मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने
मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भीटीएल) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाइएको छ।
मंगलबार, कात्तिक २३, २०७८
भारतमा एकैदिनमा थप ११ हजार नयाँ संक्रमित
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
सोमबार, कात्तिक २२, २०७८
रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा संक्रमण
रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, कात्तिक २२, २०७८
नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता
भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन्।
आइतबार, कात्तिक २१, २०७८
कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्।
आइतबार, कात्तिक २१, २०७८
न्यूजिल्याण्डमा आजबाट इच्छा मृत्यु सम्बन्धी कानुन लागू
न्यूजिल्याण्डमा आजबाट लागू यस यस कानुन अनुसार इच्छा मृत्युको चयन गर्नका लागि कुनै पनि व्यक्ति गम्भीर खालको बिरामी अर्थात् यस्तो बिरामी जसका कारण आगामी ६ महिनामा जीवन खतरामा पर्न सक्छ, बाट पीडित हुनु पर्ने छ।
आइतबार, कात्तिक २१, २०७८
भारतमा थप १२ हजार नयाँ सङ्क्रमित
भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन्।
बिहीबार, कात्तिक १८, २०७८
भारतमा बनेको कोभ्याक्सिनलाई डब्ल्युएचओले दियो आपतकालीन प्रयोगको अनुमति
पछिल्लो केही महिनायता कोभ्याक्सिन बनाउने भारतीय कम्पनी भारत वायोटेक र विश्वस्वास्थ्य संगठनबीच यसबारेमा कुराकानी भइरहेको थियो।
बिहीबार, कात्तिक १८, २०७८
भारतमा दैनिक संक्रमितको संख्या घट्यो
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, कात्तिक १६, २०७८
बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित
स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन्।
मंगलबार, कात्तिक १६, २०७८
कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले भन्यो- सबैलाई खोप दिइयोस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन्।
मंगलबार, कात्तिक १६, २०७८
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो
भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए। कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए।
आइतबार, कात्तिक १४, २०७८
कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न रुसी राष्ट्रपति पुटिनको आग्रह
उनले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि२० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिएका छन्।
आइतबार, कात्तिक १४, २०७८
बेलायतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ। यो समेतगरी यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ।
आइतबार, कात्तिक १४, २०७८
यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास
कोभिड–१९ को महामारीपछि आउजाउ ठप्प रहेको र त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ। भारतमा नेपालीभाषीहरुले आफूलाई गोर्खा र नेपाली दुवै पहिचानले चिनाउने गरेका छन्।
आइतबार, कात्तिक १४, २०७८
अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी
अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।
शनिबार, कात्तिक १३, २०७८
चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सक्छः महामारी विशेषज्ञ
चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन्।
शनिबार, कात्तिक १३, २०७८
भारतमा कोरोनाको १४ हजार बढी नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।
शनिबार, कात्तिक १३, २०७८
पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्
लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सङ्गै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ। उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्।
शुक्रबार, कात्तिक १२, २०७८
भारतमा २४ घण्टामा १४ हजार कोरोना सङ्क्रमति थपिए
भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित
बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन्। कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
बिहीबार, कात्तिक ११, २०७८
कोरोना संक्रमितको संख्या बढेपछि रुसमा फेरि लकडाउन
रूसमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ र मंगलबार १ हजार १ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ।
बिहीबार, कात्तिक ११, २०७८
बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति
बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाभाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने सिलसिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो।
बिहीबार, कात्तिक ११, २०७८
फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस
पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ।
बुधबार, कात्तिक १०, २०७८
कोरोना खोपको समान वितरणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रह
महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यो आग्रह गरेका हुन् ।
मंगलबार, कात्तिक ९, २०७८
दक्षिण कोरियाले इरानलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने
दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ। कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्याइने छ।
सोमबार, कात्तिक ८, २०७८
भारतमा २४ घण्टामा १४ हजार ३०६ जना नयाँ सङ्क्रमित
सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन्।
सोमबार, कात्तिक ८, २०७८
पाकिस्तानको राजधानीमा डेङ्गुको सङ्क्रमण
आइतबारको २४ घण्टाको अवधिमा इस्लामाबादमा १४६ थप विरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि गरिएको छ भने यो अवधिमा एकको मृत्यु भएको एआरवाई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गरी आइतबार जनाएको छ।
सोमबार, कात्तिक ८, २०७८
रुसमा संक्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु
रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ। यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो।
आइतबार, कात्तिक ७, २०७८
दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप
दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ। सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन्।
आइतबार, कात्तिक ७, २०७८
Previous
36
37
38
39
40
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
७ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
४ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१० घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search