Swasthya Khabarpatrika
स्वास्थ्यखबर
जेनजी आन्दोलनका क्रममा घाइते एकता शाहलाई चिकित्सा पढ्न अतिरिक्त छात्रवृत्ति उहाँ चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित शैक्षिक वर्ष २०८२। ८३ को प्रवेश परीक्षामा ५७.५ अंक प्राप्त गरी ७६४० औँ स्थानमा उत्तीर्ण भएकी थिइन्। यसअघि नेपाल सरकार मन्त्रिपरिषद् ले २०८२ चैत १ गते नै उक्त निर्णय गरिसकेको थियो। सो निर्णय कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ३ गते पत्राचार गर्दै अतिरिक्त छात्रवृत्तिबापतको खर्च चालु आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने जानकारी दिएको छ। अर्थ मन्त्रालय ले पनि आवश्यक खर्च व्यवस्थापनका लागि सहमति प्रदान गरिसकेको छ। बिहीबार, चैत १९, २०८२
गेटामा चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न सांसदद्वय डा चन्द र खनालले गरे अर्थमन्त्री डा वाग्लेसँग छलफल शहिद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालय गेटा सञ्चालनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पहल थालेका छन्। आइतरबार विश्वविद्यालयका पदाधिकारी सहित कैलाली-५ बाट निर्वाचित डा आनन्द बहादुर चन्द र कैलाली-२ बाट निर्वाचित केपी खनालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा सांसद डा चन्दले चिकित्सा शिक्षा र सेवाको विकास सुदूरपश्चिम प्रदेशको समग्र विकासको प्रमुख मेरुदण्ड रहेको बताउँदै अर्बौं लगानी भइसकेको विश्वविद्यालयलाई शीघ्र सञ्चालनमा ल्याउनु अहिलेको मुख्य प्राथमिकता र आवश्यकता रहेको बताए। सोमबार, चैत १६, २०८२
ताजा समाचार सबै
सबै हेर्नुहोस
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस