मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Sun, Jun 21, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पेट स्वास्थ्यका लागि पाँच महत्वपूर्ण खानेकुरा
यी खाद्य पदार्थलाई दैनिक खानपानमा समावेश गर्दा ग्यास्ट्रिक स्वास्थ्य सुधार गर्न सजिलो र प्रभावकारी उपाय हुन सक्छ। सलाद वा मुख्य परिकारमा समावेश गर्दा पाचन प्रणाली र सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
शनिबार, फागुन १७, २०८१
धुलिखेल अस्पतालका मानसिक रोग विभाग प्रमुख डा रिसालसहित ४ चिकित्सक निलम्बित
काउन्सिलले डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई एक साता काम कार्वाहीमा सम्लग्न नगर्न काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनलाई पत्राचार गरेको रजिष्ट्रार डा सतिश देवले जानकारी दिए।
शुक्रबार, फागुन १६, २०८१
भरतपुर अस्पताल : ६ महिनामा २ लाख बढीले लिए ओपिडी सेवा, आधा भन्दा बढी स्वास्थ्य बीमाका बिरामी
६ महिनामा कुल सेवा लिने संख्यामध्ये १ लाख ५७ हजार १४ जनाले स्वास्थ्य बीमा र ६३ हजार ७५३ जनाले शुल्क तिरेर सेवा लिएका छन्।
शुक्रबार, फागुन १६, २०८१
वीपीका रजिष्ट्रालाई मेयर राईले भने- कर्मचारीको जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत हुँदैन
'फागुन १५ गते प्रतिष्ठानको मूल गेट पश्चिम तर्फको ग्रिनबेल्ट क्षेत्रमा धरान उपमहानगरपालिकाद्वारा शिलान्यास भनि गरिएको समयमा प्रतिष्ठानको तर्फबाट रजिष्ट्रारज्यूले स्थलगत रुपमा गई नगर प्रमुखज्यूलाई केही कुरा राख्न अनुरोध गर्दा नगर प्रमुखज्यूबाट कर्मचारीले जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत नरहेको भनि अभिव्यक्ति दिनुभएको छ। जुन सामान्य मानवीय व्यवहार अनुरुपको पनि नभएको देखिन्छ।
शुक्रबार, फागुन १६, २०८१
माहेश्वरी महिला मञ्च विराटनगरले दिया कोशी अस्पताललाई ९ थान फलामका डस्बिन
कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झालाई उक्त डस्विन हस्तान्तरण गरेका थिए।
शुक्रबार, फागुन १६, २०८१
जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा बजेट उपेक्षा किन गर्छन् ?
स्वास्थ्य क्षेत्रमा गैर स्वास्थ्य सेक्टर हाबी छ। नेपालमा स्वास्थ्य नीति निर्माण गर्नेहरु प्राय: स्वास्थ्य क्षेत्रका विज्ञहरु हुँदैनन् । राजनीतिक दलका कार्यकर्ताहरु, पूर्वप्रशासक, वा अन्य क्षेत्रका व्यक्तिहरु हुन्छन्। संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयहरु निजी क्षेत्र, ठेकेदार वा अन्य शक्तिशाली समूहको प्रभावमा छन् । स्वास्थ्य सम्बन्धी नीति निर्माण र स्रोत विनियोजन प्रक्रियामा जनस्वास्थ्य विज्ञ वा चिकित्सकहरुको भूमिका कमजोर रहने भएकोले यस क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन।
शुक्रबार, फागुन १६, २०८१
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा नगरपालिकाले संरचना बनाउन खोजेको भन्दै आपत्ति
मेयर राईले सार्वजनिक रुपमा उक्त विषयमा बोलेको बताउँदै उपमहानगरपालिकासँग मिति फागुन १४ गते टेलिफोन सम्बाद गरी प्रतिष्ठानसँग छलफल एवं अन्तर्क्रिया गरी सहमति पश्चात् मात्र प्रक्रिया गर्न अनुरोध गरेको जनाएको छ। साथै प्रतिष्ठानले पत्रबाट समेत त्यसो नगर्न भनेको छ।
