मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतले लगायो चार वर्ष भन्दा कम उमेरका बालबालिकामा कफ सिरप प्रतिबन्ध
बिहीबार, पुस ५, २०८०
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, फैलिने दर तीव्र तर गम्भीर खतरा कम
भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्छ जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) भेटिएको बताएको हो।
बुधबार, पुस ४, २०८०
बलिउड अभिनेत्री आलिया भट्टलाई छोरीसँग सेपरेशन एन्जाइटी
उनले सामाजिक सञ्जालमा जवाफ दिँदै भनेकी छिन्, 'छोरी राहालाई छाडेर कहीँ जान मलाई सहज हुँदैन । यसबाट बाहिर निस्किन मलाई केही समय लाग्ने देखिन्छ।' परिवारका साथ हुने थाहा भएर पनि आफूमा एक प्रकारको डर रहने उनी बताउँछिन्।
मंगलबार, पुस ३, २०८०
गाजाको अल-शिफा अस्पतालमा ‘रगतको खोलो’: डब्लूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ।
आइतबार, पुस १, २०८०
नक्कली डाक्टर बनेर एक भारतीय युवकले गरे ७ विवाह, करौडौं ठगी
सैयद ईशान बुखारी नामका ३७ वर्षका युवाले आर्मीको चिकित्सक, न्युरोसर्जन आदि बताएर ठगी गर्ने गरेका थिए। काश्मिर निवासी उनी सन् २०१८ देखि भारतको ओडिशामा थिए।
आइतबार, पुस १, २०८०
ल्युटन टाउनका कप्तान टम लकएरलाई प्रिमियर लिगको खेलकै क्रममा हर्टअट्याक
एक-एक गोलको बराबरीमा खेलिरहेको अवस्थामा दोस्रो हाफमा उनलाई हृदयाघात भएको हझ। खेलमा अग्रता लिइरहेको ल्युटनसँग मोर्नमाउथले बराबरी गोल गरेको एक मिनेटपछि हृदयाघात भएको बताइएको छ। उनी ५९ औं मिनेटमा मैदानमै ढलेका थिए।
आइतबार, पुस १, २०८०
गाजामा रहेका इजरायली सेनामा फैलियो संक्रामक रोग शिगेला
गाजामा जमिनबाट हमाशबिरुद्ध युद्ध गरिरहेका इजरायली सैनिक बिरामी पर्न थालेका छन्। इजरायलका चिकित्सकका अनुसार उनीहरुमा शिगेला फैलिन थालेको हो। युद्धका कारण रहेको फोहरका कारण र असुरक्षित भोजनले रोग फैलिएको मानिएको छ।
बुधबार, मंसिर २७, २०८०
एकलाई उच्च रक्तचाप भए जोडीमा अर्कोलाई पनि हुने सम्भावना : अनुसन्धान
एउटामा उच्च रक्तचाप भएमा अर्कोमा पनि हुने सम्भावना २० देखि ४० प्रतिशत पाइएको छ। करिब ३३ हजार जोडीमा अनुसन्धान गरिएको थियो। रिसर्चको अगुवाइ डा चाई हुवा लीले गरेका थिए। उनले अनुसन्धानको उक्त नतिजालाई चिन्ताको विषय बताएका छन्। यस पछाडिको कारणमा ध्यान दिन सुझाएका छन्।
मंगलबार, मंसिर २६, २०८०
गाजा युद्धले ‘विनाशकारी’ स्वास्थ्य प्रभाव परिरहेको छ– डब्लुएचओ प्रमुख
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताएका छन्।
सोमबार, मंसिर २५, २०८०
प्रेमीले विवाहका लागि लाखौं दाइजो मागेपछि भारतकी एक डाक्टरले गरिन् आत्महत्या
शहाना नामकी उनी तिरुवनंतपुरम मेडिकल कलेजको सर्जरी विभाग अन्तर्गत पीजी गरिरहेकी थिइन्। उनी सोही कलेजमा रहेका एक चिकित्सकसँग प्रेम गर्थिन् । तरुण नामका ती चिकित्सकले विवाहका लागि सुन, जमिन र बीएमडब्ल्यु कार मागेका थिए।
आइतबार, मंसिर २४, २०८०
टिभी शो ‘सीआईडी’का इन्सपेक्टर दिनेशको हृदयघातबाट निधन
मुम्बईस्थित तुंगा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सीआईडी शोमा ‘दया’को भूमिकामा देखिने कालाकार दयानन्द सेठ्ठीले दिनेशको निधन भएको बताएका छन्।
मंगलबार, मंसिर १९, २०८०
भारतमा पोर्टेबल मोबाइल अस्पताल सुरू, २०० जनाको घटनास्थलमै उपचार गर्न सकिने
आरोग्यमैत्री घन नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा सुरू गरिएको हो। स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पुर्याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा सुरु गर्न सकिन्छ।
सोमबार, मंसिर १८, २०८०
रक्तदानलाई लिएर विश्वभर रहेका १२ भ्रम र सत्य
दान गरिएको रगतबाट रेड सेल्स, प्लेटलेट्स र प्लाज्मा छुट्याइन्छ। प्रत्येक बिरामीलाई विशेष परिस्थितिमा त्यो उपयोगमा आउँछ। स्टाटेन आइल्यान्ड युनिभर्सीटी अस्पताल न्युयोर्कमा इमर्जेन्सी मेडिकल विभागका प्रमुख डा जेम्स एफ केन्नी दान गरिएको रगतले समाजमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्छन्।
सोमबार, मंसिर १८, २०८०
पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु
घटना प्रान्तको खैबर जिल्लामा भएको हो। बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ।
