मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
टर्की भूकम्प अपडेट : नौ हजार पाँच सयभन्दा बढीको मृत्यु
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ।
बुधबार, माघ २५, २०७९
सिरिया भूकम्पः आमाको शवसँग नाभी जोडिएकै अवस्थामा नवजात शिशु फेला
भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाएका छन्।
बुधबार, माघ २५, २०७९
लामो समयदेखि बिरामी पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन
पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।
आइतबार, माघ २२, २०७९
जहाँ राम्रो देखिन मास्क लगाउँछन् युवायुवती, कोभिडको डरले हैन
पश्चिमी संस्कृतिमा मास्क लगाउनु कहिलेकाहीँ अपराधसँग सम्बन्धित विषय हुनसक्छ वा त्यसको नकारात्मक अर्थ लाग्न सक्छ। तर धेरैजसो एशियाली समाजमा यो सकारात्मक नभएको खण्डमा पनि निरपेक्ष चाहिँ छ।
शुक्रबार, माघ २०, २०७९
इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते
इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन्।
बिहीबार, माघ १९, २०७९
प्रहरीको गोली लागेर ओडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु
प्रहरीका सबइन्स्पेक्टरको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ।
सोमबार, माघ १६, २०७९
भारत झारखण्डमा आगलागी हुँदा अस्पताल मालिकसहित पाँच जनाको मृत्यु
भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। यस्तै उक्त दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
आइतबार, माघ १५, २०७९
विषाक्त मदिरा सेवनबाट विहारमा आठ जनाको मृत्यु
बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको छ।
मंगलबार, माघ १०, २०७९
९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा
९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ।
मंगलबार, माघ १०, २०७९
इजरायलीे स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त
सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो।
आइतबार, माघ ८, २०७९
चीनमा एक साताको अवधिमा कोरोनाबाट १३ हजारको मृत्यु
चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।
आइतबार, माघ ८, २०७९
अफगानिस्तानमा कठ्याङ्ग्रिएर २५ जनाको मृत्यु
बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ।
बिहीबार, माघ ५, २०७९
चीनमा जन्मदर ओरालो लागेको लाग्यै
अधिकारीहरूका अनुसार त्यहाँको जन्मदर घटेर प्रति १००० जनामा ६.७७ भएको छ। यो अहिलेसम्मकै न्यूनतम बिन्दु हो।
बुधबार, माघ ४, २०७९
युक्रेन युद्धमा घाइते सैनिकको छातीबाट ग्रिनेड निकाल्न कसरी गरियो शल्यक्रिया?
ग्रिनेड नपड्कियोस् भनेर 'इलेक्ट्रोकोएगुलेशन' विधि गरिएको थिएन। मुटुको शल्यक्रिया गर्दा रक्तस्राव रोक्न उक्त विधि चाहिन्छ।
बुधबार, माघ ४, २०७९
ढाकामा एम्बुलेन्स दुर्घटना : छ जनाको मृत्यु
विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन्।
मंगलबार, माघ ३, २०७९
चीनमा डिसेम्बरयता कोरोनाबाट ६० हजार मानिसको मृत्यु
चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ।
आइतबार, माघ १, २०७९
भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको सिफारिस
बुधबार उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।
बिहीबार, पुस २८, २०७९
दक्षिण कोरियालीका लागि चीनमा प्रवेशाज्ञा निलम्बन
चीनले कोरोना भाइरसको प्रतिकारमा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ।
मंगलबार, पुस २६, २०७९
पुरुष डाक्टरले महिला बिरामीको उपचार गर्न नपाउने तालिवानको घोषणा
अफगानिस्तानको बाल्ख प्रान्तमा तालिबानले महिलालाई पुरुष डाक्टरकहाँ जान नपाइने भन्दै नयाँ आदेश जारी गरेको छ।
मंगलबार, पुस २६, २०७९
चीन जाने विदेशी यात्रुले अबदेखि क्वारेन्टिनमा बस्न नपर्ने
चीनले आइतवारदेखि कोरोना महामारीसम्बन्धी यात्रा नियममा क्वारेन्टिनको अनिवार्य व्यवस्थालाई हटाएको हो।
आइतबार, पुस २४, २०७९
चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने
चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
आइतबार, पुस २४, २०७९
नयाँ दिल्लीमा सन् २०२२ मा ४ हाजर ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ। साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
बिहीबार, पुस २१, २०७९
कोभिड त्रास: चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न युरोपेली देशहरूलाई सिफारिस
कोभिड संक्रमण निकै बढिरहेको चीनबाट आउने यात्रीहरूको यात्रामाथि नियन्त्रण गर्न विपद् नियन्त्रणसम्बन्धी युरोपेली सङ्घका अधिकारीहरूले सिफारिस गरेका छन्।
बिहीबार, पुस २१, २०७९
सरदारको घरमा ६०औं सन्तानको जन्म, अझैं धेरै बच्चा जन्माउन चौथो विवाहको तयारी !
उनका अनुसार खुशहाल खानकी आमालाई उनी जन्मिनुअघि उमरामा लिएर गएका थिए। यसै कारण पनि ६० औं सन्तानको नाम हाजी खुशहाल खान राखेका हुन्।
मंगलबार, पुस १९, २०७९
भारतीय क्रिकेटर ऋषभ पन्तको स्वास्थ्यमा सुधार
सड़क दुर्घटनामा घाइते भएका भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको स्वास्थ्यमा सुधार आएको छ।
सोमबार, पुस १८, २०७९
फिलिपिन्समा कोभिडबाट २६ को मृत्यु
दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ।
आइतबार, पुस १७, २०७९
विश्वभर १३ करोड शिशु जन्मिए, ६.५ करोडभन्दा बढी मानिसको मृत्यु : जान्नुहोस् २०२२ का १३ तथ्य
सन् २०२२ मा विश्वभर १३ करोड भन्दा धेरै बच्चा जन्मिएका छन्। यस्तै ६.५ करोडभन्दा बढी मानिसको मृत्यु भएको छ। यस्तै यस वर्ष विश्वभर ८ करोडभन्दा धेरै कार निर्माण भएका छन् भने २७ लाख भन्दा बढी किताब प्रकाशित भएका छन्।
शनिबार, पुस १६, २०७९
कोभिडबाट विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक संख्या मापन गर्न कठिन
कोभिड–१९ को पहिलो संक्रमित बिरामी फेला परेको तीन वर्षपछि पनि विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक संख्या मापन गर्न कठिन छ।
शुक्रबार, पुस १५, २०७९
भारतीय औषधि खाँदा उज्बेकिस्तानमा पनि गयो बालबालिकाको ज्यान
उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।
शुक्रबार, पुस १५, २०७९
महान फुटबलर पेलेको निधन
२१ वर्षको लामो फुटबल करिअरका दौरान १ हजार ३६३ म्याच खेलेका पेलेको नाममा १ हजार २८१ गोल गरेको विश्व रेकर्ड छ।
शुक्रबार, पुस १५, २०७९
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search