शुक्रबार, फागुन १६, २०८१
आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु, औषधि ऐनमा मेडिकल सामाग्रीलाई समावेश गर्नुपर्नेमा जोड
एक्स्पोले नेपाली बजारमा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिहरू ल्याउन स्वदेशी तथा विदेशी व्यवसायीहरूबीच सहकार्यको अवसर सिर्जना गर्ने मेडिकल आपूर्ति संघ नेपाल केमसानका अध्यक्ष भक्तबहादुर हमाल बताउँछन्।
बिहीबार, फागुन १५, २०८१
लुम्बिनीका स्वास्थ्य सचिव डा वासुदेव उपाध्यायको संघमा सरुवा, भेरी अस्पतालकी नर्स श्रेष्ठ लुम्बिनीमा सचिव (सूचीसहित)
उनलाई प्रदेश मुख्य मन्त्री कार्यालयकी सचिवका रुपमा प्रस्ताव गरिएको छ। उनी स्वास्थ्य सेवाको एघारौं तहमा छिन्। मुख्यमन्त्री कार्यालयका सचिव अणप्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगमा सरुवा भएका छन्।
बिहीबार, फागुन १५, २०८१
अन्तत: नेपाल लिटरेचर फेस्टिवलको 'सत्र प्रस्तुतकर्ता'बाट आयोजकले हटायो सूर्य नेपाल
सुरुमा फेसबुकबाट पोष्ट हटाएको आयोजकले अन्तत: सत्रबाट हटाएको छ। आयोजकले अन्तिम सूची भन्दै सार्वजनिक गरेको धन्यवाद ज्ञापनमा म्युजिकल सेसन प्रस्तुतकर्ता भनिएको उक्त कम्पनीको नाम छैन।
बिहीबार, फागुन १५, २०८१
आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिन केयुले निजी मेडिकल कलेजलाई पठायो पत्र
चिकित्सा शिक्षा आयोगको मिति २०८१ फागुन १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। उक्त निर्णयबारे विश्वविद्यालहरुलाई जानकारी गराउँदै चिकित्सा शिक्षा आयोगले कार्यान्वयनका लागि पत्र पठाएको थियो। सोही आदेशअनुसार निर्णय कार्यान्वयन गर्न केयुले पत्र पठाएको हो।
बिहीबार, फागुन १५, २०८१
अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश रोबर्ट्सको आदेश ट्रम्प प्रशासनको पक्षमा, उल्ट्याए अलीको आदेश
अमेरिकी न्याय विभागका कानुन व्यवसायीहरूका अनुसार, प्रशासनले सम्झौताहरू प्रशासनिक नीतिसँग मेल खाने वा नमिल्ने विषयमा पुनरावलोकन गर्ने अधिकार राख्छ। प्रशासनले बुधबार अदालतमा दायर गरेको निवेदनमा ले ५,८०० भन्दा बढी सहायता सम्झौताहरू रद्द गरेको तर ५०० भन्दा बढी जारी राखेको उल्लेख छ। त्यस्तै, राज्य विभागले ४,१०० सम्झौताहरू रद्द गर्दै २,७०० भन्दा बढीलाई कायम राखेको छ।
बिहीबार, फागुन १५, २०८१
स्वास्थ्य मन्त्रालयको 'स्वास्थ्य सेवा दिवस' : न हर्षोल्लास, न दिइयो स्वास्थ्य सेवा पुरस्कार
मन्त्रालयका तर्फबाट स्वागत मन्तव्य दिन आइपुगेका नीति, योजना, तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले हर्षोल्लास नरहेको स्वीकारे। उनले आफैंलाई प्रश्न गरे, 'यहाँ न्युन उपस्थिति किन छ ? हर्षोल्लास किन छैन ?'
बिहीबार, फागुन १५, २०८१
स्वास्थ्य जानकारीको स्रोत भरपर्दो छ भनेर कसरी चिन्ने?
डन होलफोर्डका अनुसार, केही डर र चिन्ताहरूले मानिसहरूलाई गलत जानकारी वा गलत उद्देश्यले फैलाइएका झूटा जानकारीमा विश्वास गर्न बाध्य बनाउँछ। उनले बताएअनुसार, स्वास्थ्य प्रणालीमा आफुले भोगेका नकारात्मक अनुभवहरूले नै मानिसहरूलाई आधिकारिक जानकारी प्रति अविश्वास गर्न प्रेरित गर्ने प्रमुख कारण हो।
बिहीबार, फागुन १५, २०८१
स्वास्थ्य सेवा दिवसकै दिन मन्त्रालयले पाउला त स्वास्थ्य सचिव?
