मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज १८, २०८३
Sun, Oct 04, 2026
आइतबार, असोज १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोराना संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार, चैत २१, २०७९
नेपालमा अतिसंक्रामक ओमिक्रोनका ९ सबभेरियन्ट सक्रिय
मन्त्रालयले सचेत रहन अनुरोध गरेको छ। अहिले भेटिएका भेरियन्टहरु अतिसंक्रामक रहेकाले सचेतनाका साथै भ्याक्सिन लगाउने अभियानलाई पनि तीव्रता दिनुपर्ने बताएको छ।
मंगलबार, चैत २१, २०७९
प्रचण्ड सरकारका सय दिन: स्वास्थ्यमा भएनन् उल्लेख्य काम
नयाँ गठबन्धनपछि अहिलेसम्म स्वास्थ्यमन्त्री पनि नियुक्त गर्न सकेका छैनन्।
सोमबार, चैत २०, २०७९
भरतपुर अस्पतालमा इण्डोर फार्मेसीको समय विस्तार
अस्पताल फार्मेसी अन्तर्गत इण्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो।
सोमबार, चैत २०, २०७९
एकैदिन ७६ जनामा कोरोना संक्रमण, २२७ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५१ जनामा परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, चैत २०, २०७९
बारा-२ मा पूर्व स्वास्थ्यमन्त्री यादवलाई अर्का पूर्व स्वास्थ्यमन्त्री महतोको साथ
वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा बारा–२ मा लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ।
सोमबार, चैत २०, २०७९
औषधिमा आत्मनिर्भर बन्न ऐनमा सुधार र कर्मचारीको मनोवृत्ति परिवर्तन आवश्यक: उमेशलाल श्रेष्ठ [भिडियो]
श्रेष्ठले भने, ‘हामीहरूको सबैभन्दा ठूलो बाधा भनेको सर्वप्रथम त ऐन हो, त्यसपछि कर्मचारीको मनोवृत्ति। सरकारी कर्मचारी अहिले पनि पञ्चायत छ कि, भन्ठान्छन्। पञ्चायती शैलीमा काम गर्छन्। नैतिकता सिकाउन खोज्छन्।’
आइतबार, चैत १९, २०७९
मस्तिष्क मृत्युपछि हुने अंगदानलाई कानूनी रुपमा सहज बनाउन आग्रह
स्वास्थ्य पत्रकार मञ्च नेपाल र शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको आयोजनामा भएको मस्तिष्क मृत्युपछि हुने अंगदानमा कानूनी तथा व्यवहारिक जटिलता विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाले यस्तो आग्रह गरेका हुन्।
आइतबार, चैत १९, २०७९
राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
आइतबार, चैत १९, २०७९
पाइलट बिरामी हुँदा नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले
काठमाडौंबाट दुबई उड्ने विमानका पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको उडान ११ घण्टा डिले भएको छ।
आइतबार, चैत १९, २०७९
कोहलपुरमा पनि बन्यो गगन थापाले काठमाडौंमा सञ्चालन गरेजस्तै स्वास्थ्य प्रवर्द्धन केन्द्र
कोहलपुर नगरपालिकाले स्थापना गरेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले उक्त केन्द्रको उद्घाटन गरेका हुन्।
शनिबार, चैत १८, २०७९
कोरोना परीक्षण बिना नेपाल प्रवेशमा रोक
भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो।
शनिबार, चैत १८, २०७९
राजनीतिज्ञले स्वास्थ्यलाई भवन र अस्पतालका रुपमा मात्र बुझेका छन्: पूर्व स्वास्थ्यमन्त्री थापा
स्वास्थ्यखबरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेसका महामान्त्री थापाले राजनीतिक नेतृत्वले स्वास्थ्यलाई भवन र अस्पताल भन्दा अरु नसोचेको बताएका हुन्।
शुक्रबार, चैत १७, २०७९
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ, स्वास्थ्यले पाएन मन्त्री
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
शुक्रबार, चैत १७, २०७९
भारतबाट नेपाल भित्रिनेमा देखिन थाल्यो कोरोना संक्रमण
भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ।
शुक्रबार, चैत १७, २०७९
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्रीमा मोहन बस्नेतको सम्भावना
मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी छ। प्रस्तावित केही नाम परिवर्तन हुन सक्ने एक नेताले बताए। स्वास्थ्य मन्त्री बन्ने सम्भावना रहेका बस्नेत यसअघि स्वास्थ्य राज्यमन्त्री भइसकेका थिए।
शुक्रबार, चैत १७, २०७९
यस्ता छन् १० दलको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका विषय
न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका विषयमा कुनै नयाँ र उल्लेख्य विषय समावेश छैन। संविधानले नै ग्यारेन्टी गरेको विषयलाई न्यूनतम साझा कार्यक्रममा राखिएको छ।
बिहीबार, चैत १६, २०७९
टुंगियो मन्त्रालय बाँडफाँट, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ। कानुनमा माओवादीले पनि दाबी गरिरहेको छ।
बिहीबार, चैत १६, २०७९
सरकारी अस्पतालका डाक्टरको नाम निजीमा छ्याप्छ्याप्ति, तत्काल हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकमा नाम राखे प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ।
बिहीबार, चैत १६, २०७९
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
सरकारले बालबालिकालाई लागि आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बिहीबार, चैत १६, २०७९
कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न छलफल
केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न बृहत छलफल कार्यक्रम गरिएको छ।
बुधबार, चैत १५, २०७९
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिसकेको छ।
बुधबार, चैत १५, २०७९
भरतपुर अस्पताललाई न्याम्सको आंगिक शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय
मन्त्रिपरिषदको १० गते बसेको बैठकले भरतपुर अस्पताललाई न्याम्सको आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने सहमति दिने निर्णय गरेको हो।
मंगलबार, चैत १४, २०७९
कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।
मंगलबार, चैत १४, २०७९
मधेस प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थापना हुने
प्रदेश मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको नाम हेरफेर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कायम गर्ने निर्णय गरेको हो।
मंगलबार, चैत १४, २०७९
मन्त्रिपरिषद् विस्तारमा अलमल, स्वास्थ्य मन्त्रीमा को?
कांग्रेस नेताहरुले भने स्वास्थ्य मन्त्रालय आफ्नै पार्टीले लिनुपर्ने अडान लिँदै आइरहेका छन्। कांग्रेसबाट स्वास्थ्य मन्त्रीका रुपमा प्रदिप पौडेलको नाम चर्चामा आइरहेको छ।
मंगलबार, चैत १४, २०७९
स्वास्थ्यको १२औं तहमा डा देवकोटा र डा बाराकोटीको बढुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना बढुवा भएका छन्। सरकारले डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सोमबार, चैत १३, २०७९
६ बुँदे सहमतिपछि निजामती कर्मचारी अस्पतालको आन्दोलन फिर्ता, के छ सहमतिमा?
निजामती कर्मचारी अस्पतालमा बिगत १४ दिनदेखिको आन्दोलन फिर्ता एको छ। अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच सोमबार ६ बुँदे सहमती आन्दोलन फिर्ता भएको हो।
सोमबार, चैत १३, २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा पुष्टि
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, चैत १३, २०७९
यस्तो छ जनगणनासँगै भएको मातृ मृत्यु सम्बन्धी अध्ययन प्रतिवेदनको पूर्णपाठ
मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसूति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन भएको हो।
सोमबार, चैत १३, २०७९
Previous
101
102
103
104
105
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search