मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोरोना संक्रमण
संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।
मंगलबार, पुस २०, २०७८
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण
भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ।
मंगलबार, पुस २०, २०७८
भारतमा ३७ हजार ३७९ जना कोरोना संक्रमित थपिए
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, पुस २०, २०७८
भारतद्वारा अफगानिस्तानलाई ५ लाख डोज कोभिड भ्याक्सिन सहयोग
भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप, कोभ्याक्सिनको ५ लाख डोज प्रदान गरेको छ। भारत बायोटेकले ट्विटरमार्फत उक्त जानकारी दिएको हो।
मंगलबार, पुस २०, २०७८
दक्षिण कोरियामा ओमिक्रोनबाट २ जनाको मृत्यु
कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ।
मंगलबार, पुस २०, २०७८
दिल्लीमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका
समाचार एजेन्सी एएनआईसँग स्वास्थ्यमन्त्री जैनले पछिल्लो दुई दिनमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका रहेको बताए।
सोमबार, पुस १९, २०७८
मुम्बईमा कोरोना संक्रमित बढ्दै, ३१ जनवरीसम्म विद्यालय बन्द
आइतबार मुम्बईमा ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। उही समयमा ओमिक्रोन भेरियन्टका ३०० भन्दा बढी संक्रमित थपिएका छन्।
सोमबार, पुस १९, २०७८
बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिए
पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरूले यदि मानिसहरुले जनस्वास्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन्।
सोमबार, पुस १९, २०७८
भारतमा १ हजार ४३१ जनामा ओमिक्रोन संक्रमण
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस समयमा ४०६ जनाको मृत्यु भएको छ भने १ लाख ४ हजार ७ सय भन्दा धेरै संक्रमित रहेका छन्।
शनिबार, पुस १७, २०७८
कोरोना बढेपछि मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध
कोरोना भाइरसको प्रकोप बढेपछि सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ।
बिहीबार, पुस १५, २०७८
ओमिक्रोन र डेल्टा मिलेर खतरनाक सुनामी ल्याइरहेको छ : डब्लूएचओ
डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसले भनेका छन्- 'यस्तो समय आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ।'
बिहीबार, पुस १५, २०७८
दक्षिण कोरियामा जन्मदर १९८१ यताकै सबैभन्दा कम
दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो।
बिहीबार, पुस १५, २०७८
डब्ल्यूएचओले भन्याे- ओमिक्रोनबाट अझै उच्च जोखिम, सावधानी अपनाउ
धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ।
बुधबार, पुस १४, २०७८
फ्रान्समा एकै दिन १ लाख ८० हजार कोभिड संक्रमित थपिए
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ।
बुधबार, पुस १४, २०७८
भारतमा ९ हजार १९५ कोरोना संक्रमित थपिए, ७८१ जनामा ओमिक्रोन भेरियन्ट
केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार दिएकाे जानकारी अनुसार थपिएका संक्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।
बुधबार, पुस १४, २०७८
अमेरिकामा लक्षणविहीन कोभिड संक्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने
सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन संक्रमितका लागि ‘आइसोलेसन’को समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो।
मंगलबार, पुस १३, २०७८
भारतमा ६ हजार ३५८ जना कोरोना संक्रमित थपिए
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ।
मंगलबार, पुस १३, २०७८
कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु
ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो। सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।
सोमबार, पुस १२, २०७८
अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट एक पुरुषको मृत्यु
ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख छ।
सोमबार, पुस १२, २०७८
बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी संक्रमित
बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ।
आइतबार, पुस ११, २०७८
चीनमा चार महिनापछि सबैभन्दा धेरै संक्रमित भेटिए
विगतमा संक्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।
शनिबार, पुस १०, २०७८
भारतमा ६ हजार ६५० जना कोरोना संक्रमित थपिए
भारतमा कूल संक्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।
शुक्रबार, पुस ९, २०७८
ओमिक्रोनका सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धको घोषणा
इटालीको मन्त्री परिषदले क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ। त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको सरकारले जनाएको छ।
शुक्रबार, पुस ९, २०७८
विश्वमा एकै दिन थपिए ९ लाख ५४ हजारभन्दा बढी कोरोना संक्रमित, साढे ६ हजारको मृत्यु
सबैभन्दा धेरै अमेरिकामा दुई लाख ५५ हजार ९०९ नयाँ संक्रमित पहिचान भएका छन्। त्यहाँ उक्त अवधिमा एक हजार १०८ जना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार, पुस ९, २०७८
कोभिड बढेपछि स्पेनमा लकडाउन
यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो।
बिहीबार, पुस ८, २०७८
भारतमा सात हजार ४९५ कोरोना सङ्क्रमित थपिए, २३६ जनामा ओमिक्रोन
सोही अवधिमा थप ४३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ।
बिहीबार, पुस ८, २०७८
चीनमा कोरोना : सियानका १ करोड ३० लाख मानिसलाई घरभित्रै बस्न निर्देशन
उत्तरी शहरमा ९ डिसेम्बरदेखि अहिलेसम्म १४३ जनामा संक्रमण देखिएको छ। बुधबार घोषित नयाँ प्रतिबन्धमा प्रतिपरिवार केवल एक व्यक्तिलाई मात्र सामान खरिदका लागि हरेक दिन घरबाट बाहिर निस्कने अनुमति छ।
बिहीबार, पुस ८, २०७८
बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिए
त्यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। यसकारण त्यहाँका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।
बिहीबार, पुस ८, २०७८
जापानको ओसाकामा ओमिक्रोन भेरियन्टसँग मिल्ने चार सङ्क्रमित फेला
विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बुधबार बताए।
बुधबार, पुस ७, २०७८
ओमिक्रोनको त्रासमा युरोप : नेदरल्याण्डमा कडा लकडाउन, पोर्चुगलका नाइट क्लब बन्द
यसैबीच जर्मनी र पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भएको छ।
बुधबार, पुस ७, २०७८
Previous
31
32
33
34
35
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
१ घण्टा अगाडि
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search