मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Mon, Oct 26, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु
घटना प्रान्तको खैबर जिल्लामा भएको हो। बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ।
शनिबार, मंसिर १६, २०८०
यूगान्डामा ७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ। सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।
शुक्रबार, मंसिर १५, २०८०
जापानले चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने
जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ। यद्यपि, अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन्।
मंगलबार, मंसिर १२, २०८०
चीनमा नयाँ भाइरस फैलिन थालेपछि भारतले जारी गर्यो एडभाइजरी
चीनमा रहस्यमय बिरामी फैलिएपछि भारत सरकारले राज्य र केन्द्र सरकारद्वारा शासन गरिएका देशहरुमा एडभाइजरी जारी गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्रबाट शासित प्रदेशसँग पब्लिक हेल्थ व्यवस्थाको अपडेट गर्नका लागि भनेको छ।
आइतबार, मंसिर १०, २०८०
मानव कोशिकाको नक्सा बनाउन किन सक्रिय छन् वैज्ञानिकहरु?
मानव सभ्यताको सुरुवातमै संसारलाई बुझ्नका लागि नक्सा बनाउने काम सुरु गरिएको थियो। नदी र पहाडदेखि लिएर ब्रह्माण्डको निश्चित तस्विर उतार्नका लागि बैज्ञानिकहरु नक्सा बनाइरहे। तर, पछिल्ला केही दशकदेखि वैज्ञानिक मानव शरीरका संरचना बुझ्न नक्सा बनाइरहेका छन्।
शनिबार, मंसिर ९, २०८०
चीनमा फैलियो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, बालबालिका प्रभावित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा 'निमोनियाका लक्षणसँग मिल्दो 'नयाँ रोग' देखिएको चिनियाँ अधिकारीले बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
जिम्बाबेमा हैजाको प्रकोप, १२ जनाको मृत्यु
जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ। हैजाको फैलावट रोक्नको लागि बढ्दो स्वच्छता अभ्यासहरूको लागि आह्वान गरिएको छ। सहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ।
मंगलबार, मंसिर ५, २०८०
अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो
इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती बच्चाहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट आइपुगेका हुन्।
सोमबार, मंसिर ४, २०८०
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।
शनिबार, मंसिर २, २०८०
इजराइली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ।
बुधबार, कात्तिक २९, २०८०
उत्तरी गाजा पट्टीका अस्पताल सेवा दिन नसक्ने अवस्थामा
इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्," स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन्।
सोमबार, कात्तिक २७, २०८०
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो
प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए।
शनिबार, कात्तिक २५, २०८०
बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख संक्रमित
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन्।
बुधबार, कात्तिक २२, २०८०
भारतमा औषधि कारखानामा आगलागी हुँदा सातजनाको मृत्यु
भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।
शनिबार, कात्तिक १८, २०८०
इन्डोनेशियामा खोकीको 'प्राणघातक औषधि' बनाएको अभियोगमा कम्पनीका प्रमुखलाई जेल सजाय
इन्डोनेशियामा २०० जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुख र अन्य तीनजना अधिकारीहरूलाई जेल सजाय सुनाइएको छ।
बिहीबार, कात्तिक १६, २०८०
सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु
यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो। सुरुमा केही समस्या नदेखिएपनि मुटु प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो।
बुधबार, कात्तिक १५, २०८०
गाजामा निरन्तर बम हमला, अस्पतालमा सयौं बिरामी 'अलपत्र'
यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल-कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।
मंगलबार, कात्तिक १४, २०८०
गाजाको अस्पतालमा विस्फोट, कम्तिमा ५ सयको मृत्यु
विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ। अस्पताल विस्फोटलाई इजरायल(हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ।
बुधबार, कात्तिक १, २०८०
इजरायल-प्यालेस्टिन युद्द: गाजा क्षेत्रका अस्पताल बन्द हुने अवस्थामा
इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन्। आक्रमणमा परेर घाइते भएकाहरुले अस्पताल भरिँदा उपचार गर्नसमेत कठिन भएको छ। शव व्यवस्थापन गर्ने ठाउँ अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने गाडीमा शव राख्न थालिएको छ।
सोमबार, असोज २९, २०८०
गाजाको अस्पतालमा कार्यरत सर्जन भन्छन्- अस्पताल शरणार्थी क्याम्प जस्तै भएको छ
गाजाको एक अस्पतालमा कार्यरत उनले सुरक्षित स्थान खोज्दै मान्छेहरु अस्पतालमा भरिएको बताएका छन्।
बुधबार, असोज २४, २०८०
विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी
मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो।
बुधबार, असोज १७, २०८०
चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु
उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ।
बुधबार, असोज १७, २०८०
डब्लुएचओले गर्यो मलेरियाविरूद्धको दोस्रो खोप सिफारिस
आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ।
सोमबार, असोज १५, २०८०
कोरोना विरुद्धको खोपसम्बन्धी अनुसन्धान गर्ने दुई जनाले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
यस वर्षको नोबेल पुरस्कार अन्तर्गत यस वर्षको शरीर विज्ञान तथा औषधि विधाको पुरस्कार कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ। नोबेल विश्वको सर्वोच्च पुरस्कार हो।
सोमबार, असोज १५, २०८०
अमेरिकाको स्वास्थ्य मन्त्रालयद्वारा गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस
संयुक्त राज्य अमेरिकाको स्वास्थ्य र मानव सेवा मन्त्रालयले ‘ड्रग इन्फोर्समेन्ट एजेन्सी’ (डीईए)लाई गाँजासम्बन्धी सङ्घीय नियमहरू खुकुलो पार्न सिफारिस गरेको छ।
आइतबार, भदौ १७, २०८०
पाकिस्तानी महिलाले ६ तला माथिबाट नवजात शिशु फ्याँकेपछि...
छिमेकीले ती महिला लागूऔषधको दुव्र्यसनमा फसेकी बताएका छन्। प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ।
आइतबार, भदौ १७, २०८०
महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको वैज्ञानिकको दाबी
अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्।
मंगलबार, भदौ १२, २०८०
चीन भ्रमणमा जानेले अब कोरोना परीक्षण गर्न नपर्ने
चीन जाने पर्यटकका लागि बुधबार (३० अगस्ट) देखि कोरोना परीक्षण अनिवार्य नहुने भएको छ। चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था हटाउन लागिएको हो।
मंगलबार, भदौ १२, २०८०
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ। मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो।
बुधबार, भदौ ६, २०८०
बेलायतकी बेबी सिरियल किलर नर्स: ७ शिशुको हत्या, ७ को हत्या प्रयास
गिरफ्तार हुनुभन्दा पहिलेका ३ वर्ष शंकाको घेराम रहेकी नर्स लुसी त्यही अस्पतालमा काम गरिरहिन्। नवजात शिशु विभागका मुख्य डाक्टर डा स्टिफेन ब्रेयरेले अक्टुबर २०१५ मा चेतावनी दिँदै भनेका थिए, ‘सायद नर्सले नै यहाँ बच्चाको हत्या गरिरहेको हुनुपर्छ।’
मंगलबार, भदौ ५, २०८०
Previous
12
13
14
15
16
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१४ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search