मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तपाईंको रगतको प्रत्येक थोपा बन्न सक्छ कसैको जीवनको अमूल्य उपहार
रक्तदान गर्न तपाईं नजिकैको सरकारी अस्पताल, लाइसेन्स प्राप्त रक्त बैंक वा स्थानीय रक्तदान शिविरमा जान सक्नुहुन्छ। रक्तदान गर्नु अघि पर्याप्त निद्रा लिएको, केही खानेकुरा खाएको र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हुनु आवश्यक हुन्छ। त्यसपछि तपाईंको रगत सुरक्षित रूपमा सङ्कलन गरिन्छ, जाँच गरिन्छ, र त्यसलाई जीवनको प्रतीक्षामा रहेका बिरामीसम्म पुर्याइन्छ।
शनिबार, भदौ ७, २०८२
बयालपाटा प्रादेशिक अस्पतालको कानून निर्माण र जनशक्ति व्यवस्थापनमा देखिएका चुनौती र कानूनी सीमाहरु
लोकतान्त्रिक मूल्य मान्यता, सुशासन र कानूनी शासन जस्ता मुलभूत विषयको जगेर्ना वा संवर्द्धनका लागि पनि कानूनी परिपक्वता र निर्मित कानूनको वैधता सुनिश्चित हुन जरुरी हुन्छ । हामीले कस्तो कानून बनायौ भन्दा पनि हामीले बनाएका कानूनहरु बैध छन कि छैनन् भन्ने विषय महत्वपूर्ण हो।
शुक्रबार, भदौ ६, २०८२
कान्ति बाल अस्पतालमा क्यान्सर उपचार गराउने गण्डकी प्रदेशका बिरामीले थप १ लाख पाउने
कान्ति बाल अस्पतालमा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
शुक्रबार, भदौ ६, २०८२
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा एक-अर्काको देशमा ‘चिकित्सा डिग्रीलाई मान्यता दिने’ विषय एजेन्डामा समावेश गर्न आग्रह
सोहीअनुसार नेपाल मेडिकल काउन्सिलले भारतीय विद्यार्थीलाई नेपालमा चिकित्सक लाइसेन्सिङ परीक्षा दिन सक्ने व्यवस्था मिलाउँदै ऐन संशोधनसमेत गरेको थियो। तर, एमओयुको मस्यौदा तयार गरी २०२० सेप्टेम्बरमा भारत सरकारलाई पठाइए पनि त्यसै वर्ष भारतमा संस्थागत संरचना फेरबदल भएपछि प्रक्रिया स्थगित भएको हो।
शुक्रबार, भदौ ६, २०८२
घाँटीको कुप्रोपन : गलत बसाइ र जीवनशैलीको परिणाम
'यदि समस्या चाँडै पत्ता लाग्यो भने सामान्य व्यायाम, जीवनशैलीमा सुधार र औषधीय उपचारले समाधान सम्भव छ,' डा. पवारले बताए। गम्भीर अवस्थामा भने शल्यक्रिया पनि आवश्यक पर्न सक्ने चिकित्सकहरूको भनाइ छ।
शुक्रबार, भदौ ६, २०८२
नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा डा. सिंह निर्विरोध
शुक्रबार, भदौ ६, २०८२
नेपाली समाजमा चाडपर्व र खानपान: सकारात्मक सुधार आफैँबाट सुरु गर्न जरुरी छ
नेपाली समाजमा चाडपर्व केवल उत्सव मात्र होइन, पहिचान र आत्मसन्तुष्टिको प्रतीक हो। तर यसको नाममा हुने अस्वस्थ खानपानले दीर्घकालीन रूपमा व्यक्तिगत र सामूहिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले परम्परा र आधुनिक स्वास्थ्य ज्ञानको सन्तुलन कायम गर्दै चाडपर्वलाई अझ स्वस्थ, रमाइलो र अर्थपूर्ण बनाउनुपर्ने बेला आएको छ। स्वास्थ्यप्रति सजग रहँदा मात्र हामीले चाडपर्वको वास्तविक सार्थकता अनुभव गर्न सक्छौँ।
शुक्रबार, भदौ ६, २०८२
ज्वरोमा हेरचाह गर्ने तरिका
बिहीबार, भदौ ५, २०८२
प्रधानमन्त्री ओलीलाई मौसमी फ्लु संक्रमण
रूघाखोकी सहितको मौसमी फ्लु संक्रमण भएपछि ओली हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरी रहेको उनको सचिवालयले जनाएको हो।
बिहीबार, भदौ ५, २०८२
बालबालिकाको प्रतिरक्षा क्षमता बढाउने ‘स्वर्णप्राशन’ कार्यक्रमको मन्त्री पौडेलले गरे शुभारम्भ
