मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १५, २०८१
Sat, Apr 27, 2024
शनिबार, वैशाख १५, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
विश्व स्वास्थ्य
जर्मनीमा बच्चामा पनि भेटियो मंकीपक्स संक्रमण
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ।
बुधबार, साउन २५, २०७९
के हो चीनमा फैलिएको नयाँ 'लंग्या हेनिपा भाइरस'? यस्ता छन् लक्षण
चीनमा फेरि अर्को भाइरसको संक्रमण फैलिएको छ। कोरोना भाइरसको त्रास कम भइनसकेको अवस्थामा तीनको शेदोङ र हेनान प्रान्तमा लंग्या नाम गरेको हेनिपा भाइरसको संक्रमण फैलिएको हो।
बुधबार, साउन २५, २०७९
दक्षिण कोरियामा एकैदिन डेढ लाखभन्दा बढीमा कोरोना संक्रमण्
दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन्।
बुधबार, साउन २५, २०७९
चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस
चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ। भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
बुधबार, साउन २५, २०७९
भारतमा मंकीपक्सको नयाँ भेरियन्ट फेला पर्यो
भारतमा मंकीपक्स भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। इण्डियन काउन्सील अफ मेडिकल रिसर्च–नेशनल इन्स्टीच्युट अफ भाइरोलोजीले भारतमा मंकीपक्सको ‘ए.टु’ नामक भेरियन्ट फेला परेको जनाएको हो।
सोमबार, साउन २३, २०७९
पाकिस्तानमा डेंगु संक्रमण फैलियो
पाकिस्तानमा डेंगुको संक्रमण फैलिँदै गएको छ। डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ।
सोमबार, साउन २३, २०७९
अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।
आइतबार, साउन २२, २०७९
टाउको जोडिएका जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया
ती बालकहरू अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।
शुक्रबार, साउन २०, २०७९
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।
शुक्रबार, साउन २०, २०७९
क्यानाडामा मंकीपक्सका ८९० संक्रमित फेला
क्यानाडामा पनि मंकीपक्स संक्रमित भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका संक्रमित पाइएका जनाइएको छ।
बिहीबार, साउन १९, २०७९
भारतमा ९ जनामा मंकीपक्स संक्रमण
नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ। पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन्।
बिहीबार, साउन १९, २०७९
दक्षिण कोरियामा एकैदिन एकलाख एघार हजारभन्दा बढीमा कोरोना संक्रमण
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ। यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ।
मंगलबार, साउन १७, २०७९
नेत्र चिकित्सकबाट आतंकवादीका नेता बनेका अयमान अमेरिकी ड्रोन आक्रमणमा मारिए
अनवर सदातले इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। तर इस्लामिक समूह त्यसमा सन्तुष्ट थिएन। यसअघि सदातले आफ्ना आलोचकलाई पनि पक्राउ गरेका थिए।
मंगलबार, साउन १७, २०७९
बङ्गलादेशमा डेंगु संक्रमणबाट नौ जनाको मृत्यु
निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन्।
मंगलबार, साउन १७, २०७९
भारतमा मंकीपक्सबाट एक युवकको मृत्यु भएको पुष्टि
दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ।
सोमबार, साउन १६, २०७९
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ: चिकित्सक
छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन्।
सोमबार, साउन १६, २०७९
भारतमा कोरोना संक्रमितमा केही कमी
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १५, २०७९
स्पेनमा मंकीपक्सबाट थप एक जनाको मृत्यु
संक्रमित व्यक्तिले मस्तिष्कमा सुन्निने र पोल्ने भएको गुनासो गरेका छन्। मंकीपक्स संक्रमणबाट युरोपमा अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको बताइएको छ।
आइतबार, साउन १५, २०७९
अमेरिकी राष्ट्रपति वाइडेनलाई पुनः कोरोना संक्रमण
राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले जानकारी दिएका छन्।
आइतबार, साउन १५, २०७९
भारतमा २० हजार नयाँ सङ्क्रमित
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन्।
शनिबार, साउन १४, २०७९
ब्राजिलमा मंकिपक्सबाट पहिलोपटक मानवीय क्षति
ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, साउन १४, २०७९
दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ संक्रमित
अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ।
शुक्रबार, साउन १३, २०७९
कोरोना थप फैलिएपछि पेरुमा संकटकालको म्याद थप
'देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको संकटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,' सरकारी एक अधिकारीले भने।
शुक्रबार, साउन १३, २०७९
चीनको वुहानमा फेरि लकडाउन
चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।
बिहीबार, साउन १२, २०७९
अफगानिस्तानको कान्दहारमा हैजाबाट ६६७ भन्दा बढी संक्रमित, ७ जनाको मृत्यु
हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो।
बुधबार, साउन ११, २०७९
औषधि अभावले श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा
चिकित्सक र बिरामीहरू समेत यातायातमार्फत् सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन्।
बुधबार, साउन ११, २०७९
पेरुमा समुदायस्तरमै फैलियो मंकीपक्स
स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती संक्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका छन्। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए।
मंगलबार, साउन १०, २०७९
भारतमा विषाक्त रक्सी सेवनबाट ७ को मृत्यु, १० जना अस्पताल भर्ना
अस्पतालमा भर्ना भएका एक जनाकी श्रीमतीले बताए अनुसार उनका पतिले शनिबार राति रक्सी सेवन गरेका थिए र त्यसको केही घण्टा पछि उनको स्वास्थ्य बिग्रन थालेको थियो।
मंगलबार, साउन १०, २०७९
मलेसियामा एकै दिन दुई हजार सात सय संक्रमित थपिए
विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
सोमबार, साउन ९, २०७९
भारतमा एकै दिन २० हजार बढीलाई कोरोना
भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार, साउन ९, २०७९
Previous
10
11
12
13
14
Next
ट्रेण्डिङ
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search