मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
कोरोनाभाइरसको नयाँ भेरियन्ट: अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन्।
आइतबार, मंसिर १२, २०७८
वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५,००० स्वास्थ्यकर्मीको अभाव
जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्य कर्मीको अभाबबारे समाचार छापेको हो।
आइतबार, मंसिर १२, २०७८
बेलायतमा भेटिए नयाँ भेरियन्टका दुई संक्रमित
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले उक्त कुराको पुष्टि गरेका हुन्। उनका अनुसार चेल्म्सफोर्ड र नटिङ्घममा दुई संक्रमित फेला परेका हुन्।
शनिबार, मंसिर ११, २०७८
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन: बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द
नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।
शनिबार, मंसिर ११, २०७८
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला, डेल्टाभन्दा खतरनाक हुनसक्ने चेतावनी
दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले नयाँ म्युटेसनलाई ‘म्युटेसनको असामान्य समूह’ भनेका छन्।
शुक्रबार, मंसिर १०, २०७८
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ। यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ।
शुक्रबार, मंसिर १०, २०७८
बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड
बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ।
बिहीबार, मंसिर ९, २०७८
बेलायतमा ४२ हजार बढी नयाँ सङ्क्रमित पुष्टि
बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ९९ लाख ३२ हजार ४०८ पुगेको छ। बेलायतमा मङ्गलबार मात्र १६५ सङ्क्रमणबाट मृत्यु भएको छ।
बुधबार, मंसिर ८, २०७८
भारतमा एकै दिन थपिए नौ हजार नयाँ काेराेना सङ्क्रमित
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन्। यो सङ्ख्या ५३७ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाई छ।
बुधबार, मंसिर ८, २०७८
डब्लूएचओको चेतावनी- मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ
संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने आकलन गरेको हो।
बुधबार, मंसिर ८, २०७८
इजरायलमा ५ वर्षमाथिका बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप
इजरायल सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ।
बुधबार, मंसिर ८, २०७८
बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार जना संक्रमित
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ। यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ।
सोमबार, मंसिर ६, २०७८
अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया आउन सक्नेछन्।
सोमबार, मंसिर ६, २०७८
भारतमा एक दिनमा १० हजार बढी नयाँ सङ्क्रमित
भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ। यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।
आइतबार, मंसिर ५, २०७८
डेढ वर्षपछि पहिलोपटक बंगलादेशमा कोरोना मृत्युदर शून्य
यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलोपटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो।
आइतबार, मंसिर ५, २०७८
कोरोना संक्रमण पुन: बढ्न थालेपछि चीन सतर्क
विश्वमा कोभिड-१९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्नसक्ने भएकाले यसविरुद्ध सचेत रहने बताएको छ।
आइतबार, मंसिर ५, २०७८
भारतमा एक दिनमा १० हजार नयाँ सङ्क्रमित
नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन्। मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ सङ्क्रमित भएका हुन्।
शनिबार, मंसिर ४, २०७८
दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा
वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन्। तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो।
बुधबार, मंसिर १, २०७८
कोरोनाविरुद्धको खाने औषधि उत्पादन गर्न अन्य देशलाई अनुमति दिँदै फाइजर
अमेरिकी कम्पनी फाइजरले बनाइरहेको कोभिड–१९ का बिरामीको उपचारका लागि प्रयोग हुने एन्टिभाइरल औषधिको उत्पादन अनुमति अन्य मुलुकलाई पनि दिने भएको छ। यो औषधि ट्याब्लेट (चक्की) रुपमा आउने छ।
बुधबार, मंसिर १, २०७८
कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावक विहिन
विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ। सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
कोरोना खोप लगाएका व्यक्तिले भाइरस फैलाउन सक्छन् : विज्ञ
बेलायतमा घरघरमा अध्ययन गरिरहेका विज्ञहरूले यस्तो चेतावनी दिएका छन् । उनीहरुका अनुसार खोप लगाएका व्यक्तिहरुले नै कोरोना फैलाउन सहयोग गरिरहेका छन्।
मंगलबार, कात्तिक ३०, २०७८
भारतमा पछिल्लाे २४ घण्टामा १० हजार सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक २९, २०७८
अष्ट्रियामा खोप नलगाएका व्यक्ति लक्षित लकडाउन
यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिबाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ।
सोमबार, कात्तिक २९, २०७८
भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २०२० को मार्च पछिकै सवैभन्दा कम
पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ।मन्त्रालयका अधिकारीहरुका अनुसार सोही अवधिमा कोरोनाभाइरसका कारण थप २८५ जनाको मृत्यु भएको छ।
आइतबार, कात्तिक २८, २०७८
प्रदूषण बढेपछि नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न अदालतको सुझाव
भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो।
शनिबार, कात्तिक २७, २०७८
भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाखभन्दा बढी
भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएको छ। योसँगै कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
टर्कीमा एकैदिन २५ हजार काेराेना सङ्क्रमित
टर्कीका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
भारतमा थप एघार हजार नयाँ सङ्क्रमित
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन्।
बुधबार, कात्तिक २४, २०७८
भारतमा नौ महिनापछिकै सवैभन्दा कम सङ्क्रमित
सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन।
मंगलबार, कात्तिक २३, २०७८
अफगानिस्तानमा पोलियो खाेप अभियान सुरु
अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए। यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो।
मंगलबार, कात्तिक २३, २०७८
Previous
35
36
37
38
39
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
७ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
४ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१० घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search