मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अनलाइनबाट अवैध आहारपूरक खाद्य पदार्थ बिक्री गर्ने आयातकर्ता र विक्रेतामाथि कारबाही हुने
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभागमा सूचीकृत नभई अवैध रूपमा बिक्री वितरण भइरहेका डाइटरी सप्लीमेन्ट तथा न्युट्रास्युटिकल जस्ता आहारपूरक खाद्य पदार्थहरू खरिद नगर्न आम उपभोक्तालाई सचेत गराएको छ।
बिहीबार, असोज १, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्दा कडा सुरक्षा मापदण्ड र कार्यविधि लागू गर्नुपर्छ। औषधिको सुरक्षित भण्डारण, प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चित गर्ने व्यवस्था र बिरामीको स्वास्थ्य अभिलेख राख्ने भरपर्दो प्रणाली निर्माण गर्नु संस्थाको पहिलो कर्तव्य हो।
बिहीबार, असोज १, २०८३
आठौँ इन्टरनेशनल क्यान्सर कंग्रेसमा ३४ अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता सहभागी हुँदै
नेपालबाट श्रव्य कर्कीले पूर्वी नेपालमा टाउको तथा घाँटीको क्यान्सरको क्लिनिकोप्याथोलोजिकल अवस्थाबारे गरिएको ६ वर्षको अध्ययन प्रस्तुत गर्नेछिन्। त्यसैगरी डा. पूर्णिमा राजकर्णिकारले काठमाडौंस्थित तृतीयस्तरीय आँखा केन्द्रमा रेटिनोब्लास्टोमाबारे गरिएको १० वर्षको अध्ययन प्रस्तुत गर्नेछिन्। उक्त अध्ययनमा रेटिनोब्लास्टोमा भएका २३६ बालबालिकाको प्रस्तुति, रोगको अवस्था, उपचार र फलोअपको विश्लेषण गरिएको छ।
बिहीबार, असोज १, २०८३
आजदेखि झापा र कैलालीका ३० वर्षमाथिका व्यक्तिलाई जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्रमा यसको जोखिम बढी हुन सक्छ।
बिहीबार, असोज १, २०८३
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
प्राकृतिक विपत्तिको समयमा सुरक्षाकर्मी उद्धारमा,चिकित्सक-नर्स उपचारमा र प्रशासन व्यवस्थापन तथा समन्वयमा अग्रपंक्तिमा देखिन्छन्। बिपद पछिको महामारी रोगको पहिचान र महामारीको निगरानीमा प्रयोगशाला प्राविधिकको योगदान पर्दापछाडि रहेर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४४ मा जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित रोजगारदाताले प्रचलित कानून बमोजिमका सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ। नाई पसलमा कपाल वा दाह्री काट्ने सेवा लिने व्यक्ति उपभोक्ता हो।
बिहीबार, असोज १, २०८३
आइसीयु के हो ? प्रवेशका लागि किन विशेष सुरक्षा प्रोटोकल ? (अन्तर्वार्ता)
संवादमा हामीले आईसीयूको संवेदनशीलता, त्यहाँको प्रोटोकल, भिजिटर तथा भिडियो रेकर्डिङका विषयसँगै आईसीयूमा क्रिटिकल केयरको महत्वबारे चर्चा गरेका छौं । त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभाग प्रमुख समेत रहेका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठसँग गरिएको संवाद :
बुधबार, भदौ ३१, २०८३
भास्कुलर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘हिमभास’को दोस्रो संस्करण चैतमा
पहिलो सम्मेलनपछि नेपालमा उपचारका लागि विदेशी बिरामी आउने क्रम बढेको दाबी गर्दै डा. पाण्डेयले भारत, भुटान, बंगलादेश, मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की तथा केही युरोपेली देशबाट समेत बिरामी उपचारका लागि आएको बताए।
बुधबार, भदौ ३१, २०८३
आईसीयूमा अन्तर्वार्ताका विषयमा स्वास्थ्यका ५ वटा काउन्सिलले के भने?
नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेोसी परिषद्ले संयुक्त विज्ञप्ति जारी गर्दै आईसीयू तथा अन्य संवेदनशील कक्षलाई प्रचार सामग्री निर्माणको थलो नबनाउन स्पष्ट निर्देशन दिएका हुन्।
बुधबार, भदौ ३१, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मन्त्री गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएकी हुन्।
बुधबार, भदौ ३१, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बाढीको पानी घट्दै जाँदा भौतिक क्षति देखिन थाल्छ, तर मानसिक स्वास्थ्यमा परेको असर त्यति सजिलै देखिँदैन। कतिपय मानिस बाढीपछि पनि आफूले भोगेको घटना, गुमाएका आफन्त, घर तथा सम्पत्ति र भविष्यप्रतिको अनिश्चिततासँग लामो समयसम्म संघर्ष गरिरहेका हुन सक्छन्।
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालको आईसीयू (सघन उपचार कक्ष) भित्रै पुगेर बिरामीको अन्तर्वार्ता लिइएको विषयमा नेपाल मेडिकल काउन्सिलले औपचारिक छानबिन अगाडि बढाएको छ।
मंगलबार, भदौ ३०, २०८३
पिपल्स डेन्टल कलेजका चिकित्सक–कर्मचारीको आन्दोलनप्रति नेपाल डेन्टल एसोसिएसनको ध्यानाकर्षण
एसोसिएसनले आन्दोलनरत चिकित्सक तथा कर्मचारीका जायज माग यथाशीघ्र सम्बोधन गर्न कलेज व्यवस्थापनलाई आग्रह गरेको छ। समस्या समाधानका लागि आपसी संवाद र सहमतिको माध्यम अपनाउनसमेत एनडीएले आग्रह गरेको छ।
मंगलबार, भदौ ३०, २०८३
बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर
उनले विपद्पछि मानसिक स्वास्थ्य उपचार र पुनस्र्थापनाका लागि पर्याप्त अस्पताल तथा पुनस्र्थापना केन्द्रको अभाव रहेको बताइन् । आर्थिक रूपमा सक्षम व्यक्तिले निजी क्षेत्रबाट उपचार पाउने अवस्था भए पनि गरिब तथा विपन्न परिवारका पीडितले उपचार पाउन कठिनाइ हुने उनले बताइन् ।
मंगलबार, भदौ ३०, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद संसदमा, मेडिकल नेग्लिजेन्स ऐन लागू गर्न माग
सांसद बास्कोटाले आईसीयू अत्यन्त संवेदनशील अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएकाले त्यहाँ स्वास्थ्य सुरक्षा, बिरामीको गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताइन्।
मंगलबार, भदौ ३०, २०८३
सिमुलेसन शिक्षाको महत्व उजागर गर्न नेपालमा सिमनोभा २०२६ हुँदै
सिमुलेसन शिक्षामार्फत विद्यार्थी तथा स्वास्थ्यकर्मीलाई वास्तविक बिरामीमा अभ्यास गर्नुअघि सुरक्षित वातावरणमा सीप विकास गर्ने अवसर प्राप्त हुन्छ। यसले उपचारका क्रममा हुन सक्ने गल्तीबाट सिक्ने, आपत्कालीन अवस्थाको सामना गर्ने, निर्णय क्षमता बढाउने तथा स्वास्थ्यकर्मीबीच टिमवर्क विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिन्छ।
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावित क्षेत्रमा आर्या फर्माको अर्को पहल, नुवाकोटमा स्वास्थ्य शिविर
यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री हस्तान्तरण गरिसकेको कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई प्रत्यक्ष रूपमा सेवा पुर्याउने उद्देश्यले सात दिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
संघमा आबद्ध सदस्य चिकित्सकहरूलाई विशेष डिजिटल, वित्तीय तथा स्वास्थ्यसम्बन्धी सेवा-सुविधा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबिच सम्झौता भएको हो। यस सम्झौताअनुसार संघका सदस्यहरूले ‘खल्ती प्रो’ को वार्षिक सदस्यता विशेष अफरअन्तर्गत मात्र रु. २०० मा प्राप्त गर्न सक्नेछन्। केवाइसी प्रमाणित सदस्यहरूले यो सुविधामार्फत दैनिक भुक्तानीमा विभिन्न वित्तीय बचत र डिजिटल सेवाहरूको प्रत्यक्ष लाभ उठाउन सक्नेछन्।
मंगलबार, भदौ ३०, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
नेपाल मेडिकल काउन्सिलको 'कोड अफ इथिक्स'ले बिरामीको स्वास्थ्य अवस्था, निदान, बिरामीको अनुमानित परिणाम, उपचार तथा अन्य व्यक्तिगत सूचनालाई गोप्य राख्नुपर्ने र बिरामीको स्पष्ट अनुमति वा कानूनले अनुमति दिएको अवस्थाबाहेक सार्वजनिक गर्न नहुने बताउँछ। त्यही संहितामा बिरामीको मर्यादा र गोपनियतालाई उपचारका सबै चरणमा सम्मान गर्नुपर्ने उल्लेख छ। यस अर्थमा आइसीयु अन्तर्वार्ता स्थल होइन, क्लिनिकल स्पेश हो।
मंगलबार, भदौ ३०, २०८३
आईसीयूमा अन्तर्वार्ता : सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा प्रेस काउन्सिलको पत्राचार
प्रेस काउन्सिल नेपालले आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले यस्ता सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहे–नरहेको विषयमा थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको हो।
