मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १९, २०८३
Sat, May 02, 2026
शनिबार, वैशाख १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’ विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक डा. सबिहाले भनिन्।
शनिबार, साउन १७, २०८२
कविता: म देख्छु
म देख्छु- तिमी आफ्नो बच्चाको उपचारका लागि अस्पतालदेखि थेरापीसम्म दौडिइरहेका हुन्छौ, जुन बेला तिम्रा साथीहरू आफ्ना छोराछोरीलाई फुटबल, नृत्य, स्वीमिङ, सिनेमा, रेस्टुरेन्ट, पार्क घुमाउँदै रमाइरहेका हुन्छन्।
शनिबार, साउन १७, २०८२
बागमती प्रदेश पूर्णखोप घोषणा कार्यक्रममा आयुर्वेद विज्ञ डा. पुनम नेपाल सम्मानित
सोही क्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, ललितपुरमा कन्सल्टेन्ट आयुर्वेद विज्ञका रूपमा कार्यरत डा. पुनम नेपाललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा प्रदेश सरकारले सम्मान–पत्र प्रदान गर्दै प्रशंसा व्यक्त गरेको हो।
शुक्रबार, साउन १६, २०८२
बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ :प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान प्रदान गर्नुभयो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए।
शुक्रबार, साउन १६, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनमा, निजी अस्पताल भन्दा ८० प्रतिशत छुट दिने घोषणा
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल सञ्चालनको अनुभव बोकेको यस टिमले अब काठमाडौं नेशनल मेडिकल कलेजलाई मेडिकल शिक्षा र सेवा क्षेत्रमा उदाहरणीय संस्था बनाउने लक्ष्य लिएको बताइएको छ।
शुक्रबार, साउन १६, २०८२
स्वास्थ्यमा व्यवसायिक प्रभाव: स्तनपान घट्दो कि घटाइँदो?
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले प्याकेटमा त्यस वस्तुको बारेमा सहि विवरण र आमाको दूधको फाइदाको बारे उल्लेख गर्न अनिवार्य गराएको छ ।
शुक्रबार, साउन १६, २०८२
पीसीओएसः महिलाको मौन स्वास्थ्य संकट
विशेषतः आयुर्वेद र योगद्वारा हामी केवल शरीरलाई होइन, मानसिक र आत्मिक पक्षलाई पनि उपचार दिन सक्छौं— जुन दीर्घकालीन स्वास्थ्यका लागि अपरिहार्य छ।
शुक्रबार, साउन १६, २०८२
नर्भिकमा स्तनपानसम्बन्धी परामर्श सेवा सुरु, साउन २१ मा सचेतना कार्यक्रम
‘शिशुहरुलाई राम्रोसँग स्तनपान गराउन नसक्ने आमाहरुले यो सेवा लिन सक्नुहुन्छ,’ अस्पतालकी ल्याक्टेसन कन्सल्टेन्ट साफिया खातुनले भनिन्, ‘कामकाजी महिलाहरुलाई स्तनपानलाई कसरी निरन्तरता दिने भनेर हामी परामर्श दिन्छौं।’
शुक्रबार, साउन १६, २०८२
स्वास्थ्य सेवा विभागले एक वर्षमा गर्यो २ अर्ब १ करोड ९१ लाख ८६ हजार बराबरको मेसिन उपकरण हस्तान्तरण
सबैभन्दा संघीय अस्पताल तथा प्रतिष्ठानलाई ६१ करोड ९१ लाख रुपैयाँ, स्थानीय तह त्यस अन्तरगर्तका नगर अस्पताललाई ४८ करोड ६२ लाख रुपैयाँ र प्रादेशिक अस्पतालहरुलाई १५ करोड छ लाख रुपैयाँ बराबरको सामग्री दिइएको हो। सामुदायिक स्वास्थ्य केन्द्रमा सबैभन्दा कम ९१ हजारको सामग्री वितरण भएको उल्लेख छ।
शुक्रबार, साउन १६, २०८२
नेपालका प्रत्येक अस्पतालमा कम्युनिटी मेडिसिन विशेषज्ञ किन आवश्यक छन्?
