मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जनताको घरदैलोमा पार्टी पुर्याउने भन्दै कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा
कांग्रेसलाई फेरि जनताको घरदैलोमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको शर्माले बताएका छन्।
आइतबार, असोज १८, २०८३
स्वास्थ्य सूचना विज्ञानका जनशक्तिको अवसरबारे संसदमा आवाज उठाउने सांसद डा. कार्कीको प्रतिबद्धता
नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसन (एनएचआईए)ले काठमाडौँमा आयोजना गरेको ‘एनएचआईए कनेक्ट २०२६’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस क्षेत्रका विज्ञहरूका लागि अवसरहरू सिर्जना गर्न संसद् तथा सम्बन्धित निकायहरूमा जोडदार रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
आइतबार, असोज १८, २०८३
नेशनल मेडिकल कलेजमाथि सांसद अन्सारीको आरोपबारे निजी मेडिकल कलेज एसोसिएशनको आपत्ति
सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए।
आइतबार, असोज १८, २०८३
मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यका आकांक्षी
स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।
आइतबार, असोज १८, २०८३
पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा कांग्रेस महामन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने आकांक्षा
नेपाली कांग्रेसका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार, असोज १८, २०८३
फ्रन्टलाइन अस्पतालले गर्यो ‘द जर्नी अफ वुमेन’ कार्यक्रम
कार्यक्रममा सहभागी महिलाले विशेषज्ञ चिकित्सकसँग महिलाको स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी लिनुका साथै आफ्ना जिज्ञासा राखेका थिए। सहभागीहरूले स्वास्थ्यसम्बन्धी विषयमा खुलेर छलफल गर्ने अवसर पाएको अस्पतालले जनाएको छ।
आइतबार, असोज १८, २०८३
चिकित्सक सन्तोष उपाध्यायले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका उपाध्यायले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा नेतृत्वसम्बन्धी अध्ययन गरेका छन्। चिकित्सा क्षेत्रसँगै उनी सामाजिक सेवा र खेलकुद व्यवस्थापनमा पनि सक्रिय छन्। नेपाल भलिबल लिगमा एक टोलीको कार्यकारी निर्देशकका रूपमा समेत उनले काम गरेका छन्।
आइतबार, असोज १८, २०८३
के.आई. सिंह गाउँपालिकाको वायलमा गेटा आँखा अस्पतालको २९औँ आँखा उपचार केन्द्र उद्घाटन
त्यसैगरी, जटिल प्रकृतिका आँखा समस्या भएका बिरामीलाई टेलिमेडिसिन प्रविधिमार्फत गेटा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गराई आवश्यक उपचार तथा व्यवस्थापनका लागि सहजीकरण गरिनेछ। आवश्यकता अनुसार थप परीक्षण तथा शल्यक्रियाका लागि बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गर्ने व्यवस्था समेत रहनेछ।
शनिबार, असोज १७, २०८३
‘सांसद रहबर अन्सारीले उठाएका विषयकाे निष्पक्ष परीक्षण हुन तयार छाैं : नेशनल मेडिकल कलेज
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बारा क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अन्सारीले नेशनल मेडिकल कलजेमा जारी आन्दोलनलाई लिएर आफ्ना विचार प्रस्तुत गरेका थिए।
शनिबार, असोज १७, २०८३
ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं– ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार, असोज १६, २०८३
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार, असोज १६, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ।
शुक्रबार, असोज १६, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
शुक्रबार, असोज १६, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
मन्त्री बन्ने प्रस्तावदेखि राजदूतको अवसरसम्म अस्वीकार गरेका डा. भट्टाचार्यले जीवनभर चिकित्सा सेवालाई प्राथमिकता दिए। भोजपुरमा अस्पताल नभएको ठाउँमा अस्पताल सुरु गरे, विराटनगरमा काठमाडौं बाहिर सर्जरी सेवा विस्तार गरे, वीर अस्पताल र ट्रमा सेन्टरको विकासमा योगदान दिए।
बिहीबार, असोज १५, २०८३
संघीय निजामती सेवा विधेयक: महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ को प्रस्ताव
संसदमा पेस गरिएको ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा महिला कर्मचारीहरूका लागि ‘महिनावारी/रजस्वला बिदा’ को विशेष व्यवस्था गरिएको छ।
बिहीबार, असोज १५, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
विधेयकको दफा ५ मा सङ्घीय निजामती सेवा अन्तर्गत रहने ११ वटा सेवाहरूको सूची राखिएको छ, जसमा आर्थिक योजना तथा तथ्याङ्क, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा र सूचना प्रविधि सेवा मात्र उल्लेख छन्।
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित
लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. दवाडी हाल धापासीस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन्। स्वास्थ्य क्षेत्रको सुधार र पेसागत हकहितका साथै पार्टीको नीति निर्माणमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा ओर्लिएका थिए।
बिहीबार, असोज १५, २०८३
दीर्घ जीवनलाई सार्थक बनाउन प्रणालीहरू पुनर्विचार गरौँ: डा. नीलेश बुद्ध
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले 'दीर्घायुको युग: लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार' भन्ने नाराका साथ स्वस्थ वृद्धावस्थालाई स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र सामाजिक सरोकारको विषय बनाउनुपर्ने बताए।
बिहीबार, असोज १५, २०८३
फिजियोथेरापिस्ट सुरज भुसाल ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित
नेपाली फिजियोथेरापिस्ट सुरज भुसाल अन्तर्राष्ट्रिय ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित भएका छन्। वर्ल्ड फिजियोथेरापी एसिया वेस्टर्न प्यासिफिक रिजनको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
मारुती फार्मालाई ‘इन्स्पायरिङ बिजनेस अवार्ड’
कम्पनीका अनुसार छालासम्बन्धी स्वास्थ्य सेवामा पुर्याएको निरन्तर योगदान, नवीन उत्पादन तथा गुणस्तरीय डर्मा केयरमा केन्द्रित प्रयासको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
‘५० हजार स्माइल्स’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप जोडियो
देशका विभिन्न विद्यालयमा अध्ययनरत ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्यमा सुधार गर्ने योजनाको साथ अघि बढाइएको ‘५० हजार स्माइल्स नेपाल’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) जोडिएको छ।
बुधबार, असोज १४, २०८३
कर्णालीमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।
बुधबार, असोज १४, २०८३
ब्लु क्रसले 'माइक्रोवेभ एब्लेसन'सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्दै
आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिका आविष्कारक तथा अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र वरिष्ठ एन्डोस्कोपिक गाइनेकोलोजिस्ट तथा नि:सन्तान विशेषज्ञ डा. रंगीना लाइकङबमको विशेषज्ञ सहभागितामा उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।
बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना
सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे । घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता चेतराज रेग्मी घाइते भएका छन्।
बुधबार, असोज १४, २०८३
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक: मन्त्री मेहता
सीडीसी, एफडीए तथा एनएचएए स्थापनासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मेहताले तीनवटै संरचना समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको बताइन्। उनले औषधि तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधि, खोप, स्वास्थ्य उपकरण, रोग परीक्षण सामग्री लगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताइन्।
बुधबार, असोज १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड: एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाले प्रस्तुत गरेको प्रस्तावित आय–व्यय विवरण स्वीकृत गरेको हो। बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट सर्वसम्मतिले पारित गरेको छ।
बुधबार, असोज १४, २०८३
विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्य समेट्न शिक्षा मन्त्रीसँग एनडीएको आग्रह
एसोसिएसनका अध्यक्ष डा. अजयकुमार साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको हो। भेटका क्रममा एनडीएले बालबालिकालाई सानैदेखि दाँत तथा मुखको सरसफाइ, सामान्य रोगहरू, तिनको रोकथाम र स्वस्थ जीवनशैलीबारे शिक्षित गराउनुपर्नेमा जोड दिएको छ।
बुधबार, असोज १४, २०८३
पिपल्स डेन्टल कलेजका फ्याकल्टीहरूको आन्दोलन स्थगित, प्रशासनसँग भयो सहमति
नेपाल चिकित्सक संघ र नेपाल डेन्टल एसोसिएसनको पहलमा अस्पताल प्रशासन र फ्याकल्टी प्रतिनिधिहरूबीच भएको संयुक्त छलफल सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको हो।
मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो। खासगरी पेन्सन अवधि ३० वर्ष, अवकास उमेर ५५ वर्ष तथा सचिव, सहसचिव, महानिर्देशकजस्ता पदमा बाहिरबाट सोझै नियुक्ति गर्ने प्रावधानप्रति आयोगले असहमति जनाएको थियो।
मंगलबार, असोज १३, २०८३
स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाबाट प्राप्त हुने पौने तीन अर्ब अनुदान स्वीकार गर्ने निर्णय
सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर (करिब पौने तीन अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार, असोज १३, २०८३
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
३ घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
१९ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search