स्वास्थ्य मन्त्रालयमा गरिने चर्चामा एउटा वाक्य संयोजन गरिएको छ- मैदानमा डाक्टर, प्रतिष्पर्धा राजनीतिक शक्तिकेन्द्रको होला जस्तो छ! दृष्यमा पनि लगभग त्यस्तै देखिएको छ। सचिवका आकांक्षी मात्रै नभइ केही दिनदेखि उनीहरुलाई सचिव बनाउन चाहने नेताहरुले समेत आफ्नो तर्फबाट लबिङ गरिरहेका छन्।
बिहीबार, फागुन १५, २०८१
बालबालिकामा ज्वरो आउँदा हुने मिर्गी
यो रोगमा लक्षण छारे रोगमा जस्तै काम्ने, बेहोस हुने, आँखा पल्टाउने आदि भएतापनि यो छारेरोग हैन र छारे रोगमा जस्तो औषधि खानु पर्दैन। यसले बच्चाको शारिरीक, मानसिक तथा दिमागको बिकासमा असर गर्दैन। यो समस्या यदि आफ्नो नजिकको परिवारको सदस्यमा छ भने बच्चामा हुन सक्ने जोखिम बढी हुन्छ।
बिहीबार, फागुन १५, २०८१
आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो विशेष: के भन्छन् केमसान प्रतिनिधि?
हाल मेडिकल सामाग्री आपूर्तिमा देखिएका प्रमुख चुनौतीहरू, मेडिकल सामाग्री तथा ल्याब उपकरण आपूर्तिको वर्तमान अवस्था तथा मेडिकल एण्ड ल्याब एक्स्पो २०२५ को मुख्य उद्देश्यका बारेमा स्वास्थ्यखबरले केमसानका अध्यक्ष हमाल र सदस्य विनयराज सिग्देलसँग कुराकानी गरेको छ। के भन्छन् केमसानका प्रतिनिधी उनीहरुकै शब्दमा:
बुधबार, फागुन १४, २०८१
मन्त्रीलाई ढाँट्दै फेस्टिवल आयोजकको पत्र : सहयोग नलिएको दाबी, लोगो प्रबर्द्धनबारे मौन
नेपाल लिटरेचर फेस्टिवलको अघिल्लो संस्करणको प्रायोजक नै सूर्य टोबाको रहेको थियो। कानुन उलंघन भएको कुरा उठेपछि यसपल्ट 'सेसनको प्रस्तुतकर्ता'का रुपमा सहयोग लिइएको हो। मन्त्रालयले नै त्यस्तो गर्न नपाइने र पाइएमा कारबाही गर्ने बेहोराको बिज्ञप्ति जारी गरेपछि आयोजक संस्थाले उक्त विषय उल्लेख गरेर पत्र पठाएको हो।
बुधबार, फागुन १४, २०८१
ट्रम्प प्रशासनलाई बुधबार रातिसम्म विदेशी सहायता रकम भुक्तानी गर्न न्यायाधीशको आदेश
वासिङ्टनस्थित एक संघीय न्यायाधीशले मंगलबार ट्रम्प प्रशासनलाई बुधबार राति ११:५९ सम्म ठेकेदार र अनुदान प्राप्तकर्तालाई विदेशी सहायता रकम भुक्तानी गर्न म्याद तोकेका छन्।
बुधबार, फागुन १४, २०८१
महोत्सव-जात्रामा सुर्तीजन्य पदार्थ उत्पादकको संलग्नता प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, सेड्युलमा स्वास्थ्य मन्त्रीको नाम !