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार ‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो। यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार पनि छ।
बिहीबार, भदौ ५, २०८२
कर्णाली प्रदेश सरकारले आयुर्वेद केन्द्र खारेज गर्नेगरी प्रतिवेदन तयार पारेको भन्दै आयुर्वेद विशेषज्ञ चिकित्सक समाजको आपत्ति
समाजले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै दिएको पत्रमा जैविक विविधता र जडीबुटीमा धनी कर्णालीमा आयुर्वेदको सरकारी संरचना खारेज गर्ने प्रस्ताव आफैँमा अव्यावहारिक रहेको उल्लेख गरेको छ। संविधान २०७२ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले प्रत्येक नागरिकलाई आयुर्वेद र वैकल्पिक चिकित्सा सेवालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको अवस्थामा सरकारको यो कदम संविधानको मर्मविपरीत भएको समाजको भनाइ छ।
बिहीबार, भदौ ५, २०८२
फेब्राइल सीजर र अभिभावकले ध्यान दिनुपर्ने कुराहरु
अभिभावले बच्चामा फेब्राइल सीजरको झट्का पहिचान गर्नु जरुरी हुन्छ। बच्चाहरूमा उच्च ज्वरो आउँदा बेहोस हुने, आँखा उल्टाउने, शरीर अररो हुने, जिउ काम्ने, मुखबाट फिज (र्याल) बग्ने, सांस फेर्न अप्ठ्यारो भएको जस्तो हुने र दात बाँध्ने जस्ता लक्ष्णहरू देखा पर्न सक्छ ।
बिहीबार, भदौ ५, २०८२
औषधिको गुणस्तर र नियमनमा क्लिनिकल फार्मासिस्टको भूमिका र जिम्मेवारी
विभिन्न अध्ययनहरूले देखाएका छन् कि क्लिनिकल फार्मासिस्टको संलग्नतामा औषधिबाट हुने प्रतिकूल असर करिब ४०% सम्म न्यूनिकरण गर्न सकिन्छ, साथै औषधिमा लाग्ने खर्च १० देखि १५% सम्म घटाउन सकिन्छ। विकसित राष्ट्रहरूले यिनै अध्ययनलाई आधार मानेर क्लिनिकल फार्मासिस्टलाई स्वास्थ्य सेवामा अनिवार्य रूपमा संलग्न गराएका छन्, जसले स्वास्थ्य सेवामा ठूलो टेवा पुर्याएको छ।
बुधबार, भदौ ४, २०८२
स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत, ८ प्रकारका कडा रोगको भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत्
बुधबार, भदौ ४, २०८२
प्रादेशिक अस्पताल सुर्खेतकाे निर्देशकमा डा थापा नियुक्त
यसअघि अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल १२ औँ तह (अतिरिक्त सचिव) मा पदोन्नति भई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएका थिए। उनी पदोन्नतिसँगै गत असारको अन्तिम सातादेखि अस्पताल निर्देशक विहीन बनेको थियो। सो अवधिमा वरिष्ठताका आधारमा डा. थापाले नै निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए।
बुधबार, भदौ ४, २०८२
सिस्ट कलेजमा ‘ब्याचलर्स इन हेल्थ केयर म्यानेज्मेन्ट’को पढाइ सुरु हुने
उनका अनुसार १२ कक्षा उत्तीर्ण गरेका जुनसुकै विधाका विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्न पाउने छन्। ‘अस्पतालको व्यवस्थापन र अस्पतालमा आधारित हेरचाह कसरी गर्ने भन्ने विषयमा केन्द्रित बिएचसिएम कोर्ष ४ वर्षको हुने र यसका लागि ४ लाख रुपैयाँ शुल्क लाग्छ’ उनले भने।
बुधबार, भदौ ४, २०८२
Heartbeats over Hard Drives: Why I Still Want to Become a Medical Doctor
We, the next generation, should be part of this conversation. Especially as we have grown alongside AI. We’re not just future patients, but we’re future healers, researchers, and decision-makers.
