मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक ७, २०८२
Fri, Oct 24, 2025
शुक्रबार, कात्तिक ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
श्रीलंकामा पनि देखियो ओमिक्रोन भेरियन्ट
उनलाई हाल क्वारेन्टिनमा राखिएको छ। यहीँ उनको उपचार भइरहेको बताइएको छ। तर पनि उनको अवस्था भने त्यति गम्भीर नरहेको बताइएको छ।
शनिबार, मंसिर १८, २०७८
ओस्लोमा क्रिसमस भोजमा सहभागी १७ जनालाई ओमिक्रोन संक्रमण भएको आशंका
गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुना भेला भएको क्रिसमस भोजपछि कोभिड–१९ संक्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरियन्ट भएको आशङ्का गरिएको छ।
शनिबार, मंसिर १८, २०७८
अध्ययन: ओमिक्रोन भेरियन्टबाट फेरि संक्रमित हुने दर डेल्टा र बिटा भन्दा ३ गुणा बढी
यस रिसर्च एक मेडिकल वेवसाइटमा प्रकाशन गरिएको बीबीसीले उल्लेख गरेको छ। तर, अहिलेसम्म कसैले पनि यसको स्वतन्त्र पुष्टि गरेको छैन। तर, साउथम्पटन युनिभर्सिटीका वैज्ञानिक माइकल हेडले 'उच्च गुणवत्ता' को लागि यस रिसर्चको तारीफ गरेका छन्।
शुक्रबार, मंसिर १७, २०७८
बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए
शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
शुक्रबार, मंसिर १७, २०७८
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ
अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन्।
शुक्रबार, मंसिर १७, २०७८
भारतमा थप ९ हजार २१६ जना कोरोना संक्रमित
भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना संक्रमण देखा परेपछि कोरोनाको कूल संक्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, मंसिर १७, २०७८
अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै
संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बूस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू शुरु गर्न लागेको छ।
शुक्रबार, मंसिर १७, २०७८
न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।
शुक्रबार, मंसिर १७, २०७८
भारतमा पनि भेटियो कोरोनाको ‘ओमिक्रोन भेरियन्ट’
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भारतमा पनि भेटिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो।
बिहीबार, मंसिर १६, २०७८
साउदी अरेबिया र युएईमा भेटियाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’
'ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ। उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो।’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन्।
बिहीबार, मंसिर १६, २०७८
स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो संक्रमण पुष्टि
कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो संक्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बिहीबार, मंसिर १६, २०७८
अमेरिकामा पनि भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा फेला परेको अमेरिकाका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्।
बिहीबार, मंसिर १६, २०७८
बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन्।
बुधबार, मंसिर १५, २०७८
यात्रा प्रतिबन्ध मात्र समाधान होइनः विश्व स्वास्थ्य संगठन
हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
बुधबार, मंसिर १५, २०७८
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै जापान र अस्ट्रेलियाको सीमा पुनः बन्द
भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो।
बुधबार, मंसिर १५, २०७८
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो।
बुधबार, मंसिर १५, २०७८
चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप
चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन्।
मंगलबार, मंसिर १४, २०७८
जापानमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन
जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन। गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्।
मंगलबार, मंसिर १४, २०७८
भारतमा दक्षिण अफ्रिकाबाट आएका युवकमा कोरोना पोजेटिभ देखिएपछि उच्च निगरानीमा राखियाे
नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन्।
मंगलबार, मंसिर १४, २०७८
पछिल्लाे २४ घण्टामा भारतमा ७ हजार नयाँ सङ्क्रमित पुष्टि
पछिल्लो एक दिनमा थप ६ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए ।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छैन : अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट 'चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको' बताएका छन्।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन त्रास : जापानमा नोभेम्बर ३० देखि विदेशीलाई प्रवेश निषेध गर्ने तयारी
प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिवन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिए।
सोमबार, मंसिर १३, २०७८
क्यानाडामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि थप सतर्कता
ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरियन्ट भेटिएको बताएका छन् तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरिएन्ट भेटिएको हो भन्ने बारेमा भने केही बताएका छैनन्।
सोमबार, मंसिर १३, २०७८
इटालीमा पनि ओमीक्रोन भेरियन्टको संक्रमित भेटियो
इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा) ले आइतबार समाचार सम्प्रेषण गरेको छ।
आइतबार, मंसिर १२, २०७८
इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध
इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ। इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ।
आइतबार, मंसिर १२, २०७८
अष्ट्रेलियामा दुई यात्रुमा ओमिक्रोन भेरियन्ट भेटियाे
अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द
बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ।
आइतबार, मंसिर १२, २०७८
कोरोनाभाइरसको नयाँ भेरियन्ट: अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन्।
आइतबार, मंसिर १२, २०७८
वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५,००० स्वास्थ्यकर्मीको अभाव
जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्य कर्मीको अभाबबारे समाचार छापेको हो।
आइतबार, मंसिर १२, २०७८
Previous
32
33
34
35
36
Next
ट्रेण्डिङ
म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?
आइतबार, कात्तिक २, २०८२
४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन
आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार
आइतबार, कात्तिक २, २०८२
नर्सको आन्दोलनको वार्ताका क्रममा अपमानजनक व्यवहार गरिएको भन्दै निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको आपत्ति
आइतबार, कात्तिक २, २०८२
जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
आइतबार, कात्तिक २, २०८२
डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search