मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २५, २०८१
Tue, May 07, 2024
मंगलबार, वैशाख २५, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति संघ
नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।
मंगलबार, चैत १३, २०८०
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।
मंगलबार, चैत १३, २०८०
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको आर्थिक सहयोग
नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।
मंगलबार, चैत १३, २०८०
अतिप्रशोधित खानेकुरा : शरीरका लागि यस्ता खानेकुरा कति घातक हुन्छन्?
ब्रिटिश न्युट्रिशन फाउन्डेसन जसले खानेकुरा बनाउने कम्पनीसँग काम गर्छ र दान लिन्छ उसले सबै अतिप्रशोधित खानेकुराहरू समान नभएको बताउँछन्।
मंगलबार, चैत १३, २०८०
सुत्केरीलाई आमासमूहको उपहार : घ्यू र अण्डा
दुई वर्षअघि आफू सुत्केरी हुने बेला पोषण नपुग्ला कि भनेर उनी आबद्ध सिर्जनशील स्वास्थ्य आमासमूहले ल्याएको पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली याद आउँछ।
सोमबार, चैत १२, २०८०
स्वास्थ्यसहित १२ सचिवको बिदाई कार्यक्रममा प्रधानमन्त्रीले भने- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु
सिंहरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त भएका स्वास्थ्यसहित १२ सचिवलाई दोसल्ला ओडाएर सम्मान गरे।
सोमबार, चैत १२, २०८०
दृष्टि आँखा केन्द्रले मनायो दृष्टि विशेषज्ञ दिवस, निःशुल्क आँखा शिविरबाट ६०० बढीले पाए सेवा
दृष्टि आँखा केन्द्र, कलंकी र काठमाडौं महानगरपालिका १५ नं वडाको आयोजनामा हारती शिक्षा मन्दिरको परिसर, स्वयम्भूमा बृहत आँखा शिविर सम्पन्न भएको छ।
सोमबार, चैत १२, २०८०
कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
सोमबार, चैत १२, २०८०
अछामको मेल्लेखमा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते बयालपाटा अस्पतालमा
सोमबार, चैत १२, २०८०
ढोलाहिटीमा हत्या गरिएका दुईजनाको शव पाटन र सुमेरु अस्पतालमा
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ। राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।
सोमबार, चैत १२, २०८०
खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माण हुँदै
जिल्ला अस्पताल, खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ।
आइतबार, चैत ११, २०८०
सन्दर्भः विश्व क्षयरोग दिवस, संक्रमण र मृत्युदरमा वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।
आइतबार, चैत ११, २०८०
महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला
रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कँदा रोगले च्याप्दै गएको थियो । “धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए”, उनी भन्छिन्, “पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।”
आइतबार, चैत ११, २०८०
मकवानपुरमा बढे ज्वरोका बिरामी
हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।
शनिबार, चैत १०, २०८०
जम्मा २७ प्रतिशतको पहुँचमा गुणस्तरीय पानी, प्रदूषित पानीले जनस्वास्थ्यमा असर
२०७८ को जनगणनामा खानेपानीको मुख्य स्रोतका रुपमा धारा/पाइप (घरपरिसरभित्र र बाहिरसमेत) प्रयोग गर्ने परिवार ५७ प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०६८ मा कूल ५४ लाख २३ हजार दुई सय ९७ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा/पाइप (घरपरिसरभित्र र बाहिरसमेत) प्रयोग गर्ने परिवार ४७ दशमलव आठ प्रतिशत र ट्युबवेल/हातेपम्प प्रयोग गर्ने परिवार ३५ दशमलव एक प्रतिशत थिए।
शनिबार, चैत १०, २०८०
पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा
मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यू स्टिलर र नेपाली चिकित्सकद्वय डा निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको छ ।
शनिबार, चैत १०, २०८०
'ब्लुमबर्ग फिलान्थ्रोपिज'को बैठकमा प्रस्तुत गरियो सुर्तिजन्य पदार्थको नियन्त्रणमा नेपालले गरेको प्रयास
सार्वजनिक स्थलमा धुम्रपान सेवन नियन्त्रणका लागि कानुन निर्माण र कार्यान्वयनका साथै सूर्तिजन्य पदार्थको प्याकेटमा यसबाट हुने हानी सम्बन्धि जानकारी राख्नेन विषय (पिक्टोरियल हेल्थ वार्निङ)मा नेपालले राम्रो प्रगति गरेको छ। सोही विषयलाई आफूले उक्त सम्मेलनमा प्रस्तुत गरेको अध्यक्ष चन्दले जानकारी दिए।
