मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन २३, २०८३
Sat, Aug 08, 2026
शनिबार, साउन २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न
प्रधानमन्त्री शुशिला कार्कीले पठाएको शुभकामना सन्देशमा नेपालमा पहिलो पटक आयोजना भएको एपीजीएन सम्मेलनले स्वस्थ र सम्मानजनक बुढ्यौलीको लक्ष्यलाई अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको थियो। उनले ६२ अस्पतालमा जेरियाट्रिक सेवा विस्तार, मानव स्रोत विकास तथा नीतिगत सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरिन्।
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
युरोलोजिस्ट डा. चालिसे र न्युरोलोजिस्ट डा. सेढाईंलाई आइतबार उपनिर्देशकको जिम्मेवारी दिइएको छ।
आइतबार, मंसिर २१, २०८२
बागलुङ: महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण
जिल्लाको निसीखोला गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ। निसीखोला गाउँपालिका वडा नम्बर २ को कार्यालयले २३औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मानसहित मोबाइल फोन वितरण गरेको हो।
आइतबार, मंसिर २१, २०८२
नर्सिङ कार्यदल: बहुमतले प्रतिवेदन पास गर्ने तयारी
प्रतिवेदन तयार गर्दाेको अवस्थामा सबै सहमत भएपनि हस्ताक्षर गर्ने समयमा केही सदस्यले लफडा निकालेपछि यस्तो तयारी गरिएको कार्यदलका एक सदस्यको दाबी छ । प्रतिवेदन तयार गर्दाेसम्म तयार भएका सदस्यहरुले मिडियाबाजी गरेरप्रतिवेदनमा हस्ताक्षर नगर्ने बताएको ती सदस्यले आरोप लगाए ।
आइतबार, मंसिर २१, २०८२
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। त्यसका चालक रौतहटको यमुना माई गाउँपालिका-४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ।
आइतबार, मंसिर २१, २०८२
के हो चिसोमा शरीरको तापक्रम घट्ने ‘हाइपोथर्मिया’?
शरीरको तापक्रम अत्यन्तै तल झर्दा शरीरका महत्वपूर्ण अंगहरु (मुटु, मस्तिष्क, फोक्सो) ले सुचारु रुपमा काम गर्न छाड्छन्।
आइतबार, मंसिर २१, २०८२
एशिया प्यासिफिक जेरियाट्रिक नेटवर्क सम्मेलन २०२५ सम्पन्न
सम्मेलनमा ज्येष्ठ नागरिकसँग सम्बन्धित डिमेन्सिया तथा कग्निसन, जेरियाट्रिक्स, मूभमेन्ट डिसअडर्स, स्ट्रोक तथा शारीरिक गतिविधि, ज्येष्ठ नागरिक हेरचाह तथा स्याहार लगायत विषयहरुमा प्रस्तुतिकरण भएका थिए।
शनिबार, मंसिर २०, २०८२
गुणस्तरहीन भएको भन्दै ‘खजुरीको पफ’ बजारबाट फिर्ता लैजान निर्देशन
यो ब्याजको पफमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत भन्दा नबेको हुनुपर्नेमा सो भन्दा बढी पाइएको विभागले जनाएको छ। उक्त ब्याजको खाद्य पदार्थ न्यून गुणस्तरको भएकाले यसको बिक्री वितरण नगर्न र नगराउन पनि विभागले निर्देशन दिएको छ।
शनिबार, मंसिर २०, २०८२
चिकित्सक संघ बागमती उपाध्यक्षमा डा अरुण शाहीको उम्मेदवारी घोषणा
उनले पेशागत इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। डा. शाहीले उम्मेदवार बन्दै गर्दा उठ्न सक्ने स्वाभाविक प्रश्न- ‘कताबाट?’लाई समेत सम्बोधन गर्दै चिकित्सकको पेशागत धर्मजस्तै चुनावी प्रक्रियामा पनि कायम राख्ने बताएका छन्। उनले भनेका छन्, 'उपचारका क्रममा हामी कुनै जात–धर्म, समुदाय, राष्ट्रियता वा राजनीतिक आस्थालाई हेर्दैनौं। पेशागत संगठनमा पनि त्यही इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। राम्रो काम र संघको साख वृद्धि हुने कुरामा म जोसँग पनि जोडिन तयार छु।'
शनिबार, मंसिर २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा सिकलसेल एनिमियाको परीक्षण गर्दै
सिकलसेज जाँच्ने मेसिन भित्रिएपछि पहिलो पटक ५ हजार जनामा परीक्षण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
शनिबार, मंसिर २०, २०८२
वर्ष बिरामी: मिस्टर फलानो
जब–जब कुरूवाको हातमा औषधिको पुर्जी वा बिल पर्छ, ऊ मिस्टर फलानोको मृत्युको कामना गर्छ/गर्छे। यो सत्य होइन, कि— कुरूवा क्रूर, निर्दयी छ/छे। यत्ति हो, सापटी र ऋण माग्दा–माग्दा, असहाय हुँदा–हुँदा, अभावग्रस्त बन्दा–बन्दा ऊ थकित भइसक्यो/ भइसकी।
शनिबार, मंसिर २०, २०८२
कर्णालीमा प्रयोगशाला सेवाको सुधारका लागि मन्त्री समक्ष मेलानको ध्यानाकर्षण पत्र
पत्रमा सरकारी स्वास्थ्य सेवामा प्रयोगशाला दरबन्दी विस्तार, निजी क्षेत्रमा कार्यरत जनशक्तिको न्यूनतम पारिश्रमिक र जोखिम भत्ताको व्यवस्था, जनशक्तिको लोकसेवा आयोगमार्फत पदपूर्ति, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण र सशक्तिकरण जस्ता महत्वपूर्ण मागहरू उठाइएका छन्।
शुक्रबार, मंसिर १९, २०८२
जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि
थोरै सावधानी र सही स्किनकेयर अपनाएमा यस समस्याबाट सजिलै बच्न सकिन्छ। मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, प्रशस्त पानी पिउने तथा पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाबाट जोगाउँछ र यसलाई नरम तथा स्वस्थ राख्छ।
शुक्रबार, मंसिर १९, २०८२
गेटामा उपकुलपतिका लागि किन परेन दुवै पटक आवेदन ?
