मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ ८, २०८२
Fri, Jan 23, 2026
बिहीबार, माघ ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै भरतपुर अस्पतालमा आफन्तको विरोध, यस्तो भन्छ अस्पताल प्रशासन
अस्पतालले भने आइतबार जारी गरेको विज्ञप्तिमा चिकित्सक पक्षको लापरबाही नदेखिएको दाबी गरेको छ। अस्पतालका प्रवक्ता डा. राम प्रसाद सापकोटाले विज्ञप्तिमा लेखेका छन्, ;संगीताको गर्भमा रहेको बच्चाको मृत्यु भइसकेपछि प्रोटोकल अनुसार औषधि प्रयोग गरी सामान्य प्रसूति प्रक्रिया सुरु गरिएको थियो। प्रसूति क्रममा पाठेघरको मुख पाँच घर खुलिसकेको बेला अचानक बिरामी बेहोस भएकी थिइन्।'
सोमबार, कात्तिक २४, २०८२
बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता छैन : मन्त्री डा शर्मा
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उहाले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन्।
सोमबार, कात्तिक २४, २०८२
स्वास्थ्य क्षेत्रमा सुधारका विषयमा स्वास्थ्य मन्त्रीसँग जेनजी प्रतिनिधिको छलफल: निःशुल्क औषधि र बीमा सुधारमा ध्यानाकर्षण
उनले मन्त्रालयले निःशुल्क औषधि सुनिश्चितता र अस्पताल सेवामा सुधार ल्याउन ठोस कदम चालिसकेको पनि जानकारी दिएको छलफलमा सहभागी पाण्डेले जानकारी दिइन्। उनले भनिन्, 'कार्यक्रमको अन्त्यमा सहभागी युवाहरूले यस्ता नीतिगत संवादहरूले युवा पुस्ता र सरकारबीचको दूरी घटाई, व्यवहारिक सुधारको बाटो खोल्ने विश्वास व्यक्त गरे।
सोमबार, कात्तिक २४, २०८२
गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक साहमाथि आक्रमण
अस्पतालको एनआइसीयुमा विद्युतिय सर्टसर्किट भएर एक नवजात शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाहरुले अस्पतालको आकस्मिक कक्षमा आक्रमण गर्दै डा. दिलिप साहमाथि हातपात गरेका हुन् ।
सोमबार, कात्तिक २४, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
स्वास्थ्य क्षेत्रको अबको मुख्य काम भनेकै यी सबै इन्जिन एक साथ ‘अन’ गर्ने हो र तात्ने हो। यस विषयमा अरु मुलुक ताते जस्तै, हाम्रै देशमा व्याङ्किङ क्षेत्र र टेलिकम क्षेत्रले आँटे जस्तै गरी प्रविधिमैत्री संरचनाको उचित सदुपयोग गरी परिकल्पना गरिएको स्वास्थ्य प्रणालीको जगलाई स्थानीय तह वा पालिका स्तरमा सहज रुपमा पुर्याउन सकिन्छ।
सोमबार, कात्तिक २४, २०८२
उपकरण र प्रविधिले सहज हुँदै उपचार सेवा, तर खरिदको विषय सधैँ विवादमा
भविष्यमा नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ, एआईमा आधारित डाइग्नोस्टिक, पोइन्ट अफ केयर टेस्टिङ र मोलिकुलर टेस्टिङ जस्ता प्रविधिहरूको ठूलो सम्भावना छ। हामी सरकार, निजी अस्पताल, चिकित्सक समाज र अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग निरन्तर सहकार्य गरिरहेका छौं। भविष्यमा पीपीपी मोडेल र प्रदेशस्तरमा रहेका रिफरेन्स ल्याबमार्फत अझ बलियो सहकार्य गर्न सकिने सम्भावना छ।
सोमबार, कात्तिक २४, २०८२
डिप्लोमा हेल्थ साइन्स पृष्ठभूमिका विद्यार्थीहरूमाथि भएको विभेदबारे ४ बुँदे मागसहित ज्ञापन पत्र
