मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Sun, Jun 21, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए।
मंगलबार, वैशाख ९, २०८२
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
समय बित्दै जाँदा थाहा भयो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका साहित्यप्रेमी विद्यार्थीहरुले गठन गरेको परिक्रमा विद्यार्थी परिवारले यस्तै चिकित्सा र मानविकीका पक्षहरु समेट्ने कार्यक्रम आयोजना गर्दो रहेछ। र, उक्त कुरा थाहा पाउँदा मनमा असीम आनन्द महशुस भएको थियो।
मंगलबार, वैशाख ९, २०८२
नेपालमा मानसिक स्वास्थ्यको अवस्था र यसको महत्व
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन्, र हालको समयमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। किशोर-किशोरीहरूमा यो दर ५.२ प्रतिश रहेको छ।
मंगलबार, वैशाख ९, २०८२
सुर्तिजन्य पदार्थको शतप्रतिशत चित्र छाप्न रोक्ने उद्योगमन्त्रीको पत्रबिरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर गत माघमा 'सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१' पारित गरेको थिए।
मंगलबार, वैशाख ९, २०८२
शुल्क र सिट परिमार्जन कार्यदल बैठक : दोस्रो दिन पनि विषयमा प्रवेश गर्ने कुरामै जुटेन सहमति
कार्यदलका ११ जना नै सहभागी हुँदा विषय प्रवेश हुने छाँट नदेखिएपछि तीन सदस्यीय टोली बनाएर काम गरेर अन्तिममा सबैले छलफल गर्ने विकल्प अघि सारिएको थियो। जसको चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले विरोध गरेका थिए।
सोमबार, वैशाख ८, २०८२
ब्लुक्रस अस्पतालले भित्र्यायो एडिनोमायोसिस लगायतको उपचारका लागि माइक्रोवेव एब्लेशन प्रविधि
नेपालमा उक्त प्रविधि पहिलोपटक भित्रिएको बताउँदै त्यसका लागि आफूले बिगत ६-७ महिनादेखि प्रयास गरेको डा लाइकबमले बताइन्। चिनका चर्चित चिकित्सक आफैंले निर्माण गरेको प्रबिधि भएकाले त्यसको प्रयोगका लागि चिकित्सकको योग्यता समेत जाँच हुने उनको भनाइ छ।
सोमबार, वैशाख ८, २०८२
विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए।
सोमबार, वैशाख ८, २०८२
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। उक्त समस्याको समाधानका लागि मन्त्री भट्टराईले पहल गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेका कारण मन्त्रीपरिषद्बाट बाहिरिएको बुझिएको छ।
सोमबार, वैशाख ८, २०८२
मुस्ताङका चिकित्सकले रातभर खटेर जोगाए गम्भीर अवस्थाका आमा र शिशुको ज्यान
'ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो,' अस्पतालका डा विशाल सापकोटाले भने।
सोमबार, वैशाख ८, २०८२
भविष्यका महामारीसँग लड्न औषधि र खोपको विवादमा डब्लुएचओ सदस्य राष्ट्रहरूबीच ऐतिहासिक सहमति
डब्लुएचओले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी समयसम्मको कठिन वार्तापछि सदस्य राष्ट्रहरूले महामारीबाट विश्वलाई सुरक्षित राख्नका लागि एक ठूलो कदम चालेका छन्।’
सोमबार, वैशाख ८, २०८२
भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु हुँदै, भरतपुर र नारायणीमा क्याथ ल्याब