आवेदन नआएपछि आफूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि शिक्षण अस्पतालसम्म पुगेर समेत त्यस्तो योग्यता भएको व्यक्ति खोजी गरेको बताए। उनले भने, 'एक त माथिको योग्यता पूरा भएको व्यक्ति पाउन मुश्किल छ। योग्यता नै पुगेको व्यक्ति काठमाडौंमा भर्खर करियर बनाइरहेका छन् र मासिक आमदानी ७-१२ लाखसम्म हुने रहेछ। गेटामा उपकुलपति ९० हजारदेखि १ लाख कमाउलान्।' त्यस्ता व्यक्तिको उपकुलपतिमा त्यति चासो समेत नरहेको पाइएको उनले उल्लेख गरे।
शुक्रबार, मंसिर १९, २०८२
अमेरिकामा कोभिड खोपले १० बालबालिकाको मृत्युमा भूमिका खेलेको प्रारम्भिक निष्कर्ष
प्रसादका अनुसार २०२१ देखि २०२४ सम्मका ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० वटा केसमा खोप नै कारण हुनसक्ने संकेत भेटिएको छ। उनले ७ देखि १६ वर्षका बालबालिकाको मृत्युमा हृदयसम्बन्धी समस्या देखिएको उल्लेख गरेका छन्। तर कुन कम्पनीको खोप थियो वा उनीहरूको स्वास्थ्य अवस्था कस्तो थियो भन्ने भने खुलाइएको छैन।
शुक्रबार, मंसिर १९, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
मातृ तथा बाल स्वास्थ्य सुधार, स्वास्थ्य चेतना अभिवृद्धि र प्राथमिक उपचारमा उनीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तर कार्यक्रमको दिगोपना सुनिश्चित गर्न आवश्यक प्रोत्साहन, स्पष्ट भूमिका, नियमित तालिम, प्रभावकारी सुपरिवेक्षण तथा सहरी–ग्रामीण दुवै सन्दर्भ अनुसारको रणनीति आवश्यक देखिन्छ।
शुक्रबार, मंसिर १९, २०८२
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलको समय सीमा सकियो
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको एक महिनाको समय सकिएको छ। सरकार र आन्दोलनरत नर्सबीच भएको सहमति अनुसार कार्यदलका लागि मंसिर १५ गतेको समय दिइएको थियो।
बिहीबार, मंसिर १८, २०८२
मेडिकल काउन्सिलको निर्वाचन : यी हुन् २१ मतदान केन्द्र
प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल वीरगञ्जमा मतदान केन्द्र तोकिएको छ।
बिहीबार, मंसिर १८, २०८२
जेरियाट्रिक सोसाइटीले प्रधानमन्त्री कार्कीलाई बुझायो तीन बुँदे ध्यानाकर्षण पत्र
जेरियाट्रिक सोसाइटी अफ नेपाल (जीएसन) का प्रतिनिधिहरूले नेपालमा जेष्ठ नागरिक स्वास्थ्य सेवा र नीतिगत संरचनालाई सुदृढ बनाउन आवश्यक सुधारबारेका महत्वपूर्ण प्रस्तावसहित प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रतिनिधिमण्डलले जेरियाट्रिक सेवाको विस्तारका लागि तत्काल ध्यान दिनुपर्ने तीन प्रमुख क्षेत्रबारे सरकारको ध्यानाकर्षण गराएको हो।
बिहीबार, मंसिर १८, २०८२
एक सातामा देशभर ५६ जनामा डेंगु पुष्टि
सात वटै प्रदेशमा गरी ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यो सँगै नोभेम्बर ३० सम्म देशभर डेंगु संक्रमित हुनेको संख्या ८ हजार १०९ पुगेको छ।
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बर्दियाको ठाकुरबाबा नगरपालिका
स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्न सके मात्रै सामाजिक विकास सम्भव भएको निष्कर्षसहित नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको उनको दाबी छ।
बिहीबार, मंसिर १८, २०८२
आगामी पञ्च वर्षीय क्षयरोग राष्ट्रिय रणनीतिक योजना तयार हुँदै
