मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अमेरिकाद्वारा युएनएफपीएको १८० मिलियन डलर कटौती, मातृ स्वास्थ्य क्षेत्रमा असर पर्ने
युएनएफपीएकाका लागि अमेरिका एक महत्वपूर्ण साझेदार हो, जसले वार्षिक रूपमा औसत १८० मिलियन डलर अनुदान प्रदान गर्दै आएको थियो।
शनिबार, वैशाख २७, २०८२
विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
उक्त कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन्।
शनिबार, वैशाख २७, २०८२
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
न्युन आम्दानीमा गर्जो टार्नुपर्ने बाध्यता छ, त्यसैमाथि गम्भीर बिरामी छोरी। यही पीडाले बिचलित भएर भारतमा गएर कमाउने आशा पालेर ती महिला हिँडिन् कि? बिरामी छोरीको अवस्थाको समेत जानकारी नदिने श्रीमानको व्यवहारले बिरक्तिएर कतै हराइन् कि ? उनका श्रीमानले सोचेको भन्दा अवस्था फरक हुन सक्छ। एउटी आमाले बिरामी छोरीलाई छाडेर जानुको पछाडि सामाजिक र आर्थिक कारण छन्।
शनिबार, वैशाख २७, २०८२
मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइको उद्घाटन, स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग हुने मन्त्री सिंहको अपेक्षा
उनले भने, 'हामीले स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गरिरहेका छौं। स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय बनाउन आजबाट सञ्चालनमा आएको बायोमेडिकल व्यवस्थापन इकाइले ठूलो सहयोग पुर्याउने अपेक्षा गरेका छौं।'
शनिबार, वैशाख २७, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने- नेपाल सुरक्षित फर्कन चाहन्छौं
भारत र पाकिस्तानबीच सुरु भएको युद्धका कारण पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरु चिन्तित भएका छन्। पाकिस्तानतमा सरकारी छात्रवृत्तिमा एमबीबीएस लगायतका विषयमा अध्ययनरत नेपाली विद्यार्थीले सुरक्षित नेपाल फर्कन चाहेको भन्दै सहयोगका लागि सरकारसँग आग्रह गरेका छन्।
शनिबार, वैशाख २७, २०८२
जनस्वास्थ्य प्रयोगशालामा थपियो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त एकाइ
ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।
शनिबार, वैशाख २७, २०८२
दोबाटो [कविता]
हरदिन हर पल यहि र यस्तै दुविधाको ठूलो चाङमाथि उभिएको म एउटा यात्री जहाँ जान खोज्छु जे गर्न खोज्छु दोबाटोमै उभिए झैं लाग्छ।
शुक्रबार, वैशाख २६, २०८२
मुटुको रक्तनली साँघुरिएकाे समस्याका लागि माधव नेपालले गराए एन्जिओप्लास्टी
शुक्रबार, वैशाख २६, २०८२
यस्तो छ राष्ट्रिय मिडवाइफ्री सम्मेलनपछि जारी भएको पाँच बुँदे घोषणा
मिडवाइफ्रीप्रतिको राष्ट्रिय प्रतिबद्धता: ‘मातृ तथा नवजात स्वास्थ्य सुधार र लैङ्गिक समानता प्रवर्धनको लागि एक मार्ग’भन्ने मूल नाराको साथ सम्पन्न भएको चौथो त्रैवार्षिक राष्ट्रिय मिडवाइफ्री सम्मेलन सम्पन्न भएको थियो।
शुक्रबार, वैशाख २६, २०८२
'टाइम १०० हेल्थ २०२५' सार्वजनिक: विश्व स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने व्यक्तिहरूको सूची सार्वजनिक
टाइम १०० हेल्थ २०२५ को सूचीले चिकित्सा, प्रविधि, नीति र जनस्वास्थ्यका विविध पाटो समेट्दै विश्वभर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने व्यक्तित्वहरूलाई उजागर गरेको छ। यो सूची विश्व स्वास्थ्यसम्बन्धी भावी सोच र नेतृत्वदायी प्रवृत्तिहरूलाई पहिचान गर्न सहयोगी हुने 'टाइम'को अपेक्षा छ।
शुक्रबार, वैशाख २६, २०८२
प्रदुषण बढ्दै जाँदा आँखामा कस्तो असर गर्छ, हेरचाह कसरी गर्ने ?
