मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १४, २०७९
Tue, Jun 28, 2022
मंगलबार, असार १४, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
स्वास्थ्य साहित्य
मुमूर्षामाथि जिजीविषाको विजयगाथा
जनस्वास्थ्यको विद्यार्थीकाे हिसाबले, खानपिनको सम्बन्धमा उनको प्रश्न र संजय गान्धी पोस्ट ग्राजुएट संस्थान, लखनउका प्राध्यापक तथा वरिष्ठ नेफ्रोलोजिस्ट डा एम एस भदौरियाको सल्लाह एकदमै महत्वपूर्ण छ। तर के बसाईसराईको क्रममा आधुनिकतासँगै हाम्रो भान्सामा भित्रिएका (अ)खाद्य पदार्थहरुलाई गाऊँघरमा त्यो बेला पाइने विषादीरहित खाने कुराहरुले हटाउन सक्ला त?
शनिबार, जेठ १४, २०७९
मुटु माग्दा किड्नी दिने केटी [कथा]
सोच्दैछु, के भ्यालेन्टाइन्स डे को दिन मेरो एउटा मिर्गौला उनलाई उपहार स्वरुप टक्र्याउन सकुँला ? र, अहिले पल्टाइरहेको छु, अंगदान सम्बन्धि नेपाली कानुन!
सोमबार, फागुन २, २०७८
डा विश्वबन्धु शर्माको सम्झनाः जब क्लिनीकमै झगडियाको जम्का भेट भयो
यसरी झगडियाहरु मकहाँ उपचार गराउँन आउँदा थुप्रैको जम्काभेट हुन्छ। डिभोर्स भएका लोग्ने र स्वास्नी यहाँ उपचार गराउने सिलसिलामा जम्काभेट भएका घटनाहरु पनि छन्।
शनिबार, माघ २२, २०७८
कुष्ठरोगका विषयमा चेतना फैलाउने मदनकृष्ण र हरिवंशको टेलिफिल्म ओहो, हेर्नुहोस् युट्युबमा
कुष्ठरोगका विषयमा भ्रम चिर्न र समयमा उपचार गरे निको हुन्छ भन्ने सन्देश दिन हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले टेलिफिल्म नै बनाएका थिए।
आइतबार, माघ १६, २०७८
नर्सहरु र अपजस (दुई लघुकथा)
चारैतिरबाट चाहिने र नचाहिने प्रश्नको वर्षा भएपछि उनी चिच्याइन्, ‘चुप लाग्नुस्! मेरा १० वटा मुख छन् र सबैलाई एकैपटक जवाफ दिने? पालैपालो आफ्नो समस्या भन्नुस् न!’
शनिबार, माघ १५, २०७८
सलाम छ डाक्टरलाई (कविता)
सलाम छ ति पीपीईमा गुम्सिएका नर्सहरुलाई सलाम छ ति निस्वार्थी डाक्टरहरुलाई सलाम छ दिनरात आफूलाई भुलेर अरुको भलाईका लागि कर्मशील नर्सहरुलाई। सलाम छ डाक्टरहरुलाई।
मंगलबार, माघ ११, २०७८
कोरोना उवाच (कविता)
सुराले हात भिजाए पनि नोटले नेता रिझाए पनि विरोधीले जति गिज्याए पनि ढुकुटी बालुवामै सिध्याए पनि
सोमबार, माघ १०, २०७८
लकडाउन (कथा)
लक भनेको भाग्य। लक डाउन भनेको भाग्य डाउन भनेको हो। बाहिर घुम्न जान नपाइने, स्कुलमा गएर साथीहरूसँग खेल्न नपाइने, मन लागेको कुरो किनेर खान नपाइने, डाक्टर अङ्कलले माया नगर्ने, अनि हाम्रो भाग्य डाउन भएन त? त्यसैले लक डाउन भनेको।’
शनिबार, माघ १, २०७८
कुटाई खाने स्वास्थ्यकर्मी (कविता)
औषधिले असर गर्यो स्वाथ्यकर्मी कुट्यो। कोरोनाको महामारीले अलि व्यवहार छुट्यो।। जे काम गर्यो त्यसमै जोखिम खै के काम गर्ने। कस्तो चलन मेरो देशको डाक्टर कुट्नु पर्ने।।
शुक्रबार, पुस ३०, २०७८
भ्रुण जीवन र नियति [कविता]
सम्भावनामा रहेका पल, सुनौलो भविष्य सम्झिदै मेरी आमा निशब्द भई अझै कुर्छिन ३ महिना।
शनिबार, पुस ३, २०७८
हाम्रो यौन-अभ्यास
समलिङ्गीका हकमा मुखमैथुन भन्नाले स्त्री-साथीले अर्की स्त्रीको मुखमा आफ्नो स्तन, यौनाङ्ग आदि घर्षण गराउँदै योनरस स्खलित गराउँछिन्। पुरुष-साथीले अर्को पुरुष-साथीको मुखमा आफनो लिङ्ग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन्।
शनिबार, मंसिर ११, २०७८
सिस्टर सम्झना केसीको नाममा (संस्मरण)
यसरी अस्पतालभन्दा बाहिर त्यसमा पनि मानसिक बिमारीहरुलाई स्वतः स्फूर्त रुपमा घुमाउन लगेको सन्दर्भलाई चाहिँ मैले अरु अस्पतालहरुमा कहिल्यै देख्न पाइनँ।
शनिबार, मंसिर ४, २०७८
त्यो अन्तिम शुभकामना
