मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ ८, २०८२
Fri, Jan 23, 2026
बिहीबार, माघ ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
वीर अस्पतालमा बिरामीले सीटी स्क्यानको शुल्क करिब ९ हजारदेखि १० हजार शुल्क तिर्नुपर्छ। तर निजी अस्पतालमा यो १५ हजारदेखि २० हजार रुपैयाँसम्म पुग्छ। यो फरकले विशेष गरी गरीब र मध्यम आय भएका परिवारहरूलाई अतिरिक्त आर्थिक भार पुर्याएको छ।
बिहीबार, कात्तिक २७, २०८२
राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता, खबरदारी गर्नुपर्ने निष्कर्ष
जेनजी आन्दोलनपछि बनेको सरकारलाई जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको सुझाव दिँदै उद्योगीहरूले प्रभाव बढाउन खोजेको भन्दै चनाखो हुनुपर्नेमा अधिकांश सहभागीले जोड दिएका थिए।
बिहीबार, कात्तिक २७, २०८२
स्वास्थ्य मन्त्री डा. गौतम र संयुक्त राष्ट्रसंघीय निकायबीच स्वास्थ्य सहकार्यबारे संयुक्त भेटवार्ता
उनले सरकारका प्रमुख प्राथमिकताका रूपमा मातृ स्वास्थ्य, बालबालिका तथा किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य, औषधिको गुणस्तर नियमन, स्वास्थ्य बीमाको विस्तार र सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरण, साथै स्वास्थ्य सामग्रीको व्यवस्थित खरिद र आपूर्ति श्रृंखला सुधारलाई औंल्याउँदै यी क्षेत्रमा संयुक्त सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा
होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता सविता भण्डारीकै सेयर लगानी रहेको पाइएको छ। सेन्टमा उनको २३ प्रतिशत लगानी रहेको देखिएको छ। उक्त सेन्टरमा उनकी छोरी उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत रहेको पाइएको छ।
बिहीबार, कात्तिक २७, २०८२
नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्दै
उक्त कार्यक्रममा शरीरमा चिनीको मात्राको निशुल्क परीक्षण, जोखिमको स्क्रीनिङ्ग र उच्च रक्तचापको परीक्षण गरिनेछ। व्यक्तिको उमेर अनुसारको उचाई र तौल पनि परीक्षण गरिने एशोसिएसनले जनाएको छ।
बिहीबार, कात्तिक २७, २०८२
जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण हुँदै, जिल्लामा समिति गठन
मन्त्रीस्तरीय निर्णय गर्दै ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गाीकरण सम्बन्धी कार्यविधि २०८२’ अनुसार घाइतेहरुको वर्गाीकरण गर्न लागेको हो।
बिहीबार, कात्तिक २७, २०८२
के हो एक्मो प्रविधि ? कस्तो उपचारमा उपयोगी ?
यो एक कृत्रिम चिकित्सकीय प्रविधि हो। जसले कृत्रिम श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीको प्रयोग गरेर रगतमा अक्सिजन पुर्याउने र कार्बन डाइअक्साइड हटाउने काम गर्छ।जब बिरामीको आफ्नै मुटु र फोक्सोले प्रभावकारी रूपमा यी कार्यहरू गर्न सक्दैन।
बिहीबार, कात्तिक २७, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको बिदाई
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमको उपस्थितिमा उनको बिदाई गरिएको हो।
बुधबार, कात्तिक २६, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
विभागले एक सूचना जारी गरी लोमसले उत्पादन गरेको सीटी–११२३ ब्याच नम्बर को सेटोफेन (पारासिटामोल ट्याबलेट बीपी) न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो।
बुधबार, कात्तिक २६, २०८२
वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदान दिने नोबेल अस्पतालको घोषणा
स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्पतालले वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदानको घोषणा गरेको हो।
बुधबार, कात्तिक २६, २०८२
उपभोक्ता हित संरक्षण मञ्चले डब्लुएचओ नेपालका प्रमुख डा पाण्डवलाई गर्यो बिदाइ
उनले २०७७ असोज २ अर्थात् १८ सेप्टेम्बर २०२० मा डब्लुएचओ नेपाल प्रमुख भएर कार्यभार सम्हालेका थिए। विदाई कार्यक्रममा बोल्दै डा पाण्डवले आफ्नो नयाँ कार्य गन्तव्यका लागि श्रीलंका तय भइसकेको जानकारी दिए। नेपालमा रहेर काम गरिरहँदा सहयोग गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विभिन्न संघसंस्था, सरोकारवाला तथा सञ्चारमाध्यम प्रति उनले आभार व्यक्त गरे।
