मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन २३, २०८३
Sat, Aug 08, 2026
शनिबार, साउन २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जेनजी' आन्दोलनका घाइतेको वर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन
स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो। यसअघि गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गर्ने र विज्ञ तोक्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो।
मंगलबार, असोज २८, २०८२
पुरुषको तुलनामा महिलाले एसीमा बढी चिसो किन महशुस गर्छन् ?
‘द कन्भरजेसन’ मा प्रकाशित एक रिपोर्टका अनुसार, महिलाहरूको मेटाबोलिक रेट पुरुषहरूको तुलनामा कम हुन्छ। जसका कारण चिसो मौसममा शरीरले गर्मी उत्पादन गर्ने क्षमता घट्छ। रिपोर्टका अनुसार यही कारणले गर्दा तापक्रम घट्दा महिलाहरूले बढी चिसो महसुस गर्छन्।
सोमबार, असोज २७, २०८२
तपाईंको परिवारको 'जीपी' को हो ?
नेपालको सामुदायिक क्लिनिक, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघिय अस्पतालहरुमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट वा जनरल प्राक्टिसनर (जीपी) वा फ्यामिली फिजिसियन वा फ्यामिली डाक्टर पर्याप्त राख्न सके मात्र हामीले धेरै स्वास्थ्य सेवा जिल्लाभित्र प्रदान गरेर संघीय अस्पतालहरुमा हुने भिड र लामो लाइनहरुलाई कटौती गर्न सक्छौं। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ ठूला अस्पतालहरुमा अन्य विशेषज्ञ चिकित्सकहरुको गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रणाली विकास गर्न सहजीकरण गर्नु हो।
सोमबार, असोज २७, २०८२
वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाल १ लाख २० हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार, दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरुलाई भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा रिसवत रकम असुल गरेको भन्ने उजुरीका आधारमा आयोगले निगरानी गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरेको जनाएको छ।
सोमबार, असोज २७, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
मन्त्रालयका अनुसार मिति २०६१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन अनुरोध गरिएको हो। निर्देशनअनुसार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारको मापदण्डभन्दा कम पारिश्रमिक दिन नपाइने र तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।
आइतबार, असोज २६, २०८२
मणिपाल मेडिकल कलेजका नर्सहरुको आन्दोलन जारी, के भन्छन् सञ्चालक ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ पाँचौं तहका कर्मचारीका लागि सुरुवाती तलब ३४ हजार ७३० तलबमान तोकेको छ। त्यसैगरि वरिष्ठ पाँचौं तहका लागि सुरुवात तलब ३७ हजार ७४३ छ। नर्सहरुले सोही बराबर तलबसुविधा लागि आन्दोलन गरेका हुन्।
आइतबार, असोज २६, २०८२
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गरे। उनले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे।
आइतबार, असोज २६, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, के भएको थियो?
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई अचानक चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि हिजो शनिबार अस्पताल भर्ना गरिएको थियो।
आइतबार, असोज २६, २०८२
रक्षा क्यान्सर केयर सोसाईटिद्वारा ‘स्तन क्यान्सर: चुनौती र समाधान’ विषयक अन्तर्क्रिया
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिबंश आचार्यले क्यान्सर जस्ता रोगको सचेतना फैलाउनमा कलाकारको मुख्य भूमिका रहने बताए। उनले आफूहरूले कुष्ठरोगबारे टेलिचलचित्र बनाउँदा थुप्रै बिरामी परीक्षणका लागि आएको र धेरैको निदान भएको स्मरण गराए।
आइतबार, असोज २६, २०८२
किर्ते लिखत कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष पक्राउ
लिखत सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. का सञ्चालक अध्यक्ष सुना सुवेदीलाई पक्राउ गरेको छ। सुवेदीले पशु सेवा विभागबाट जारी भएको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका विभिन्न औषधिहरू आयात गरेको पाइएको छ।
आइतबार, असोज २६, २०८२
सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रसुवामा १८४ औं पटक रक्तदान
नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफ्नै पुरानो रेकर्ड तोड्दै १८४ औं पटकको रक्तदान गरेका छन्।
आइतबार, असोज २६, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
बिगत ३ वर्षमा मात्रै कलिला युवाहरु लगायत धेरै जनाको मृत्यु भएको छ भने जन्मेका बालबालिकाहरु १, २ बाहेक सबै मर्ने गरेका छन्। बिहानदेखि साँझ सम्म लगातार मादक पदार्थ पिउने र अस्तव्यस्त जीवनशैली बन्दै गएको र राउटे समुदायका मानिसहरु असुरक्षित समेत बन्दै गएका छन्।
आइतबार, असोज २६, २०८२
फ्याटी लिभर के हो?
कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्दछ। कलेजोमा बोसो अत्यधिक बढेपछि यी सबै कार्यमा समस्या आउन थाल्छ।
शनिबार, असोज २५, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
पत्रमा भनिएको छ, 'नेपाल सरकारको स्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी यस मन्त्रालयमा जानकारी गराउनुहुनेछ।'
शनिबार, असोज २५, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
सही परीक्षण, सही व्याख्या र सही उपचार। क्लिनिकल बायोकेमिस्टहरू चिकित्सक र बिरामीबीचको अदृश्य तर महत्त्वपूर्ण पुल हुन्। नेपालमा स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाउन, क्लिनिकल बायोकेमिस्ट्री क्षेत्रको सुदृढीकरण र दक्ष जनशक्ति विकास आजको अपरिहार्यता हो।
शनिबार, असोज २५, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थाेपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो।
शुक्रबार, असोज २४, २०८२
गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँदै
अस्पतालका अनुसार यस कार्यक्रममा २०८२ असोज २९ गतेसम्म एक वर्ष पुगेको र ५ वर्ष ननाघेका बालबालिकालाई समावेश गरी स्वर्ण प्राशनको थोपा खुवाइनेछ।
शुक्रबार, असोज २४, २०८२
नर्भिक अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने
दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो। नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन्।निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ।
शुक्रबार, असोज २४, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममा औषधि सिफारिस गर्न सुरु गरेको कदम नीति, ऐन र आचारसंहिताको कार्यान्वयनतर्फको ऐतिहासिक र सराहनीय पहल हो। यसबाट अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि प्रेरणा लिन सक्नेछन्।
शुक्रबार, असोज २४, २०८२
‘आँखालाई माया गरौं’ नारासहित तिलगंगाद्वारा विश्व दृष्टि दिवस–२०२५ मनाइँदै
तिलगंगा आँखा प्रतिष्ठानले ‘आँखालाई माया गरौं’ भन्ने नारासहित यस वर्षको विश्व दृष्टि दिवस मनाउँदैछ। प्रतिष्ठानले अक्टोबरको दोस्रो बिहीबारका दिन आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै दिवस मनाउने जनाएको छ।
शुक्रबार, असोज २४, २०८२
टिचिङका चिकित्सकले अबदेखि औषधि लेख्दा ब्रान्ड होइन जेनेरिकमा र ठूला अक्षरमा लेख्नुपर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अबदेखि आफ्ना चिकित्सकहरूलाई बिरामीलाई औषधि लेख्ने क्रममा नयाँ नियम पालना गर्न निर्देशन दिएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार चिकित्सकहरूले अब औषधिको नाम कम्पनीको ब्रान्ड होइन, यसको जेनेरिक नाममा र ठूलो (क्यापिटल) अक्षरमा लेख्नुपर्नेछ।
शुक्रबार, असोज २४, २०८२
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठक कोलम्बोमा आगामी साता हुने
तीन दिनसम्म चल्ने यो बैठकमा स्वस्थ वृद्धावस्था सुनिश्चितता, धुवाँरहित सूर्तीजन्य पदार्थ नियन्त्रण, स्वास्थ्य आपतकालीन कोषको विस्तार र एन्टिमाइक्रोबियल प्रतिरोध विरुद्धको कार्य योजना जस्ता प्रमुख चार विषयमा सदस्य राष्ट्रका स्वास्थ्य नेतृत्वहरूले छलफल गर्नेछन्।
शुक्रबार, असोज २४, २०८२
बारा र पर्सामा दिन लागिएको हैजाविरुद्धको खोप कस्तो हो? कसले लिन हुन्छ, कसले हुँदैन?
हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीका कारण त्यहाँ हुनसक्ने जोखिमको आकलन गरी खोप अभियान सञ्चालन गर्न लागिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल बताउँछन्।
शुक्रबार, असोज २४, २०८२
ब्रेस्ट क्यान्सरविरुद्धको भ्याक्सिनमा सफलता नजिक पुग्दैछन् वैज्ञानिक
सामान्य खसरा वा म्यानिन्जाइटिसजस्ता वभ्याक्सिनले शरीरलाई भाइरस वा ब्याक्टेरियाबाट जोगाउँछ, तर क्यान्सर भने शरीरकै आफ्नै कोषिकाबाट सुरु हुन्छ। त्यसैले क्यान्सर वैक्सिनहरू व्यक्तिगत रूपमा तयार गर्नुपर्छ — अर्थात् बिरामीको ट्युमरको जेनेटिक बनावट अनुसार। यी भ्याक्सिनले शरीरलाई यस्तो प्रोटिन वा एन्टिबडी बनाउन प्रेरित गर्छन्, जसले केवल क्यान्सर कोषिकामा पाइने मार्करहरूलाई लक्षित गर्छ।
शुक्रबार, असोज २४, २०८२
विपद् र संकटको बेला मानसिक स्वास्थ्यमा जोड दिन झन् जरुरी
हामी सबैले पोजिटिभ सोच राख्नुपर्छ, मानसिक रोगी पनि उपचारपछि आफ्नो दैनिक जीवन सामान्य रूपमा बिताउन सक्छन्। सामान्य मनोरोग हुँदा “म मेरो दिमाग बिग्रियो” भन्ने डर लिनु पर्दैन; यस्तो अवस्था सामान्यतया गम्भीर रोगमा मात्र देखिन्छ। रोग लागेको लुकाउनुभन्दा, समयमै उपचार गर्नु नै उत्तम उपाय हो।
शुक्रबार, असोज २४, २०८२
नर्सहरुको आन्दोलन : न मन्त्रालय सुन्छ, न नर्सिङ संघ केही भन्छ
उनीहरुको मन्त्रालयले भनेजस्तै न्युनतम सरकारी पाचौं तहसरहको पारिश्रमिक, कार्यभार अनुसारको अतिरिक्त भुक्तानी, चाडपर्व पर्व भत्ता लगायतका माग राखेका हुन्। मन्त्रालयले गत मंसिरमा नै निर्देशन दिएपनि निजी मेडिकल कलेज तथा अस्पतालले कार्यान्वयन गरेका छैनन्।
शुक्रबार, असोज २४, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामाअनियमितता भएको पुष्टि भएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार, असोज २३, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्, 'भारत विश्वको तेस्रो ठूलो औषधि निर्यातक देश हो, तर गुणस्तर नियन्त्रण कमजोर छ। साना कम्पनीहरूले परीक्षण नगरी उत्पादन बजारमा पठाउँछन्। सन् २०२३ मा सरकारले निर्यात हुने सिरपहरूको अनिवार्य परीक्षण लागू गरेको भए पनि, आन्तरिक बजारमा अझै कमजोरी छ।'
बिहीबार, असोज २३, २०८२
सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप दिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइनेछ।
बिहीबार, असोज २३, २०८२
मिर्गौलाको पत्थरी निकाल्न प्रभावकारी उपचार विधिहरु
शरीरमा पानीको कमी, अत्यधिक नुन वा प्रोटिनयुक्त खाना, वंशाणुगत कारण, मिर्गौलाको रोग वा युरिनमा रासायनिक असन्तुलन हुँदा पत्थरी बन्न सक्छ । पर्याप्त मात्रामा पानी नपिउँदा युरिन गाढा हुन्छ र खनिज पदार्थहरू क्रिस्टल भएर जम्न थाल्छन्, जसले पत्थरीको रूप लिन्छ ।
बिहीबार, असोज २३, २०८२
Previous
79
80
81
82
83
Next
सर्च गर्नुहोस्
×
Search