साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एन्ड ब्युटी: डा दिदीबहिनीको सर्जन बन्ने लक्ष्य 

स्वास्थ्य खबरपत्रिका

सप्तरीकी २७ वर्षीया डा नेहा झा र २५ वर्षीया डा श्रेया झा दिदीबहिनीको सर्जन बन्ने लक्ष्य छ। श्रेयाले काठमाडौंको द इम्पेरियल एकेडेमीबाट एसएलसी पूरा गरेकी हुन् भने नेहाले ग्यालेक्सी पब्लिक स्कुलबाट।

सानैदेखि सँगै घुम्ने, सँगै पढ्ने, उमेर पनि उस्तै र एकदमै मिल्ने हुनाले सबैले उनीहरुलाई ट्विन्स भनेर बोलाउने गर्थे। सानैदेखि यी दिदीबहिनी पढाइमा समेत अब्बल छन् । नेही एमडी गर्न जर्मनीमा आवेदन दिँदैछिन्।

श्रेया भने काभ्रेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा १ वर्षदेखि कार्यरत छिन्। दुवैले महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एमबिबिस पूरा गरेका हुन्।


 

प्राप्त प्रतिकृयाहरू

Anupama Mukhia लेख्नुहुन्छ २०७६ श्रावण ४ शनिबार १०:०४ 

Very proud of them. They are indeed beauty with brain. They are examples of perseverance. Appreciate their mother for her continuous support and motivation. Hats off these three ladies. Wishing both Drs. good luck for their future endeavour.

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने