मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
शिक्षामन्त्री राईको कानमा गरिएको सबटोटल प्रेट्रोसेक्टोमी वीथ कक्लिअर इम्प्लान्ट शल्यक्रिया के हो, कसरी गरिएको थियो?
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको कानको जटिल प्रकृतिको शल्यक्रिया कक्लिअर इम्प्लान्ट सम्पन्न भएको छ। अस्पतालका डाक्टर रबिन्द्र भक्त प्रधानाङ्गको टिमले साढे ४ घण्टा लगाएर उक्त शल्यक्रिया सम्पन्न गरेको हो।
मंगलबार, मंसिर ५, २०८०
चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन, ५० भन्दा बढी बालबालिका बिरामी
चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो।
मंगलबार, मंसिर ५, २०८०
सेती प्रादेशिक अस्पतालमा मंगलबारदेखि सिकलसेलको परीक्षण निःशुल्क
प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को निशुल्क गरिने जनाएको हो।
सोमबार, मंसिर ४, २०८०
मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेबाट सत्याग्रह लगायतका आन्दोलन शुरु हुन्छ: डा केसी
डा केसीले मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका शसक्त आन्दोलन शुरु गर्ने जानकारी दिएका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसमिका विषयमा जानकारी दिएका हुन्।
आइतबार, मंसिर ३, २०८०
त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी, स्वास्थ्य संस्थासमेत त्रिपालमुनिबाट सेवा दिन बाध्य
भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो। उनकी छोरी घाइते भइन्। प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ। आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो। भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन्। घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैं हुने गरेको छ।
शनिबार, मंसिर २, २०८०
गंगालाल अस्पतालमा पहिलो पटक भएको मुटुको ‘निकाइडो’ शल्यक्रिया के हो, कसरी गरिएको थियो?
शल्यक्रिया टिमको नेतृत्व गरेको डा तिमलाका अनुसार उक्त शल्यक्रियामा मुटुको मूल धमनी दायाँ भागबाट छुट्याइ देब्रे भागमा प्रतिस्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दायाँ भागबाट प्रतिस्थापित गरिएको थियो। मुटुको तल्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट टालिएको थियो।
शुक्रबार, मंसिर १, २०८०
सञ्चालनमा आएको एक वर्षपछि प्रधानमन्त्री दाहालद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन
सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्। आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सेवा सुरु गरेको थियो।
शुक्रबार, मंसिर १, २०८०
झाडीमा सालनालसहितको बच्चा भटियो
सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ। प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ।
शुक्रबार, मंसिर १, २०८०
सीटीईभीटीको सदस्य सचिवका लागि मंसिर ८ गते अन्तर्वार्ता, को-को छन् प्रतिस्पर्धामा?
रिक्त सदस्य सचिव पदका लागि अन्तर्वार्ता मंसिर ८ गते हुने भएको छ। यसअघि कार्तिक १७ र १८ गतेका लागि अन्तरवार्ताको समय तोकिएको भए पनि जाजरकोट भूकम्पका कारण अन्तर्वार्ता स्थगित भएको थियो।
बिहीबार, कात्तिक ३०, २०८०
इजराइली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ।
बुधबार, कात्तिक २९, २०८०
स्वास्थ्य बीमाले धानेको भरतपुर अस्पताल
सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ। अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो। अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन्।
मंगलबार, कात्तिक २८, २०८०
भूकम्पका ४८ घाइते भेरी अस्पतालमा उपचार गरेर घर फर्किए
भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्। तीन जनालाई काठमाडौँ पठाइएको थियो भने एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
मंगलबार, कात्तिक २८, २०८०
जाजरकोट भूकम्प: गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन्। सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।
मंगलबार, कात्तिक २८, २०८०
लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
आइतबार, कात्तिक २६, २०८०
यी हुन् लक्ष्मी नाम गरेका ६७ डाक्टर, कसको काउन्सिल नम्बर कति?
