मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज १८, २०८३
Sun, Oct 04, 2026
आइतबार, असोज १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
गेटामा न दरबन्दी न आधारभूत पूर्वाधार, कमिसनका लागि हतारमा महँगा उपकरण किन्ने खेल
अस्पतालमा अत्यावश्यक आधारभूत सामग्री र व्यवस्थापन नरहेको अवस्थामा हतारमा कमिसनको लोभमा ठूला र महँगा उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ।
बिहीबार, चैत ३०, २०७९
स्वास्थ्यमन्त्री बन्न २ करोड मागेको विषयमा ढाका कुमारले भने- जनवरीको अडियो अहिले ल्याएर पार्टीलाई प्रहार गरियो
मन्त्री बन्नका लागि दुई करोड रकम माग गरिएको अडियो सार्वजनिक भएपछि पहिलो पटक सञ्चारमाध्यममा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो बचाउ गरेका छन्। उनले उक्त अडियो आफ्नो नभएको, इडिट गरिएको दाबी समेत गरे।
बुधबार, चैत २९, २०७९
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलाइसिस गराइरहेका बिरामीको मृत्यु
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलासिस गराइरहेका एक जना बिरामीको मृत्यु भएको छ।
बुधबार, चैत २९, २०७९
आवासीय चिकित्सकहरुले भने- चिकित्सा शिक्षा आयोगले योग्यताक्रम लागू नगरे विरोधका कार्यक्रममा समर्थन
चिकित्सा शिक्षा अध्यापन हुने देशका प्रमुख चार शैक्षिक संस्थाका आवासीय चिकित्सकहरुले योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका छन्।
बुधबार, चैत २९, २०७९
ढाका कुमारलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि आन्तरिक छानबिन सुरु भएको थियो। पार्टीको अनुशासन समितिले श्रेष्ठलाई स्पष्टीकरण सोध्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
बुधबार, चैत २९, २०७९
काठमाडौं उपत्यकामा कोरोना : आइसीयूमा १३, भेन्टिलेटरमा ५ जना
काठमाडौं उपत्याकामा १३ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ। गम्भीर संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको समेत मन्त्रालयको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार भेन्टिलेटरमा पाँच जना संक्रमितको उपचार भइरहेको छ।
मंगलबार, चैत २८, २०७९
नवजात शिशुसहित सुत्केरीको मृत्यु: अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार
मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र उपचारमा संलग्न चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो।
मंगलबार, चैत २८, २०७९
भरतपुर अस्पतालको नाममा कोरोनाको नक्कली रिपोर्ट, अनुसन्धान अगाडि बढ्यो
अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गर्दै नक्कली पिसिआर रिपोर्टहरु बनाउने गरिएको भन्दै अस्पतालले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै अनुसन्धान गर्न भनेको छ।
मंगलबार, चैत २८, २०७९
सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।
मंगलबार, चैत २८, २०७९
रास्वपा सांसद डाक्टर श्रेष्ठमाथि अख्तियारले सुरु गर्यो अनुसन्धान
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो।
मंगलबार, चैत २८, २०७९
महासंघ निर्वाचन: स्वास्थ्य क्षेत्रका श्रेष्ठ, हमाल र भण्डारी चुनावी मैदानमा
नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिका लागि बुधबार निर्वाचन हुँदै छ। महासंघमा यसपटक स्वास्थ्य क्षेत्रका तीन जना चुनावी मैदानमा होमिएका छन्।
मंगलबार, चैत २८, २०७९
डा गोविन्द केसीप्रति ढाका कुमारको आपराधिक अभिव्यक्ति- कहिले मर्छजस्तो लाग्छ
श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेपछि प्रसाईंले आफू सहयोग गर्न तयार रहेको र भोलिका दिनमा आफूलाई सहयोग गर्न श्रेष्ठसँग आग्रह गरेका छन्। उक्त कुरापछि सांसद श्रेष्ठले डा केसीप्रति आपराधिक अभिव्यक्ति दिएका हुन्।
सोमबार, चैत २७, २०७९
बालेनले सिंहदरबारको फोहोर उठाउन रोक्नुका १४ कारणमध्ये स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित चार विषय
सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन- २ (जना) मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।
