काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ।
मुद्दाको सुनुवाइ मंगलबार निरन्तर हुनेछ। प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि आयोगविरुद्ध मुद्दा दायर गरेको थियो।
कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले आइतबारदेखि फैसला सुनुवाइ सुरु भएको हो। तीनवटा रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ।