मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज १८, २०८३
Sun, Oct 04, 2026
आइतबार, असोज १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
विज्ञापनको विषयमा निजामती अस्पतालका कर्मचारी १३ दिनदेखि आन्दोलनमा, के भन्छन् निर्देशक?
उनीहरु ६ दिनदेखि रिले अनसनमा छन्। प्रशासनले अस्पतालमा कार्यरत कर्मचारीको वृतिविकास र स्थायीत्वको बारेमा नसोची पदपुर्तीसम्बन्धि विज्ञापन निकालेकाले भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
आइतबार, चैत १२, २०७९
बिपी क्यान्सर अस्पतालको बढुवा नतिजामा स्वास्थ्यकर्मी संघको विरोध, पदाधिकारीले चलखेल गरेको आरोप
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको बढुवा सम्बन्धी नतिजाप्रति नेपाल स्वास्थ्यकर्मीले गम्भिर ध्यान आकर्षण भएको जनाएको छ।
आइतबार, चैत १२, २०७९
कैलालीमा एक सामुदायिक अस्पताल र एक फार्मेसी सिल
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका एक सामुदायिक अस्पताल र एक फार्मेसीमा सिल गरेको हो।
आइतबार, चैत १२, २०७९
६ महिनादेखि तलब पाएनन् धनगढीका स्वास्थ्यकर्मीले, दबाबमुलक कार्यक्रम गर्दै
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तल बभत्ता नपाएको गुनासो गर्दै आएका छन्। ६ महिनादेखि सेवा सुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाइ छ।
शनिबार, चैत ११, २०७९
छोराभन्दा कम जन्मिए छोरी: कुन उमेरका कति महिलाले कति बच्चालाई जन्म दिए?
नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।
शुक्रबार, चैत १०, २०७९
एक वर्षमा एशिया प्यासिफिक क्षेत्रमा ६७ लाख क्षयरोगका नयाँ बिरामी
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको ‘ग्लोबल टिबी रिपोर्ट’ अनुसार २०२१ मै ८ लाख ८३ हजार बिरामीले क्षयरोगकै कारण ज्यान गुमाएका थिए।
शुक्रबार, चैत १०, २०७९
घट्यो मातृ मृत्यु: प्रति एक लाख जीवित जन्ममा १५१ आमाको मृत्यु
पाँच वर्ष अघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको छ। जनगणनासँगै यसपटक मातृ मृत्युका विषयमा पनि अध्ययन भएको थियो। उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो।
शुक्रबार, चैत १०, २०७९
चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, अनुहारमा छाला पलाउन थालेकाले सर्जरी गर्न नपर्ने
खाना पकाउने ग्यास लिक भएपछि आगलागीमा परेका कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
बिहीबार, चैत ९, २०७९
डा रवीन्द्र पाण्डेको उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक
चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ।
बिहीबार, चैत ९, २०७९
हेमन्त सुन्दासले पाए 'निक साइमन्स अवार्ड २०२२'
भोजपुरको मानेडाँडा आधारभुत अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासले 'निक साइमन्स अवार्ड २०२२' पाएका छन्।
बिहीबार, चैत ९, २०७९
काठमाडौं मेडिकल कलेजका आवासीय चिकित्सकहरु आन्दोलित
ड्यूटीमा रहेका एक चिकित्सकलाई अस्पतालले २ हप्ताका लागि निलम्बन गरेपछि उनीहरु आन्दोलित भएका हुन्। यसअघि आफ्ना माग पूरा गर्नका लागि अस्पताललाई ४८ घण्टे अल्टिमेटम दिँदा समेत अस्पताल प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिएको चिकित्सकहरुले जनाएका छन्।
बुधबार, चैत ८, २०७९
सरोकारवालाको प्रश्न- निसन्तानपनको उपचार किन महँगो?
नेपालमा निसन्तानपनको उपचार विशेषगरी आइभिएफमा शुल्कमा एकरुपता छैन। संस्था अनुसार दुई देखि सात लाखसम्म लिने गरेको पाइन्छ।
बुधबार, चैत ८, २०७९
उमेर नपुग्दै आमा बन्दै किशोरी
नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन।
बुधबार, चैत ८, २०७९
चिकित्सक संघको विज्ञप्तिपछि भरतपुर अस्पतालका मेसुले भने- खोलो सफा गर्न लागौं कुलो आफैं सफा हुन्छ
उनले चिकित्सकको अहिले देखिएको ज्यालादारी र करारको समस्यालाई समाधान गर्न दरबन्दी नै थप गर्नुपर्ने र यसका लागि चिकित्सक संघले पहल गर्नुपर्नेमा पनि जोड दिएका छन्।
मंगलबार, चैत ७, २०७९
दिवा खाजाको नाममा विद्यार्थीलाई फुको चिउरा, प्रधानाध्यापक भन्छन्– जंकफूड होइन अर्गानिक चिउरा–भुजा दिन्छौं
यता, विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले टाइमटेबल अनुसार दिवा खाजा खुवाउने गरेको दाबी गरे। उनले सांसद ढकाल अनुगमनमा गएको बेला चिउरा भुजाको पालो परेको उल्लेख गरे।
मंगलबार, चैत ७, २०७९
नेपालमा दर्ता भएका दन्त चिकित्सक कति? कुन विधाका कति?