सोमबार, चैत २७, २०७९
अडियो सार्वजनिकपछि रवि लामिछानेले भने- आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउँछ
कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।
सोमबार, चैत २७, २०७९
स्वास्थ्य मन्त्रालयको मूल्य २ करोड, सांसदले मागे व्यापारीसँग रकम
अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।
आइतबार, चैत २६, २०७९
शून्यमा झरेको कोरोना संक्रमण दैनिक बढ्दै, स्वास्थ्य मन्त्रालय भन्छ- सबैले खोप लगाउनू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ।
आइतबार, चैत २६, २०७९
‘अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन्।
आइतबार, चैत २६, २०७९
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ।
शनिबार, चैत २५, २०७९
राष्ट्रपतिको निजी चिकित्सकमा डा निरज बम
राष्ट्रपति कार्यालयले शुक्रबार डा बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो।
शुक्रबार, चैत २४, २०७९
कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त
तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उनले बताए।
शुक्रबार, चैत २४, २०७९
औषधि व्यवसायीको मुद्दालाई स्थापित गराउन महासंघमा मेरो उम्मेदवारीः उमेशलाल श्रेष्ठ [भिडियोसहित]
उनले एफएनसीसीआईको आगामी निर्वाचनमा आफू नेतृत्वमा आए औषधि उत्पादकको मुद्धालाई स्थापित गराउने बताए। एफएनसीसीआईको आगामी निर्वाचनमा श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन्।
शुक्रबार, चैत २४, २०७९
स्वास्थ्य मन्त्रालयको मूलढोकामा कृत्रिम फोक्सो जडान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वच्छ यूएसएआइडी हावा परियोजना सँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरेको छ।
शुक्रबार, चैत २४, २०७९
योग्यता तथा प्राथमिकताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह
नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगले मेरिटोक्रेसीको सिद्धान्त विपरित र प्राग्माटीजमको मर्म मिच्ने गरी प्रथम म्याचिङ गरेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार, चैत २३, २०७९
सरकारका न्यूनतम साझा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय [पूर्णपाठ]
बिहीबार सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन्।
बिहीबार, चैत २३, २०७९
कोरोनाको नयाँ भेरियन्टः कम घातक, बढी संक्रामक
नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी संक्रामक रहेको पाइएको छ।
बिहीबार, चैत २३, २०७९
तत्काल स्वास्थ्यमन्त्री नियुक्ति हुने सम्भावन न्यून
प्रधानमन्त्री प्रचण्डले बुधबार पनि एक कार्यक्रमलाई सम्बोधन गर्दै अपूर्ण रहेको मन्त्रिपरिषदलाई एक/दुई दिनमै पूर्ण आकार दिने दाबी गरे। तर राजनीतिक घटनाक्रम हेर्दा तत्काल मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना भने कमै देखिन्छ।
बुधबार, चैत २२, २०७९
महासंघलाई देख्ने, बोल्ने र सुन्ने बनाउन मेरो उम्मेदवारीः उमेशलाल श्रेष्ठ [भिडियोसहित]
औषधि उत्पादक संघको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा उद्योग वाणिज्य महासंघका वर्तमान तथा निवर्तमान थुप्रै पदाधिकारीको उपस्थिति थियो।
बुधबार, चैत २२, २०७९
निजामती अस्पतालका कर्मचारीको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
उच्च अदालत पाटनले निजामति कर्मचारी अस्पतालका कर्मचारीले हालेको रिटमा अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ।
बुधबार, चैत २२, २०७९
दुवै खुट्टा नभएका हरि बुढा मगर सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान
पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।
बुधबार, चैत २२, २०७९
भेरीलाई पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पताल बनाउने सरकारको निर्णय
सरकारले नेपालगञ्जस्थित भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालको रुपमा राख्ने निर्णय गरेको छ।
मंगलबार, चैत २१, २०७९
Previous
100
101
102
103
104
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search