ज्ञापन पत्रमा डिप्लोमा पृष्ठभूमिका विद्यार्थीहरूलाई स्नातक तहमा अध्ययनका अवसर सुनिश्चित गर्न, एमईसी-बीएलको पाठ्यक्रम पुनरावलोकन गरी विभेद हटाउन, र एमईसीईई-बीएल परीक्षामा सहभागी हुन बाधा पुर्याउने व्यवस्थाहरू सच्याउन माग गरिएको छ।
सोमबार, कात्तिक २४, २०८२
यी ४ कुरा : जो टाउको दुखाइका लागि हुन सक्छन् लाभदायी
यस्तो खराब टाउको दुखाइ हुँदा गम्भीर कारण हुनसक्छ भन्ने डर स्वाभाविक हो, तर नेशनल माइग्रेन सेन्टर की विशेषज्ञ डा. केटी मुनरो भन्छिन्- यस्तो प्रायः गम्भीर समस्या होइन। उनको भनाइमा, 'हामीलाई डर लाग्न सक्छ कि यो केही गम्भीर हो, तर वास्तवमा सम्भावना निकै कम हुन्छ।'
सोमबार, कात्तिक २४, २०८२
मेनोपज सोसाइटीद्वारा मनाइयो मेनोपज डे : मेनोपज व्यवस्थापन, चेतना अभिवृद्धि, अनुसन्धानका विषयमा छलफल
कार्यक्रमको उद्घाट्नमा उपस्थित भएकी स्वास्थ्य मन्त्री प्राडा सुधा शर्माले नेपालमा सार्वजनिक स्वास्थ्य नीतिमा मेनोपज स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक भएको बताईन् । सोसाइटीकी अध्यक्ष डा शीला वर्माले स्वास्थ्यमन्त्री शर्मालाई महिला स्वास्थ्य तथा चिकित्साशास्त्र शिक्षामा पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप सम्मानपद प्रदान गरिन्।
आइतबार, कात्तिक २३, २०८२
रेडियोलोजिष्ट संघले मनायो अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस: सुरक्षित र जिम्मेवार इमेजिङ अभ्यासको महत्त्वमा जोड
आइतबार, कात्तिक २३, २०८२
डा. गोविन्द केसीले स्वास्थ्य सुधार लगायतका लागि प्रधानमन्त्री कार्कीलाई दिए १० बुँदे सुझाव
दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसीले विगतका सरकारहरूसँग भएका सम्झौता कार्यान्वयन नहुँदा सुधार प्रक्रिया बारम्बार अवरुद्ध भएको बताएका छन्। उनका अनुसार राजनीतिक स्वार्थ, दलगत हस्तक्षेप र दण्डहीनताका कारण सार्वजनिक संस्थाहरू कमजोर बन्दै गएका छन् र नागरिकहरू राज्यका मौलिक सेवाबाट वञ्चित भएका छन्।
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
तर जिल्ला स्तरबाट स्थानीय तहसम्म ढुवानी गर्न जिम्मेवारी र बजेट उपलब्ध भए पनि धेरैजसो ठाउँमा कार्यालय सहयोगीहरूले नै ढुवानी गर्दै आएका छन्। ती सहयोगीहरूमा प्राविधिक ज्ञानको अभाव छ, र उनीहरूले सार्वजनिक सवारीसाधन वा पैदल नै ३५–४५ डिग्री सेल्सियस तापक्रममा, कहिलेकाहीँ वर्षा र हावाहुरीमा समेत लामो दूरी पार गर्दै खोप ढुवानी गर्ने गरेका छन्। यसरी असुरक्षित ढुवानीले खोपको गुणस्तरमा नकारात्मक असर पार्ने तथ्य प्रमाणित छ।
आइतबार, कात्तिक २३, २०८२
आइरन फोलिक एसिड खरिद रद्द: सुदूरपश्चिममा ५५ पैसामा खरिद, विभागको लागत अनुमान ९३ पैसा
महाशाखाले १५ करोड बराबरको खरिद प्रक्रिया अगाडि बढाएको थियो। देशका विभिन्न स्थानीय तहमा आइरन फोलिक एसिड अभावको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले खरिद गर्ने निर्णय गरेको थियो। सोही अनुसार महाशाखाले गत साउन ३० गते खरिद प्रक्रिया अगाडि बढाउन बोलपत्र आह्वान गरेको थियो।
