मेलन हो।
आइतबार, चैत २९, २०८२
भोक र कर्तव्यबीचको संघर्ष
त्यसैले, हामीलाई प्रोग्राम सेट होइन, सम्मान चाहिन्छ; हामीलाई कमान्ड होइन, थोरै मात्र भए पनि समझदारी चाहिन्छ।
आइतबार, चैत २९, २०८२
भारतीय गायिका आशा भोसलेको निधन
आफ्नो जादुमयी आवाजले झण्डै आठ दशकसम्म श्रोतालाई मन्त्रमुग्ध पारेकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ। ९२ वर्षीया भोसलेको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पारिवारिक स्रोतलाई उल्लेख गर्दै लेखेका छन्।
आइतबार, चैत २९, २०८२
बालेन सरकारले चिकित्सा शिक्षा ऐन पढेको छैन वा पेलेरै जाने मनसायमा छ: डा. गोविन्द केसी
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले जेनजी आन्दोलनकी घाइते युवतीलाई एमबीबीएसको सिट उपलब्ध गराउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। शिक्षा मन्त्रालयले सो निर्णय 'नियम विपरीत नभएको' भनी जारी गरेको विज्ञप्तिलाई डा. केसीले 'गैरजिम्मेवारपूर्ण र आपत्तिजनक' भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
आइतबार, चैत २९, २०८२
तथ्यांकले देखाएको नेपालको स्वास्थ्य यथार्थ: ‘ट्रिपल बर्डन’ बीच नीति र प्रणालीको चुनौती
यस परिदृश्यमा नेपाल सरकारले सामना गरिरहेका चुनौतीहरू बहुआयामिक छन्। पहिलो, स्वास्थ्य सेवामा गहिरो असमानता अझै विद्यमान छ, शहरी र ग्रामीण क्षेत्रबीच तथा प्रदेशहरूबीच ठूलो अन्तर देखिन्छ। दोस्रो, स्वास्थ्य क्षेत्रमा बजेटको हिस्सा अझै सीमित छ, जसले सेवा विस्तार र गुणस्तर सुधारमा बाधा पुर्याइरहेको छ। तेस्रो, दक्ष मानव स्रोतको अभाव, विशेषगरी दुर्गम क्षेत्रमा, सेवा प्रवाहलाई कमजोर बनाइरहेको छ।
आइतबार, चैत २९, २०८२
एलेक्सा लाइफसाइन्सेज सलाइन उद्योगको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा औपचारिक उद्घाटन
उद्घाटन समारोहमा बोल्दै डा. भगवान कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए। उनले भने, “स्वदेशमै औषधि उत्पादन हुनु सकारात्मक कदम हो। गुणस्तरमा कुनै सम्झौता नगरी यसलाई निरन्तरता दिन सके देशलाई ठूलो योगदान पुग्नेछ।”
आइतबार, चैत २९, २०८२
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
अनि त्यसमाथि तपाईंहरुले ल्याउनुभयो ९ देखि ५ वाला नियम अनि त्यसमाथि आइतबार पनि सट्टा मिलाएर सेवा दिने। आफ्नो विशेषज्ञताको कोशी प्रदेशका सरकारी अस्पतालहरु मध्येमै म मात्र हुँदा मैले कोसँग सट्टा लिने? अतः आर्थिक प्रोत्साहन ठप्प पारेर, विशेषज्ञताको प्रयोगमा रोक लगाएर, मेरो प्राज्ञिक विकास रोकेर मलाई शोषण गर्ने क्रम भंग गर्नुहोस्। तपाईँहरुमाथि मेरो ठुलो आशा छ, कृपया मेरो अनिवार्य करारसेवा निःसर्त खारेज गरिदिनुहोस्।
आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री सस्मित पोखरेल: सडकमा हुँदा डा केसीको समर्थनमा नारा, सत्तामा पुगेपछि 'पुरानै'को पारा !
वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल समेत लामो समय डा केसीको उक्त अभियानमा साथै दिँदै सडक संघर्षका गरेका व्यक्ति हुन्। चुनावताका सस्मितमाथि 'नेपो-बेबी'को आरोप लागेपछि उनका 'राजनीतिक सल्लाहकार' सरोज गौतमले बचाउमा 'डा केसीको आन्दोलन' उल्लेख गरेका थिए। डा केसीले गरेको सडक संघर्षका क्रममा खिचिएका तस्विर राखेका थिए।
आइतबार, चैत २९, २०८२
स्वास्थ्यकर्मीको बिदा कटौती गर्ने सरकारको निर्णयप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति
सरकारले स्वास्थ्य क्षेत्रमा दुई दिने सार्वजनिक बिदा कटौती गरी साताको छ दिन नै सेवा सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल आयुर्वेद चिकित्सक संघले त्यसप्रति कडा आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने गरी आएको यस्तो निर्णयले सेवाको गुणस्तरमा समेत नकारात्मक प्रभाव पार्ने जनाएको छ।
शनिबार, चैत २८, २०८२
सरकारी डाक्टरको टेबलमा अस्पताल फार्मेसीमा उपलब्ध औषधिको सूची अनिवार्य, सोही अनुसार प्रेस्किप्सन
कार्यविधिले सरकारी अस्पतालका चिकित्सकहरूलाई अस्पतालकै फार्मेसीमा उपलब्ध औषधिको सूचीका आधारमा मात्र प्रेस्किप्सन लेख्न अनिवार्य गरेको हो। कार्यविधि अनुसार अब प्रत्येक चिकित्सकले आफ्नो कार्यकक्षको टेबलमा अस्पताल फार्मेसीमा मौज्दात रहेका औषधिहरूको अद्यावधिक सूची राख्नुपर्नेछ। बिरामीलाई औषधि सिफारिस गर्दा सोही सूची हेरेर अस्पतालमा उपलब्ध भएसम्मका औषधि मात्र लेख्नुपर्ने व्यवस्था गरिएको छ।
शनिबार, चैत २८, २०८२
दुर्गमका विपन्न बिरामीलाई केएमसी दुवाकोटमा निःशुल्क उपचार!
पूर्व प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माको पहलमा सुरु हुन लागेको उक्त कार्यक्रममा देशका विभिन्न दुर्गम तथा पिछडिएका जिल्लाका विपन्न बिरामीलाई प्राथमिकतामा राखिने जनाइएको छ। अस्पतालले आर्थिक अवस्था मूल्याङ्कनका आधारमा पूर्ण वा आंशिक छुटमा उपचार उपलब्ध गराउनेछ।
शनिबार, चैत २८, २०८२
अस्पताल सेवा सुधार कार्यविधि: रुखो बोल्ने कर्मचारीले कक्षा लिनुपर्नेदेखि डिजिटल प्रणालीसम्म
सरकारी अस्पतालहरूको सेवालाई जनमैत्री, पहुँचयोग्य र चुस्त बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'अस्पताल सेवा सुधार कार्यविधि, २०८२' जारी गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारका कार्यसूचीहरूलाई कार्यान्वयन गर्न ल्याइएको यस कार्यविधिले अस्पतालको भौतिक अवस्थादेखि कर्मचारीको व्यवहारसम्म सुधार गर्ने लक्ष्य राखेको छ।
शनिबार, चैत २८, २०८२
एकता शाहको एमबिबिएस अध्ययनको विवादमा यस्तो छ स्पष्टीकरण
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकाबाट २०८२ चैत १ गते अन्तरिम मन्त्रिपरिषदको कार्यकालमा निर्णय भएको जनाएको छ। केही उक्त निर्णयबाट प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको स्पष्ट पारेकाे छ।
शनिबार, चैत २८, २०८२
बीमा बोर्ड सदस्य नियुक्ति प्रकरण: डा पौडेल र सापकोटालाई स्पष्टीकरण सोधियो
स्वास्थ्य बीमा बोर्डका सदस्य नियुक्ति, बैठकमा उपस्थितिसम्बन्धी अभिलेख तथा निर्णय प्रक्रियासँग जोडिएका विषयमा सञ्चारमाध्यममा आएका विवरणप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुसँग स्पष्टीकरण मागेको हो।
शनिबार, चैत २८, २०८२
Previous
18
19
20
21
22
Next
सर्च गर्नुहोस्
×
Search