मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Mon, Jun 22, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर भेटिन् डा सन्दुक रुइतलाई
प्रधानमन्त्री शुशीला कार्कीले सोमबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर विश्वप्रसिद्ध आँखा शल्य चिकित्सक डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन्। मन्त्रीपरिषद् पूर्णताका विषयमा छलफल गरिरहेको सन्दर्भमा डा रुइतसँग पनि भेटवार्ता गरेकी हुन्।
मंगलबार, भदौ ३१, २०८२
नेपालका डा प्रमेन्द्र प्रसाद वोन्का दक्षिण एसियाका अध्यक्षमा निर्वाचित
कन्चनरुप नगरपालिका वडा नं ८ कन्चनपुर सप्तरीका स्थायी बासिन्दा डा प्रमेन्द्र सानै देखि पढ्नमा मेहेनती र तीक्ष्ण लक्षणका थिए । उनले एमबीबीएस नेपालगंज मेडिकल कलेजबाट सम्पन्न गरेका थिए । एमबीबीएस सम्पन्न गरे पछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा २ वर्ष मेडिकल अधिकृतको रुपमा कार्य गरेका थिए ।
मंगलबार, भदौ ३१, २०८२
महिनावारी... 'के साँच्चै आवश्यक छ र ?' (कविता)
ऐया आत्था भन्दै म कराइरहँदा, ढाड दुखेर म छटपटाइरहँदा रगतको खोलो बगेसरी रगत बगिरहँदा, आफू सुतेर उठ्न नसक्ने भइरहँदा मेरो मन र मस्तिष्क बीच युद्ध चलिरहँदा, कहिले झनक्क रिस उठ्दा त कहिले धुरु-धुरु रुन मन लागिरहँदा मेरो शरीरमा म महिनावारी हुदा बिभिन्न मानसिक एवं शारीरिक परिवर्तन भइरहँदा के मलाई यसरी छुट्टयाएर राख्नु आवश्यक छ र?
मंगलबार, भदौ ३१, २०८२
नारायणी अस्पतालको बाल वार्डको स्टोर आगलागी
अस्पतालका निर्देशक डा. चुमनलाल दासका अनुसार आगलागीको खबर पाउनेबित्तिकै दमकल बोलाइएको थियो र दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
मंगलबार, भदौ ३१, २०८२
नेपाल चिकित्सक संघद्वारा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न
सोमबार, भदौ ३०, २०८२
गगन थापाले भने- पार्टीमा आमूल सुधारका लागि सहर्ष महामन्त्री पद छोड्न तयार छु
थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायत विभिन्न नेतामाथि भएका आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सोमबार, भदौ ३०, २०८२
मन्त्रिपरिषद् बैठक : मृतकका परिवारलाई १५ लाख, क्षति र ज्यादती छानबिन गर्न आयोग गठन गर्नेलगायत ९ निर्णय
बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगको प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने पनि बताइएको छ।
सोमबार, भदौ ३०, २०८२
जेनजी प्रदर्शनका १८० घाइतेलाई कसरी दियो राष्ट्रिय ट्रमा सेन्टरले उपचार? [भिडियो]
विषम परिस्थितीमा अस्पतालले कसरी उपचार व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा बद्री रिजाल,आकस्मिक विभाग प्रमुख डा दिनेश भण्डारी र नर्सिङ प्रमुख शोचना सापकोटासँग गरिएको भिडियो कुराकानी हेरौं:
सोमबार, भदौ ३०, २०८२
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
प्रिय जेन–जी र जेन–वाईका साथीहरू — म एउटा सानो भुइँमान्छे हुँ, यो चिठीमार्फत केही त्रुटि भए माफी चाहन्छु। तर आज हामी सबैको काँधमा गम्भीर जिम्मेवारी आएको छ। देश अभिभावकविहीन छ। कृपया, छिटोभन्दा छिटो देशका लागि उपयुक्त, विवेकी र जिम्मेवार नेतृत्वको चयन गरौँ। देश हाम्रो हो — हामी सबै मिलेर बनाउने हो। मानवता, शान्ति र प्रेममा आधारित राष्ट्र निर्माण गरौँ। जय देश! जय कर्णाली प्रदेश!