शुक्रबार, चैत ९, २०८०
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ। प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ।
शुक्रबार, चैत ९, २०८०
सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै
भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ। बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ।
शुक्रबार, चैत ९, २०८०
निजी अस्पतालहरुको छाता संगठन अफिनले स्वास्थ्यमन्त्री यादवलाई बुझायो १६ बुँदे ज्ञापनपत्र
शुक्रबार, चैत ९, २०८०
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, यस्ता छन् छलफलका पाँच विषय
चिकित्सा शिक्षाको परीक्षा प्रणालीमा सुधार गर्नको लागि सूचना प्रविधि सम्बन्धी कार्यको लागि दुई वटा समानान्तर प्रणाली विकास गरी गोपनीयता र शुद्धतामा बढोत्तरी गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। र, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ बमोजिम आशयपत्र र सम्बन्धन सिफारिस प्रदान गर्दा लिइने शुल्क सम्बन्धी पनि छलफल हुने आयोगले जनाएको छ।
शुक्रबार, चैत ९, २०८०
दुर्गमका नागरिकका स्वस्थ्य समस्या
उनले २०७९ सालको जेठ महिनादेखि सामुदायिक स्वास्थ्य प्रवर्दन तथा परामर्शका लागि निःशुल्क रूपमा महिनाको दूई शनिबार दुई गाउँमा दन्त सेवा सहितको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिदै आएका छन्।
बिहीबार, चैत ८, २०८०
स्वास्थ्यका अधिकृतको सरकारी सेवामा प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ।
बिहीबार, चैत ८, २०८०
बिदा वा काजमा रहेको अवधिमा निर्णय प्रक्रियामा सहभागी नहुन र बैठक भत्ता नलिन मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई बैठक भत्ताका विषयमा तीन बुँदे निर्णय कार्यान्वयनमा ल्याउन परिपत्र गरेको छ। मन्त्रालयले बिदा वा काजमा रहेको समयदेखि कार्यालय सञ्चालन भएको दिनमा पनि समय फरक पारेर भत्ता लिइरहेको विषयमा गुनासो परेपछि तीन बुँदे परिपत्र गरेको हो।
बिहीबार, चैत ८, २०८०
काठमाडौंमा ह्याण्ड सर्जरीबारे सम्मेलन हुँदै
सोसाइटीले पहिलो पटक गर्न लागेको सो सिम्पोजियममा ह्याण्ड सर्जरीको क्षेत्रमा भएका गतिविधि, यसको अभ्यास, प्रविधि लगायतका विषयमा चिकित्सकहरुले प्रस्तुति दिनेछन्।
बिहीबार, चैत ८, २०८०
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच छुट्टाछुट्टै सम्झौता
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो। एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बिहीबार, चैत ८, २०८०
निर्मल पुर्जाले ‘फोर्टिन पिक्स’ चढे जस्तै नेपालका स्वास्थ्यकर्मीले काम गरेका छन् : डा पोखरेल
‘हामीले निर्मल पुर्जाको फोर्टिन पिक्स हेरेका छौं। त्यो सबै हाम्रा स्वास्थ्यकर्मीले गरिरहनु भएको छ। तर त्यो सबै चित्रमा उतार्न सकेका छैनौं। अबका दिनमा चित्रमा उतारेर सारा संसारलाई देखाउनुपर्ने दिन आएको छ,’ डा पोखररेलले भने।
बिहीबार, चैत ८, २०८०
विश्व मुख स्वास्थ्य दिवसका अवसरमा 'वाक द टक' कार्यक्रम
दन्त चिकित्सा विद्यार्थी समाज नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ।
बिहीबार, चैत ८, २०८०
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ। हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ।
बिहीबार, चैत ८, २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्यो अवार्डका लागि दरखास्त आव्हान
बिहीबार, चैत ८, २०८०
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
शुक्रबार, वैशाख २१, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
बुधबार, वैशाख १९, २०८१
यी हुन् मिस नेपाल पिसको छनोटमा परेका २४ नर्स [फोटो फिचर]
शुक्रबार, वैशाख २१, २०८१
धमनी र नसाको समस्याका कारण लाग्ने ६ रोग
शनिबार, वैशाख २२, २०८१
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
मंगलबार, वैशाख १८, २०८१
स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रमा राधिका थपलिया
मंगलबार, वैशाख १८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
१३ घण्टा अगाडि
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
१७ घण्टा अगाडि
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search