मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पूर्व मन्त्री प्रदीप नेपालको निधन
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए।
मंगलबार, वैशाख २३, २०८२
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय, रोक्ने कदम चाल्नुपर्छ : राष्ट्रपति पौडेल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति पौडेलले चिकित्सकको बढ्दो विदेशिने क्रम रोक्नलाई सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नुपर्ने विषयमा जोड दिएका छन्।
मंगलबार, वैशाख २३, २०८२
नेपालमै पहिलोपटक फिल्ड इपिडेमियोलोजी सम्मेलन हुँदै
‘एकीकृत स्वास्थ्य सुदृढीकरणका लागि हातेमालो: फिल्ड इपिडेमियोलोजी, निगरानी र नीतिगत इन्टरभेन्सनस’ भन्ने मूल नारासहित यो सम्मेलन २०८२ असार १२ र १३ गते (२६–२७ जुन २०२५) काठमाडौंमा आयोजना हुँदैछ।
मंगलबार, वैशाख २३, २०८२
स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव
आइरन चक्की व्यापक रुपमा अभाव रहेको भन्ने बाहिर आएको तथ्यमा सत्यता नभएको परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लिला विक्रम थापा बताउँछन्। यद्यपि कहीँ कतै भने नपुगेको उनले बताए ।
मंगलबार, वैशाख २३, २०८२
'इण्डियन आइडल १२' का विजेता पवनदीप राजन सवारी दुर्घटनामा गम्भीर घाइते
२८ वर्षीय राजन चम्पावत, उत्तराखण्डका बासिन्दा हुन्। उनी आफ्नो साथी अजय मेहरा र चालक राहुल सिंहसहित एमजी हेक्टर कारमार्फत नोएडातर्फ गइरहेका थिए। यात्राको क्रममा उनी सवार कार चोपला चौराहा ओभरब्रिज नजिकै राजमार्गमा रोकेर राखिएको आइचर क्यान्टर ट्रकमा ठोक्किएको थियो।
मंगलबार, वैशाख २३, २०८२
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
तेस्रो पुस्ता अर्थात् प्रणवजङ्ग पाण्डे हजुरबुवा प्रदीप जङ्ग पाण्डे, बुवा प्रबल जङ्ग पाण्डे र काका प्रज्वल जङ्ग पाण्डेसँगै सहकार्य गर्न औषधि कम्पनीमा आइपुगेका छन्।अहिले एक साथ तीन पुस्ताले काम गरिरहेको छ।
मंगलबार, वैशाख २३, २०८२
भरतपुर अस्पतालमार्फत मुटु र जलन उपचार सुविधाको स्वास्थ्य मन्त्री पौडेलद्वारा शुरुवात
सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे।
सोमबार, वैशाख २२, २०८२
शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजलाई भन्यो- आवासीय चिकित्सकलाई आठौं तह सरह निर्वाह भत्ता देउ, हतोत्साहित नगर
हाल आन्दोलनरत आवासीय चिकित्सक काममा फर्कदा कुनै पनि प्रकारले हतोत्साहित नगर्न र उनीहरूको शैक्षिक गतिविधिमा असर पर्ने कार्य नगर्न सबै विश्वविद्यालय तथा सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण समेत गराइएको छ।
सोमबार, वैशाख २२, २०८२
भेरी अस्पतालमा जलन वार्ड स्थापना, स्वास्थ्य मन्त्री पौडेलले गरे उद्घाटन
भेरी अस्पताल नेपालगञ्जमा जलन वार्ड स्थापना गरिएको छ । वार्डको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन्। अस्पतालमा मन्त्रालयको वैशाख महिनाको तालिका अनुसार १४ शैय्याको सर्जिकल युनिटसमेत सञ्चालनमा ल्याएको जनाएको छ।
सोमबार, वैशाख २२, २०८२
मिडवाइफ : प्रजनन् स्वास्थ्यका सारथी, गर्भवतीको आत्मबल र भरोसा
मिडवाइफले परिवारको सदस्यसंगै (विशेष गरि श्रीमान् अथवा उनले रूचाउने व्यक्ति) राखेर अनि स्वयंम एउटा महिलाको लागी परिवारको सदस्य भएर सेवा दिने भएकाले पनि मिडवाइफ संग प्रसुति सेवा लिने महिलाहरूले मिडवाइफलाई रूचाउने गर्छन्। भन्छन्- 'तपाईहरू अरू भन्दा भिन्न लाग्यो! यस्तो असह्य पिडामा हुदा पनि तपाईले दिनु भएको हौसला र सल्लाह नै मेरा साहस बन्यो।'
सोमबार, वैशाख २२, २०८२
आठ बुँदे घोषणा पत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मलेन [फोटो फिचर]