मन्त्रालयका अनुसार वैशाख महिनाको दोस्रो हप्ता चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्नेछ। यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब सेवा थप गर्दैछ।
सोमबार, वैशाख ८, २०८२
सिट र शुल्क परिमार्जन कार्यदलको बैठक बस्दै, विषयमा प्रवेश गर्नेमा अन्योल
कार्यान्वयनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुन: स्मरण पत्र पठाउँदा समेत निजी मेडिकल कलेजले टेरेका छैनन्। उक्त निर्णय कार्यान्वयन नभइ आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने कार्यदलकै केही सदस्यहरुले बताइरहेका छन्।
सोमबार, वैशाख ८, २०८२
सुत्केरी अवस्थामा आवश्यक हेरचाह, स्याहार, भ्रम र यर्थार्थ
प्रोटिनयुक्त खानेकुरा खुवाउने कुरामा पनि अन्धविश्वास लगायत गलत धारणाहरु छन्। विशेषतः गेडागुडी (कालो मास) माछा, मासु खाँदा घाउ पाक्छ अथवा संक्रमण हुन्छ र अण्डा दिँदा शरीर सुनिन्छ भन्ने जस्ता गलत धारणा र विश्वास गरिन्छ। झन् यति बेला महिलालाई प्रोटिनयुक्त खानेकुराको बढी आवश्यकता हुन्छ।
सोमबार, वैशाख ८, २०८२
निजामति ट्रेड युनियनहरुले स्वास्थ्य सेवा निजामतीमा राख्न माग गरेकोमा स्वास्थ्यका ट्रेड युनियन तथा संघ संगठनको विरोध
एकिकृत स्वास्थ्य ऐन मार्फत छुट्टै स्वास्थ्य सेवा आयोग गठन गरी स्वास्थ्यमा चाहिने प्राविधिक प्रशासनिक लेखा लगायत विभिन्न कर्मचारीहरु व्यवस्थापन, नियुक्ती, पदस्थापना, सरुवा लगायत गर्न माग गरिएको छ। उक्त मागप्रति गम्भिर भई सम्बोधन नभएमा आन्दोलनमा जान बाध्य चेतावनी समेत दिइएको छ।
आइतबार, वैशाख ७, २०८२
स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्ने मागप्रति स्वास्थ्यका ट्रेड युनियनहरुको आपत्ति
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले राज्य व्यवस्था समितिमा र विभिन्न चार राजनीतिक दलका सचेतकहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्यलाई अलग्गै ऐन बनाउन र तत्काल जारी गर्न राज्य व्यवस्था समिति मार्फत नेपाल सरकारसंग अनुरोध गरेका छन्।
आइतबार, वैशाख ७, २०८२
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ, 'उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न शिक्षाध्यक्ष डा डबलबहादुर धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।'
आइतबार, वैशाख ७, २०८२
सोनीको सर्जरी रोबोटले सिक्दैछ माइक्रोसर्जरी
विश्वभर स्वास्थ्यकर्मीको अभाव रहेको परिस्थितिमा यसले चिकित्सकको सहयोगी उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
आइतबार, वैशाख ७, २०८२
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
दुर्गमका गर्भवती तथा सुत्केरी आमालाई जसरी उद्धार गरिरहेको छ, त्यसरी नै आकस्मिक जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई पनि नि:शुल्क हवाई उद्धारको व्यवस्था गरिदिनु पर्छ। सरकारले यत्ति सुविधा दिने हो भने कैयौंको ज्यान अकालमा जाने थिएन।
आइतबार, वैशाख ७, २०८२
नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?