बुधबार, कात्तिक २६, २०८२
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
आवश्यक कागजातहरू स्वास्थ्य सेवा विभागमा बुझाएपछि उनलाई केही दिनमा फर्कन भनियो, तर पछि थाहा पाए कि नयाँ नियुक्ति गर्न विभागमा प्रमुख पद रिक्त छ। ‘अब मन्त्रालयले प्रमुख नियुक्त गर्नु पर्नेछ, र त्यसको समय कहिले हुन्छ थाहा छैन,’ उनले बताए।
बुधबार, कात्तिक २६, २०८२
विश्वका शीर्ष वैज्ञानिकको सूचीमा परेका डा. सुनिल श्रेष्ठसँग विशेष वार्ता
डा. सुनील श्रेष्ठ विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका छन्। सन् २०२५ कोर शीर्ष २ प्रतिशत वज्ञानिकको सूचीमा परेका डा श्रेष्ठले मोनाश विश्वविद्यालयबाट क्लिनिकल फर्मेसीमा पिएचडी पूरा गरेका छन्। हाल उनी काठमाडौं क्यान्सर सेन्टरमा रिसर्च साइन्टिस्ट र सिनियर क्लिनिकल फार्मासिस्टको रूपमा कार्यरत छन्।
बुधबार, कात्तिक २६, २०८२
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
स्वास्थ्य भूगोलको जरा Hippocrates (४६०–३७० BCE) सम्म पुग्छ, जसले आफ्नो प्रसिद्ध कृति “On Airs, Waters and Places” मा लेखेका थिए, “जो व्यक्ति रोगको कारण बुझ्न खोज्छ, उसले पहिले स्थान, मौसम र जीवनशैली बुझ्नुपर्छ।” यो विचारले पहिलो पटक स्वास्थ्य र भौगोलिक परिवेशबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गरेको थियो जसलाई हामी स्वास्थ भुगोलको प्राचीन पिता समेत भनेर बुझ्दछौं। यसले भुगोललाई स्वास्थ सँग जोडेर तत्कालिन समयमा नवीन सोच र अबधारणालाई अगाडि सारेको पाइन्छ।
बुधबार, कात्तिक २६, २०८२
एलओडीमा सांगीतिक प्रतिभा प्रस्तुत गर्दै डा रमेशसिंह भण्डारी
विश्वका उत्कृष्ट ५० क्लबमध्ये पर्ने एलओडी नेपालले यस कार्यक्रममार्फत चिकित्सा र संगीतको मिलनलाई उत्सवको रूपमा प्रस्तुत गर्न लागेको हो। एलओडीले 'जब पेशा र रुचि भेटिन्छन्' भन्ने शीर्षकमा विशेष कार्यक्रम गर्न लागेको हो।
बुधबार, कात्तिक २६, २०८२
दशौँ नेपाल फर्मा एक्स्पो यही फागुन २८ गते काठमाडौंमा सुरु हुने
उक्त एक्स्पोमा १५० बढी स्टल रहने एपोनका महासचिव एवं कार्यक्रम संयोजक सन्तोष बरालले जानकारी दिए। उनका अनुसार मंसिर १ गतेदेखि स्टल बुकिङ सुरु हुनेछ।
बुधबार, कात्तिक २६, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक भएक छ। ती ५१ जनाको नामावलीसहितका विवरण निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीका ५१ जना केन्द्रीय सदस्यमा ३ जना मेडिकल डाक्टर छन्। डा अभिषेक राज सिंह, डा घनश्याम पाण्डे र डा आशुतोष विजय पन्त उक्त पार्टीमा छन्।
बुधबार, कात्तिक २६, २०८२
सर्पले टोक्दा धनुषामा एक पुरुषको मृत्यु
खेतमा आली बनाउने क्रममा उनलाई सर्पले टोकेको थियो। उपचारका लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो।
बुधबार, कात्तिक २६, २०८२
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
राज्यले आवश्यकता पहिचान नगरी ठूलो लगानी गरेको छ। गाउँका लागि खरिद गरिएका उपकरण कति प्रयोग भएका छन्, त्यसको मूल्याङ्कन हुनु जरुरी छ। उपकरणहरू लोकेशन वा चुनावी क्षेत्र हेरेर बाँड्नुभन्दा आवश्यकता पहिचान गरेर मात्र वितरण गर्नुपर्छ।
बुधबार, कात्तिक २६, २०८२
भारतमा भेटियो दुर्लभ समस्या : आँखाको परेलीमा २५० जुम्रा र ८५ वटा अण्डा !
अमेरिकी राष्ट्रिय जीव प्रौद्योगिकी सूचना केन्द्रका अनुसार फ्थिरियासिस पैल्पेब्रारम एक दुर्लभ चिकित्सकीय स्थिति हो। जसमा फ्थिरस प्यूबिस नामको जुम्राले परेलीमा संक्रमण गराउँछ। यो संक्रमण सामान्यतया कुनै वस्तुको सम्पर्कबाट फैलने गर्दछ। गम्भीर रुपमा परेली चिलाउनु, आँखा रातो हुनु र निद्रा नलाग्नु यसको लक्षणहरु हुन्।
बुधबार, कात्तिक २६, २०८२
समयमै क्षयरोगी पत्ता लगाई उपचार गर्ने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण जडान
करिब पचास लाख पर्ने एक थान ‘मोलिक्युलर डब्लुएचओ रेकमेन्डेट र्यापिड डायग्नोस्टिक मेसिन’ जडान गरिएको हो।
मंगलबार, कात्तिक २५, २०८२
भरतपुर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण: अस्पतालले गल्ती नगरेको दाबी तर किन परिवारको सदस्यलाई रोजगारी दिने सहमति?
