मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन ८, २०८३
Fri, Jul 24, 2026
शुक्रबार, साउन ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
विश्व बैंकद्वारा श्रीलङ्कामा स्वास्थ्य सेवा सुधार गर्न १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ।
मंगलबार, असार ११, २०८१
भारतीय मेडिकल प्रवेश परीक्षा: ग्रेस मार्क्स पाएर पास भएका ७५० परीक्षामा अनुपस्थित, छानविन गर्दै सीआइबी
उनीहरुलाई पेपर दिन ढिलो भएको दाबी गर्दै ग्रेस मार्क्स दिइएको थियो। उनीहरुमध्ये कतिको शतप्रतिशत नम्बर आएको थियो। परीक्षामा घोटालाका आशंकामा मुद्दा दायर भएको थियो। अदालतले १५६३ जना ग्रेस मार्क्स पाउनेले फेरि परीक्षा दिनुपर्ने फैसला सुनाएको थियो।
सोमबार, असार १०, २०८१
भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो
स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए। रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो।
आइतबार, असार ९, २०८१
भारत बायोटेक कम्पनीको रोटा भाइरस भ्याक्सिनको गुणस्तरमाथि प्रश्न
स्टडीका अनुसार यसबाट इन्टुअससेप्शन जस्तो गम्भीर मेडिकल कन्डिसन हुने सक्ने सम्भावना रहन्छ। यसको अर्थ आन्द्राको एक हिस्सा अर्कोमा पस्ने गर्छ। यसबाट आन्द्रामा रगतको कमी हुन्छ र इन्टेस्क्कटाइनल ग्यांग्रिनको कारण बन्न सक्ने बताइएको छ।
आइतबार, असार ९, २०८१
भारतमा विषाक्त मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो
शनिबार, असार ८, २०८१
इंग्ल्यान्डमा बालबालिकामा मोटोपन र युवामा मधुमेह अनपेक्षित बृद्धि
परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा मोटोपनासँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गम्भीर चिन्ताजनक’ भनेको छ ।
बिहीबार, असार ६, २०८१
भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या
भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ। अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन्।
मंगलबार, असार ४, २०८१
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ। ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए।
सोमबार, असार ३, २०८१
जापानमा तन्तु-ध्वस्त पार्ने ब्याक्टेरियाको संक्रमण तीव्र, मृत्युदर ३० प्रतिशत
'धेरै जसो मृत्यु ४८ घण्टा भित्र हुन्छ,' किकुचीले भने, 'बिरामीले बिहान खुट्टा सुन्निएको महशुस गर्छन्। दिउँसोसम्म यो घुँडासम्म फैलिन सक्छ र ४८ घण्टा भित्र मृत्यु गराउन सक्छ।'
सोमबार, असार ३, २०८१
क्यान्सर निदानपछि पहिलोपटक सार्वजनिक रुपमा देखिइन् बेलायती राजकुमारी क्याथरिन
बयालीस वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन्। केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।
आइतबार, असार २, २०८१
भारतमा चिकित्सा प्रवेश परीक्षामा घोटालाको आशंका, ग्रेस मार्क्स पाएका १५६३ को पुन: परीक्षा
उनीहरुले उल्लेख गरेका छन्, 'पूर्णाङ्क ७२० मा ७१८ र ७१९ प्राप्त गर्न असम्भव देखिन्छ। किनभने सही उत्तरका लागि प्लस ४ र गलतका लागि माइनस ४ अंक दिइन्छ। त्यसो हुँदा कि ७२० हुन्छ, कि ७१६ हुन्छ।' उनीहरुले स्पेसनल सेन्टरका ६७ जनाले ७२० मा ७० पनि प्राप्त गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
भारतमा देखियो मानिसमा 'बर्ड फ्लू’को संक्रमण, डब्लुएचओले गर्यो पुष्टि
पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ।
बुधबार, जेठ ३०, २०८१
‘एच–५एन–२’ को पहिलो मानव मृत्युमा अन्य कारक पनि थिए : डब्लुएचओ
मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ५९ वर्षीय पुरुषलाई ‘क्रोनिक मिर्गौला रोग, टाइप–२ मधुमेह र लामो समयदेखि प्रणालीगत धमनी उच्च रक्तचापको इतिहास रहेको’ जनाएको छ ।
शनिबार, जेठ २६, २०८१
मानवतामाथि जलवायु प्रभाव डायनासोर समाप्त हुने उल्कापिण्ड जस्तै– राष्ट्रसङ्घ प्रमुख
विश्वव्यापी वार्षिक औसत तापक्रम आगामी पाँच वर्षमा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत रहेको रिपोर्ट दिन राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठन बुधबार तयार रहेको उनले उल्लेख गरे।
बिहीबार, जेठ २४, २०८१
मदिरा सेवन नगरे पनि मात लाग्ने अचम्मको रोग
संयुक्त राज्य अमेरिकाको ओरिगन राज्यस्थित एउटा अस्पतालमा बिउँझिदा रे लूइसलाई दुइटा कुराको भेउ थियो। उनले मत्स्य तथा वन्यजन्तु मन्त्रालयको स्वामित्वमा रहेको ट्रक चलाएका थिए। एघार हजारवटा जीवित 'स्यामन' माछा बोकेको ट्रक दुर्घटनामा परेपछि आफू समस्यामा परेको उनलाई लागिहाल्यो।
मंगलबार, जेठ २२, २०८१
वंशाणु फेरिएको लामखुट्टेले कसरी औलो रोग रोक्न सक्छ?