सोमबार, भदौ २९, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
अन्त्यमा संस्थागत प्रसूति बढाउनु मात्र होइन, प्रत्येक प्रसूतिलाई सुरक्षित, गुणस्तरीय र सम्मानजनक बनाउनु पर्छ । त्यसका लागि निःशुल्क सेवासँगै स्वास्थ्य संस्थाको तयारी, दक्ष जनशक्ति, प्रभावकारी रेफरल प्रणाली, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा, सुत्केरीपछिको अनुगमन, र मातृ-नवजात शिशु मृत्युबाट सिक्ने संयन्त्रलाई सुदृढ बनाउन आवश्यक छ। संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र जवाफदेहिता पनि उत्तिकै महत्वपूर्ण छ।
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
त्यसैले स्वास्थ्य सूचना प्रणालीलाई तथ्यांक संकलनमा मात्र सीमित नराखी तथ्यांक विश्लेषण, संश्लेषण र प्रमाणमा आधारित नीति, योजना तथा कार्यक्रममा प्रयोग गर्ने क्षमता विकास गर्नु आजको टड्कारो आवश्यकता हो। तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजना निर्माणका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणालीको विकासलाई महत्वपूर्ण अवसरका रूपमा लिन आवश्यक छ।
सोमबार, भदौ २९, २०८३
स्वर्णविन्दुप्राशन : बालस्वास्थ्यमा हाम्रो मौलिक परम्पराको पुनर्जागरण
स्वर्णविन्दुप्राशन केवल सुन, घिउ र महको मिश्रणको विषय होइन। यसको पछाडि रहेको मूल प्रश्न अझ ठूलो छ हामीले आफ्नै परम्परागत स्वास्थ्य ज्ञानलाई आधुनिक अनुसन्धानसँग कसरी जोड्ने? नेपालसँग आयुर्वेद, जडीबुटी, स्थानीय खाद्य परम्परा र समुदायमा आधारित स्वास्थ्य ज्ञानको लामो इतिहास छ। तर इतिहास हुनु मात्र पर्याप्त हुँदैन। त्यस ज्ञानलाई आजको वैज्ञानिक मापदण्डमा परीक्षण, प्रमाणीकरण र आवश्यक परिमार्जन गर्न सक्नुपर्छ।
आइतबार, भदौ २८, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
सम्झौताअनुसार दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर, त्यसबाट उत्पन्न स्वास्थ्य समस्या तथा समाधानका उपायबारे संयुक्त अनुसन्धान गर्नेछन्। साथै, हिमाली क्षेत्रमा पाइने जडीबुटीको अध्ययन तथा नेपालमै उपलब्ध जडीबुटीबाट आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे समेत अनुसन्धान गरिने भएको छ।
आइतबार, भदौ २८, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
राहत वितरण गर्दा बालबालिकाको विशेष आवश्यकता बुझ्नुपर्छ। शिशुका लागि आवश्यक पोषण, स्तनपानको संरक्षण, न्यानो कपडा, सुरक्षित पानी, सरसफाइ सामग्री तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्छ। किशोरीहरूको विशेष आवश्यकता पनि सम्बोधन गर्नुपर्छ।
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
तर अस्पतालमा महत्त्वपूर्ण परीक्षण गर्ने उपकरण बिग्रिएर लामो समयसम्म सञ्चालनमा आउन नसक्दा समस्या एउटा मेसिनमा मात्र सीमित रहँदैन। परीक्षण रोकिन्छ, रोग पहिचानमा ढिलाइ हुन्छ, उपचार प्रभावित हुन्छ र बिरामी अन्यत्र जान बाध्य हुन्छ। यसले बिरामी र परिवारको समय, पैसा, श्रम र मानसिक तनाव बढाउँछ।
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल चिकित्सक संघद्वारा स्वास्थ्य सामग्री र औषधि सहयोग
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
हामी सामान्य घटनामा चिकित्सक वा स्वास्थ्यकर्मीमाथि हातपात हुँदा तत्काल आक्रोशित हुन्छौं। सामाजिक सञ्जालमा बहस हुन्छ। पत्रकार र युट्युबर पुग्छन्। तर अस्पतालभित्रको अव्यवस्थापन, सेवाग्राहीमाथिको विभेद र संस्थागत लापरबाहीका विषयमा त्यति नै निरन्तर प्रश्न किन उठ्दैन?
आइतबार, भदौ २८, २०८३
नर्भिक अस्पतालले दियो एक वर्षमा झन्डै २ लाखलाई सेवा, ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने
साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ। उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ।
आइतबार, भदौ २८, २०८३
ऋतुसन्धि : आयुर्वेद अनुसार विशेष ध्यान दिनुपर्ने दुई हप्ता
सबै ऋतु र ऋतु सन्धिमा आहार र विहारलाई यसरी नै मिलाएर अगाडि बढ्न सकियो भने रोगबाट टाढा रहन सकिन्छ त्यसैले यो भदौ २४ देखि असोज ६ गतेसम्मको १५ दिने ऋतु सन्धिलाई गम्भीरतापूर्वकलिइ माथि वर्णन गरिएका सबै नियमहरु पालना गरियो भने सम्पूर्ण वर्ष शरीर,मन र आत्मालाई स्वस्थ र सन्तुलित राख्न सकिन्छ।
आइतबार, भदौ २८, २०८३
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search