मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार ६, २०८३
Sat, Jun 20, 2026
शनिबार, असार ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तराईमा सर्पको टोकाइ: गर्मीमा कसरी बच्ने र टोकिहाले के गर्ने?
गर्मी, सुख्खा मौसम र चिसो खोज्दै सर्पहरू मानिसको बसोबासनजिकै आउन थाल्छन्। खेत, पोखरी, झाडी, पुराना घर, ढुंगा वा काठको थुप्रो र पुराना गोठजस्ता ठाउँहरू सर्पका लागि उपयुक्त लुक्ने ठाउँ बन्न सक्छन्।
आइतबार, साउन २५, २०८२
सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्
परिषदमा नाम दर्ता भएका स्वास्थ्यकर्मीहरुले निश्चित समयभित्र नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नवीकरण गर्ने र त्यसका लागि सीपीडी अनिवार्य गर्ने तयारी परिषदले गरेको हो। सीपीडी कार्यक्रम लागू गर्ने योजनाम रहेको परिषदले यसका लागि आवश्यक छलफल अगाडि बढाइसकेको छ।
आइतबार, साउन २५, २०८२
धरानमा कांग्रेसका गुटैपिच्छे उम्मेदवार हुँदा उपकुलपतिका लागि 'टप थ्री' नाम सिफारिसमा सकस
शुक्रबार नै कुलपतिसमक्ष पठाउन तीन जनाको नामसूची तय गर्ने प्रयास समितिले गरेको थियो। राति ८ बजेसम्म छलफल गर्दा पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि तीन जनाको नाम टुंग्याउन सकेन। विशेषगरी मन्त्रालयको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेसबाट गुटैपिच्छे उम्मेदवार र त्यहीअनुसारको दबाब परेपछि समितिलाई अन्तिम तीनजनाको सूची बनाउन मुश्किल परेको हो।
आइतबार, साउन २५, २०८२
गर्भावस्थामा हरेक २ घण्टामा खाने बानी: ग्यास्ट्रिक समस्याबाट बच्ने प्राकृतिक उपाय
यद्यपि हरेक २ घण्टामा खाने बानी अधिकांश गर्भवती महिलाका लागि लाभदायक हुन्छ, तर यदि तपाईंलाई अत्यधिक ग्यास्ट्रिक समस्या, पेट दुखाइ, वान्ता, वा अन्य स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
आइतबार, साउन २५, २०८२
डा गणेश आचार्य ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ बाट सम्मानित
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्यालएको भन्दै सम्मेलनमा प्राडा आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को अवार्ड प्रदान गरिएको हो।
आइतबार, साउन २५, २०८२
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको पहिलो सम्मेलन नेदरल्यान्डमा
सम्मेलनको पहिलो दिन हिजो शनिबार भएको कार्यक्रमबाट नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि संयुक्त अभियान अगाडि बढाउने संकल्प सहभागीहरुले गरेका छन्।
आइतबार, साउन २५, २०८२
नसर्ने रोग: मौन महामारी
यो संक्रमण रोगदेखि नसर्ने रोगतर्फको संक्रमण स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीहरू खडा गरिरहेको छ । यसले दीर्घकालीन उपचार, जोखिम व्यवस्थापन र रोकथाममा जोड दिन आवश्यक बनाएको छ। पहिले जहाँ संक्रमण रोग नियन्त्रण नै मुख्य प्राथमिकता थियो, अब त्यस्तै प्राथमिकता नसर्ने रोगलाई दिनु आवश्यक छ ताकि दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दरलाई कम गर्न सकियोस् ।
शनिबार, साउन २४, २०८२
जनैपूर्णिमा विशेष : स्वास्थ्यमैत्री क्वाटी बनाउने उत्तम र सजिलो तरिका
जनैपूर्णिमामा क्वाटी खाने परम्परा हाम्रो संस्कृतिमा पुरानो र स्वास्थ्यप्रद मानिन्छ। विभिन्न गेडागुडी मिसाएर बनाइने यो सुप न केवल स्वादिष्ट हुन्छ, बरु प्रोटिन, फाइबर र खनिजले भरिपूर्ण हुने भएकाले वर्षायाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
शनिबार, साउन २४, २०८२
स्वास्थ्य राज्यमन्त्री बस्यालकाे निधन
शुक्रबार, साउन २३, २०८२
सास गन्हाउनुका १० कारण
सास गन्हाउनु, जसलाई चिकित्सकीय भाषामा हैलिटोसिस भनिन्छ, संसारभरि लाखौं मानिसले अनुभव गर्ने सामान्य तर असहज समस्या हो । यसले हाम्रो व्यक्तिगत छवि, आत्मविश्वास, र सामाजिक सम्बन्धमा सीधा असर पार्छ । धेरैले यसलाई केवल मुखको सरसफाइको समस्या सम्झन्छन्, तर वास्तविकता के हो भने सास गन्हिनुका कारण विविध र कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्यासँग पनि जोडिएका हुन्छन् ।
शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह: आमाको दूध, शिशुको जीवनको पहिलो र अमूल्य उपहार
स्तनपानलाई कहिल्यै साधारण कुरा ठान्नु हुँदैन, किनभने यो शिशुको पहिलो खोप जस्तै हो। आमाको दूधमा पाइने प्राकृतिक एन्टिबडी र पोषक तत्वहरूले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ। यसमा हुने प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन र मिनरलहरू शिशुको आवश्यकताअनुसार सन्तुलित रूपमा हुन्छ, जुन कुनै पनि कृत्रिम दूधले पूरा गर्न सक्दैन। यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ।
शुक्रबार, साउन २३, २०८२
शिक्षण अस्पतालमा ६ जना एमडीजीपी लगायतका लागि विज्ञापन
अस्पताल प्रशासन शाखाद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार, चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अन्तर्गत विभिन्न विभागमा पदपूर्ति गरिनेछ।
शुक्रबार, साउन २३, २०८२
यी ८ खानेकुराले बढाउँछन् पेटमा ग्यास
हाम्रो शरीरले यी जटिल कार्बोहाइड्रेटहरू पूर्ण रूपमा पचाउन सक्दैन । तर आन्द्रामा रहेका लाभदायी ब्याक्टेरियाले यिनीहरूलाई तोड्छन् र त्यसक्रममा ग्यास उत्पादन हुन्छ ।
शुक्रबार, साउन २३, २०८२
नेपाली युवाहरूलाई भारत लगेर मिर्गौला निकाल्ने गिरोहका चार जना पक्राउ
ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २/२ जनालाई पक्राउ गरेको हो। ब्युरोको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जना नेपाली युवाको मिर्गौला भारतको दिल्ली र नोएडामा निकालेको खुलेको छ।
बिहीबार, साउन २२, २०८२
औषधि उत्पादन कुशल अभ्यास संहिता संशोधन (पूर्ण पाठ)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उत्पादन कुशल अभ्यास संहितामा संशोधन गरेको छ। मन्त्रालयले २०७२ सालको संहितामा दोस्रो पटक संशोधन गरेको हो। यसअघि ०७९ सालमा पहिलो संशोधन भएको थियो।
बिहीबार, साउन २२, २०८२
थाइराइड रोग के हो? यसका कारण, लक्षण र बच्ने उपायहरू
थाइराइड घाँटीमा पाइने पुतलीको आकारको ग्रंथि हो। यो श्वासनली माथि हुन्छ । यो मानव शरीरमा पाइने सबैभन्दा ठूलो एक्सोक्राइन ग्रन्थीहरू मध्ये एक हो। यस थाइरोइड ग्रन्थीमा गडबडीका कारण थाइराइड सम्बन्धित रोगहरू देखा पर्छन्।
बिहीबार, साउन २२, २०८२
पूजा प्रकाशले लेखिन् मेडिकल जेनेटिक्स अर्थात् आनुवंशिकी चिकित्साको पुस्तक
नेपाल जस्तो भूपरिवेष्ठित देश जहाँ १२५ भन्दा बढी जातजातिका बासिन्दाहरु छन्, यो भूमीलाई जटिल वंशानुगत देश भन्नुपर्दा खासै फरक नपर्ला । नेपालमा भएका केही अध्ययनहरू अनुसार, माइटोकोन्ड्रियल डीएनए (एमटीडीएनए) र वाइ–क्रोमोजोमहरु बीच विभिन्न जातीय समूहहरूमा फरक आनुवंशिक संरचनाहरू पाईएका छन्, जसले बसाइँसराइको ढाँचा र मिश्रण घटनाहरूलाई प्रतिबिम्बित गर्दछ । नेपालको प्रथम आदिवासी भन्नुपर्दा किरांत वंशलाई मानिन्छ ।
बिहीबार, साउन २२, २०८२
बयालपाटा अस्पतालका लागि विभिन्न ८३ पदमा जनशक्ति माग
सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक प्रतियोगितामार्फत बयालपाटा प्रादेशिक अस्पताल, अछामका लागि करार सेवामा विभिन्न पदहरूमा जनशक्ति माग गरेको छ। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले बुधबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो
बिहीबार, साउन २२, २०८२
नसर्ने रोग नियन्त्रणमा नीतिगत हस्तक्षेप अपरिहार्य रहेकोमा सरोकारवालाको जोड
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा एनसीडीको अवस्थाबारेमा विवरण प्रस्तुत गर्दै संगठनका गतिविधिहरूको जानकारी दिए। संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एडभोकेसी कार्यशालाको औचित्यबारे प्रकाश पार्दै स्वास्थ्य पत्रकारिताको प्रशंसा गरे।
बिहीबार, साउन २२, २०८२
From A Mother’s Breastfeeding Diary : The village behind the Milk
It’s almost miraculous to think that I breastfed for two years while working full-time in a job that required me to travel often. But the real magic was that enough people cared to make it possible for my baby.