उनले केही भन्न सकेनन्, केबल बरर्र आँशु झारे। उनले उपचारको याचना गर्न सकेनन् किनभने उनी असहाय थिए। तर उनको आँशु भनिरहेको थियो 'म बाँच्न चाहन्छु डाक्टर साब।'
शनिबार, कात्तिक २७, २०७८
वन्दना सिस्टर (संस्मरण)
सिस्टर वन्दना मेरो जीवनमा हौसला भएर आइदिनुभयो । उहाँले दिनुभएको हौसलामा आत्मीयता थियो । प्रेम थियो । सम्मान थियो । सबैसबै थियो । त्यही समयमै उहाँले मेरा कृतिहरु पढ्ने रहर गर्नुभयो ।
शनिबार, कात्तिक २०, २०७८
स्वास्थ क्षेत्रको देउसी भैलो: बिरामीले समयमै डाक्टरलाई भेट्न पाउन्
है सबै बिरामीले, उपचार पाउन्…. इ गरिब बिपन्नले नि नि:शुल्क सेवा पाउन्….. इ समयमै डाक्टरलाई, भेट्न पाउन्… है जनताले स्वास्थकर्मी, नकुटुन्….. इ स्थानीयले अस्पताल, नफोरुन……
बिहीबार, कात्तिक १८, २०७८
मानसिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाको नाममा
तिमीलाई भेटेपछि मैले एकाएक ‘मानसिक वार्ड’ सम्झेँर, तिम्रो अँगालोमा खुब बेरिएँ।
शनिबार, कात्तिक ६, २०७८
आइज दसैँ [कविता]
केही क्षण भए नी मुस्कान छरेर जा । अनि मरेर जिउनेहरुलाई हाँसेर बाच्न सिकाएर जा । हे दसैँ, यस रहस्यमय जीवनको अरु एक बर्षको महत्व दर्शाएर जा । आइज दसैँ स्वागत छ ।
शुक्रबार, असोज २९, २०७८
संस्मरण: मनोचिकित्सक डा प्रदीपमान सिंहसँग
मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटा र नोरी भुजू नर्सको सहायतामा अर्को डाक्टर डा. प्रदीपमान सिंहको नेतृत्वमा मेरो उपचारको थालनी भएको थियो।
मंगलबार, असोज २६, २०७८
परिवार योजना गरौं [कविता]
सानोमा हुँदा सुत्केरी, मरेछन् आमाहरु । नवनी परिवार योजना, तुहिए सपनाहरु ।। रोग, भोक बाट बच्न, जनसंख्या नियन्त्रण गर । सहि ब्यवस्थापनबाट, लक्ष्यहरु पुरा गर ।।
सोमबार, असोज ४, २०७८
पुष्पलाललाई दरभंगामा हृदयाघात भएको त्यो दिन...
आखिर २०३५ सालको साउन ७ गते (२२ जुलाई १९७८) बिहान १० बजे नेपाली कम्युनिष्ट आन्दोलनका जनक पुष्पलालले अन्तिम श्वास फेर्नुभयो।
बिहीबार, साउन ७, २०७८
हारिन उनले [कविता]
हर प्रयासले मुटु चलायमान गराउन कोशिस गरिरहेँ तर अपसोच महिनौदेखि बाच्नलाई संघर्क्ष गर्दागर्दा थाकिसकेको मुटु चल्न सकेन फोक्सो फेरि फुल्न सकेन हारिन उनले र हार्यो मेरो मेडिकल शिक्षा
शनिबार, असार १२, २०७८
कुसुम सिस्टर [संस्मरण]
तिमीजस्तो कविसित नजिकबाट सङ्गत गर्न पाउनु मेरो भाग्य हो। तिमी कवि हौ। कविहरुको आफ्नै साहित्यिक नाम हुन्छ। तिमीलाई पनि म एउटा त्यस्तै नाम दिँदैछु। साहित्यमा आजबाट तिमी ‘ईश्वर थोकर’ भयौ। यही नामबाट कविता लेख्दै जाऊ।
शनिबार, असार ५, २०७८
एक डाक्टरको डायरी
प्रोत्साहन संकटले दिनेरहेछ जति सामान्यले दिन सक्दैन। डरले दिनेरहेछ जति मायाले दिन सक्दैन। यो डरलाग्दो संकटको समयमा म उभिएको छु। अडिग छु। अझै अडिग हुनेनै छु। मेरो अस्पताल र मेरो मन सगरमाथा झैँ उच्च छ।
शुक्रबार, जेठ २८, २०७८
म के देख्छु? [कविता]
निको भएर घर जाँदै गरेको बिरामी देख्छु । बिरामी लगायत कुरुवाको अनुहारमा मुस्कान देख्छु । बिरामीले स्वास्थ्यकर्मीहरुलाई दिइरहेको आशिष देख्छु । स्वास्थयकर्मीको उर्जा र आत्मबल बढेको देख्छु ।
मंगलबार, जेठ २५, २०७८
आउनुस् सेवा लिनुस् [कविता]
आउनुस् सेवा लिनुस् म हजुरको सेवामा तल्लिन भएर बसेकी छु सेवा त गरेरै छाड्छु। तर मलाई के छ खै? अक्सिजन सिलिन्डरमा माननियको मोहोर लाग्छ, नेपालको अस्पताल हो, ठूलालाई फोहोर लाग्छ हजुरलाई ठिक पार्न म रातदिन एक पार्छु
आइतबार, जेठ १६, २०७८
प्रश्न : ? [कविता]
महामारीको दलदल अनि अपुग स्रोत र साधन पहुँचवालाको धम्की अनि आफ्नै परिवार गुमाउँदाको पिडा अथक प्रयास अनि तिम्रा आफन्तहरु गुम्दाको कठालो समाई बेथामा सुई दिनेको कसरी कपाल रुई दिन सक्छौ हो तिमी?
