मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण अफ्रिकामा हैजाबाट १७ जनाको मृत्यु
दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।
बिहीबार, जेठ ११, २०८०
विश्व स्वास्थ्य संगठनद्वारा कोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा
कोराना भाइरसबारे पहिलोपटक सन् २०२० मा उच्चतम स्तरको सतर्कता घोषणा गरिएको थियो। अब शुक्रबारको घोषणासँगै महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख कदमका रुपमा मानिएको छ।
शुक्रबार, वैशाख २२, २०८०
भारतमा सात हजार बढी कोरोना संक्रमित थपिए
बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ।
शुक्रबार, वैशाख १५, २०८०
भारतमा कोरोनाका बिरामीको संख्यामा केही कमी
अघिल्ला दुई दिनको तुलनामा भारतमा कोरोनाका बिरामी घटेका छन्। बुधबारको तुलनामा बिहीबार कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख १४, २०८०
भारतीय कम्पनीबाट उत्पादित अर्को एक ‘कफ सिरप’ पनि खान अयोग्य: डब्ल्यूएचओ
गत वर्ष यस्तै दूषित कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको समाचार आएपछि यो कुरा आएको हो।
बिहीबार, वैशाख १४, २०८०
कति संक्रामक छ कोरोनाको नयाँ सब भेरियन्ट 'आर्क्चस' ?
यो सिंगापुर, अष्ट्रेलिया, बेलायत र अमेरिकासहित २२ देशहरूमा पहिचान भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्च २२ देखि यसको निगरानी गरिरहेको छ।
मंगलबार, वैशाख १२, २०८०
अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु
सीडीसीको तथ्यांकअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन्।
आइतबार, वैशाख १०, २०८०
भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना
भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन्।
बिहीबार, वैशाख ७, २०८०
भारतमा ‘ब्रेन डेथ’ भएका युवाको अंगदानबाट पाँच जनाको ज्यान जोगियो
यादवको शरीरबाट निकालिएको मुटु ३३ वर्षीय एक युवाको शरीरमा प्रत्यारोपण भएको छ। यस्तै, फोक्सो ४२ वर्षीय महिला र लिभर ६३ वर्षीय बृद्ध मान्छेको शरीरमा प्रत्यारोपण भएको छ।
बिहीबार, वैशाख ७, २०८०
बेइजिङको एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु
उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए।
बुधबार, वैशाख ६, २०८०
भारतमा नक्कली औषधि बनाउने १८ फार्मा कम्पनीको लाइसेन्स रद्द
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीजीसीआई) ले हालै २० राज्यको ७६ फार्मा कम्पनीको अनुसन्धान गरेको थियो। जसमा ७० वटा कम्पनी हिमाचल प्रदेश, ४५ कम्पनी उत्तराखण्ड र २३ कम्पनी मध्य प्रदेशका थिए।
आइतबार, वैशाख ३, २०८०
चीनमा एच३एन८ बर्ड फ्लु बाट पहिलो पटक मानिसको मृत्यु
चीनमा बर्ड फ्लुको दुर्लभ प्रकार एच३एन८ बाट पहिलो पटक मानिसको मृत्यु रेकर्ड गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार चीनकी एक महिला यो संक्रमणबाट मर्ने पहिलो व्यक्ति बनेकी छिन्।
बुधबार, चैत २९, २०७९
१०० वर्षभन्दा बढी बाँचेकाहरुले दिए यस्ता सुझाव
कम्पनीको निर्देशक रहेका १०० वर्षीय पिटर ह्वाइटली भन्छन्, ‘आफ्नो दिमागलाई भड्किन नदिनुहोस्। मौकामा हाँस्न नर्बिसिनुहोस्। आँखा खोलेर बस्नुहोस्। आफ्नो वरिपरि के भइरहेको छ, त्यो अनुभव गर्नुहोस्। पैसाको पछाडि नभाग्नुहोस्। सानोतिनो खुसी खोज्ने प्रयास गर्नुहोस्।’
बुधबार, चैत २९, २०७९
महिलाको लजाउने बानी, गर्दैछ स्वास्थ्यमा हानी
ब्लाउज या पेटिकोटभित्र राखेर या बाथरुमको ढोकाको पछाडिपट्टि भित्री वस्त्रहरु (ब्रा, पेन्टी) सुकाउने गरिन्छ।
मंगलबार, चैत २८, २०७९
भारतमा कोरोनाबाट ४ दिनमा ४० जनाको निधन
छिमेकी देश भारतमा कोरोनाको संक्रमणबाट ४ दिनमा ४० जनाको निधन भएको छ। बढ्दो कोरोना संक्रमणलाई रोक्न भारत सरकारले छिट्टै कुनै निर्णय लिने तयारी गरेको छ।