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
बजेटको १०% विनियोजनको लक्ष्य, राष्ट्रिय प्रतिष्ठानहरूको स्थापना, जनशक्ति विकास, अनुसन्धान प्रवर्द्धन, औषधि उत्पादनमा आत्मनिर्भरता, र अन्तर्राष्ट्रिय ब्रान्डिङ जस्ता योजनाहरूले आगामी दशकमा आयुर्वेदले नेपालको स्वास्थ्य सेवा र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट आधार देखाएको छ।
आइतबार, कात्तिक २३, २०८२
नेपाल अर्बुद रोग विजेता समाजमा प्रमिता खनालको नेतृत्वमा नयाँ कार्यसमिति गठन
नयाँ कार्यसमिति अध्यक्षमा खनाल, उपाध्यक्षमा पुजा कुँवर, सचिवमा प्रमिला केसी, कोषाध्यक्षमा सुस्मिता शर्मा र सदस्यहरूमा सजिना पाण्डे, बिमला दाहाल चयन भएका छन्। बाँकी तीन सदस्यलाई मनोनयन गर्ने अधिकार समितिलाई प्रदान गरिएको छ।
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
नेपालमा मेडिकल सप्लायर्सहरुमा प्रतिष्पर्धा तीव्र रुपमा बढ्दो छ। आफूले डिलरसीप पाएको कम्पनीको औषधि/उपकरण अनुरुपको 'स्पेशिफिकेसन' नबनाउँदा उनीहरुले 'सेटिङमा स्पेशिफिकेसन लक' गरिएको हल्ला चलाउने तथा विभिन्न निकायमा उजुरी गर्ने गरेको महाशाखाका कर्मचारी बताउँछन्।
आइतबार, कात्तिक २३, २०८२
Reflections from #APHPBA2025: Innovation, Collaboration, and the Future of Liver and Pancreatic Surgery
The future of HPB surgery is bright. It lies not only in cutting-edge technology, but also in the spirit of collaboration, mentorship, and shared knowledge that defines our profession. For early-career surgeons, the message is clear: seek knowledge, document your learning, teach generously, and always put patients first.
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
नेपालमा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न तीन तहका सरकारबीच स्पष्ट अधिकार बाँडफाँड, पर्याप्त स्रोत तथा जनशक्ति परिचालन, र स्थानीय तहको क्षमता विकास आवश्यक छ। यी आधारहरू पुरा भए मात्र नागरिकमैत्री सेवा प्रवाह सम्भव हुनेछ।
आइतबार, कात्तिक २३, २०८२
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
एकै पटक, एउटै सर्त र एउटै उद्देश्य लिएर सेवामा प्रवेश गरेका हामी कर्मचारीहरूबीच आज 'संघ, प्रदेश र स्थानीय तह' को नाममा विभेदकारी अधिकार र सुविधा कायम गरिएको छ। समान सेवाका मानिसबीच तहगत भेद सिर्जना हुनु नै मनोबल तोड्ने पहिलो कारण बनेको छ।
आइतबार, कात्तिक २३, २०८२
विश्व रेडियोलोजी दिवसमा विराटनगरमा कार्यरत ११ जना सम्मानित
नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष गणेश बजागाईंले नोभेम्बर ८ लाई एक्स–रेको प्रतिपादन (आविष्कार) भएको दिन मानेर विश्वभरका रेडियोग्राफरहरूले दिवस मनाउने गरेको बताए । “आजको दिनलाई ऐतिहासिक बनाउँदै हामीले कोशीभरका सबै रेडियोग्राफरलाई एकै ठाउँमा भेला गरी पहिलो पटक संयुक्त रूपमा दिवस मनाएका हौं,” अध्यक्ष बजागाईंले भने ।
शनिबार, कात्तिक २२, २०८२
रेडियोग्राफी स्वास्थ्यकर्मी हुँ म !