धुलोको कारण आँखालाई दीर्घकालीन रुपमा पनि असर गर्छ । लामो समयसम्म धुँलोमा एक्सपोजर हुँदा आँखाको बाहिरको जालो खस्रो हुँदै जान्छ । धेरै समयसम्म पनि जालो खस्रो हुँदा आँखा जहिले पनि सुख्खा हुन्छ ।
शुक्रबार, वैशाख २६, २०८२
मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरु
नगरप्रमुख आदरणीय घनश्याम गिरीद्वारा उक्त सेवाको उद्घाटन गरिएको छ । बरिष्ठ शल्यचिकित्सक डा० जितेन्द्र कुमार मण्डलले पाइल्सको अप्रेशन गरेका हुन्।
बिहीबार, वैशाख २५, २०८२
मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना, आगामी २६ गते उद्घाटन
उक्त इकाईको उद्घाटन कार्यक्रम मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंहले गर्ने भएका छन्। वैशाख २६ गते हुने कार्यक्रममा मधेश प्रदेशमा रहेका बायोमेडिकल इन्जिनियर वा बायोमेडिकल टेक्निसियन सहभागी हुनेछन्।
बिहीबार, वैशाख २५, २०८२
हानीकारक फोहर व्यवस्थापनमा लापर्वाही गरेपछि वीपी स्मृति अस्पतालको फोहर उठाउन रोक्का
फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लाष्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । बस्तुको कुनै पनि रङ्ग परिवर्तन भएको थिएन । हेर्दा हेर्दै यो अवस्था देखिएपछि गुरुङ्ले सच्याउँदै भने, ‘प्लाष्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’
बिहीबार, वैशाख २५, २०८२
मेरो किड्नी फेल भएको पेन किलरले हो
औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त !
बिहीबार, वैशाख २५, २०८२
आयातकर्तालाई पैसा नदिएपछि राप्तीको एमआरआई सेवा बन्द
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सतादेखि एमआरआइ सेवा बन्द भएको छ। प्रतिष्ठानले एमआरआइ मेसिन आयातकर्तालाई तीन वर्षदेखि रकम भुक्तानी नगरेपछि सफ्टवयेर अपडेट नहुँदा सेवा बन्द भएको हो।
बिहीबार, वैशाख २५, २०८२
कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुुलन नभएसम्म आफूहरु सन्तुुष्ट नहुने बताए।
बिहीबार, वैशाख २५, २०८२
पाटनमा मानसिक समस्याका बिरामीको चाप, बेड नपाएको गुनासो बढ्दो
‘प्रदेशस्तरीय अस्पतालहरुमा पनि मानसिक विभाग तथा बेड सञ्चालनमा ल्याउन सके मानसिक अस्पताललाई बिरामीको चाप पनि कम हुन्थ्यो’, उनले भने– ‘सातै प्रदेशका अस्पतालहरुमा मानसिक रोगीहरुले भर्ना नै भएर उपचार पाउने स्थिति बनाउन आवश्यक छ।’
बिहीबार, वैशाख २५, २०८२
खोपको महिना वैशाखः तपाईंका बालबालिकाले खोप पाए त?
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्र्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुईवर्ष भित्रका बालबालिकाहरुलाई बिभिन्न घातक रोगहरुको बिरुद्धमा खोपहरु उपलब्ध भएको कुरा सर्वविधितै छ।
बुधबार, वैशाख २४, २०८२
आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन संशोधन हुँदै, नयाँ मस्यौदा तयार
विधायन मस्यौदा, २०८१ को दफा ६ को उपदफा २ बमोजिम सर्वसाधारणको रायको लागि विभिन्न विवरण माग गरिएको हो । यसअघि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ लागु भइरहेको छ ।
बुधबार, वैशाख २४, २०८२
गर्मीका महिनामा स्वस्थ जीवनशैली : तपाईँको शरीरलाई चिसो र सक्रिय कसरी राख्ने?