सोमबार, भदौ ३०, २०८२
'म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु'
हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु । अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।
सोमबार, भदौ ३०, २०८२
नेपाल क्यान्सर अस्पतालको डे केयर युनिटमा आगलागी, सेवाहरू पुनः सुचारु
आगलागीको खबर पाउनेबित्तिकै स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, दमकल विभाग र अस्पतालका कर्मचारीहरूको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। अस्पताल प्रशासनले यस घटनामा कुनै पनि बिरामी, कुरुवा वा कर्मचारीलाई क्षति नभएको जनाएको छ।
सोमबार, भदौ ३०, २०८२
'जय देश' [कविता]
यो देशले नयाँ नेतृत्वका साथ नयाँ बिहानी पाउनेछ, त्यसैले यहि नेपाललाइ फेरी उचाल्ने जिम्मा हाम्रो हुनेछ|
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन्। त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
सोमबार, भदौ ३०, २०८२
जलेका संरचना-सामग्री व्यवस्थापनका सम्भावित जोखिम, कदम र सुझाव
हालैको जेन जी आन्दोलनपछि जलेका घर/संरचनामा प्रवेश गर्नु अघि, हामी सबैले सरकार/ नगरपालिका प्रमुखको अनुमति, नियामक नियम, र सुरक्षा दिशानिर्देशनको पालना गर्न जिम्मेवार हुनुपर्छ। हामी कहिलेकाही अनजानमै होस, या साथी संगतको पछि लागेर होस वा जानकारी नभएर जलेका संरचनाभित्र प्रवेश गर्ने गर्छौ, जसले हाम्रो स्वास्थ्यलाई पनि जोखिममा पार्छ। त्यसैले ध्यान दिनुपर्ने र बुझ्नुपर्ने केही सामान्य कुरा यहाँ उल्लेख गरेको छु।
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त मन्त्रीहरुको शपथ साढे ११ बजे
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।
सोमबार, भदौ ३०, २०८२
सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी, आफूहरुले भनेको नमाने थुतेर फाल्ने चेतावनी
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे ।
सोमबार, भदौ ३०, २०८२
शून्यबाट यसरी सुरु हुँदै छ स्वास्थ्य मन्त्रालय [फोटो फिचर र भिडियो]
कार्यालयको व्यवस्थापन गर्दै शून्यताबाट क्रमश: अगाडि बढ्न लागेको मन्त्रालयका सचिवद्वय डा विकास देवकोटा र डिल्लीराम शर्माले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, भदौ २९, २०८२
घाइतेको घुँइचोमा कसरी ४६० जनाको उपचार गर्यो सिभिल अस्पतालले ? (भिडियो)
तर, अस्पतालले अपेक्षा गरेभन्दा धेरै बढी घाइते आए। जसको व्यवस्थापनमा अस्पतालका निर्देशकदेखि कर्मचारीले देखाएको तदारुकताले धेरैको ज्यान जोगिएको छ। आन्दोलनकारीको उपचार मात्रै होइन, दुवैतिरको गेट खोलेर सुरक्षित भाग्ने व्यवस्था समेत अस्पतालले गरेको थियो। अश्रुग्यास अस्पताल भित्र पस्दा आँखा मिच्दै स्वास्थ्यकर्मीले उपचार गरेका गरेका थिए।
आइतबार, भदौ २९, २०८२
डा. गोविन्द केसीद्वारा मन्त्री पदका लागि अनलाइन मतदानबाट आफ्नो नाम हटाउन अनुरोध
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा. गोविन्द केसीले नवयुवा पुस्ताको आन्दोलनपश्चात् गठित अन्तरिम सरकारमा मन्त्री पदका लागि भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरेका छन्।
आइतबार, भदौ २९, २०८२
हामी नेपालसँग आर्थिक सम्बन्ध छैन, भ्रामक प्रचार गरियो: बारबरा फाउन्डेसन
'हाम्रो उद्देश्य नेपाली जनताको सेवा हो। भ्रामक प्रचारले हामीलाई विचलित बनाउँदैन, तर यस्ता कार्यले समाजमा अनावश्यक तनाव सिर्जना गर्छ,' डा. रुइतले थपे। फाउन्डेसनले आफ्नो कामलाई निरन्तरता दिँदै पारदर्शिता र जवाफदेहितामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
आइतबार, भदौ २९, २०८२
मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने
आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन्।
आइतबार, भदौ २९, २०८२
एनएचआरसीको नयाँ भवनमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुँदै
नयाँ भवनमा मन्त्रालय चलाउनका लागि आवश्यक तयारी अगाडि बढिसकेको छ। नयाँ भवनमा अहिले कार्पेट तथा पर्दा लगाउने तथा आवश्यक फर्निचरहरु राख्ने काम अगाडि बढेको छ।
आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनमा घाइते बैतडीका दिपक साउद र नुवाकोटका शुभराज बलामीको मृत्यु
शुक्रबार साँझ र शनिबार बिहान उनीहरुको मृत्यु भएको उपचारमा संलग्न प्राडा राजीव झाले स्वास्थ्यखबरलाई बताए। ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो, उपचारमा आउने क्रममा पहिचान नखुलेपनि हाल उनीहरुको पहिचान समेत खुलेको छ,' डा झाले भने।
आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो : मुख्य सचिव
मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यो तथ्यांक सार्वजनिक गरेका हुन्।
आइतबार, भदौ २९, २०८२
जेनजी डक्टर्स एशोसिएसनको नाममा विज्ञप्ति : अघि सारियो यी ७ माग
आइतबार जारी विज्ञप्तिमा एशोसिएसनले भनेको छ, 'देशका अस्पताल र मेडिकल कलेजहरू जनताको जीवन रक्षा गर्ने स्थान हुन्, तर आज ती संस्थाहरू दलगत स्वार्थ र भागबण्डाको थलो बनेका छन्।'
आइतबार, भदौ २९, २०८२
सुमनाले छाडिन् रास्वपा
कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।
आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनको क्रममा सिंहदरबारस्थित हेल्थ डेस्क जलेर पूर्णरूपमा नष्ट
आइतबार, भदौ २९, २०८२
अनलाइन भोटिङबाट मन्त्री चयन हुँदै, को होला स्वास्थ्य मन्त्री?
जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङका अनुसार यी मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई अनलाइन भोटिङका लागि प्रस्ताव गरिनेछ। भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउनेछ।
आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ।
आइतबार, भदौ २९, २०८२
Previous
69
70
71
72
73
Next
सर्च गर्नुहोस्
×
Search