मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Thu, Sep 10, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ। पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो।
मंगलबार, भदौ २२, २०७८
फुटबल बादशाह पेलेको पेटको अप्रेसन गरियो
पेटमा समस्या भएसँगै ८० वर्षीय ब्राजिलियन अस्पतालमा भर्न भएका थिए। ट्युमर फालेसँगै पेलेले सामाजिक सञ्जालमार्फत सोमबार आफ्नो पेटमा रहेको शंकास्पद घाउ शनिबार हटाइएको जानकारी दिएका छन्।
मंगलबार, भदौ २२, २०७८
पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित
पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन्। त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन्।
सोमबार, भदौ २१, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी
यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, भदौ २१, २०७८
पाकिस्तानको कोभिड-१९ सङ्क्रमण दर ६.२१ प्रतिशत
पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।
आइतबार, भदौ २०, २०७८
अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्युदर वृद्धि
यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ। उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड-१९ का संक्रमित बढ्दै गएको देखिएको छ।
शनिबार, भदौ १९, २०७८
बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित
बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन्।
शनिबार, भदौ १९, २०७८
क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु
कोरोना भाइरसको महामारी बढ्दै गएकाले क्षती न्यूनीकरणका लागि बालबालिकालाई पनि शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको हो।
शनिबार, भदौ १९, २०७८
भारतमा ६७ दशमलव ७२ करोडले पाए कोरोना विरुद्धको खोप
सरकारी अधिकारीले दिएको जानकारी अनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन्।
शनिबार, भदौ १९, २०७८
बेलायतमा कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने
बेलायतका शिक्षामन्त्री ग्याबिन विलियिमसनले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन्।
शुक्रबार, भदौ १८, २०७८
भारतमा २४ घण्टामा ४७ हजार नयाँ सङ्क्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ।
बिहीबार, भदौ १७, २०७८
बेलायतमा कोरोना संक्रमितहरूको संख्या पुनः बढ्न थाल्याे
संक्रमितमध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३२ हजार ५३५ जनाको मृत्यु भइसकेको छ।
बिहीबार, भदौ १७, २०७८
भारतमा थप ४१ हजार ९६५ जना कोरोना भाइरस सङ्क्रमित
सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ।
बुधबार, भदौ १६, २०७८
भारतमा थप ३० हजार ९४१ जना कोरोना सङ्क्रमित
पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन्। सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ।
मंगलबार, भदौ १५, २०७८
थप सावधानी नअपनाए डिसेम्बर १ सम्ममा युरोपमा कोभिडजन्य मृत्यु अझै उच्च रहने डब्ल्यूएचओकाे चेतावनी
यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने डब्ल्यूएचओले प्रक्षेपण गरेको छ।
मंगलबार, भदौ १५, २०७८
विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि
गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ।
मंगलबार, भदौ १५, २०७८
भारतमा थप ४२ हजार सङ्क्रमित
पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित भएका थिए। सोही अवधिमा ३८० जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, भदौ १४, २०७८
भारतमा थप ४४ हजार कोरोना सङ्क्रमित
मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ दशमलब०३ प्रतिशत रहेको छ भने ९७ दशमलब ६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।
आइतबार, भदौ १३, २०७८
युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने
दुबईले गत वर्ष छ महिने ‘दुबई एक्स्पो २०२०’ मार्फत् लाखौं आगन्तुकहरूलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य संकटले एक वर्ष ढिलो गरी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो।
आइतबार, भदौ १३, २०७८
स्पुतनिक-भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दाबी
अर्जेन्टिनी औषधि कम्पनी रिचमण्डले कोभिड-१९ विरुद्धको रूसद्वारा विकसित स्पुतनिक-भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ।
शनिबार, भदौ १२, २०७८
काममा फर्कन महिला स्वास्थ्यकर्मीलाई तालिबानको आग्रह
अफगानिस्तानको काबुलमा बिहीबार भएको विस्फोटपछि स्वास्थ्य सुविधामा कमी भएको समाचारहरु सार्वजनिक भएका छन्। स्वास्थ्य सुविधामा कमी देखिएसँगै तालिबानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन भनेको छ।
शनिबार, भदौ १२, २०७८
अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी
अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ।
शुक्रबार, भदौ ११, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ। मृतकको सङ्ख्या पनि अहिले बढेको छ। पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन्। गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो।
बिहीबार, भदौ १०, २०७८
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३३ हजार
मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ।
मंगलबार, भदौ ८, २०७८
भारतमा पछिल्लो २४ घण्टामा २५ हजार नयाँ सङ्क्रमित थपिए
पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो।
सोमबार, भदौ ७, २०७८
अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप
देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमारीको प्रभाव पनि धेरै परेकाले सतर्कता पनि बढाइएको छ। समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लकडाउन कायमै रहने भएको छ।
शुक्रबार, भदौ ४, २०७८
भारतमा २४ घण्टामा ३६ हजार नयाँ काेराेना सङ्क्रमित थपिए
भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन्।
शुक्रबार, भदौ ४, २०७८
भारत र अफ्रिकामा कोभिसिल्ड खोप नक्कली भेटियो
भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिसिल्डको नक्कली संस्करण भेटेको जानकारी दिएको हो।
बुधबार, भदौ २, २०७८
भारतमा २४ घण्टामा ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ५१९ रहेको छ भने, तीमध्ये ४४० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
बुधबार, भदौ २, २०७८
न्यूजिल्याण्डमा एक व्यक्ति कोभिड सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन
न्यूजिल्याण्डले कोभिड१-९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ।
बुधबार, भदौ २, २०७८
Previous
39
40
41
42
43
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
१ घण्टा अगाडि
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search