मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना संक्रमण
चीनमा कोरोना संक्रिमत हुनेको संख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ।
बुधबार, पुस ६, २०७९
नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु
उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ। यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो।
मंगलबार, पुस ५, २०७९
विश्वभरका महिला रिसाहा हुँदै, कारण के हुन सक्छ?
विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ।
सोमबार, पुस ४, २०७९
नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु
नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सोमबार, पुस ४, २०७९
मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित
मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।
बिहीबार, मंसिर २९, २०७९
अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ।
बिहीबार, मंसिर २९, २०७९
विषाक्त मदिरा सेवनबाट २४ जनाको मृत्यु भएपछि बिहार विधानसभामा हंगामा
भाजपा नेताले मृत्युका लागि मुख्यमन्त्री नितिशकुमारलाई जिम्मेवार भएको आरोप लगाएका छन्। उनले मृत्युको जिम्मा मुख्यमन्त्रीले लिनुपर्ने भन्दै सदनमा सरकारविरुद्ध नाराबाजी गर।
बिहीबार, मंसिर २९, २०७९
आमाले गाजर खाँदा गर्भमा रहेका बच्चा 'मुस्कुराउँछन्', 'केल' खाँदा 'ठुस्किन्छन्'
हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्।
बुधबार, मंसिर २८, २०७९
न्युजिल्याण्डमा २००८ पछि जन्मेका नागरिकलाई चुरोट खरिदमा आजीवन प्रतिबन्ध
न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ। विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो।
बुधबार, मंसिर २८, २०७९
कतार विश्वकपमा तीन जना पत्रकारको ह्दयघातका कारण निधन
रोजरको वेल्स र अमेरिकाबीच २२ नोभेम्बरमा खेल हुँदा निधन भएको अहिले सार्वजनिक गरिएको छ।
मंगलबार, मंसिर २७, २०७९
‘अति खराब’ बन्दै नयाँ दिल्लीमा वायुको गुणस्तर
चिसो बढेसँगै भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर अति खराब भएको छ।
सोमबार, मंसिर २६, २०७९
डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
आइतबार, मंसिर २५, २०७९
बङ्गलादेशमा कोभिड विरुद्धको खोपको चौथो मात्रा
बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ।
बुधबार, मंसिर २१, २०७९
नेयमारबाट बिरामी पेलेलाई स्वास्थ्यलाभको कामना
ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन्।
मंगलबार, मंसिर २०, २०७९
वायु प्रदूषणबाट चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु
बेइजिङले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका बाबजुद अध्ययनले यस्तो नतिजा देखाएको हो।
मंगलबार, मंसिर २०, २०७९
भारतको नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा
प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ।
सोमबार, मंसिर १९, २०७९
नेयमारसँगै ब्राजिलका ४ खेलाडी घाइते
नेयमारसँगै चोट बोक्ने खेलाडीको संख्या ४ पुगेको छ।
आइतबार, मंसिर १८, २०७९
अस्पतालबाट पेलेको सन्देश: मजबुत छु, विश्वकप हेरिरहेको छु
आफू सकारात्मक र बजबुत रहेको उनले सन्देशमा भनेका छन्। इन्स्टाग्राममा पोस्ट गरिएको एक सन्देशमा पेलेले लेखेका छन् ‘म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु।’
आइतबार, मंसिर १८, २०७९
नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ।
बिहीबार, मंसिर १५, २०७९
पेले अस्पताल भर्ना
क्यान्सरसँग लडिरहेका पेले सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
पाकिस्तानमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण, २ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ। अरु २४ जना घाइते भएका हुन्।
बुधबार, मंसिर १४, २०७९
डब्लुएचओद्वारा मंकीपक्सको नयाँ नाम सिफारिस
विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) ले मंकिपक्सको लागि नयाँ नाम सिफारिस गरेको छ।
मंगलबार, मंसिर १३, २०७९
पाकिस्तानमा पोलियो खोप अभियान सुरु
पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ।
सोमबार, मंसिर १२, २०७९
अर्जेन्टिनासँगको खेलमा घाइते साउदी डिफेन्डर यासिरको शल्यक्रिया
अर्जेन्टिनाविरूद्ध २–१ ले विजयी खेलमा आफ्नै गोलकिपर मोहम्मद अल–ओवाइससँग ठोकिन पुगेका साउदी अरेबियाका डिफेन्डर यासिर अल–साहरानीको सल्यक्रिया भएको छ।
बिहीबार, मंसिर ८, २०७९
चीन: क्यान्सरको औषधिमा कर कटौती
क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ।
मंगलबार, मंसिर ६, २०७९
इबोला नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक: डब्लुएचओ
इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ।
शुक्रबार, मंसिर २, २०७९
कार्बन उत्सर्जन न्यून गर्ने योजना कार्यान्वयन गर्न नेपालको आग्रह
इजिप्टको शार्म एल-शेखमा नोभेम्बर ६ देखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)मा नेपालले सो विषयमा राष्ट्रिय अवधारणा प्रस्तुत गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
विश्वको जनसंख्या आठ अर्ब पुग्यो
संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो।
मंगलबार, कात्तिक २९, २०७९
पाकिस्तानका प्रधानमन्त्री सरिफलाई कोरोना संक्रमण
प्रधानमन्त्री सरिफ चिकित्सकको सल्लाहमा निगरानीमा रहेका छन्।
मंगलबार, कात्तिक २९, २०७९
लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान
उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ।
आइतबार, कात्तिक २७, २०७९
Previous
15
16
17
18
19
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search