दन्त चिकित्सा सेवामा तर्फ स्नातक तह (बिडएस) अध्ययन गरेका ४ हजार ४१३ र स्नातकोत्तर तह एमडिएस वा सो भन्दा माथी अध्ययन गरेका ७४१ जना चिकित्सक रहेका छन्।
सोमबार, चैत ६, २०७९
निजामती अस्पतालले विशेषज्ञ डाक्टरलाई घटुवा गरेर आठौं तहमा राख्न खोजेको भन्दै चिकित्सक संघको विरोध
संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पतालले आह्वान गरेको स्थायी पदपूर्ति सम्बन्धि विज्ञापनमा गम्भीर ध्यानाकर्षण गरेको हो। अस्पतालले फागुन ३० गते स्थायी पदपूर्तिका लागि सूचना निकालेको थियो।
सोमबार, चैत ६, २०७९
सरकारी अस्पतालको स्तरोन्नती गरी न्याम्स अन्तर्गत नयाँ मेडिकल कलेज खोलिने: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी अस्पतालहरुको स्तरोन्नती गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत नयाँ मेडिकल कलेजहरु खोल्ने तयारी भइरहेको बताएका छन्।
सोमबार, चैत ६, २०७९
१७ वर्षको असफलतापछि मुक्ति दाहाललाई मिलेको सफलता
सँगैका साथीभाईले पनि ‘अब सक्दैनौ छोड’ भन्थे भने कतिले जिस्काउँथे पनि। एउटै विषयका लागि वर्षौदेखि लागिरहँदा मानसिक र व्यावहारिक रुपमा समस्या आउने गरेको उनको अनुभव छ।
आइतबार, चैत ५, २०७९
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ।
आइतबार, चैत ५, २०७९
बोल्न र सुन्न समस्या भएका व्यक्तिको उपचार गर्दै सेवा स्पीच एण्ड हेयरिङ
नेपालमा अहिले बहिरोपनको समस्या बढ्दै गएको छ। सुनाई सम्बन्धी समस्याको उपचार बिरामीको अवस्था अनुसार गर्न सकिन्छ। कुनै बिरामीलाई शल्यक्रियाको आवश्यक पर्छ भने कसैलाई उपकरणको सहायताले मात्र पनि सुनाई क्षमतामा सुधार ल्याउन सकिन्छ।
आइतबार, चैत ५, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत मात्र उत्तीर्ण
नेपाल फार्मेसी परिषदले शनिबार काठमाडौंमा लिएको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत अर्थात् २६१ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, चैत ४, २०७९
सेती अस्पतालमा उपचाररत युवतीको मृत्यु, चिकित्सकको कमजोरीले मृत्यु भएको आफन्तको आरोप
पाठेघरमा समस्या देखिएपछि चैत १ गते अस्पतालमा भर्ना भएकी उनको शुक्रबार मृत्यु भएको जनाइएको छ।
शनिबार, चैत ४, २०७९
औषधि भन्दै खाद्यपूरक सामग्री खुलेआम बिक्री र सञ्चय गर्छन् फार्मेसी
खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका आहारपुरक सामाग्रीको सिफारिससमेत चिकित्सकले गर्न पाउँदैनन्। यसको सिफारिस गर्ने अधिकार पोषणविद्लाई मात्रै हुन्छ।
शनिबार, चैत ४, २०७९
दुई दिनभित्र कर्मचारीको विवरण पठाउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायलाई दुई दिनभित्र कर्मचारी विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार, चैत ३, २०७९
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
विद्यालयहरूमा वितरण गर्ने प्याड नहुनाले समस्या परेको भन्ने गुनासोहरू बढ्न थालेपछि महानगरले सिधै विद्यालयमै बजेट पठाउने तयारी सुरु गरेको छ।
बिहीबार, चैत २, २०७९
न्याम्सको उपकुलपतिका लागि को-को छन् आकांक्षी? अधिकांश विवादित र कारबाहीमा परेका
स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म प्राडा भुपेन्द्रकुमार बस्नेत, प्राडा बुलन्द थापा, डा गुणराज लोहनी, डा दिपक थापा, डा रतिन्द्र श्रेष्ठ र डा सुवोध अधिकारीले उपकुलपतिका लागि इच्छा राखेका छन्।
बिहीबार, चैत २, २०७९
खोप नलगाउने बालबालिकाको संख्या किन बढ्यो?
खोप लगाउन नमिल्ने विशेष अवस्थाहरु पनि छन्। बालबालिका बिरामी हुँदा, कुनै रोग ग्रसित बालबालिका, औषधि सेवन गरिरहेका र कुनै किसिमको एलर्जी भएका बालबालिकाले खोप लगाउन मिल्दैन।
बिहीबार, चैत २, २०७९
स्वास्थ्य बिमाका लागि सर्वसाधरणले तिरेको २२ लाख रकम लिएर स्वास्थ्यकर्मी फरार
बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार ती स्वास्थ्यकर्मी पुस ११ गतेदेखि सम्पर्कविहिन भएका हुन्। उनलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन सार्वजनिक सूचना निकालिएको बसौलाले जानकारी दिए।
बुधबार, चैत १, २०७९
न्याम्सको उपकुलपतिसहित ४ पदाधिकारी रिक्त
यस्तै, न्याम्सका अन्य पदाधिकारीहरु रेक्टर डाक्टर सुवोध अधिकारी, रजिष्ट्रार प्रमिला देवान र डिन डा पियुष दाहालको कार्यकाल आज बुधबार सकिएको हो।
बुधबार, चैत १, २०७९
Previous
102
103
104
105
106
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search