बुधबार, भदौ ४, २०८२
गुल्मी चितवन मैत्री समाज र पुष्पान्जली हस्पिटलबीच सम्झौता, स्वास्थ्य उपचारमा २५ प्रतिशतसम्म छुट
सम्झौता आदान–प्रदान कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिष्ठ फिजिसियन एसोसियट प्रोफेसर डा. भोजराज अधिकारी, बोर्ड सदस्य तथा सामाजिक विभाग प्रमुख तेज नारायण खरेल, बोर्ड सदस्य राजेन्द्र पन्त, सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी केदार प्रसाद सुबेदी र नर्सिङ प्रमुख कविता खराल उपस्थित थिए।
बुधबार, भदौ ४, २०८२
मर्न चाहँदैनन्, तर पीडाबाट भाग्न चाहन्छन्: आत्महत्याको मौन महामारी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्कले प्रत्येक ४० सेकेन्डमा संसारभर एक व्यक्तिले आत्महत्या गर्ने गरेको देखाउँछ। नेपालमा पनि पछिल्लो दशकमा आत्महत्याको दर उल्लेखनीय रूपमा बढेको छ, जसले यसलाई मृत्युका प्रमुख कारणमध्ये एक बनाएको छ। विशेषगरी किशोर र युवा पुस्ता यसबाट बढी प्रभावित भएका छन्।
बुधबार, भदौ ४, २०८२
फिनल्याण्डमा ३० वर्षीय मिर्गौला रोगी सांसद इएमेली पेल्टोनेनले गरे संसद् भवनमै प्राणत्याग
३० वर्षीय इएमेली पेल्टोनेन, जो समाजवादी लोकतान्त्रिक पार्टीका सांसद थिए, मंगलबार बिहान संसद भवनमै मृत अवस्थामा फेला परेका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उनले आत्महत्या गरेका हुन् भन्ने आशंका गरिएको छ।
बुधबार, भदौ ४, २०८२
अस्पताल क्षेत्रमा हेल्थकेयर मार्केटिङ : बिरामीसँग नजिक हुने नयाँ युग
डिजिटल मार्केटिङमार्फत् अस्पतालले केवल स्थानीय स्तरमा मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहुँच विस्तार गर्न सक्छ । अनुसन्धानले देखाएको छ कि करिब ७० प्रतिशत मानिसले अस्पताल वा चिकित्सकबारे जानकारी इन्टरनेटमै खोज्छन् । त्यसैले अस्पतालले डिजिटल रणनीतिलाई प्राथमिकता दिनु जरुरी छ। यसले बिरामीलाई जानकारी दिनु मात्र होइन, अस्पतालको प्रतिष्ठा निर्माण, दीर्घकालीन सम्बन्ध कायम राख्ने र नयाँ बिरामी आकर्षण गर्ने आधार पनि तयार गर्छ ।
बुधबार, भदौ ४, २०८२
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबिच कार्यसम्पादन करार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ।
मंगलबार, भदौ ३, २०८२
चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
राजधानी प्रागस्थित प्राग क्यासलमा आयोजित एक विशेष समारोहका बीच राजदूत रुपाखेतीले मंगलबार साँझ राष्ट्रपति पावेललाई उक्त प्रमाणपत्र बुझाएका हुन्। यस क्रममा नेपालको राष्ट्रिय गान बजाउनुका साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो।
मंगलबार, भदौ ३, २०८२
विद्युतीय एम्बुलेन्सका लागि मापदण्ड तयार, मन्त्रालयलाई प्रतिवेदन हस्तान्तरण
मन्त्रालयका प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीलाई उक्त प्रतिवेदन मंगलबार हस्तान्तरण गरिएको हो। पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, प्रदायक निकाय तथा सरोकारवाला निकायहरूको सहकार्यमा ६ महिनाको अवधिमा प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ।
मंगलबार, भदौ ३, २०८२
स्वास्थ्य मन्त्रालयले डिम्ब कारोबार वैधानिक बनाएको ३ दिनमै सर्वोच्चले लगायो रोक
समितिले भन्यो, 'सिट वृद्धि फगत व्यवसायीहरूको नाफा बढाउने खेल बाहेक अरू केही होइन। यसले चिकित्सा शिक्षाको गुणस्तर घटाउनेछ।' समितिले सरकार र चिकित्सा शिक्षा आयोगलाई यसबारे गम्भीर निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
मंगलबार, भदौ ३, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा पंगेनी
मंगलबार, भदौ ३, २०८२
विद्यालय तहको स्वास्थ्य विषयको पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रममा सुधारका लागि सुझावहरू सिफारिस गरेको छ।
मंगलबार, भदौ ३, २०८२
सरकारी संस्थामा मेडिकल र प्यारामेडिकल सिट बढाउन स्ववियुको माग
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीको रोजाइमा पर्ने सरकारी मेडिकल कलेजलाई उकास्नु पर्नेमा निजीलाई मात्र प्राथमिकता दिनु असमान र अन्यायपूर्ण नहुने भन्दै स्ववियु समितिले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
मंगलबार, भदौ ३, २०८२
मेडिकल कलेजमा सिट बढाउने निर्णयप्रति संघर्ष समितिको गम्भीर आपत्ति
निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णयप्रति 'स्वस्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'ले गम्भीर आपत्ति जनाएको छ। समितिले उक्त निर्णयलाई पूर्वाग्रहपूर्ण र अवैज्ञानिक भन्दै तत्काल खारेज गर्न माग गरेको छ।
मंगलबार, भदौ ३, २०८२
करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश
रिट एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाले गत असार १६ गते दायर गरेका थिए। निवेदनमा करार कर्मचारीलाई स्थायी कर्मचारीभन्दा भिन्न व्यवहार गरिएको भन्दै समान सुविधा माग गरिएको थियो।
मंगलबार, भदौ ३, २०८२
Previous
105
106
107
108
109
Next
सर्च गर्नुहोस्
×
Search