मलेरिया अर्थात् औलो रोग सार्ने मिचाहा प्रकारको लामखुट्टे फैलिन नदिन एक अफ्रिकी मुलुक जिबूटीमा 'जीएमओ' अर्थात् आनुवंशिक परिवर्तन गरिएको लामखुट्टे ठूलो सङ्ख्यामा छोडिएको छ।
सोमबार, जेठ २१, २०८१
भारतः मतदान स्थलमा खटिएका ३३ कर्मचारीको हृदयघातका कारण मृत्यु
देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका
आइतबार, जेठ २०, २०८१
भारतमा गर्मीका कारण ३१ को मृत्यु
'अस्पतालमा भर्ना भएका पाँच जनाको मृत्यु भएको छ, शव परीक्षणको रिपोर्ट आएपछि यकिन थाहा हुनेछ', औरङ्गाबादका जिल्ला मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गर्मीका कारण ज्यान गुमाउनेको घटनाबारे जानकारी दिँदै भने, 'हामीले तातो स्ट्रोकका बिरामीको व्यवस्था गरेका छौँ । बिरामीलाई राम्रो व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन लागिरहेको छ । हामी निःशुल्क ओआरएस (जीवनजल) वितरण गर्दैछौँ।'
शनिबार, जेठ १९, २०८१
सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ
संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन्।
शुक्रबार, जेठ १८, २०८१
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन
भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
बुधबार, जेठ १६, २०८१
दिल्ली : अस्पतालमा सात नवजात शिशुको अगलागीमा परी मृत्यु
दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल'मा उपचार भइरहेको छ।
आइतबार, जेठ १३, २०८१
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
फेब्रुअरी २०१७ मा सिरियामा बेपत्ता भएदेखि कमलमाजलाई न देखिएको थियो न उनको कुनै प्रतिक्रिया सार्वजनिक भएको थियो । 'जति समय बितिसकेको भएपनि एफबिआईको होस्टेज रिकभरी फ्युजन सेलका पीडित र उनीहरूका परिवारका तर्फबाट सबै अमेरिकी बन्धकहरू रिहाई गर्ने र बन्धक वा बेपत्ता भएका परिवारहरूलाई सहयोग गर्न काम गर्नेछ,' होस्टेज रिकभरी फ्युजन सेलको एक विज्ञप्तिमा जनाइएको छ ।
आइतबार, जेठ ६, २०८१
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने
नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामाथि प्रतिबन्धका साथै लिङ्ग पहिचानको विवादित सिद्धान्त पनि नपढाइने मन्त्रालयले बताएको छ। गत महिना लैङ्गिक पहिचानका मुद्दाहरूसँग जुधिरहेका युवाहरूलाई नारी बनाउने हर्मोन उपचारहरू सिफारिस गर्नमा ‘अत्यन्त सावधानी’ उपाय चाल्न आग्रह गर्ने गत महिना भएको ऐतिहासिक समीक्षापछि यस्तो कदम चालिएको हो ।
शुक्रबार, जेठ ४, २०८१
अनुवांशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु
आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ। ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानको शरीरमा दुई महिना अगाडि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
सोमबार, वैशाख ३१, २०८१
अर्जेन्टिनामा एकै वर्षमा ४ लाख २० हजारलाई डेंगु, दुई सय ९१ जनाको मृत्यु
मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अर्जेन्टिनामा यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख २८, २०८१
सिरम इन्सिच्युटको प्रष्टोक्ति- सन् २०२१ मै कोभिसिल्ड बनाउन बन्द गर्यौं
मंगलबार एस्ट्राजेनेकाले मंगलबार सबै खोप हटाउने निर्णय लिएको थियो। सिरम इन्सिच्युट अफ इन्डियाले एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्डस बनाएको हो। सिरमका प्रवक्ताले भने, 'भारतले सन् २०२१ र २०२२ मा उच्च मात्रामा खोप लगायो। नयाँ भेरिएन्ट आएपछि पुरानो भ्याक्सिनको माग घटेको थियो।'
बिहीबार, वैशाख २७, २०८१
गम्भीर साइडइफेक्ट देखिएपछि कोभिड १९ बिरुद्धको भ्याक्सिन हटाउँदै एस्ट्राजेनेका
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
बुधबार, वैशाख २६, २०८१
चालक दलका सदस्यहरु 'एकाएक' बिरामी, एयर इन्डियाका ७० उडान रद्द
वैकल्पिक पाइलटहरु उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ।
बुधबार, वैशाख २६, २०८१
एस्ट्राजेनेकाले गर्यो कोभिड भ्याक्सिनबाट केहीमा असामान्य समस्या भएको स्वीकार
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हाल मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
शनिबार, वैशाख २२, २०८१
गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्दै डेनमार्क
विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो । यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो ।
शनिबार, वैशाख २२, २०८१
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
मिस नेपाल २०२६ को फाइनलमा डाक्टर सितांशु ढकाल
बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
७ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
१० घण्टा अगाडि
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search