मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण कोरियामा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना संक्रमण
यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन्।
शुक्रबार, कात्तिक २५, २०७९
लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसंघको सहयोग
लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो।
शुक्रबार, कात्तिक २५, २०७९
कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड संक्रमित थपिए
दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
बुधबार, कात्तिक २३, २०७९
गर्मीले युरोपमा यस वर्ष पन्ध्र हजारको मृत्यु
प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा मेसी घाइते
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, २४ घन्टामा पाँच जनाको मृत्यु
अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ।
सोमबार, कात्तिक २१, २०७९
भारतमा एक वर्षमा सर्पको डसाइबाट ६४ हजार बढीको मृत्यु
भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ।
सोमबार, कात्तिक २१, २०७९
अफगानिस्तानका दुई चिकित्सकको सडक दुर्घटनामा मृत्यु
कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। सो दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।
आइतबार, कात्तिक २०, २०७९
लेबनानमा हैजा नियन्त्रणका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह
विश्व स्वास्थ्य संगठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ।
आइतबार, कात्तिक २०, २०७९
नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा
वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।
आइतबार, कात्तिक २०, २०७९
इबोला नियन्त्रण गर्न युगाण्डा र छिमेकी देशहरुलाई आर्थिक अभाव
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ।
शुक्रबार, कात्तिक १८, २०७९
प्रदुषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका हुन्।
शुक्रबार, कात्तिक १८, २०७९
दक्षिण कोरियामा ४३ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
यसैसँगै कुल संक्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, लाहोरमा उपचार हुँदै
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ संक्रमित देखिएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
क्यान्सर हुनसक्ने भन्दै युनिलिभरले फिर्ता लियो डोभ लगाएतका स्याम्पू
कम्पनीले यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व केमिकल बेन्जेन भएको भन्दै फिर्ता लिने निर्णय गरेको बताइएको छ। शुक्रबार एक विज्ञप्ति निकाल्दै यो जानकारी कम्पनीले दिएको हो ।
आइतबार, कात्तिक १३, २०७९
दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’
वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ।
आइतबार, कात्तिक १३, २०७९
दक्षिण कोरियाको भागदौडमा मृत्यु हुनेमध्ये ५० जनालाई हृदयघात भएको आशंका
दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार, कात्तिक १३, २०७९
क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान
विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन्।
शनिबार, कात्तिक १२, २०७९
५० वर्षसम्म ननुहाएका पुरुषको ९४ वर्षको उमेरमा निधन
दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो। दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए।
बिहीबार, कात्तिक १०, २०७९
क्यान्सर मार्ने भाइरसः केही बिरामीमा क्यान्सर निर्मूल, केहीमा कम
क्यान्सर रिसर्च यूकेकी डा. मरियान बेकरले यस किसिमको उत्साहजनक परिणामले क्यान्सरमा प्रयोग हुने उपचारविधिको बाटो नै फेरिदिने आशा व्यक्त गरिन्।
सोमबार, कात्तिक ७, २०७९
सलमान खानलाई डेंगु संक्रमण
बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु संक्रमण भएको छ।
शनिबार, कात्तिक ५, २०७९
लगाउने मान्छे नभएर डेट एक्स्पायर हुन लागेपछि सेरमले नष्ट गर्यो १० करोड डोज कोरोना खोप
खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्।
शुक्रबार, कात्तिक ४, २०७९
९९ बालबालिकाको मृत्युपछि इन्डोनेसियामा सबैखाले झोल औषधि प्रयोगमा प्रतिबन्ध
इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ।
बिहीबार, कात्तिक ३, २०७९
सिरियास्थित डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप
म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन्।
बिहीबार, कात्तिक ३, २०७९
दक्षिण कोरियामा कोभिड–१९ संक्रमण केही कम
क्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ संक्रमित देखिएका छन्।
बुधबार, कात्तिक २, २०७९
युगान्डामा इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ।
मंगलबार, कात्तिक १, २०७९
'जीवनजल'का पायनियर बालरोग विशेषज्ञ डा दिलीप महलानाबिसको निधन
सन् १९७१ को बंगलादेश मुक्ति युद्धका शरणार्थीहरूमा हैजाको प्रकोप हुँदा ओरल रिहाइड्रेसन थेरापी (नेपालमा जीवनजलका नाममा चिनिन्छ) को प्रयोग गर्ने प्रख्यात बालरोग विशेषज्ञ डा दिलीप महलानाबिसको निधन भएको छ।
मंगलबार, कात्तिक १, २०७९
दक्षिण कोरियामा घटेन कोरोना संक्रमण
हाल कोरोनाका कुल संक्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
मंगलबार, कात्तिक १, २०७९
युगान्डामा इबोला फैलिन नदिन उच्च सतर्कता
राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताए।
मंगलबार, कात्तिक १, २०७९
Previous
16
17
18
19
20
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search