सीमित अवसर: प्रतिवर्ष ३०–४० जना डाक्टरले एमडी (कम्युनिटी मेडिसिन) गरेपनि सरकारी अस्पतालमा यस्ता विशेषज्ञका लागि पदहरू छैनन्। फलस्वरूप, धेरैजसो विदेश पलायन हुन्छन् वा एनजीओ/मेडिकल कलेजमा सीमित हुन्छन्।
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह: स्तनपान कि बोतलपान? छनोट कि प्रणालीको प्रभाव?
तर, परिस्थितीको विश्लेषण गर्दा प्रश्न गर्न सकिन्छ - महिलाहरूले बोतलपान रोज्नु व्यक्तिगत निर्णय हो कि सामाजिक, आर्थिक र नीतिगत प्रणालीले थोपरेको विकल्प?
शुक्रबार, साउन १६, २०८२
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आठ अत्याधुनिक एमडब्लुआरडी मेसिन प्रदान
डा. तिवारीका अनुसार एमडब्लुआरडी मेसिन जीन एक्सपर्ट जस्तै काम गर्ने अत्याधुनिक प्रविधि हो, जसले खकारको नमुनाबाट क्षयरोग छिटो र विश्वसनीय रुपमा पत्ता लगाउन सहयोग पुर्याउँछ। विभागका अनुसार ८ वटा मेसिन र ५ हजार परीक्षण किटको लागत ३ करोड ८४ लाख रुपैयाँ रहेको छ।
बिहीबार, साउन १५, २०८२
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
'आनुवंशिक अन्वेषणबाट एआरपीसी वान बी डिफिसीएन्सी गराउने मूल वंशाणुगत गडबडी ‘सि.६४ प्लस टू टि टू>ए’ नेपाली पुर्खामा भएको पत्ता लागेको छ,' उनले भने, 'संसारभर ५० बिरामीमध्ये १९ जनामा यही वंशाणुगत त्रुटि भेटिएको छ, जसको साझा उत्पत्ति बिन्दु नेपाल भएको पुष्टि भयो।'
बिहीबार, साउन १५, २०८२
डेंगु तीव्र रूपमा फैलिँदैछ तर के सबैका लागि खोप पहुँचयोग्य छ?
हालसम्म डेंगुका लागि कुनै विशेष उपचार छैन।डेंगुको हेरचाह भनेकैलक्षण व्यवस्थापन र गम्भीर असर रोक्नेहो। लामखुट्टे नियन्त्रण उपायहरू छन् तर पर्याप्त प्रभावकारी छैनन्। यस्तोमा खोप नै विकल्प बन्न सक्ने आशा गरिएको छ।
बिहीबार, साउन १५, २०८२
स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि
कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्नें अपेक्षा गरिएको छ। साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।
बिहीबार, साउन १५, २०८२
डाक्टर पुगेनन् मन्त्रीज्यू, अब स्थायीत्वको औषधी हाल्नुस्!
देशले आफ्ना छोराछोरी उत्पादन गरेर विदेशमा श्रम गराउन होइन, आफ्नै नागरिकलाई आफ्नै देशमा राखेर स्वास्थ्य सेवा दिने राज्यको कर्तव्य तपाईंले सम्झनुपर्छ। हामीलाई डाक्टर, नर्स र दक्ष जनस्वास्थ्यकर्मी चाहिएको हो, जस्ले देशलाई प्रेम गरोस्, राष्ट्रभक्त जनशक्ति होस साथै आफ्नै माटोको सुगन्धमा सेवा गर्ने संकल्प लिएको होस्।
बिहीबार, साउन १५, २०८२
डा अरुण शाही इम्युनोथेरापी उपचारमा अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक
गत वर्ष उनले सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी) द्वारा सञ्चालित विशेष तालिम पूरा गरेका थिए। यस उपलब्धिपछि उनलाई प्रतिष्ठित एसआईटीसी– जी सर्टिफिकेट प्रदान गरिएको हो, जुन पाउने उनी पहिलो नेपाली चिकित्सक रहेका छन्।
बुधबार, साउन १४, २०८२
विश्व स्वास्थ्य संगठनले निगरानीको सूचीमा राखेको कोरोना भाइरस नेपालमा पनि देखियो
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूका अनुसार ती नमुनामध्ये १ वटा नमुनामा ओमिक्रोन (जेएन.१), २९ वटा नमुनामा ओमिक्रोन (एक्सएफजी) र बाँकी १४ वटा नमुनामा ओमिक्रोन ((एक्सएफजी.३) उपभेरिएन्ट पाइएको हो।
बुधबार, साउन १४, २०८२
ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्ग प्रविधि
३डी प्रिन्टिङ्ग एउटा डिजिटल मोडेल (डिजिटल डिजाइन) बाट थ्री डाइमेन्सनल वस्तु बनाउन प्रयोग गरिने प्रविधि हो। लेयर बाई लेयर विधिबाट वस्तु निर्माण गरिन्छ जसले गर्दा जटिल डिजाइन र संरचना बनाउन सकिन्छ।
बुधबार, साउन १४, २०८२
पानीजन्य रोग र उच्च गर्मीबाट जोगिने घरायसी उपाय
गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल भात रोटी तरकारी जस्ता खाध्य पदार्थ हरु साँझ बिहान प्रयोग नगर्ने । जस्ता साबधानी अपनायौं भने उच्च गर्मी तापक्रम वा पानी जन्य रोगबाट हुन सक्ने समस्या बाट घरयासी तहबाटै बच्न वा जोगीन सकिन्छ ।
बुधबार, साउन १४, २०८२
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए।
बुधबार, साउन १४, २०८२
स्वास्थ्य सेवाको पहुँच र विस्तारमा स्थानीय सरकार
अतः स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा गरेको पहललाई नीति, कार्यक्रम, बजेट र कार्यान्वयन सबै तहमा अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउनु अत्यन्त आवश्यक छ। यस्ता प्रयासहरू नै समतामूलक समाज र सशक्त राष्ट्र निर्माणको गौरवशाली आधार बन्नेछन्।
बुधबार, साउन १४, २०८२
सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र : स्वास्थ्य मन्त्री पाैडेल
सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र
मंगलबार, साउन १३, २०८२
सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्री पौडेलको सक्रियता
देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले मन्त्री पौडेलले यसको यकिन गरेर दुरुपयोग भएकाको हकमा रोक्नका लागि कडाइ थालेका हुन्।
मंगलबार, साउन १३, २०८२
फेरि सञ्चालनमा आउँदै घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, सुरुवातमा ओपीडी सेवा नि:शुल्क
केही समयदेखि सेवा बन्द अवस्थामा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल फेरि सञ्चालनमा आउने भएको छ। शिक्षण अस्पताललाई आगामी साउन १६ गते, शुक्रबारदेखि सञ्चालनमा ल्याउन लागिएको कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले जानकारी दिए।
मंगलबार, साउन १३, २०८२
देशभरका यी ९७ अस्पतालमा हुन्छ लैङ्गिक हिंसा पीडितको नि:शुल्क उपचार
लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्वारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ। यसअघि ९३ वटा अस्पतालहरुमा यो केन्द्र स्थापना भइसकेको छ। चार वटा केन्द्र विस्तार भएसँगै यसको संख्या ९७ वटा पुगेको छ।
मंगलबार, साउन १३, २०८२
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०८२ असार महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको जानकारी सार्वजनिक गरेको छ।
मंगलबार, साउन १३, २०८२
भारतका आवासीय नेपाली चिकित्सकको निर्वाह भत्ताको मुद्दा भारत भ्रमणका क्रममा उठाउन प्रधानमन्त्री ओलीसँग एनडानको माग
प्रधानमन्त्री ओली समक्ष एनडानले प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको थियो। त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक कूटनीतिक र कार्यान्वयन पक्षमा निर्णय गराउन पहल गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिएको महासचिव डा पराजुलीले जानकारी दिए।
मंगलबार, साउन १३, २०८२
नसर्ने रोगको रोकथाम एवं उपचारमा आहारको भूमिका
मानव शरीरको पाचन प्रणाली, विशेषगरी ठूला आन्द्रामा खरबौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जसलाई गट माइक्रोवायोटा भनिन्छ । यी जीवाणुहरूले पाचन, प्रतिरक्षा प्रणाली, चयापचय र मस्तिष्क कार्यका साथै नसर्ने रोगको रोकथाम र उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् ।
मंगलबार, साउन १३, २०८२
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसे नियुक्त
डा चालिसे अस्पतालमा हालसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत छन्। मन्त्रिपरिषदको निर्णयसँगै उनी अब चार वर्षका लागि कार्यकारी निर्देशक भएका छन्।
सोमबार, साउन १२, २०८२
Previous
67
68
69
70
71
Next
सर्च गर्नुहोस्
×
Search