काउन्सिलमा दर्ता भएका ६७ जना लक्ष्मी नाम गरेका डाक्टरमध्ये ४५ जना महिला छन् भने २२ जना पुरुष। यसका साथै लक्ष्मी नाममा दर्ता भएका डाक्टर मध्ये १२ जना डेन्टल डाक्टर छन्। अरु एमबीबीएसपछि दर्ता भएका मेडिकल डाक्टर हुन्।
आइतबार, कात्तिक २६, २०८०
भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या
अत्यधिक रुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार २ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन्। वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो।
शनिबार, कात्तिक २५, २०८०
न्याम्स र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग सम्झौता
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग सम्झौता भएको छ। युनिभर्सिटीको रगत रोग र क्यान्सर विभागका प्रमुख प्राडा दमियानो रोनदेली नेपाल आएको समयमा दुबै संस्थाबीच चार वटा विषयमा केन्द्रित भएर सम्झौता भएको छ।
शुक्रबार, कात्तिक २४, २०८०
जाजरकोट भूकम्पः प्रदेश अस्पताल सुर्खेतबाट २४ घाइते डिस्चार्ज
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो। तीमध्ये २४ जना डिस्चार्ज भएका हुन्।
शुक्रबार, कात्तिक २४, २०८०
मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम, गिनिजमा नाम लेखाउन सफल
असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए। डा ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए।
शुक्रबार, कात्तिक २४, २०८०
चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको कार्यकाल सकिँदै, नयाँ निर्देशक सिफारिस गर्न समिति गठन
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
बिहीबार, कात्तिक २३, २०८०
फ्रन्टलाइन अस्पतालबाट बाहिरिए डा चक्रराज पाण्डे, डा योगेश न्यौपानेले सम्हाले जिम्मेवारी
फ्रन्टलाइनमा डा पाण्डे ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’ थिए। डा पाण्डेले दशैं अघि नै अस्पताल छाडेका हुन्। क्लिनिक पक्षको नेतृत्व गरिरहेका डा पाण्डेले छाडेपछि नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’मा डा योगेश न्यौपाने आएका छन्।
बिहीबार, कात्तिक २३, २०८०
नर्सिङ शिक्षामा देखिएका समस्या र समाधानका उपाय खोज्न कार्यदल गठन
चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो। आयोगको मंगलबार बसेको कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले जानकारी दिए।
बुधबार, कात्तिक २२, २०८०
सुआहारा कार्यक्रमको एक दशक: के-के भए उपलब्धि?
कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा कम्तीमा तीनवटा उत्तरप्रसूती स्याहार भ्रमण, गर्भावस्थामा कम्तीमा १८० आइरन तथा फोलिक एसिड चक्कीको उपभोग गर्नेहरुको संख्यामा सकारात्मक सुधार ल्याएको छ।
बुधबार, कात्तिक २२, २०८०
भारतको सहयोगमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण
सो अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत रु १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
बुधबार, कात्तिक २२, २०८०
मेडिकल काउन्सिलको अध्यक्षमा डा भुसाल र बीमा बोर्डमा डा लोहनीको नाम प्रस्ताव
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि स्वास्थ्य मन्त्री मोहन बस्नेतले भुसाललाई काउन्सिलमा र लोहनीलाई बीमामा अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउन फाइल तयार पार्न मन्त्रालयमा निर्देशन दिएका थिए।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पबाट घाइते भएकामध्ये अब ७४ जना अस्पतालमा, अरु डिस्चार्ज
घाइतेहरुको सम्पूर्ण उपचार नि:शुल्क रुपमा भइरहेकोसमेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन्।
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपतिद्वारा प्रदेश अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकालाई भेटेका छन्। भूकम्पमा घाइते भइ प्रदेश अस्पताल सुर्खेतमा उपचाररत बिरामीहरुलाई भेटेर पौडेलले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। उनी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न यस क्षेत्रमा आएका हुन्।
मंगलबार, कात्तिक २१, २०८०
प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गरौं
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जाजरकोट भूकम्पबाट थप महामारी फैलिन नदिन तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्न सुझाव दिएको छ।
मंगलबार, कात्तिक २१, २०८०
युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलन फिर्ता
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भरतपुर अस्पतालको मेसुमा डा श्रीराम तिवारी
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १०औं तहका चिकित्सक हुन् भने डा तिवारी ११औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, कात्तिक २१, २०८०
Previous
76
77
78
79
80
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search