बुधबार, चैत २२, २०७९
‘जोन्सन एण्ड जोन्सन’ कम्पनीद्धारा मुद्धा टुँग्याउन ८९० करोड अमेरिकी डलरको प्रस्ताव
अमेरिकाको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी 'जोन्सन एण्ड जोन्सन'ले आफूविरूद्ध मुद्धा दायर गर्ने समूहलाई सम्झौंताका लागि ८९० करोड अमेरिकी डलरको प्रस्ताव अघि सारेको छ।
बुधबार, चैत २२, २०७९
कराँचीमा हिन्दु धर्मावलम्बी डाक्टरको गोली हानेर हत्या
आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो।
शुक्रबार, चैत १७, २०७९
भारतमा फेरि बढ्यो कोरोना संक्रमण
१ लाख १८ हजार मानिसको परीक्षण गरिएको थियो। समाचार एजेन्सीका अनुसार भारतमा बिहीबार लगभग ३ हजार नयाँ संक्रमित फेला परेका छन्।
शुक्रबार, चैत १७, २०७९
कोभिडबाट ८० लाखभन्दा बढी बालबालिका अनाथ
कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन्।
मंगलबार, चैत १४, २०७९
नाइजेरियाका बालबालिका पानीजन्य संक्रमणको खतरामा
नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ।
मंगलबार, चैत ७, २०७९
कोभिड जस्तै फैलिँदै एचथ्रीएनटू भाइरस !
चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन्। उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन्।
बिहीबार, चैत २, २०७९
फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित, १२२ जना बिरामी
फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्यांकरबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन्।
मंगलबार, फागुन ३०, २०७९
पाकिस्तानमा पोलियो विरुद्धको अभियान
पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गरिएको हो।
सोमबार, फागुन २९, २०७९
अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड संक्रमण
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ। यहाँ कोभिडको संक्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको संक्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ।
बुधबार, फागुन २४, २०७९
ओमानले चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टाका सबै भागमा चेतावनीमुलक सन्देश राख्ने
सन् २०३० सम्म सुर्तीजन्य पदार्थको प्रयोग ३० प्रतिशतले घटाउने विश्व स्वास्थ्य संघठनको योजना छ। उक्त योजनाको लागि ओमानको यो कदम निकै महत्वपूर्ण भएको विश्व स्वास्थ्य संघठनले जनाएको छ।
बुधबार, फागुन २४, २०७९
सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या हुने
यदि कुनै कदम चालिएन भने सन् २०३५ सम्ममा विश्वको आधा जनसंख्या मोटोपनको शिकार हुने एक अनुसन्धानले दर्साएको छ।
शुक्रबार, फागुन १९, २०७९
बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात
बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्।
शुक्रबार, फागुन १९, २०७९
आफूलाई लागेको रोग लुपसबारे बताएर प्रशंसा कमाइरहेकी सेलिना
लुपस एक असाध्य अटो- इम्युन डिजिज (रोग) हो। जसले शरीरको रोग प्रतिरोधी तन्त्रलाई अतिसक्रिय गराउँछ। त्यसले सामान्य तन्तुमाथि असर गर्दछ। औषधिका माध्यमबाट यसका लक्षणहरुलाई काबुमा भने राख्न सकिन्छ।
बुधबार, फागुन १७, २०७९
गुजरातमा औषधि कारखाना विस्फोटमा परी दुईको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ।
मंगलबार, फागुन १६, २०७९
अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँच जनाको मृत्यु
क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ।
आइतबार, फागुन १४, २०७९
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
२ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
५ घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
स्वास्थ्यखबर
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search