मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
अष्ट्रेलियामा एकैदिन १ लाख ४७ हजार संक्रमित थपिए
अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ।
बिहीबार, पुस २९, २०७८
डब्लुएचओले भन्यो- खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक' भाइरस
कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि “खतरनाक भाइरस” भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उल्लेख गरेका छन्।
बिहीबार, पुस २९, २०७८
भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
बिहीबार, पुस २९, २०७८
विश्वभर एकैदिन थपिए ३० लाखभन्दा बढी संक्रमित, अमेरिकामा मात्र करिब साढे सात लाख
विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४२ हजार २७८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख नाघेको छ।
बिहीबार, पुस २९, २०७८
बोलिभियाका उपराष्ट्रपतिसहित छ मन्त्री संक्रमित
बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
बुधबार, पुस २८, २०७८
कोभिड बढेपछि चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध
कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन्। संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो। यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो।
बुधबार, पुस २८, २०७८
ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा कम खतरनाक रहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले त्यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन्।
बुधबार, पुस २८, २०७८
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९४ हजारमा कोरोना, ४२४ जनाको मृत्यु
बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्।
बुधबार, पुस २८, २०७८
जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी
जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ।
मंगलबार, पुस २७, २०७८
मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस पुनः कोरोना संक्रमित
मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि संक्रमित भएका छन्।
मंगलबार, पुस २७, २०७८
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि
केन्द्रीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार उनका अनुसार मंगलबारको आँकडा अनुसार मंगलबार ६.४ प्रतिशत कम हो। सोमबार भारतमा १ लाख ७९ संक्रमित भएको थियो।
मंगलबार, पुस २७, २०७८
विश्वमै पहिलो पटक सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण
विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु अमेरिकाको एक व्यक्तिमा प्रत्यरोपण गरिएको हो।
मंगलबार, पुस २७, २०७८
भारतमा एकै दिन थपिए १ लाख ८० हजार संक्रमित
भारतमा गत २४ घण्टामा एक लाख ८० हजार ४३८ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।
सोमबार, पुस २६, २०७८
साइप्रसमा कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो
साइप्रसमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छ।
सोमबार, पुस २६, २०७८
भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण
भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
आइतबार, पुस २५, २०७८
लकडाउनबारे छलफल गर्न मोदीले बोलाए आपतकालीन बैठक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन्।
आइतबार, पुस २५, २०७८
भारतमा एकै दिन १ लाख ५९ हजार संक्रमित थपिए
भारतमा गत २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २५, २०७८
विश्वभर एकै दिन थपिए करिब २२ लाख संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ८९ हजार २२३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३० करोड ५८ लाख नाघेको छ।
आइतबार, पुस २५, २०७८
भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण
भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।
शनिबार, पुस २४, २०७८
विश्व स्वास्थ्य संगठनले भन्यो- कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्
संगठनका प्रमुख डाक्टर टेड्रोस अदनोम घेब्रेयियसले जेनेभामा एक पत्रकार सम्मेलन गर्दै ओमिक्रोनका कारण बीरामी डेल्टा भेरियन्टको तुलनामा कम गम्भीर देखिए पनि यसलाई हल्का रुपमा लिने गल्ती गर्न नमिल्ने उल्लेख गरेका छन्।
शुक्रबार, पुस २३, २०७८
अमेरिकामा कोरोनाका कारण तीन हजारभन्दा बढी विद्याल बन्द
पछिल्ला केही हप्तायतादेखि कोरोनाका संक्रमित निकै नै बढ्दै गएकाले विद्यालय बन्द गरिएका हुन्। बिहीबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ।
शुक्रबार, पुस २३, २०७८
बिहारका एक पुरुषद्वारा कोरोना खोपको ११ डोज लिएको दाबी!
मधेपुरा जिल्लास्थित पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले उक्त दाबी गरेका हुन्। खोप लगाउन थालेदेखि कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको उनले बताए।
शुक्रबार, पुस २३, २०७८
पाकिस्तानमा तत्काल लकडाउन नहुँने
पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन्।
बिहीबार, पुस २२, २०७८
ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
बिहीबार, पुस २२, २०७८
भारतमा ओमिक्रोन भेरियन्टबाट एकको मृत्यु
कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट भारतमा एक जनाको ज्यान गएको छ।
बिहीबार, पुस २२, २०७८
भारतमा एकै दिन ९० हजार ९ सय बढीमा कोरोना संक्रमण, ३२५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
बिहीबार, पुस २२, २०७८
फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित
युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको त्यहाँका अधिकारीरुले जनाएका छन्।
बुधबार, पुस २१, २०७८
डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु
डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।
बुधबार, पुस २१, २०७८
कोरोना बढेपछि ५० प्रतिशत कर्मचारीमात्र कार्यालय बोलाउन दिल्ली सरकारको निर्देशन
कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको छ।
बुधबार, पुस २१, २०७८
विश्वभर एकै दिन थपिए साढे २० लाख कोरोना संक्रमित
विश्वभर कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएको तथ्यांकले देखाउँछ।
बुधबार, पुस २१, २०७८
Previous
30
31
32
33
34
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
१ घण्टा अगाडि
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search