चितवन मेडिकल कलेजमा बिहीबारदेखि शनिबारसम्म चलेको सम्मेलनले नेपालमा मानसिक स्वास्थ्यका विषयमा ५ वटा प्रमुख सवाल रहेको र ती सवाललाई सम्बोधन गर्न ८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो।
सोमबार, वैशाख २२, २०८२
भुक्तानी नपाएपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बीमा अन्तर्गतका सेवामा कटौती
बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु गर्ने सकिने उल्लेख गर्दै भनेको छ, 'इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुनेछन्। तीन महिनाको निम्ति उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुनेछ।'
सोमबार, वैशाख २२, २०८२
डा भगतले पाए अमेरिकाको रोस्वेल पार्कमा गाइनोक्लोजिक अन्कोलोजी फेलोसिप
उक्त फेलोसिप २०२५ मे ५ देखि जुन ५ सम्मका लागि प्रदान गरिएको हो। जस अन्तर्गत डा भगतले एक महिना अमेरिकी अस्पतालमा महिलासम्बन्धी क्यान्सर रोगको अवलोकन, अनुसन्धान प्रक्रिया, शल्यक्रिया र क्लिनिक कार्यको अनुभव लिने अवसर पाउनेछन्।
सोमबार, वैशाख २२, २०८२
अमेरिकामा कार्यरत छातिरोग विशेषज्ञ डा शरद ओली भन्छन् - वायु गुणस्तरका लागि 'हरित' दृष्टिकोण अपनाउन जरुरी छ
सवारी साधनबाट निस्कने नाइट्रोजन डाइअक्साइड र ओजोन, धुलो, पोलिन, डस्ट माइट्स र मोल्ड जस्ता एलर्जनहरूले श्वास नलीमा जलन पैदा गर्छन् र पहिलेदेखि भएका रोगहरू झनै बढाउँछन्, जसले गर्दा फोक्सोको कार्यक्षमता घट्ने गर्छ। ‘यसैगरी, चुरोट सेवन सक्रिय रूपमा होस् या निष्क्रिय रूपमा, फोक्सोलाई क्षति पुर्याउँछ र त्यसको कार्यक्षमता घटाउँछ,’ डा ओलीले बताए।
सोमबार, वैशाख २२, २०८२
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा अर्जुन कार्की नियुक्त
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो।
आइतबार, वैशाख २१, २०८२
अस्पताल विकास समितिहरुलाई एकीकृत गर्न नयाँ ऐन ल्याउने तयारी
हाल संघीय अस्पतालहरुमा भएका बेग्ला बेग्लै समिति अस्तित्वमा हुँदा उनीहरुले एकै खालका अन्य संघीय अस्पतालभन्दा फरक नियम तथा सेवा शुल्क लिने गरेका छन्। यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको छ।
आइतबार, वैशाख २१, २०८२
अस्पताल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरबिरुद्ध मुद्दा, झन्डै २ करोड बिगो
'स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई रु. १ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको बताइएको छ।
आइतबार, वैशाख २१, २०८२
स्वास्थ्य अधिकार कि विशेषाधिकार? सीमान्तकृत बालबालिकाको उपेक्षा
नेपालका सुदूर र पिछडिएका जिल्लाका बालबालिकाहरू आज पनि आधारभूत स्वास्थ्य सेवा नपाई अकालमा मर्ने स्थितिमा छन्। सरकारले बनाएका नीति पुस्तिकामा सीमित छन्, कार्यान्वयनको भूत सधैं छुटेको छ।
आइतबार, वैशाख २१, २०८२
भक्तपुर क्यान्सर अस्पतालद्वारा सिन्धुलीमा ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ
अस्पतालका निमित निर्देशक डा उज्ज्वल चालिसेका अनुसार भक्तपुर क्यान्सरको चिकित्सक टोली सिन्धुली अस्पताल पुगेर ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ गरिएको हो ।
आइतबार, वैशाख २१, २०८२
स्वास्थ्य बीमाका लागि ३ अर्ब निकासा, आवासीय चिकित्सकले ४८ हजार निर्वाह भत्ता पाउने आशा
सरकारले यो आर्थिक वर्षका लागि छुट्याएको साढे ७ अर्ब नपुगेपछि थप बजेट निकासा गरेको हो। उक्त रकम प्राप्तिपछि बोर्डले बक्यौता भुक्तानी दिन थाल्नेछ।
आइतबार, वैशाख २१, २०८२
सरकार, नीतिमा ल्याइएको विशेषज्ञ सेवा डोल्पाजस्ता दुर्गममा कार्यान्वयन कहिले हुन्छ?
