मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु
शनिबार, चैत २४, २०८०
एक करोड ११ लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बीमाबाट लाभान्वित
शनिबार, चैत २४, २०८०
ताइवानमा भूकम्प जाँदा पहाडबाट 'गोलीजसरी ढुङ्गा बर्सियो', विभिन्न ठाउँमा फसेका ६०० जनासम्म पुग्न प्रयास
ह्वालिएन सहरनजिकै केन्द्रबिन्दु भएको भूकम्पका कारण कम्तीमा नौ जनाको मृत्यु भएको थियो।सुरुङमार्गहरू र एउटा राष्ट्रिय निकुञ्जनजिकै फसेका केही मानिसलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको थियो। तर ३४ जना अझै हराइरहेका छन्।
शुक्रबार, चैत २३, २०८०
अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा जाँदै
गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन्।
मंगलबार, चैत २०, २०८०
चर्को गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने जोखिम- अध्ययन
अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।
मंगलबार, चैत २०, २०८०
इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता
गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।
सोमबार, चैत १९, २०८०
अन्तर्राष्ट्रिय दाताहरूले सहयोग कटौती गर्दा युगाण्डामा मलेरिया नियन्त्रण अभियान प्रभावित
शनिबार, चैत १७, २०८०
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ।
बिहीबार, चैत १५, २०८०
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।
बुधबार, चैत १४, २०८०
राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो, कहिले पत्ता लागेको थियो?
अधिकांश मानिसहरूलाई ५० वर्ष वा त्यो भन्दा माथिको उमेरमा क्यान्सर देखिने गर्छ। यूकेको सन्दर्भमा एक तिहाइ मानिसहरूलाई ७५ वर्ष वा त्यो भन्दा बढी उमेर भएपछि क्यान्सर देखिने गर्छ।
आइतबार, चैत ११, २०८०
अमेरिकामा हरेक १० जनामध्ये ६ भन्दा बढीको गर्भपतन औषधिको प्रयोगद्वारा
उच्च अदालतले महिलाहरूले ‘मिफेप्रिस्टोन’को पहुँच कसरी पाउँछन् भन्ने कुरामा असर पार्न सक्ने मुद्दामा बहस सुन्नुभन्दा एक हप्ताअघि मङ्गलबार यो तथ्याङ्क सार्वजनिक गरिएको हो । अमेरिकामा सामान्यतया गर्भपतनका लागि ‘मिफेप्रिस्टोन’ बाहेकका अन्य औषधिको प्रयोगलाई वैध मानिन्छ ।
शनिबार, चैत १०, २०८०
मृत्यु जितेर मैदानमा फर्किएका भारतीय स्टार क्रिकेटर ऋषभ पन्त
भारतलाई क्रिकेटमा अब्बल कायम राख्न ऋषभले ठूलो भूमिका खेल्ने भनेर प्रशंसा कमाइरहेकै बेला सन् २०२२ डिसेम्बर ३० मा उनी सडक दुर्घटनामा परे। दिल्लीबाट आफ्नो घर गइरहेका बेला रुडकी हाइवेमा उनी आफैंले चलाएको कार दुर्घटनामा पर्यो। र उनी नराम्ररी घाइते भए।
शनिबार, चैत १०, २०८०
प्रिन्सेस अफ वेल्स केट मिडलटनलाई क्यान्सर
अहिले आफू ठीक रहेको बताउँदै हरेक दिन थप बलियो हुँदै गइरहेको महशुस भइरहेको उनले बताएकी छिन्। उनको पेटको अपरेशनका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो। आफ्नो मेडिकल टिमले प्रिभेन्टिभ किमोथेरापी कोर्स लिन सुझाएअनुसार गरिरहेको बताइन्।
शनिबार, चैत १०, २०८०
पञ्जावी गायक सिध्दुकी आमाले ५८ वर्षको उमेरमा आइभीएफबाट जन्माइन् सन्तान
पञ्जावी पप गायक सिद्धु मूसेवालाकी आमा चरण कौर र पिता बलकौर सिंहले बच्चा जन्माएकी छन्।
मंगलबार, चैत ६, २०८०
भ्रामक विज्ञापन गरेको भन्दै रामदेव र बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश
भारतीय सुप्रिम कोर्टले भ्रामक विज्ञापनलाई लिएर जारी मुद्दामा अदालतको अपहेलना गरेको भन्दै पतंजलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश दिएको छ।
मंगलबार, चैत ६, २०८०
इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला
गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ।
मंगलबार, चैत ६, २०८०
इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु
इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ। गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजरायलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ।
सोमबार, चैत ५, २०८०
दक्षिण कोरिया: चिकित्सक हडतालमा गएपछि सैन्य चिकित्सक परिचालन
केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन्। त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको बताइएको छ।
सोमबार, फागुन २८, २०८०
विश्वभरि मोटोपना भएका मानिस 'एक अर्बभन्दा बढी'
द लान्सिट जर्नलमा भर्खरै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा झन्डै ८८ करोड वयस्क अनि १५ करोड ९० लाख बालबालिकामा मोटोपनाको समस्या देखिएको छ।
शनिबार, फागुन १९, २०८०
सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन वृद्धिमा सुस्तता
सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन उच्च स्तरमा पुगेको छ, तर स्वच्छ प्रविधिको निरन्तर विस्तारका कारण विगतका वर्षहरूको तुलनामा वृद्धि सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले शुक्रबार जनाएको छ।
शुक्रबार, फागुन १८, २०८०
दक्षिण कोरियामा हजारौँ डाक्टरहरू काम बन्द गरेर हडतालमा, काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी
तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन्।
बिहीबार, फागुन १७, २०८०
'जिए तो कैसे जिए'जस्ता चर्चित हिन्दी गीतका गायक पंकज उदासको मृत्यु
सोमबार, फागुन १४, २०८०
नाइजेरियामा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु
नाइजेरियामा यस वर्षकाे प्रारम्भमा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु भएकाे छ। अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको हाे।
शुक्रबार, फागुन ११, २०८०
तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी
सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ।
बुधबार, फागुन ९, २०८०
इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न डब्लुएचओद्वारा १७ वटा हैजा उपचार केन्द्र स्थापना
त्यसमा आवश्यक चिकित्सा उपकरणले सुसज्जित ७१८ शैया क्षमताको हैजा उपचार केन्द्रमा स्क्रिनिङ र ट्राइज, अवलोकन, भर्ना, रिकभरी, फोहोर व्यवस्थापन, लुगा धुने, क्लोरिन तयारी, भान्छा लगायतको व्यवस्थापन गरिएको छ ।
मंगलबार, फागुन ८, २०८०
६५ प्रतिशतले मेडिकल विद्यार्थी बढाउने दक्षिण कोरिया सरकारको योजनामा प्रशिक्षार्थी चिकित्सकको विरोध, ७०० ले बुझाए सामूहिक राजीनामा
यो योजना जनतामाझ लोकप्रिय छ । विशेषज्ञहरू भन्छन्, 'अस्पतालहरूमा लामो समय चिकित्सकको प्रतीक्षा गर्ने समस्याबाट बिरामी थकित छन् । हालै कोरियन ग्यालप सर्वेक्षणले ७५ प्रतिशत भन्दा बढी उत्तरदाताहरूले राजनीतिक सम्बद्धताको परवाह नगरी योजनाको पक्षमा उभिएका देखाएको छ।'
सोमबार, फागुन ७, २०८०
चुरोटको कुलतले 'फाइटर'को सुटिङमा समस्या पारेपछि त्यागें - ऋतिक रोशन
उनले एक अन्तर्वार्तामा भने, 'एक हप्ता सुटिङ गरेपछि विस्तारै हर्टबिट बढेको महशुस हुन थाल्यो। मैले जाँच गरें, सत्य रहेछ। त्यसपछि मेरो चुरोट पिउने बानीको कारण यस्तो समस्या आएको मैले महशुस गरें र छाडें। चुरोट छाडेको केही दिनमै स्वस्थ महशुस गर्न थालें।'
सोमबार, फागुन ७, २०८०
दक्षिण कोरिया: सरकारद्वारा आन्दोलनरत चिकित्सकलाई काममा फर्कन निर्देशन
प्रशिक्षार्थी चिकित्सकले चिकित्सा तालिम सुधारको विरोधमा सामूहिक राजीनामा दिएपछि दक्षिण कोरियाले उनीहरूलाई सोमबार काममा फर्कन आदेश दिएको छ।
सोमबार, फागुन ७, २०८०
कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल, भारतका दुई राज्यमा प्रतिबन्ध
चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन्। यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ। शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ।
आइतबार, फागुन ६, २०८०
आमिरको फिल्म 'दंगल'की बबिता फोगाटको डर्मेटोमायोसाइटिसबाट मृत्यु
बिराम बढेपछि गत मंगलबार उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो। यो दुर्लभ रोगको उपचारका लागि चिकित्सकले स्टेराइड दिन सुरु गरेका थिए। जसले उनको रोगप्रतिरोधी क्षमता घटायो र इन्फक्सन झन् बढायो।
आइतबार, फागुन ६, २०८०
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
२ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
५ घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
स्वास्थ्यखबर
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search