शनिबार, मंसिर १६, २०८०
यूगान्डामा ७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ। सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।
शुक्रबार, मंसिर १५, २०८०
जापानले चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने
जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ। यद्यपि, अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन्।
मंगलबार, मंसिर १२, २०८०
चीनमा नयाँ भाइरस फैलिन थालेपछि भारतले जारी गर्यो एडभाइजरी
चीनमा रहस्यमय बिरामी फैलिएपछि भारत सरकारले राज्य र केन्द्र सरकारद्वारा शासन गरिएका देशहरुमा एडभाइजरी जारी गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्रबाट शासित प्रदेशसँग पब्लिक हेल्थ व्यवस्थाको अपडेट गर्नका लागि भनेको छ।
आइतबार, मंसिर १०, २०८०
मानव कोशिकाको नक्सा बनाउन किन सक्रिय छन् वैज्ञानिकहरु?
मानव सभ्यताको सुरुवातमै संसारलाई बुझ्नका लागि नक्सा बनाउने काम सुरु गरिएको थियो। नदी र पहाडदेखि लिएर ब्रह्माण्डको निश्चित तस्विर उतार्नका लागि बैज्ञानिकहरु नक्सा बनाइरहे। तर, पछिल्ला केही दशकदेखि वैज्ञानिक मानव शरीरका संरचना बुझ्न नक्सा बनाइरहेका छन्।
शनिबार, मंसिर ९, २०८०
चीनमा फैलियो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, बालबालिका प्रभावित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा 'निमोनियाका लक्षणसँग मिल्दो 'नयाँ रोग' देखिएको चिनियाँ अधिकारीले बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
जिम्बाबेमा हैजाको प्रकोप, १२ जनाको मृत्यु
जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ। हैजाको फैलावट रोक्नको लागि बढ्दो स्वच्छता अभ्यासहरूको लागि आह्वान गरिएको छ। सहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ।
मंगलबार, मंसिर ५, २०८०
अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो
इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती बच्चाहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट आइपुगेका हुन्।
सोमबार, मंसिर ४, २०८०
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।
शनिबार, मंसिर २, २०८०
इजराइली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ।
बुधबार, कात्तिक २९, २०८०
उत्तरी गाजा पट्टीका अस्पताल सेवा दिन नसक्ने अवस्थामा
इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्," स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन्।
सोमबार, कात्तिक २७, २०८०
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो
प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए।
शनिबार, कात्तिक २५, २०८०
बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख संक्रमित
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन्।
बुधबार, कात्तिक २२, २०८०
भारतमा औषधि कारखानामा आगलागी हुँदा सातजनाको मृत्यु
भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।
शनिबार, कात्तिक १८, २०८०
इन्डोनेशियामा खोकीको 'प्राणघातक औषधि' बनाएको अभियोगमा कम्पनीका प्रमुखलाई जेल सजाय
इन्डोनेशियामा २०० जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुख र अन्य तीनजना अधिकारीहरूलाई जेल सजाय सुनाइएको छ।
बिहीबार, कात्तिक १६, २०८०
सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु
यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो। सुरुमा केही समस्या नदेखिएपनि मुटु प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो।
बुधबार, कात्तिक १५, २०८०
गाजामा निरन्तर बम हमला, अस्पतालमा सयौं बिरामी 'अलपत्र'
यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल-कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।
मंगलबार, कात्तिक १४, २०८०
Previous
11
12
13
14
15
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
२ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
५ घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
स्वास्थ्यखबर
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search