सूर्तिजन्य पदार्थको सहयोग समेत लिन नहुने तथा सार्वजनिक व्यक्तित्वले त्यस्ता कार्यक्रममा सहभागी हुन नपाउने पनि कानुनमा व्यवस्था छ। त्यस विपरित गत वर्ष मन्त्री, पूर्वमन्त्री, पूर्वप्रधानन्यायाधिश र बहालवाला सांसद्हरु सहभागी भएका थिए। जसको सार्वजनिक रुपमा विरोध भएको थियो।
बुधबार, फागुन १४, २०८१
मानसिक समस्या बारे मुख्य ५ भ्रम र यथार्थ
जिम्मेवारी बोध एक राम्रो गुण हो, तर यो गुण अति धेरै हुनु अर्थात् ‘इन्फ्लेटेड सेन्स अफ रेस्पोन्सिविलिटी’ एन्जाइटीको कारण बनिदिन सक्छ। यसैगरी कठिन परिस्थितीमा नआत्तिने गुण अति धेरै हुँदा ‘सोसियोप्याथिक टेन्डेन्सीको’ सम्भावना बढ्छ ।
बुधबार, फागुन १४, २०८१
चिकित्सा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री पौडेल
नेपाल मेडिकल कलेजले स्थानीय तथा राष्ट्रिय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण भएकोले मन्त्री पौडेलले अस्पताल संचालक समिति प्रति कृतज्ञता व्यक्त गरेका थिए।
मंगलबार, फागुन १३, २०८१
मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै नर्स विधि लम्साल
उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गरेका थिए।
मंगलबार, फागुन १३, २०८१
स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
बढुवा समितिका एक सदस्यका अनुसार स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जनालाई सचिवका लागि सिफारिस गरिएको छ। सिफारिसमा पर्नेमा डा संगिता मिश्र, डा टंक बाराकोटी र डा विकास देवकोटा रहेका छन्।
मंगलबार, फागुन १३, २०८१
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको डेन्टल कलेज भवनको उद्घाटन
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चार जनालाई अहिले नियन्त्रणमा राखिएको छ। पक्राउ पर्नेमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन्। प्रधानमन्त्री ओलीले रजत जयन्तीलाई सम्बोधन गर्नुका साथै अस्पतालमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।
मंगलबार, फागुन १३, २०८१
दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग
सांसद अनिता देवीले कर्मचारीलाई जनप्रतिनिधिले सहयोग नगरेको विषय संसद्मा उठाइन। त्यस्तै, पाथीभरा क्षेत्रमा भएको विवादलाई समाधान गर्न सरकारले भूमिका खेल्नुपर्ने उनले बताइ्न।
मंगलबार, फागुन १३, २०८१
शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत
उनको शुक्रबारदेखि नै भर्ना गरेर उपचार भइरहेको उनले बताएका छन्। घाँटीको समस्या देखिएपछि सुरुमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु उपचारमा संलग्न भएका थिए। 'सुरुमा उनको घाँटीमा संक्रमण देखिएको थियो,' एक चिकित्सकले भने, 'लिम्फ नोड सुन्निएको पाइएको थियो। त्यसको उपचार भइरहेको छ।'
मंगलबार, फागुन १३, २०८१
डेन्टल सर्जन बन्दना ११औं तहमा बढुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको स्वास्थ्य सेवा डेन्टिष्ट्री समूहको प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदका लागि भएको लिखित र अन्तर्वार्ता परीक्षा पछि डा बन्दना बढुवा सिफारिस भएकी हुन्।
मंगलबार, फागुन १३, २०८१
नर्सिङ समूहबाट शकुन्तला प्रजापती ११औं तहमा बढुवा
लोक सेवा आयोगले उनलाई लिखित परीक्षा र अन्तर्वार्तापछि ११औं तहमा बढुवा गरेको हो। उनको अन्तर्वार्ता आइतबार भएको थियो भने लिखित परीक्षा केही समय पहिले।
मंगलबार, फागुन १३, २०८१
नेपालमा शारीरिक गतिविधि प्रवर्द्धन किन आवश्यक छ?
नेपालमा शारीरिक गतिविधिको दर घट्दै जानु गम्भीर चिन्ताको विषय हो। निष्क्रिय जीवनशैलीले नसर्ने रोगहरूको दर बढाइरहेको छ, जसले स्वास्थ्य, अर्थतन्त्र, र सामाजिक जीवनमा असर पारिरहेको छ।
मंगलबार, फागुन १३, २०८१
Previous
121
122
123
124
125
Next
सर्च गर्नुहोस्
×
Search