‘हाम्रो तर्फबाट कुनै लापरबाही भएको छैन।’ उनले भने, ‘उनको मेडिकल कन्डिसन नै यस्तै थियो। बच्चा मरेपनि तत्काल अपरेशन गरेर निकाल्न सक्ने अवस्था थिएन। उनको मृत्यु चिकित्सकीय लापरबाहीले नभई अचानक हुने कारणले भएको हो।’
मंगलबार, कात्तिक २५, २०८२
अतिरिक्त सचिव डा. टंक बाराकोटीको राजीनामा स्वीकृत
मंगलबार, कात्तिक २५, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
शहरी क्षेत्रमा काम गर्ने जनसङ्ख्याका लागि स्वास्थ्य संस्था खुल्ने समय कार्यालय समयसँग मिल्दा उनीहरूलाई समस्या परेको छ। यसका लागि सहरी स्वास्थ्य सेवालाई नयाँ तरिकाले सोच्नु आवश्यक छ। कान्ति अस्पतालमा सामान्य रुघा लागेको बच्चा र रेफरल केस दुवै एउटै लाइनमा उपचारको लागि पर्खिरहेको अवस्थाले रेफरल प्रणालीको कमजोरी देखाउँछ। सहरी स्वास्थ्य सेवालाई समयसापेक्ष बनाउनुपर्ने र यसमा परम्परागत सामुदायिक स्वास्थ्यकर्मी वा स्वयंसेविकाहरूको प्रभावकारिताबारे पनि बहस हुनुपर्ने आवश्यकता छ।
मंगलबार, कात्तिक २५, २०८२
बलिउड फिल्म स्टार धर्मेन्द्रको उपचारका क्रममा *निधन भएको समाचारको पत्नी हेमा मालिनीद्वारा खण्डन
उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो।
मंगलबार, कात्तिक २५, २०८२
काठमाडौंमा न्यूबर्न स्क्रिनिङबारे दुई दिने अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न, नवजात शिशु स्वास्थ्य सुरक्षामा जोड
बीटीसीका संस्थापक सदस्य डा. सन्तोष प्रधानका अनुसार सेमिनारको पहिलो दिन सरोकारवालाबीच आन्तरिक छलफल गरिएको थियो। जहाँ नवजात शिशुको स्क्रिनिङका विभिन्न नीति, चुनौती र सम्भावनामाथि गम्भीर छलफल गरिएको थियो। पहिलो दिनको सत्रमा २५ जना स्वदेशी तथा विदेशी सरोकारवालाहरू सहभागी थिए।
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
औषधि व्यवस्था विभागमा अहिले ११औँ तहका औषधिविज्ञमात्र छन्, जसले सम्पूर्ण स्वास्थ्य सामग्री, उपकरण र प्रविधि व्यवस्थापन सम्भव छैन। त्यसैले स्वास्थ्य मन्त्रालयमा १२औँ तहको नेतृत्व हुनुपर्छ। साथै हेल्थ टेक्नोलोजी, फार्मेसी, कस्मेटिक, न्युट्रास्युट्रिकल आदि विभाग बनाएर पुनर्संरचना गर्न आवश्यक छ। हामीले यही राय सुझाव मन्त्रालय, मन्त्री, सचिव र विभाग सबैलाई दिएको छौँ।
मंगलबार, कात्तिक २५, २०८२
भरतपुर अस्पतालको सुत्केरी मृत्यु प्रकरणमा परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति
जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा मृतकका परिवारका एक जना सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने सहमति भएको हो।
मंगलबार, कात्तिक २५, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
आयोगका अनुसार परीक्षामा सहभागी उम्मेदवारहरूले आफ्नो योग्यताक्रम सहितको नतिजा आयोगको आधिकारिक वेबसाइट र व्यक्तिगत प्रोफाइलमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ। यस वर्षको परीक्षामा देशका विभिन्न प्रदेशका विद्यार्थीहरू सहभागी भएका थिए। आयोगले परीक्षा निष्पक्ष, पारदर्शी र व्यवस्थापित रूपमा सम्पन्न भएको जनाएको छ।
मंगलबार, कात्तिक २५, २०८२
भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव : देशकै उत्कृष्ट क्यान्सर उपचार केन्द्र बनाउने कार्यकारी निर्देशक डा चालिसेको संकल्प
उनका अनुसार, अस्पतालको क्षमता विस्तारका लागि चाँगुनारायण नगरपालिका–३ मा रहेको ४५ रोपनी जग्गा स्वीकृत भइसकेको छ, जसको प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरिएको छ। सो स्थानमा नयाँ भवन निर्माण गरी अस्पताललाई ३०० शैय्यामा विस्तार गर्दै थप आधुनिक प्रविधि भित्र्याउने योजना रहेको उनले जानकारी दिए।
सोमबार, कात्तिक २४, २०८२
Previous
19
20
21
22
23
Next
सर्च गर्नुहोस्
×
Search