बिहीबार, साउन २२, २०८२
चितवनमा राष्ट्रियस्तरको खुल्ला स्नातक तहको जनस्वास्थ्य क्विज हुँदै
क्लबकी अध्यक्ष प्रत्युसा बुढाका अनुसार प्रतियोगितामा जनस्वास्थ्य स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तीन–तीन जनाको समूह बनाई सहभागिता जनाउन सक्नेछन्। कलेजका जनस्वास्थ्य संयोजक देवराज रेग्मीका अनुसार नेपालभरीका जनस्वास्थ्य स्नातक तहको कुनै पनि वर्षमा अध्ययनरत विद्यार्थीहरूले कम्तीमा तीन जनाको टोली बनाई बढीमा पाँच समूहसम्म दर्ता गर्न सक्नेछन्। टोली दर्ताका लागि सदस्यहरूको नामसहितको सिफारिसपत्र अनिवार्य गरिएको छ।
बिहीबार, साउन २२, २०८२
मुख्य कच्चा पदार्थ र औषधिको गुणस्तरका लागि उत्पादकलाई औषधि व्यवस्था विभागको १० बुँदे निर्देशन
विभागले औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थहरु (एपीआई) को गुणस्तरमा एकरूपता र पारदर्शिता कायम गर्न जीएमपी प्रमाणपत्रसहित अधिकतम तीनवटा स्रोतको विवरण पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। साथै,नन-फर्माकोपिकल एफीआईको हकमा उत्पादन अनुमति माग गर्दा एनालाइटिकल मेथड भ्यालिडेसनसहितको एपीआई मास्टर फाइल (एपीआईएमएफ) पेश गर्नुपर्ने बताइएको छ।
बिहीबार, साउन २२, २०८२
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी
बुधबार, साउन २१, २०८२
यस्तो छ अस्पताल विकास समितिहरुलाई एकीकृत गर्न नयाँ ऐनको मस्यौदा
संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत ऐनको मस्यौदा तयार पारेको छ।
बुधबार, साउन २१, २०८२
राजनीतिक भागबन्डा मिलेपछि निस्क्यो संक्षिप्त सूची : कुन प्रतिष्ठानमा कसको सम्भावना बढी ?
रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्षिप्त सूची सार्वजनिक गरेको छ। हरेक प्रतिष्ठानका लागि १० भन्दा बढी आवेदन परेकोमा ६-६ जनाका दरले सूची सार्वजनिक गरिएको हो। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेपछि मात्रै संक्षिप्त सूची सार्वजनिक भएको स्रोतले जनाएको छ।
बुधबार, साउन २१, २०८२
स्तनपानलाई प्राथमिकता दिऔँ: दिगो समर्थन प्रणाली निर्माण गरौँ
शिशु जन्मिएपछि कम्तिमा पनि ६ महिनासम्म अन्य कुनै पनि खानेकुरा, पानी, झोल वा घोल नदिई केवल आमाको दूध मात्र खुवाउनु पर्ने हुन्छ। यो अवस्थामा आमाको दूधले शिशुको सम्पूर्ण आवश्यक पोषण पूर्ति गर्दछ। त्यसपछि भने दुई वर्ष वा त्योभन्दा बढी समयसम्म आमाको दूधसँगै अन्य पूरक आहारहरू पनि दिन सकिन्छ।
बुधबार, साउन २१, २०८२
कञ्चनपुरकी एक महिलामा एकसाथ ६ प्रकारका सङ्क्रमण, डा चौधरीको नेतृत्वमा सफल उपचार
थप परीक्षणपछि डेंगु, स्क्रब टाइफस र ब्रुसेलोसिससँगै मलेरिया र लेप्टोस्पायरोसिस पनि पुष्टि भयो। यी सबै रोग लामखुट्टे, किराहरू वा जनावरबाट सर्ने उष्णदेशीय सङ्क्रमण हुन्। यिनको पुनः पुष्टि गर्न नमूनाहरू जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
मंगलबार, साउन २०, २०८२
चार प्रतिष्ठानका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)
मंगलबार, साउन २०, २०८२
ओम्नीको पक्षमा फैसला: स्वास्थ्य सेवा विभागले ४० करोड ८५ लाख क्षतिपूर्ति तिर्नुपर्ने
सोमबार सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनसमेत विपक्षी रहेको मुद्दामा सुनुवाइ गर्दै रिट जारी गरेको हो। योसँगै ओम्नीले अब ४० करोड ८५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने बाटो खुलेको छ।तर स्वास्थ्य सेवा विभागले उक्त फैसलाका विरुद्धमा भ्याकेटमा जाने बाटो पनि खुला नै रहेको छ।
मंगलबार, साउन २०, २०८२
कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरण: ओम्नीको पक्षमा सर्वोच्चको फैसला
सोमबार सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनसमेत विपक्षी रहेको मुद्दामा सुनुवाइ गर्दै रिट जारी गरेको हो।
मंगलबार, साउन २०, २०८२
Previous
79
80
81
82
83
Next
सर्च गर्नुहोस्
×
Search