मातृशिशु मृत्युदर घटाउन जन्मेको २४ घण्टाभित्र श्वासप्रश्वासमा समस्या आएका बालबालिकाबाहेक जण्डिस, लगायत अन्य समस्या देखिएमा पनि उद्धार गर्ने व्यवस्था गर्ने नीति आएको भए नागरिकले अझ राज्य भएको महशुस गर्न पाउँथे।
आइतबार, वैशाख २१, २०८२
आवासीय चिकित्सक आन्दोलन : स्वास्थ्य मन्त्रालयसँग ४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
स्वास्थ्य मन्त्रालय र एशोसिएसनबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एशोसिएसनका तर्फबाट डा तिवारीले हस्ताक्षर गरेका छन्।
शनिबार, वैशाख २०, २०८२
रुघाखोकी लाग्दा कतिबेला चिकित्सकीय परामर्शमा जाने?
सामान्यतया रुघाको समयमा शरीरलाई न्यानो गर्ने खानपान शैलीअपनाउनुपर्ने हुन्छ । यतिबेला शरीरमा रोग प्रतिरोधीक्षमताको विकास गर्ने खालका खानेकुराको सेवन गर्नुपर्छ।
शनिबार, वैशाख २०, २०८२
भारतीय डा पंकज बर्मनका विषयमा जिल्ला प्रशासनले गर्यो कार्यरत कलेजलाई पत्राचार
उक्त पत्राचारमा उनि कार्यरत भए/नभएको जानकारीका साथै पछिल्लो ६ महिनाको हाजिर प्रमाणित मगाइएको छ। साथै उनले परीक्षण गरेको विरामीको संख्या र नामनामेसी समेत उपलब्ध गराउन भनिएको छ।
शनिबार, वैशाख २०, २०८२
किन हड्ताल ? सरकारी उपेक्षा, न्यून पारिश्रमिक र स्वास्थ्य क्षेत्रमा बजारिकरण विरुद्धको आवाज
साधारणतया, 'डाक्टर' भन्ने बित्तिकै समाजले सेवा, निष्ठा, र समर्पणको प्रतीक ठान्छ। तर, जब ती सेवकहरू स्वयं शोषण, अन्याय र अपमानको शिकार बन्छन्, तब उनीहरू आवाज उठाउन बाध्य हुन्छन्। आजको यो हडताल सेवा अस्वीकार होइन, यो चेतावनी हो, सुधारको आग्रह हो, र स्वास्थ्य प्रणालीको संकटमाथिको संकेत हो।
शनिबार, वैशाख २०, २०८२
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
शुक्रबार, वैशाख १९, २०८२
दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाको पुर्याइने
उनले सरकारले स्वास्थ्य जनशक्तिको व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि संघीय स्वास्थ्य सेवा ऐन जारी गरिने, प्रतिकारात्मक तथा उपचारात्मक दुवै उपचार पद्धतिको प्रयोग गरिने, सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने, सातै प्रदेशमा जलन तथा मुटु रोग सेवालाई विस्तार गरिने बताएका हुन् ।
शुक्रबार, वैशाख १९, २०८२
१४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने
१४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने नीति सरकारले लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।
शुक्रबार, वैशाख १९, २०८२
कक्षा १२ पास गरेकाका लागि दुई वर्षे जनरल नर्सिङ कार्यक्रम ल्याइने
उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । जनरल नर्सिङ कार्यक्रमको पढाइ अवधि दुई वर्षको हुने बताइएको छ।
शुक्रबार, वैशाख १९, २०८२
न्युरो साइन्स उपचार केन्द्र स्थापना गरिने
मस्तिष्क, मेरुदण्ड, नसाहरू तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगहरूको पहिचान, उपचार र पुनःस्थापनाका लागि उक्त केन्द्रले काम गर्ने बताइएको छ।
शुक्रबार, वैशाख १९, २०८२
Previous
65
66
67
68
69
Next
सर्च गर्नुहोस्
×
Search