काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्यामध्ये ३३ प्रतिशत महिला रहेको सरकारी तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा १ लाख ९७ हजार २४ जना संक्रमित रहेकोमा ६५ हजार ८ सय ८६ जना महिला संक्रमित छन्।
सबैभन्दा बढी संक्रमित महिलाको संख्या काठमाडौंमा छ। काठमाडौंमा मात्र २७ हजार ६५९ जना महिला संक्रमित छन्। त्यस्तै चितवनमा ५ हजार ९०५, ललितपुरमा ४ हजार ५४७ जना संक्रमित महिला छन्। सबैभन्दा थोरै मनाङमा २ जना महिला संक्रमित भएको तथ्यांक रहेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ५१ जना महिला कारोना भाइरसबाट संक्रमित भएका छन्।
कुन जिल्लामा कति महिला संक्रमित?
खोटाङ– ४६
धनकुटामा– ४७
तनहुँ– २९९
इलाम– ६२
लमजुङ– १६५
बर्दिया– ३९६
प्युठान– १३६
जुम्ला– १०७
कैलाली– ११२०
भक्तपुर– २८८६
स्याङजा– १५३
रोल्पा– ४५
डोटी– ३८१
बाग्लुङ– १७१
सुनसरी– २७२८
दोलखा– १४३
महोत्तरी– २९५
कास्की– १२६२
उदयपुर– १५०
रौतहट– २९४
शंखुवासभा– ३५
सल्यान– ९८
रुपन्देही– २५८१
काठमाडौं– २७६५९
ललितपुर– ४५४७
रुकुम पूर्व– १८
ताप्लेजुङ– १३
धनुषा– ४६१
पर्सा– ७१६
नवलपरासी पूर्व– ७५७
अछाम– २७२
दाङ– ७१६
सिन्धुली– ४७८
चितवन– ५९०५
पर्वत– ६२
सिन्धुपाल्चोक– १६३
सुर्खेत– ८३८
सोलुखुम्बु– २४
बाँके– ११२५
नुवाकोट– २४३
नवलपरासीमा पश्चिम– ३१८
कालिकोट– ६२
तेह्रथुम– २६
हुम्ला– ७
डोल्पा– ४
धादिङ– ३९२
डडेल्धुरा– ८७
बारा– ४१२
म्याग्दी– १५२
रसुवा– ११२
मोरङ– ३८८३
दैलेख– २६७
कञ्चनपुर– २९५
सलार्ही– ४५३
रुकुम पश्चिम– ५०
अर्घाखाँची– १४९
गोरखा– २७१
रामेछाप– १२४
भोजपुर–१०१
झापा– ९४९
दार्चुला– ५४
जाजरकोट– १९
मकवानपुर– १२२९
मुस्ताङ– ५
काभे्र– ९६०
पाँचथर– २१
मुगु– २९
सिराह– २५८
बझाङ– २०६
बाजुरा– १९४
कपिलवस्तु– ३६९
पाल्पा– ३६२
बैतडी– ८३
मनाङ– २
ओखलढुंगा– ४३
गुल्मी– २१६
सप्तरी– ३४७