मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ। यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो।
शुक्रबार, असोज ८, २०७८
संयुक्त राष्ट्रसंघको महासभामा कोरोनाविरुद्ध खोपको वितरणबारे छलफल
विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ। अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन्।
शुक्रबार, असोज ८, २०७८
पछिल्लो दशकमा बालबालिकाको आहारमा कुनै सुधार देखिएन: युनिसेफ
निसेफद्वारा आज जारी एक नयाँ प्रतिवेदनका अनुसार, २ वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनकालागि आवश्यक खाना वा पोषक तत्त्वहरू प्राप्त हुँदैनन्, जसका कारण उनीहरूको विकासमा अपरिवर्तनीय हानि हुन्छ।
बिहीबार, असोज ७, २०७८
हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु
सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो।
बिहीबार, असोज ७, २०७८
कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने
उनले भने- 'सयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउने छ।
बिहीबार, असोज ७, २०७८
वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु: डब्लुएचओ
सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ।
बिहीबार, असोज ७, २०७८
भारतमा २४ घण्टामा थप ३१ हजार ९२३ जनामा कोरोना, ८३ करोड ३९ लाखले लगाए खोप
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना संक्रमणका कारण थप २ सय ८२ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ४६ हजार भन्दा धेरैको ज्यान गएको छ।
बिहीबार, असोज ७, २०७८
राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित
राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन।
बुधबार, असोज ६, २०७८
बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित
बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका बताएका छ।
बुधबार, असोज ६, २०७८
भारतमा सक्रिय संक्रमितको संख्या ६ महिना पछिकै सवैभन्दा थोरै
सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार ९८९ पुगेको छ।
बुधबार, असोज ६, २०७८
फाइजरको खोप ५ देखि ११ वर्षका बालबालिकालाई पनि प्रयोग गर्न सकिने
कम्पनीले ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा यो खोप प्रयोग गर्न अनुमति माग गर्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिने तयारी गरेको जनाएको छ।
बुधबार, असोज ६, २०७८
जापानमा २०२२ को सुरुदेखि खोपको थप मात्रा दिइने
दोस्रो खोप लगाएको आठ महिनापछि थप मात्राको रुपमा तेस्रो खोप लगाउन सकिने व्यवस्था गरिने भएको हो। थप मात्राको खोप लगाएपछि शरिरमा एन्टी वडीको मात्रा पनि बढ्ने चिकित्सकहरुले बताएका छन्।
मंगलबार, असोज ५, २०७८
चीनद्वारा बंगलादेशलाई ५० लाख डाेज भेराेसेल खाेप सहयाेग
बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ। यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ।
आइतबार, असोज ३, २०७८
पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ व्यक्ति कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ३ करोड ३४ लाख ४८ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
आइतबार, असोज ३, २०७८
भारतमा एकै दिन थपिए ३५ हजारभन्दा बढी नयाँ संक्रमित
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन।
शनिबार, असोज २, २०७८
भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा कोरोना संक्रमण
पछिल्लो एकदिनमा कोरोना संक्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको छ। कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना संक्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ।
शुक्रबार, असोज १, २०७८
कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ।
शुक्रबार, असोज १, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि
धबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ।
बिहीबार, भदौ ३१, २०७८
न्यून आय भएका राष्ट्रलाई २० करोड डोज खोप सहयोग गर्ने युरोपेली संघको घोषणा
युरोपेली संसदको बैठकमा उनले गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन्। खोप सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन्।
बिहीबार, भदौ ३१, २०७८
भारतमा थप २७ हजार संक्रमित
पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम संक्रमित भएको यो चौथो दिन हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ।
बुधबार, भदौ ३०, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्यो
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ। सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन्।
मंगलबार, भदौ २९, २०७८
दक्षिणपूर्वी चीनमा कोरोना भाइरस संक्रमितको संख्या दुई गुणा बढ्यो
स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्धसहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।
मंगलबार, भदौ २९, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै
अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो। त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो।
सोमबार, भदौ २८, २०७८
पछिल्लाे २४ घण्टामा भारतमा २८ हजारभन्दा बढी काेराेना सङ्क्रमित
पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो।
आइतबार, भदौ २७, २०७८
चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो
कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन्। तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ।
आइतबार, भदौ २७, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित
पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो।
शनिबार, भदौ २६, २०७८
अमेरिकामा संक्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो
अमेरिकामा अस्पताल भर्ना हुने संक्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन्।
शनिबार, भदौ २६, २०७८
भारतमा एकै दिनमा थप ३७ हजार ८७५ जना कोरोना सङ्क्रमित
भारतमा गत २४ घण्टामा भारतमा थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ।
बुधबार, भदौ २३, २०७८
बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुग्यो
बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो।
मंगलबार, भदौ २२, २०७८
महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह
चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो ।
मंगलबार, भदौ २२, २०७८
Previous
38
39
40
41
42
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
१ घण्टा अगाडि
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search