जब बाहिरी तापक्रम अत्यधिक हुन्छ, शरीरमा पनि उष्मा बढ्छ। यस अवस्थामा छालामा रहेका रक्तनलीहरू फराकिला हुन्छन् ताकि तातो निस्कन सकोस् र शरीरले चिसो महसुस गरोस्। तर यस्तो प्रक्रियाले शरीरमा ऊर्जा खर्च गराउँछ र शरीर चाँडै थाक्न सक्छ।
बुधबार, वैशाख २४, २०८२
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन्। जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ।
बुधबार, वैशाख २४, २०८२
बीपी क्यान्सर अस्पतालबाट गएका टोलीले दिए सुर्खेतमा सेवा
बीपी क्यान्सर अस्पतालका टोलीले सुर्खेतमा पुगेर १२६ जनालाई सेवा दिएका छन्। क्यान्सर विशेषज्ञसहितको टोलीले सुर्खेतमा पाठेघरको मुखको क्यान्सर जाँच ६२ जनामा गरेका छन्। जसमा १२ जनामा भिआइए पोजिटिभ, १जनामा सिए सर्भिक्स र अर्का एक जनाम सिए ओभरी देखिएको डा पौडले नेतृत्वको टोलीले जनाएको छ।
बुधबार, वैशाख २४, २०८२
न्याम्सबाट हालसम्म ३ हजार ६ सय ८० जनशक्ति उत्पादन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकूलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार डीएम/एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री), एमडी/एमएस (स्पेसलिस्ट) र नर्सिङ गरी हालसम्म न्याम्सले ३ हजार ६ सय ८० जनशक्ति उत्पादन गरेको हो।
बुधबार, वैशाख २४, २०८२
स्वास्थ्य बीमा: बिमितको संख्या भन्दा दाबी संख्या बढी, सरकारी भन्दा निजी अस्पतालको औसत दाबी तीन गुणाले धेरै
बोर्डले आर्थिक वर्ष २०८०/०८१ अस्पतालका प्रकारसहित दाबी संख्या र दर सार्वजनिक गरेको छ। जहाँ सरकारी अस्पताल भन्दा निजी अस्पतालको औसत दाबी रकम तेब्बर देखिएको छ।
बुधबार, वैशाख २४, २०८२
'स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’का लागि आवेदन माग
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री, बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ठ ६ लाई पुरस्कार दिइने जनाएको छ।
बुधबार, वैशाख २४, २०८२
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। गएराति शौचालयमा लडेर उनी घाइते भएको उनकी छोरफ गंगा दाहालले जानकारी दिएकी छिन्।
बुधबार, वैशाख २४, २०८२
सुरक्षित यौन व्यवहार र नेपाली समाज: आन्दोलन, धार्मिक जमघट र चेतनाको मौन उदय
आन्दोलन एवं प्रदर्शन हुने क्षेत्रका दर्जनौँ फार्मेसी सञ्चालकहरूसँग गरिएको अनौपचारिक संवाद अनुसार, आन्दोलनका दिनहरूमा कण्डम बिक्री सामान्य दिनको तुलनामा २ देखि ३ गुणासम्म वृद्धि भएको थियो ।
बुधबार, वैशाख २४, २०८२
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
आगामी ५,७ वर्षमा गंगालाल अस्पतालमा मुटुको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने परिस्थिती आउन सक्ने मन्त्री पौडेलको दाबी छ। ‘विज्ञापन गर्दा पनि चिकित्सक नपाउने स्थिती छ, यो गम्भीर अवस्था हो’, मन्त्री पौडेलले भने, ‘यो विषयलाई न्याम्सले गम्भीर ढंगबाट लिनुपर्छ’।
मंगलबार, वैशाख २३, २०८२
हेमोफिलियाको औषधि नेपाल आइपुग्यो, १४ सरकारी अस्पतालमार्फत् वितरण गरिने
यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत् यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।
मंगलबार, वैशाख २३, २०८२
Previous
64
65
66
67
68
Next
सर्च गर्नुहोस्
×
Search