आइतबार, जेठ १६, २०७८
पिपिइ र म [कविता]
औषधिले मात्र त के होला र खासमा तिमी नभै यो मन मान्दैन साथमा।। तिम्रो मेरो गहिरो सम्बन्धमा, पानी सँगै असिना आए झैं, किन ल्याउछौ शिरदेखि पाउसम्म पसिना ।।
शनिबार, जेठ १५, २०७८
कोरोनाको सकस [कविता]
नहोस् त्यस्तो यही प्राथना गुन्नु छ,खै के हो यो अपरीचित हावा यता सबैले कोरोना महामारी भन्दै छन! सबैले कोरोना महामारी भन्दै छन!!
बुधबार, जेठ ५, २०७८
कविता- परिचारिका (नर्स)!
कहिले हातमा इन्जेक्सन लिएका त कहिले बोतलमा सलानी पानी भरेका, घरपरिवार र आफन्तजनसँग टाढा रहिकन, संक्रमणले मृत्यु ताक्न सक्छ भन्ने थाहा भइकन। उपचारमा निरन्तर जुटेका परिचारिकाहरु
बुधबार, वैशाख २९, २०७८
मेरो मुख के हेर्छौं तिमी? [कविता]
घरको बोझ सम्झिएर बृद्धाश्रममा बन्दी छोडेर आफू स्वतन्त्र जीवनमा भुल्ने तिमी, मेरो दुःखले फेरि दुखित हुन आज रोईरहेको मेरो मुख हेर्नलाई के आउछौ तिमी ? मेरो मुख के हेर्छौ तिमी ?
मंगलबार, वैशाख २८, २०७८
1
2
3
4
Next
ट्रेण्डिङ
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
मंगलबार, असार ७, २०७९
पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले
१५ घण्टा पहिले
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
बिहीबार, असार ९, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
शनिबार, असार ११, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
आइतबार, असार १२, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
शनिबार, असार ११, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
कमला गुरुङ
‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'
स्वास्थ्यखबर
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
स्वास्थ्यखबर
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यको सवाल छायाँमा परेका थिए: डा रविन्द्र बास्कोटा
कमला गुरुङ
‘स्वास्थ्यमन्त्रीका रुपमा काम गर्दा फस्ट डिभिजन ल्याएँ जस्तो लाग्छ’ (अन्तर्वार्ता)
रिता लम्साल
कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)
स्वास्थ्यखबर
डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?
रिता लम्साल
बालबालिकाको स्याहारदेखि स्वास्थ्य पूर्वाधारसम्म यथेष्ठ लगानी गर्न आवश्यक छ: प्राध्यापक रब मुडी [भिडियो वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
मंगलबार, जेठ २४, २०७९
स्वास्थ्य बीमा र स्थानीय तहको भूमिका
बुधबार, जेठ १८, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
वशिष्ठ तिवारी
स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप
सुरज पराजुली
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
डा बद्री रिजाल
स्वास्थ्य बीमा: नागरिकलाई राज्यले दिएको एक वरदान
वशिष्ठ तिवारी
महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?
ज्ञान चतुर्वेदी
मिर्गौला प्रत्यारोपण र ‘क्याडाभेरीक किड्नी डोनेसन'
कपिल खनाल र विकास मिश्र
एक पीडित एचएको प्रश्न: चिकित्सा शिक्षा आयोगको विभेद कहिलेसम्म?
विरेन्द्र कुमार चौधरी
मेडिकल कलेजमा प्यासेन्ट सेफ्टी किन लागू गर्ने?
मोली सिगल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search