मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख १४, २०८१
Sat, Apr 27, 2024
शुक्रबार, वैशाख १४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
चिकित्सा शिक्षा आयोगले गर्यो पीजी खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक (नतिजा)
सोमबार, चैत ५, २०८०
गण्डकीका कृषिमन्त्री जिसीलाई सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी
सोमबार, चैत ५, २०८०
दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दा हेर्दाहेर्दैमा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ।
सोमबार, चैत ५, २०८०
ओम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परीक्षण
ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौँको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ।
सोमबार, चैत ५, २०८०
५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्।
सोमबार, चैत ५, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहले लिए शपथ
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर अंकुर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई सोमबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
सोमबार, चैत ५, २०८०
बेनी अस्पताल भवन: चार वर्षअघि नै निर्माण सकिनुपर्ने, ७ वर्ष बितिसक्दा ७५ प्रतिशतभन्दा कम काम
हालम्म रु १४ करोड भुक्तानी भइसकेको भवनको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षमा रु ६८ लाख बजेट विनियोजन भएको छ। थप बजेट व्यवस्थापनका लागि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव पठाएको आयोजना प्रमुख श्रेष्ठले बताए।
सोमबार, चैत ५, २०८०
स्वास्थ्य बीमामा आबद्ध अस्पताललाई नजिकको स्वास्थ्य संस्थामा विशेषज्ञ ओपिडी सेवा अनिवार्य
बोर्डका अनुसार १०० शैयासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शैया सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शैया वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभुत वा प्रादेशिक अस्पतालहरुमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ।
सोमबार, चैत ५, २०८०
एनएमए र दाँवाली क्लवको आयोजना ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य शिविर
नेपाल मेडिकल एसोसिएसन (एनएमए), दाँवाली मिलन क्लव तथा सिद्धिचरण नगरपालिकाको आयोजनामा ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आइतबार, चैत ४, २०८०
कर्णालीमा अफिनको तदर्थ समिति गठन
प्रदेश उपाध्यक्ष तथा गुरुङ नर्सिङ हस्पिटल प्रालिका संचालक समेत रहेका भिम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले समिति गठन गरेको हो।
आइतबार, चैत ४, २०८०
न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न संघको आग्रह
नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न व्यवसायीहरुदाई आग्रह गरेको छ।
आइतबार, चैत ४, २०८०
थप तीन औषधि उत्पादन गर्दै औषधि लिमिटेड
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए।
आइतबार, चैत ४, २०८०
टोखामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु
काठमाडौंको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ।
आइतबार, चैत ४, २०८०
नेपाल मेडिकल कलेजद्वारा दन्त शिविर सञ्चालन
नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ।
आइतबार, चैत ४, २०८०
प्रजातान्त्रीक जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति
प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएकाे हाे।
आइतबार, चैत ४, २०८०
मापदण्ड विपरित सञ्जिवनी अस्पताललाई सञ्चालन अनुमति
धनगढी उपमहानगरपालिका–५ मा मापदण्ड विपरित सञ्चालनमा रहेको सञ्जिवनी अस्पताललाई उपमहानगरले सञ्चालन अनुमति दिएकाे पाइएकाे छ।
आइतबार, चैत ४, २०८०
जसपा सांसद शर्माको उपचारका क्रममा निधन
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतबार निधन भएको छ। उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।
आइतबार, चैत ४, २०८०
पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण
पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन्। नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका हुन्।
आइतबार, चैत ४, २०८०
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रस्तुत गर्ने कार्यसूची
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।
आइतबार, चैत ४, २०८०
नयाँ प्रविधिले पर्वत अस्पतालको फोहर व्यवस्थापनमा सहज
जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो। अहिले अस्पतालको फोहर ‘अटो क्लेभ्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ।
शनिबार, चैत ३, २०८०
मध्य भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना
भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।
शुक्रबार, चैत २, २०८०
हेमोफिलियाका बिरामी उपचारको पहुँचभन्दा बाहिर
हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३ हजार हिमोफिलियाका बिरामी भए पनि ८ सय १४ जनाले मात्र नियमित उपचार गराइरहेको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
शुक्रबार, चैत २, २०८०
तनहुँमा डेंगु नियन्त्रणका लागि पूर्वतयारी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो।
शुक्रबार, चैत २, २०८०
सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्।
शुक्रबार, चैत २, २०८०
नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका
विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
शुक्रबार, चैत २, २०८०
काठमाडौंमा नेपडेन्ट डेन्टल ट्रेड शो सुरु [फोटो फिचर]
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने नेपडेन्ट डेन्टल ट्रेड शो २०२४ आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
विध ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस
उच्चस्तरीय आयोगले सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको छ।
शुक्रबार, चैत २, २०८०
आजदेखि नेपडेन्ट डेन्टल ट्रेड सो २०२४ हुँदै
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
क्यान्सरका गुणस्तरीय औषधि नेपालमै उत्पादन गरेर सस्तोमा उपलब्ध गराउन सफल भएका छौं: शैलेश वैद्य
हाल नेपालको प्राय सबै क्यान्सर उपचार सेन्टरमा उक्त उद्योगको औषधि प्रयोग हुँदै आएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य बताउँछन्।
शुक्रबार, चैत २, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अंकुर साह नियुक्त
मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार डा साहलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कुलपतिले नियुक्त गरेका हुन्। स्वास्थ्यमन्त्री वीरेन्द्र साहले फागुन २१ गते डा साहको नाम १ नम्बरमा सिफारिस गरेका थिए।
बिहीबार, चैत १, २०८०
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search