सन् २०२६/२७ देखि २०३०/३१ सम्मलाई केन्द्रित गरी सरकारले आगामी पञ्च वर्षीय योजना तयार गर्न लागेको हो।
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्य मन्त्री डा गौतमद्वारा कोशी र गजेन्द्र नारायण सिंह अस्पतालको स्थलगत अनुगमन
उनले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गर्दै अस्पतालका पदाधिकारीहरुसँग समस्या तथा आवश्यकताका बारेमा समेत छलफल गरेकी छिन्।
बुधबार, मंसिर १७, २०८२
भरतपुर अस्पतालमा भोलि आधा दिन मात्र ओपिडी र ओटी सेवा सञ्चालन हुने
उधौली पर्वको सार्वजनिक बिदा भएकाले भोलि दिउँसो १ बजेसम्म मात्र अस्पतालको ओपिडी र ओटी सेवा सञ्चालन हुने भएको हो।
बुधबार, मंसिर १७, २०८२
व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम र डिग्री प्रयोग नगर्न मेडिकल काउन्सिलको निर्देशन
काउन्सिलले प्रेस विज्ञप्ति जारी गरी दर्तावाला चिकित्सकहरुलाई कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारका लागि आफ्नो नाम, फोटो तथा डिग्री साइनबोड, ब्रोसर, पम्प्लेट लगायत सामग्री प्रयोग नगर्न निर्देशन दिएको हो।
बुधबार, मंसिर १७, २०८२
दुल्लु अस्पताल दैलेखमा अवरुद्ध एक्स-रे सेवा सुचारु
दुल्लु अस्पतालले जस्तै कर्णाली प्रदेशका सम्पूर्ण सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले उपकरण जडान, संचालन तालिम र मर्मत लगाएतका बायोमेडिकल उपकरणहरुसंग सम्बन्धित सेवाहरु प्रादेशिक बायोमेडिकल एकाई मार्फत नि: शुल्क रुपमा लिन सक्ने एकाईका फोकल पर्सन उत्तम पोखरेलले बताए।
बुधबार, मंसिर १७, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
नेपालको भौगोलिक विकटतालाई हेर्दा हामीलाई हरेक विधाका अलग–अलग डाक्टरभन्दा, सबै विधाको आधारभूत ज्ञान र सीप भएका एमडीजीपी डाक्टरहरूको खाँचो बढी छ। गाउँको स्वास्थ्य चौकीलाई 'रिफर सेन्टर' बाट 'उपचार केन्द्र' बनाउने हो भने एमडीजीपी डाक्टरहरूको भूमिकालाई कदर गर्नैपर्छ।
बुधबार, मंसिर १७, २०८२
बढ्दै फार्मेसी पेशाको विकृति, वर्षेनी निलम्बन हुने क्रम बढ्दो
फार्मेसी निलम्बनमा पर्नु भनेको रद्द हुनु होइन। उनीहरुलाई केही समयका लागि अस्थायी रुपमा रोक्नु हो। र, यसरी अधिकांश फार्मेसी निलम्बनमा पर्नुको पहिलो र मुख्य कारण हो, फर्मासिस्टको अनुपस्थिति।
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
जति समय बित्दै जान्छ उति नै छिटो सबै कुरा बिर्संदै जान्छ। यो संसारको रित नै हो। समय रहँदै स्वास्थ्यमा जेन्जीहरुले कमसे कम एउटा दुई वटा ठोस माग चाँही राख्नै पर्छ। त्यति मात्र होईन त्यो माग कुनै पनि तवरले पुरा गरेरै छाडनु पर्ने हुन् । वर्तमान स्थितिमा यो संभव पनि छ। तर सधैको जस्तै अवस्था भए वीर जेन्जी शहीदहरुको आत्माले शान्ति पाउने छैनन्। उनीहरुको योगदान खेर जानेछ।
बुधबार, मंसिर १७, २०८२
सहमति पालना नभए पुनः निर्णायक आन्दोलन गर्छौँ: औषधि व्यवसाय संरक्षण समितिका संयोजक खनाल
मंगलबार राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिद्वारा आह्वान गरिएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। विगत एक महिनादेखि आन्दोलनरत औषधि व्यवसायीहरूले सोमबार साँझ सरकारसँग तीन बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।
बुधबार, मंसिर १७, २०८२
Previous
66
67
68
69
70
Next
सर्च गर्नुहोस्
×
Search