शनिबार, कात्तिक २२, २०८२
नर्सिङ आन्दोलन : कार्यदलमा पेशागत *संघ/संगठनका तर्फबाट सदस्य थप्ने सहमति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिपत्र गरेअनुरुप सेवासुविधा मागसहित आन्दोलनरत नर्सहरुका तर्फबाट कार्यदलमा सदस्य थप्ने सहमति भएको छ। शुक्रबार मन्त्रालयमा भएको कार्यदलको बैठकमा उक्त सहमति भएको ज्योति रानाभाटले जानकारी दिइन्।
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
२५ वर्षभन्दा बढी समय सरकारी सेवामा बिताएका डा. बाराकोटी बालरोग विशेषज्ञका रूपमा परिचित छन्। उनले आफ्नो पेशागत जीवनको अधिकांश समय झापा र विराटनगर क्षेत्रका अस्पतालमा सेवा प्रदान गर्दै बिताएका थिए।
शुक्रबार, कात्तिक २१, २०८२
तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशु दिवस मनाउँदै
प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र यसका गम्भीर जटिलताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ। अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक नौ जनामध्ये एकजनामा मधुमेह देखिने गरेको र सोका कारण डाइबेटिक रेटिनोप्याथी अर्थात् मधुमेहका कारण आँखाको पर्दामा समस्या हुनसक्ने सम्भावना रहन्छ।
शुक्रबार, कात्तिक २१, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
बलियो आधारभूत स्वास्थ्य सेवा प्रणाली बनाउनका लागि गुणस्तरीय सेवाप्रवाह, सक्षम जनशक्ति, समयसापेक्षित सूचना प्रणाली, अविच्छिन्न आपूर्ति र प्रविधि व्यवस्थापन, दिगो वित्तीय व्यवस्थापन र सुशासित नेतृत्व गरी ६ वटा पूर्वाधार महत्वपूर्ण मानिन्छ। कतिपयले सातौँ पूर्वाधारको रूपमा जनतालाई लिएका छन्। व्यक्ति, घरपरिवार, नागरिक समाज, उपभोक्ता, सेवाग्राही, करदातालगायतका जनताले पनि सशक्त प्रणाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्।
शुक्रबार, कात्तिक २१, २०८२
नर्सिङ संघले गरायो स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण, ‘ग्रस स्यालरी’ लाई ‘बेसिक स्यालरी’ बनाउन माग
संघले यसअघि राखेका मागअनुसार अतिरिक्त समय काम गरेबापतको भत्ता, रात्रीकालीन भत्ता, २५ प्रतिशत जोखीम भत्ता, पोशाक भत्ता लगायतका सुविधाहरूमा स्पष्ट रकम तोक्न माग गरेको छ। साथै, सुगम क्षेत्रमा सेवा गरेका नर्सहरूको बढुवा र स्तर उन्नतीका विषय नियमावलीमार्फत एक महिनाभित्र कार्यान्वयन गर्न माग गरिएको छ।
शुक्रबार, कात्तिक २१, २०८२
पीसीएल नर्सिङको लाइसेन्समा १७.४४ उत्तीर्ण, अनुतीर्णहरु अधिकांस भारत पढेका
नेपाल नर्सिङ काउन्सिलको प्रविणता प्रमाणपत्र तह (पीसीएल)नर्सिङको लाइसेन्स परीक्षामा यसपटक १७.४४ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन् । काउन्सिलका अनुसार यस पटकको पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ६४५ ले फर्म भरेका तथा ६०२ जना सहभागी थिए, जसमध्ये १०५ जना उत्तीर्ण भएका हुन् । जुन १७.४४ प्रतिशत हो।
बिहीबार, कात्तिक २०, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
संघीय शासन प्रणालीमा संरचनागत स्वायत्तता र कार्यगत एकता सुनिश्चित गर्नु संवैधानिक व्यवस्था मात्र नभई व्यवहारिक आवश्यकता पनि हो। महामारीको समयमा सीमित स्रोतसाधनमै उल्लेखनीय उपलब्धि हासिल भएको तथ्यले देखाउँछ कि तीन तहबीचको समन्वयले प्रभावकारी सेवा प्रवाह सम्भव छ।
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन एसँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔँ। हरेक वर्ष बैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आएको यो महाअभियान यस वर्ष कार्तिक २ र ३ गते नेपालीहरूको महान् पर्व शुभ दीपावली पर्न गएकोले मन्त्रालयको निर्णय र परिपत्रअनुसार यही कार्तिक २० र २१ गते देशैभरी एकैसाथ खुवाउन परिपत्र गरिएको भएकाले सबैले आफ्ना स्थानबाट अभियान सफल बनाउन लागिपर्नु आवश्यक छ।
बिहीबार, कात्तिक २०, २०८२
नर्स र स्वास्थ्यकर्मीको आन्दोलनमा पेशागत संघहरूको ऐक्यबद्धता
बुधबार, कात्तिक १९, २०८२
Previous
20
21
22
23
24
Next
सर्च गर्नुहोस्
×
Search