खेल जित्दा, नयाँ लेबलमा पुग्दा र कुनै लक्ष्य पूरा हुँदा यो हार्मोनको मात्रा अत्याधिक बढ्छ। यसैले गर्दा समय गएको थाहा नै हुँदैन। विशेषगरी कोभिड-१९ को महामारी पश्चात डिजिटल विश्वले आकार लियो। डिजिटल मार्केटिङ, अनलाइन कक्षाहरु, अध्ययन सामग्री र सामानको प्रचारप्रसारमा डिजिटल प्रविधिको हस्तक्षेप बढ्यो। युट्युब, नेटफ्लिक्स, ओटिटि जस्ता अनलाइन स्ट्रिमिङ्ग प्लेटफर्महरु मनोरन्जनात्मक गतिविधिका लागि सहायक बने।
आइतबार, वैशाख ७, २०८२
आरोग्यता अर्थात् शारीरिक, मानसिक, सामाजिक एवम् अध्यात्मिक स्वस्थता
निरोगी रहनका लागि आयुर्वेदका बिभिन्न आचार्य एवम् ऋषिहरुद्वारा संकलन गरिएका ज्ञानहरुको संग्रहलाई हामी आयुर्वेदका संहिता भन्दछौं । चरक संहिता सुस्रुत संहिता अष्टाङ्ग हृदय लगायतका कयौं संहिता ग्रन्थहरुमा आरोग्यताका सुत्रहरु बिस्ताररुपमा वर्णित छन् ।
आइतबार, वैशाख ७, २०८२
देशभरीका ३३ नगर अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट
कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे। अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने नगर प्रमुख श्रेष्ठले बताए।
शनिबार, वैशाख ६, २०८२
नेपाली औषधिको बजार बढ्दै, गत वर्षभन्दा २० प्रतिशत वृद्धि
नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)का तर्फबाट संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपाली औषधिको बजार बढेको देखाएको हो।
शनिबार, वैशाख ६, २०८२
किन नछुटाउने भिटामिन 'ए' खुवाउन ?
१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि २०० मिलि ग्राम र २४ महिनादेखि ५९ महिनासम्मका बालबालिका का लागी ४०० मिलिग्राम खुवाइन्छ। विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत विद्यालय जाने बालबालिकाहरुलाई अर्धवार्षिक रुपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलि ग्राम एकमात्रा खुवाउने चलन छ।
शनिबार, वैशाख ६, २०८२
शुल्क र सिट परिमार्जन कार्यदलको बैठक : विषय प्रवेश नै नगरी सारियो सोमबार
कार्यदलको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले आफ्नो कार्यसमितिको निर्णय सुनाएका थिए। जहाँ १६ औं बैठकमा निर्णय गरिएको आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यान्वयन नगरी आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने उल्लेख थियो।
शनिबार, वैशाख ६, २०८२
आवासीय चिकित्सकको समस्या समाधान नभएसम्म सिट निर्धारण र शुल्क परिमार्जन कार्यदलमा नबस्ने चिकित्सक संघको घोषणा
नेपाल चिकित्सक संघ शुल्क निर्धारण र एमबीबीएस/बीडीएसको शुल्क परिमार्जन कार्यदलबाट बाहिरिएको छ। १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहसरहको रु.४८,७३७ निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै बाहिरिएको हो।
शनिबार, वैशाख ६, २०८२
डा प्रमोद जोशीको नेतृत्वमा नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको नयाँ कार्यसमिति
समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात भण्डारी, महासचिव डा. श्याम काजी महर्जन, सह–महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना मानन्धर र सह–कोषाध्यक्षमा डा. वर्षा श्रेष्ठ छानिएका छन्।
शनिबार, वैशाख ६, २०८२
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य वीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे।
शनिबार, वैशाख ६, २०८२
शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
शनिबार, वैशाख ६, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा 'पाइप्याड' प्रविधिबाट उपचार, कस्ता बिरामीमा प्रयोग गरिन्छ, यो प्रविधि ?
बिरामीको उपचार गरिरहेको तर पहिलो, दोस्रो र तेस्रो चरणको किमोथेरापी सकिएको तथा रोग पेटभित्रै रहेको अवस्था तथा रोगको सुरुवाती उपचारको समयमा नै पनि यस प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ।
शनिबार, वैशाख ६, २०८२
प्रधानमन्त्री र आयोगलाई निजी मेडिकल कलेजको अटेरी, कार्यदलको बैठक बस्नै सकस
आवासीय विद्यार्थीको माग पूरा नगरी निजी मेडिकल कलेजलाई लाभ हुनेगरी कार्यदल गठन गरेकोप्रति आलोचना भइरहेको छ। आवासीय चिकित्सक १६ औं बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा छन्।
शनिबार, वैशाख ६, २०८२
Previous
107
108
109
110
111
Next
सर्च गर्नुहोस्
×
Search